correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
जिल्लामा मतदान केन्द्रको संख्या २६६ पुगेको छ
जिल्लामा मतदअन केन्द्रको संख्या २६६ पुगेको छ
2
['word_space', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0]
यता मकै तथा स्याउ पाक्न थालेपछि कृषक रातभर ढ्याङ्ग्रो बजाएर बारिमै बस्न थालेका छन्
यता कमै तथा स्याउ पका्न थालेपछि कृषक राभतर ढ्याङ्ग्रौ बजाएर बारिमै बस्न थालेका छन्
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[0, 1, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
दुई सिट जितेको भाकपालाई दुवै सिट तमिलनाडु राज्यबाट प्राप्त भएको हो
दुई सिट जितेखो भाकपालाई दुवै सिट तमिलनडाु राज्यबाट प्राप्त भएको हो
3
['word_space', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
उहाँका अनुसार सरकारले स्थानीय तहमा कामकाज गर्न निर्धारण गरेको मापदण्डमा कर्मचारीको दरबन्दी खाली नदेखाएकाले कर्मचारीलाई कुन स्थानीय तहमा खाली छ र ती स्थानीय तहमा जाने भन्ने यकिन गर्न कठिन भएको छ
उहाँका अनुसार सरकारले तहमा कामकाज गर्न निर्धारण गरेको मापदण्डमा कर्मचारीको दरबन्दी खअली नदेखाएकाले कर्मचारीलाई कुन स्थानीय तहमा खाली छ र ती स्थानीय तहमा जाने भन्ने यकिन गर्न कठिन भएको छ
4
['omission', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कञ्चनपुरको भीमदत्त नगरपालिका११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन्
कञ्चनपुरको भीमदत्त नगरपालिका११ भजेलास्थित महाकाली नदी किनारमा आझ बिहान एक मजदूर मृतावस्थामा परेका छन्
4
['substitution', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ
चीनको आन्हुइ प्रान्तको छिचौ नगर र वाणगङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राको पढाइ बिगँ्रदो अवस्थामा रहेको छ
उमेर नपुग्दै विवाह बन्धनमा बाँधीनै र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दायहाँका छात्राको पढाइ बिगँ्रदो अवस्थामा रहेको छ
4
['substitution', 'concatenation', 'substitution', 'substitution']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
वीर अस्पतालमा शव राख्ने ठाउँ नहुँदा समेत आफन्त आउन ढिला भएको अवस्थामा एउटा कुनामा राखेर कुरेर बस्नुपर्ने बाध्यता रहेको उहाँले बैठकमा जानकारी दिनुभयो
वीर अस्तपालमा शव राख्ने ठाउँ नहुँदा समैत आफन्त आउन ढिला भएको अवस्थामा एउटा कुनामा राखेर कुरेर बस्नुपर्ने बाध्यता रहेको उहाँले बैठकमा जानकारी दिनुभयो
4
['substitution', 'word_space', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
पाँच सय गाई पालेर दैनिक सरदर दुई हजार लिटर दूध बिक्री गर्दै आएको कम्पनीले इजरायली कम्पनीसँग मिलेर अन्तर्राष्ट्रिय मापदण्डका डेरीबाट बन्ने सामग्रीहरू उत्पादन गर्ने तयारी गरेको हो
पाँच सय गाई पालेर दैनिक सरदर दुई हजार लिटर दुध बिक्री गर्दै आएको कम्पनीले इजरायली कम्पनीसँग मिलेर अन्तर्राष्ट्रिय मापदण्डका ढेरीबाट बन्ने सामग्रीहरू उत्पादन गर्ने तयारी गरेको हो
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
पुष्पलालले किसानबीच जाने अभियान चलाउनु भएको थियो
पुष्पलालले किसानबीच जाने अभियान चलाउनु भएकौ िथयो
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 1]
यससँगै त्रिपक्षीय सन्धिकै नाममा बेलायतले गोरखा भर्तीलाई आफ्नो मनखुशी प्रयोग गर्दै आएको छ
यससँगै त्रिपक्षीय सन्धिकै नाममा बेलायतले गोरखा भर्तीलाई आफ्नो मनखुशी फ्रयोग गरद्ै आएको छ
4
['substitution', 'substitution', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0]
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसराम आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक िवधिपूर्वक श्री नवदुर्गा भवानीको टीखा ग्रहण गर्नुभयो
4
['transposition', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
अबको दिन एमालेको दिन हो
अबको दिन एमालेको दनि हो
1
['transposition']
[0, 0, 0, 1, 0]
त्यसका पनि साबिक कर्णाली अञ्चलमा सबैभन्दा बढी जलस्रोत र जडीबुटीको भण्डार छ
त्शयका पनि साबिक कर्ाणली अञ्चलमा सबैभन्दा बढी जलस्रोत र जडीबुटीको भण्डार छ
3
['transposition', 'substitution', 'transposition']
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यहाँ त बाबाआमाले छोराछोरीको प्रेम नपाउने अनि छोरोछोरीले बाबाआमाको सद्भावबाट वञ्चित हुनु परेको छ
यहाँ त बाबाआमाले छोराछोरीको प्रेम नपाउने अनि छोरोछोरीले बाबअआमाको सद्भावबाट ञव्चित हुनु परेको छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 1, 0, 0]
तीन नगरपालिकासहित सात स्थानीय तह रहेको जिल्लामा ११७ मतदानस्थलमा १४३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जानकारी दिएको छ
तीननगरपालिकासहित सथा स्थानीय तह रहेोक जिल्लामा ११७ मतदानस्थलमा १४३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जानकारी दिएको छ
4
['transposition', 'substitution', 'transposition', 'concatenation']
[1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
नगरकोटी भन्नुहुन्छ, दक्षिण भारत आइपुगेको मनसुन त्यही रहेकोछ
नघरकोटी भन्नुहुन्छ, दक्षिण भारत आइपुगेको मनसुन थ्यही रहेकोछ
2
['substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 1, 0]
सौर्य, तापीय, हावाबाट विद्युत् निकाल्ने प्रविधि अपनाउनुपर्छ
सौर्य, तापीय, हावाबाट विद्युत् नखिाल्ने प्रविधि अपनाउनुपर्छ
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0]
यसलाई गौरव र सन्तुष्टि मात्र होइन उसको लोकप्रियता, काम र सफलता मापन गर्ने प्रवृत्ति संस्थागत हुँदैछ
यसलाई गौरव रशन्तुष्टि मात्र होइन उसको लोकप्रियता, काम र सफलता मापन गर्ने प्रवृत्ति संस्थागत हुँदैछ
4
['substitution', 'substitution', 'concatenation', 'word_space']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आइतबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ
कारय्ालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचराीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आइतबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान ताथ शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
ईसं १९०१ मा ५१ वर्षिया जर्मनीका फ्रयाङ्कफर्ट निवासी श्रीमती फ्राऊ अगस्टी डी लाई स्मरणसम्बन्धी समस्या भयो जसको उपचार जर्मनीकै स्नायु तथा मनोचिकित्सक सम्बन्धी डा एलोइस अल्जाइमरले गरेका थिए
ईसं १९०१ मअ ५१ वर्षिया जर्मनीका फ्रयअङ्कफर्ट निवासी श्रीमती फ्राऊ अगस्टी डी लाई स्मरणसम्बन्धी समस्ाय भयो जसको उपचार जर्मनीकै स्नायु तथा मनोचिकित्सक सम्बन्धी डा एलोइस अल्जाइमरले गरेका थिए
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
संसदीय व्यवस्थामा राष्ट्रपति वा राष्ट्रप्रमुख राष्ट्रको डि जुरे कानुनी नेता हो र त्यहाँ छुट्टै डिफ्याक्टो वास्तविक नेता कार्यकारी अधिकारसहितको प्रधानमन्त्री हुन्छ
संसदीय व्यवस्थामा राष्ट्रपित वा राष्ट्रप्रमुख राष्ट्रको डि जुरे कानुनी नेता हो र त्यहाँ छुट्टैडिफ्याक्टो वास्तविक नेता कार्यकारी अधिकारसहितको प्रधानमन्त्री ुहन्छ
4
['substitution', 'transposition', 'concatenation', 'transposition']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
यसअघि टिपतालापाससम्मको भागमा सडकको ट्र्याक खोल्ने तयारी गरे पनि चीनको अनुमति नहुँदा काम अघि बढ्न सकेको थिएन
यसअघि टिपतालापाससम्मको भागमासडकको ट्र्याक खोल्ने तयारी गरे पनि चीनको अनुमती नहुँदा काम अघि बढ्न सकेको थिएन
4
['substitution', 'substitution', 'word_space', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
विकासका लागि विनियोजन गरिएको बजेट विकासनिर्माणकै काममा खर्च गर्नका लागि पनि स्थानीय तहको भवन निर्माणका लागि सरकारले बजेट स्थानीय तहलाई उपलब्ध गराउनुपर्छ
विकासका लागि विनियोजन गरिएको बजेट विकासनिर्माणकै काममा खर्च गर्नका लागि पनि सथ्ानीयतहको भवन निर्माणका लागि सरकारलेबजेट स्थानीय तहलाई उपलब्ध गराउनुपर्छ
4
['substitution', 'transposition', 'concatenation', 'concatenation']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९९ प्रतिशतसम्म रहेको बताएको छ
दक्षिण कोरियाले उत्तर कोरियासँग ावर्ताको सम्भवाना ९९९ प्रतिशतसम्म रहेको बताएको छ
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0]
विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कुरा देशको हित र इच्छाको विषय हो
विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कुरा देशोक िहत र इच्ाछको विषय हो
3
['transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0]
नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरी सकिएको छ
नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरी सकिएको छ
2
['word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
छिमेकीसगको सम्बन्ध सहज थिएन, उहाँले भन्नुभयो, यो सरकारले छिमेकीसग आपसी सम्बन्धलाई राजनीतिक, कूटनीतिक र जनस्तरसम्म सहज र सन्तुलित बनाएको छ
छिमेकीसगको सम्बन्ध सहज थिएन, यो सरकराले छिमेकीसग आपसी सम्बन्धलाई राजनीतिक, कूटनीतिक र जनस्तरसम्म सहज र सन्तुलित बनाएको छ
4
['transposition', 'omission', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सडकको अवस्था पनि दयनीय छ
सडकको अवस्था पनि दयनयी छ
1
['transposition']
[0, 0, 0, 1, 0]
आखिर यो द्वन्द्वबाट तामिलले के पाए
आखिर यो द्वन्द्वबाट तामिलले के पाए
1
['transposition']
[0, 0, 0, 0, 0, 0]
सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले बताउनुभयो
सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिकस्वास्थ्य एकाइ स्थापनाका लागि पलह वडाध्यक्ष बेगप्रसाद बताउनुभयो
4
['concatenation', 'omission', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
कृषि सेट टहरा निर्माण गर्नका लागि सम्झौतासमेत भइसकेको र छिट्टै निर्माण कार्य थालिने जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो
कृषि सेट टहरा निर्माण गर्नका लागि सम्झौतासमेत र छिट्टै निर्माण कार्य थालिने जिल्ला कृषि विकास कार्यालय सूनसरीका प्रमुख रअजकान्त झाले जानकारी दिनुभयो
4
['substitution', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
उहाँले भन्नुभयो, पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ
उहाँले भन्नुभयो, पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्भोधन गर्न शैक्षिक कार्यक्रम आशव्यक थियो जुन केयूले ल्याएको छ
4
['transposition', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
त्यसको विक्रीबाट सरकारले निर्माण खर्चभन्दा झण्डै दोब्बर आयआर्ज गर्नसक्छ
त्सयको विक्रीबाट सरकारले निर्माण खर्चभन्दा झण्डै दोब्बर आयआर्ज गर्नसक्छ
3
['transposition', 'substitution', 'substitution']
[1, 0, 0, 0, 1, 0, 0, 0, 0]
उसले संशोधित पङ्क्ति सम्झेन
उसले संशोधित पङ्क्ति सम्झेन
1
['substitution']
[0, 0, 1, 0]
युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिने गरेको इनार अहिले भग्नावषेशमा परिणत भएको छ
यदु्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी हनोस् भनेर गढीको एक छेउमा नइार खनेर पानीको भण्डारण गरिने गरेको इनार अहिले भग्नावषेशमा परितण भएको छ
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
किसानको छोरा आफ्नै परिश्रम र मिहेनेतले यहाँसम्म पुगेको उहाँले बताउनुु भयो
किसानको छोरा आफ्नै परिश्रम र मिहेनेतले यहाँसमम् पुगेको उहाँले बताउनुु भयो
3
['word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
दाहाल परिवारले अभियुक्त अधिकारीले सो रकम चोरी गरेको आरोप लगाए पनि खाल्डोमा पुरिएको अवस्थामा रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ
दाहाल परिवारले अधिकारीले सो रकम चोरी गरेको आरोप लागए पनि खाल्डोमा पुरिएको अवस्थामअ रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ
4
['transposition', 'substitution', 'substitution', 'omission']
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
आज एक्काइसौँ शताब्दीको दोस्रो दशक सकिनलाग्दा पनि अमेरिका विश्वको एक नम्बरको आर्थिक शक्ति नै रहेको छ
आज एक्काइसौँ शताब्दीको दोस्रो दकश सकिनलाग्दा पनि अमेरिका विश्वकोएक नम्बरको आर्थिक शक्ति नै रहेको छ
4
['substitution', 'transposition', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0]
यो उमेर किशोरीहरूलाई राम्रो लाउने र मीठो खाने कुरा खान मन पर्छ र अभाव भयो उनीहरू ज्यादै तनावमा हुने गर्छन्
यो उमेर किशोरीहरूलाई राम्रो लाउने र मीठो खाने कुरा खान मन पर्छ र अभाव भयो उनीहरू ज्यादै हुने गर्छन्
4
['substitution', 'omission', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फोनप्रेमका कारण बद्री गत चैत २० गते स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्यक्ष भेट भएको थियो
महनागरीय प्रहरी अपराधमहाशाखाका अनुसार फोनप्रेमका कारण बद्री गत चैत २० गतै स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्कय्ष भेट भएको थियो
4
['transposition', 'concatenation', 'substitution', 'transposition']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
नीतिगत व्यवस्थाको हिसाबले नेपालले २३औँ स्थान प्राप्त गरेको छ
नीतिगत व्यवस्थाको हिासबले नेपालले २३औँ स्थान प्राप्त घरेको छ
3
['transposition', 'substitution', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 1, 0]
बारबर्दिया नगरपालिकाकोे उपप्रमुखमा काँग्रेसबाट कोपिला गिरी, एमालेबाट पुष्षा वली, माओवादी केन्द्रबाट अञ्जु दहित, राप्रपाबाट जयन्ती विष्ट र राष्ट्रिय जनमोर्चाबाट सुमित्रा पराजुलीलाई उम्मेदवार बनाउने निर्णय सम्बन्धीत पार्टीको छ
बारबर्दिया नगरपालिकाकोे उपप्रमुखमा काँग्रेसबाट गिरी, एमालेबाट पुष्षा मावओादी केन्द्रबाट अञ्जु दहित, राप्रपाबाट जयन्ती विष्ट र राष्ट्रिय जनमोर्चाबाट सुमित्रा पराजुलीलाई उम्मेदवार बनाउने निर्णय सम्बन्धीत पार्टीको छ
4
['omission', 'omission', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनःनिर्माण प्रताप मल्लकालीन शिखर शैलीमा पुनःनिर्माण हुने बताउनुभएको छ
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनःनिर्माण प्रताप मल्लकालीन शिखर शैलीमा पुनःनिर्माण हुने बताउनुभएकौ छ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0]
करिब ६८ प्रतिशत जनशक्तिको रोजगारीको स्रोत भनेको कृषि क्षेत्र नै हो तर कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा कम देखिँदैछ
करिब ६८ प्रतिशथ जनशक्तिको रोजगअरीको स्रोत भनेको कृषि क्षेत्र नै हो तर कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा कम देखिँदैछ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष आइतबार सकिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ
शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष आइतबार सकिएको प्राप्त पछिल्लो समाचअरमा जनाइएको छ
4
['substitution', 'word_space', 'word_space', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
राष्ट्रिय उद्यानमा बाग, गैँडा, हात्ती, चित्तल, मृग, निल गाई, चौँरी, गोही, झारल, हुडार, हाब्रे, बाँदर प्रजाति अजिङ्गर र सबै प्रकृतिका चरा प्रजापति रहनेछन्
राष्ट्रिय उद्यानमा बाग, गैँडा, हात्ती, चित्तल, मृग, निल गाई, चौँीर, गोीह, झारल, हुडार, हाब्रे, बाँदर प्रजाति अिजङ्गर र सबै प्रकृतिका चरा प्रजापति रहनेछन्
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
समितिले नियमावलीका प्रस्तावित प्रावधानबारे प्रमुख सचेतकलाई जानकारी गराएको छ
समितिले नियमावलीका प्रस्तावित प्रमुख सचेतकलाई जानकारी गराएखो छ
3
['substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0]
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका१ बड्की जुम्लाका स्थानीय शिक्षक खम्बा शाहीले बताउनुभयो
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका१बड्की जुम्लाका स्थनाीय शिक्षक खम्बा शाहीले बताउनुभयो
4
['substitution', 'concatenation', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0]
जसलाई खुसी पार्न प्रस्ताव ल्याइएको थियो, सो पक्षले समेत प्रस्ताव अपूरो टिप्पणी गरिदियो
जसलाई ुखसी पार्न प्रस्तअव ल्याइएको थियो, सो पक्षले समेथ प्रस्ताव अपूरो टिप्पणी गरिदियो
4
['word_space', 'transposition', 'substitution', 'substitution']
[0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
७३ मा एक अर्ब ५१ करोड ८७ लाख रुपियाँ रहेको छ भने सञ्चित नाफा १० अर्ब ६८ करोड ३१ लाख छ
७३ म ा एक अर्ब ५१ करोड ८७ लाख रुपियाँ रहेको छ भने सञ्चित नाफा १० अर्ब ६८ कोरड ३१ ालख छ
4
['word_space', 'transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0]
अन्य देशको सिमाना कहीँ कतै खुला नै छ भने पनि त्यसमा अनेक तरिकाले राष्ट्रिय सुरक्षामा चुनौती नपुग्ने तरिकाले समानताका आधारमा खुला गरिएको छ
अन्य देशको सिमाना कहीँ कते खुला नै छ भने पनि त्यसमा अनेक तरिकाले सुरक्षामा चुनौती नपुग्ने तरिकाले समानताका आधारमा खुला गरिएको छ
4
['omission', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कर्णाटवंशी मिथिला जनकपुर का राजकुमार जगतसिंकी छोरी राजल्लदेवीसँग विवाह गराउन विदेशबाट ल्याइएका थिए
कर्णाटवंशी मिथिला झनकपुर का राजकुमार जगतसिंकी छोरी राजल्लदेविसँग गराउन विदेशबाट ल्याइएका थिए
4
['omission', 'substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
यसैले यस विषयमा अन्तर्राष्ट्रिय हस्तक्षेप समेत हुने गरेका छन्
यसैले यष विषयमा अन्तर्राष्ट्रिय हस्तक्षेप समेत हुने गरेका छन्
3
['substitution', 'substitution', 'transposition']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0]
नेपालभारतको बीचमा रहेका कतिपय अविश्वासका कुराहरू हटिसकेका छन्
नेपालभारतको ीबचमा रहेका कतिपय अवीश्वाशका कुराहरू हटिसकेका छन्
3
['transposition', 'substitution', 'substitution']
[0, 1, 0, 0, 1, 0, 0, 0]
उम्मेदवार मेहताले आफू विजयी भएपछि भैँसी पशुपालक कृषकलाई मध्यनजर गर्दै प्रत्येक वर्ष भैँसी सुन्दरी प्रतियोगिता गर्ने र उपाधि विजेता भँैसीपालक कृषकलाई उन्नत जातको भैँसी उपहार दिने बताउनुभएको छ
उम्मेदवार मेहताले आफू विझयी भएपछि भैँसी पशुपालक कृषकलाईमध्यनजर गर्दै प्रत्येक वर्षभैँसी सुन्दरी प्रतियोगिता गर्ने र उपाधि विजेता भँैसीपालक कृषकलाई नउ्नत जातको भैँसी उपहार दिने बताउनुभएको छ
4
['substitution', 'concatenation', 'transposition', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
घोषणामा भूकम्पपीडित लाभग्राहीको खातामा रकम हाल्न तोकिएका बैंकलाई चेक प्राप्त भएको दुई दिनभित्र पैसा जम्मा गरिसक्नुपर्नेलगायत २८ बुँदा छन्
घोषणामा भूकम्पपीडित लाभग्राहीको खातामा रकम हाल्न तोकिएका बैंकलाई चेक प्राप्त भएको दुई दिनभित्र पैसा जम्मअगरिसक्नुपर्नेलगायत २८बुँदा छन्
4
['substitution', 'concatenation', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
तर, काँग्रेस सांसदहरूले छ वर्षलाई तीन वर्ष बनाउन भन्दै संशोधन दर्ता गर्नुभएको छ
तर, काँगर्ेस सांसदहरूले छ वर्षलाई तीन वर्ष बनाउन भन्दैसंशोधन दर्ता गर्नुभएखो छ
3
['concatenation', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
त्यसैगरी, कार्यपालिकाको बैठकले बजेट तर्जुमा प्रक्रियासमेत शुरु गरेको छ
त्यसैगरी, कार्यपालिकाको बैठकले बजेट तर्जुमा प्रक्रियासेमतशुरु छ
3
['omission', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 0, 1, 0, 0]
तेन त्वं प्रतिबध्नामि रक्षोमाचलमाचल भन्ने मन्त्र उच्चारण गर्दै परम्पराअनुसार दाहिने हातमा रक्षासूत्र बाँधिन्छ
तैन त्वं प्रतिबध्नामि रक्षोमाचलमाचल भन्ने मन्त्र उच्चारण गर्दै परम्फराअनुसार दाहिने हातमा रक्षासूत्र बाँधिन्छ
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
एउटा दृष्टान्त एउटा यस्तो जमाना थियो, जुनबेला भारतको पाटलीपुत्रमा चन्द्रगुप्त मौर्य नाम गरेका राजा थिए
एउटादृष्टान्त एउटा यस्तो जमाना थियो, जुनबेला भारतको पाटलीपुत्रमा चन्द्रगुप्त मौर्य नाम गरेखा राजा थिए
4
['concatenation', 'substitution', 'substitution', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट बञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ कार्यालय निर्देशक सम्झनाको भनाइ छ
शिक्षा, स्वअस्थ्य र पारिवारिक मायाबाट बञ्चित भएपछि सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण यतार हुनुपर्छ, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ कार्यालय निर्देशक सम्झनाको भनाइ छ
4
['omission', 'transposition', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
भर्खरै त्यसको मस्यौदा सार्वजनिक भएको छ
भर्खरै त्यसको मस्यौदा सार्वजनिक भएको छ
1
['word_space']
[0, 0, 0, 0, 0, 0]
अब आयो नैतिक पक्षको कुरो
अब आयो नैतिख पक्षको कुरो
1
['substitution']
[0, 0, 1, 0, 0]
खेलकुद क्षेत्र अराजक देखिएन
खेलकुदक्षेत्र अराजक देखिएन
1
['concatenation']
[1, 0, 0, 0]
उक्त ऐतिहासिक घोषणाको आधार भनेको अन्तरिम संविधान नै थियो
उक्त ऐतिहासिक घोषणाको आधार भनेोक अन्तरिम संविधान नै थियो
2
['word_space', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
राजधानीको आफ्नै महव छ
राजधानीको आफ्नै महव
1
['omission']
[0, 0, 0]
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु घोषणापत्र २०७५ जारी गरी सम्पन्न भएको छ
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको ुयवा सम्मेलन १६ बँुदे कपिलवस्तु घोषणापत्र जारी गरि सम्पन्न भएको छ
4
['substitution', 'omission', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
उत्पादित तरकारी महेन्द्रनगर बजारमा बिक्री वितरण हुने गरेको छ
उत्पादित तरकारी महेन्द्रनगर बजअरमाबिक्री वितरण हुने गरेको छ
3
['substitution', 'substitution', 'concatenation']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0]
सबै साथीहरूसित कुरा भइरहेको छ
सैब साथीहरूसित कुरा भइरहेको छ
1
['transposition']
[1, 0, 0, 0, 0]
स्वर्गाश्रमभन्दा ३०० मिटरमाथि रहेको बेलढुंगाबाट बागलुङ, कास्की, म्याग्दी र पर्वत जिल्ला देख्न सकिन्छ
स्वर्गअश्रमनभ्दा ३०० मिटरमाथि रहेको बेलढुंगाबाट बागलुङ, कअस्की, म्याग्दी र पर्वत जिल्ला देख्न सकिन्छ
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
अपहरण, बलात्कार, चोरी, डकैती, ठगी, आतङ्कजस्ता फौजदारी अभियोग मानिने कार्यले मानव सुरक्षालाई चुनौती दिइरहेका छन् भने गलत प्रवृत्तिजन्य पक्ष भोलि आउनुस् ले प्रत्येक सेवाग्राही नागरिकलाई सुरक्षा दिएको छैन
अपहरण, बलात्कार, चोरी, डकैती, ठगी, आतङ्कजस्ता फौजदारी अभियोग मानिने कार्यले मानव सुरक्षालाई चुनौती दिइरहेका छन् भने गतल प्रवृत्तिजन्य पक्ष भोलि आउनुस् ले प्रत्येक सेवाग्राही नागरिकलाई सुरक्षा दिकएो छैन
4
['transposition', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
उप्रेतीले तीन बोरामध्येबाट १५० केजी धान बिक्री गरेकोमा १४० केजी बिक्री भइसकेको धान ब्याड नराख्दैको अवस्था फिर्ता ल्याइएको छ
उप्रेीतले तीन बोरामध्येबाट १५० केजी धान बिक्री गरेकोमा १४० केजी बिकर्ी भइसककेो धान भ्याड नराख्दैको अवस्था फिर्ता ल्याइएको छ
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0]
त्यसैले भनिन्छ केन्द्रिकृत सत्ता भन्दा परम्परागत सामुदायिक सत्ता स्थानीयको लागि फलदायी हुन्छ
त्यसैले भनिन्छ केन्द्रिकृत सत्ता भन्दा परम्परागत सामुदायिक सत्ता स्थानीयको लागि फदलायी हुन्छ
4
['transposition', 'word_space', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो
लगातारको वर्षालेसप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको भ्यारेज प्रहरी चौकी खार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो
4
['substitution', 'substitution', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेको छ
महानगरीय ट्रफािक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाईगरेर पेसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेकौ छ
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
अपि पावर कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका२ स्थित घट्टेगाडमा माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ
अपि कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका२ स्थित घट्टेगाडमा माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्नै एभको छ
4
['substitution', 'substitution', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0]
उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले सोमबार पुष्टि गरेको छ
उक्त घटनामा कम्तीमा ३६ व्यक्तिोक मृत्यु भएको स्थानीय पत्रिका भिएन्टिन टाइम्सले सोमबार पु्षटि गरेको छ
4
['substitution', 'transposition', 'transposition', 'omission']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
मानव सेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो
मानव सेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य झिल्लामा पनि विस्तरा गर्ने योजना रहेकौ आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो
4
['substitution', 'transposition', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
डेङ्गु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेङ्गुको स्रोत नष्ट गर्ने अभियान सुरु भएको छ
डेङ्गुमहामारीको उच्च जोखिममा रहेको झापाखो दमक नगरपालिकामा डेङ्गुको स्रोत नष्ट गर्ने अभियान सुरु भएको छ
4
['substitution', 'substitution', 'concatenation', 'substitution']
[1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
प्राधिकरणले सात लाख ६७ हजार ७०५ परिवारलाई लाभग्राहीको सूचीमा समावेश गरेको छ
प्राधिकरणले सात ालख ६७ हजार ७०५ परिवारलाई लाभग्ारहीको सूचीमा समावेश गरेकौ छ
3
['substitution', 'transposition', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो
नेपाल केमीकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस,भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो
4
['word_space', 'concatenation', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ
हाल एक करोड ४२ लाख ५४८नेपाली नागरिकको नाम मतदाथा नामावलीमा दर्ता गरिएको छ
3
['substitution', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन्
मोरङमा १३८ नयअँ कुष्ठरोगी फेलापरेका छन्
2
['concatenation', 'substitution']
[0, 0, 1, 0, 1, 0, 0]
सिद्ध कुमाख गाउँपालिका३ सिद्धेश्वरीकी डबली परियारको आँखामा आशु अहिलेसम्म सुकेको छ्रैन
सिद्ध कुमाख गाउँपालिका३ सिद्धेशव्रीकी डबली परियाकरो आँखामा आुश अहिलेसम्म सुकेको छ्रैन
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 1, 0, 1, 1, 0, 0]
कम्युनिष्ट शासन आएको होइन तर नेपाल कम्युनिष्ट पार्टीले नेपालको संविधान बमोजिम सरकार सञ्चालन गरिरहेको हो
कम्युनिष्ट शासन आएको होइन तर नेपाल कम्युनिष्ट पार्टीले नेपालको संविधान बमोजिम सरकार सञ्चालन गरिरहेको हो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
हामीले के मानक स्थापित गरेका छौँ भने, अब दायाँ वा बायाँ ढल्केर, उत्तर या दक्षिण फर्केर नेपालको परराष्ट्र नीति चल्दैन
हामीले के मानक स्थापित गरेका छौँ भने, अब दायाँ वा बायाँ ढल्केर, उत्तर या दक्षिण फर्केर नेपालको परराष्ट्र नीति चल्दैन
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
त्यति मात्र होइन हिजोआज यिनलाई व्यापारको माध्यमसमेत बनाउन थालिएको छ
त्यति मात्र होइन हिजोआझ यिनलाई व्यापारको माध्यमसमेत बनाउन थालिएको छ
3
['substitution', 'substitution', 'substitution']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1]
मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीबीच नेपालका पर्यटकीय विशेषताबारे छलफल हुने र नयाँ रुटबारे पनि जानकारी हासिल गर्न विशेष मद्दत पुग्ने उहाँको भनाइ थियो
मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीबीच नेपालका पर्यटकीय विशेषताबारे छलफल हुने र नयाँ रुटबारे पनि जानकारी हासिल गर्न िवशेष मद्दत पुग्ने उहँाको भनाइ थियो
4
['transposition', 'substitution', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0]
मुलुकमा भइरहेको यस्तो गतिविधिलाई निहुँ बनाएर राजदरबार सक्रिय भइसकेको थियो
मुलुकमा भइरहेको यस्तो गतिविधिलाई नहिुँ बनाएर राजदरबार सक्रिय थियो
3
['omission', 'substitution', 'transposition']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0]
कपोतकल्पिक, घनचक्कर लगाउने गफभन्दा हामीलाई सङ्घीयता कार्यान्वयन गर्ने राज्य निर्माता अर्थात् कुशल नेतृत्वको खाँचो छ
कपोतकल्पिक, घनचक्कर लगाउने गफभन्दा हामीलाई सङ्घीयता कार्यान्वयन राज्य निर्माता अर्थात् कुशल नेतृत्वको खाँचो छ
4
['substitution', 'substitution', 'substitution', 'omission']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
यस्तै, नेतृत्व तहमा महिला नेतृत्व पुग्नुपर्ने भन्दै महिलाबाट उपसभापति हुनुपर्ने माग महिला नेताहरूले राख्दै आउनुभएको छ
यस्तै, नेततृ्व तहमा महिला नेतृत्व पुग्नुपर्ने भन्दै महिलाबाट उपसभापति हुनुपर्ने माग महिलअ नेताहरूले राख्दै आउनुभएको छ
4
['substitution', 'word_space', 'transposition', 'word_space']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
नेपालमा विभिन्न क्षेत्रमा उपभोक्तावादी संस्कृतिक स्वरूप विकसित छन्
नेपालमा विभिन्नक्षेत्रमा उपभोक्तावादी संस्कृतिक स्रवूप विकशित छन्
3
['transposition', 'concatenation', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 0]
त्यहाँका जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएका हुन्
त्यहाँका जनता खाना पकाउने इन्धन, सरसफाइ, बजिुली, शिक्षा एवम् स्वास्थ्जयस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएकाहुन्
4
['concatenation', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0]
पश्चिम अमेरिका, युरोप र अष्ट्रेलिया ले त्यो अन्न पशुपंक्षीलाई खुवाउँछ
पश्चिम अमेरिका, युरोप ले त्यो अन्न खुवाउँछ
3
['omission', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0]
सहकारीमा महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दै जानु समग्र अभियानका लागि उत्साहको कुरो हो
सहकारीमा महिलाकोउपस्िथति दिनप्रतिदिन बढ्दै जानु समग्र अभियानका लागि उत्साहको कुरो हो
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै आयोजनाको सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी बलले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको छ
चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै आयोजनाको सुरक्षाका लागि स्थापना भएको सशस्त्रप्रहरी बलले विभिन्न समयमा सामाजिक कार्य गर्दे आइरहेको छ
4
['word_space', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
जन्ते ढुङ्गासहित यहाँको जङ्गल संरक्षणका लागि स्थानीय सन्तबहादुर दर्नाललाई कर्मचारीका रुपमा नियुक्त गरिएको छ
जन्ते ढुङ्गासहित यहाँको जङ्गल लअगि स्थानीय सन्तबहादुर दर्नाललाई कर्मचारीका रुपमा नियुक्त गरिएोक छ
4
['omission', 'substitution', 'transposition', 'substitution']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
मोरङको उर्लाबारी४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ
मोरङको उर्ालबार४ी का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक १० लाख आम्दानी गरिरहनुभएको छ
4
['transposition', 'omission', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
जेठ मसान्तसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको नगरपालिकाको दाबी छ
जेठ मसान्तसम्म करिब ८० प्रतिशत ाकम सम्पन्न भएको नगरपालिकाकोदाबी छ
3
['transposition', 'concatenation', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]