correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
सार्कले १९ औं शिखर सम्मेलन गर्न सकेको छैन | सार्कले १९ औं शिखर सम्मेलन शकेको छैन | 2 | ['omission', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0] |
धर्मका नाममा केही निश्चित मान्यता र विश्वास जहाँ पनि हुन्छन् | धर्मका नाममा निश्चित मान्यता र विश्वास जहाँ नपि हुन्छन् | 3 | ['transposition', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 1] |
विमानस्थल निर्माण र सुधारकार्य प्राथमिकतामा रहनुपर्छ र निर्धारित समयभित्रै सम्पन्न गराउन तदारुकता दिनैपर्छ | विमानस्थल निर्माण र सुधारकार्य प्राथमिकतामा रहनुपर्छ र निर्धारितसमयभित्रे सम्पन्न रगाउन तदारुकता दिनैपर्छ | 4 | ['concatenation', 'transposition', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
२०५२ सालमा ३० करोड रुपियाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता रकम अहिले करिब पैतीस अर्ब रुपियाँ पुगेको छ | २०५२ सालमा ३० करोड रुपियाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता रकम अहिले करिब अर्ब रुपियाँ पुगेखो छ | 4 | ['omission', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0] |
विसं २०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो | िवसं २०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो | 2 | ['substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
निर्वाचन आयोगले भदौमा १२ र १४ गते मन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेको थियो | निर्वाचन आयोगले भदौमा १२ र १४ गतेमन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेखो थियो | 4 | ['word_space', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
आपसी मतभेद घटाई सार्क सम्मेलन गराउनेतर्फ नेपालले पनि भूमिका खेल्ने जानकारी दिंदै उहाँले सार्कको विकल्प बिमस्टेक बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास हुन नसक्ने स्पष्ट पार्नुभयो | आपसी मतभेद घटाई सार्क सम्मेलन नेपालले पनि भूमिका खेल्ने जाकनारी दिंदै उहाँले सार्कको विकल्प बिमस्टेक बहुक्षेत्रीय, प्राविधीक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास हुन नसक्ने स्पषट् पार्नुभयो | 4 | ['omission', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
सरकारले कुनै पनि स्थानमा विरोध कार्यक्रम गर्न दिएन वा नागरिकका जायज आवाज प्रष्फुटित हुने अवसर दिएन भने त्यो चाहिँ निश्चय पनि अधिनायकवादको अभ्यास हो, त्यसको विरुद्धमा लाग्नु हरेक चेतनशील नागरिकको कर्तव्य नै हो | रसकारले कुनै पनि स्थानमा विरोध कार्यक्रम गर्न दएिन वा नागरिकका जायज आवाज प्रष्फुटित हुने अवसर दिएन भने त्यो चाहिँ निश्चय पनि अधिनायखवादको अभ्यास हो, त्यसको विरुद्धमा लाग्नु हरेक चेतनशील नागरिकको कर्तव्य नै हो | 4 | ['transposition', 'substitution', 'transposition', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
चौधरीले देवानी संहिता, देवानी कार्यविधि, फौजदारी संहिता, फौजदारी कार्यविधिका चारवटा प्रतिवेदन पेश गर्नुभएको हो | चौधरीले देवानी संहिता, देवानी कार्यविधि, फौजदारी संहिता, फौजदारी चारवटा पेश गर्नुभएको हो | 4 | ['word_space', 'omission', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
उहाँले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यात्रीलाई प्रदेश र मुलुकको समृद्धिका लागि काम गर्न आग्रह गर्नुभयो | उहाँले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यातर्ीलाई प्रदेश र मुलुकको समृद्धिका ालगि काम गर्न आग्रहगर्नुभयो | 4 | ['concatenation', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
उहाँले वार्तालाई उपयोग गर्ने विप्लव समुहको रणनीतिप्रति सरकार सचेत रहेको समेत बताउनुभयो | उहअँले वार्तालाई उपयोग गर्ने विप्लव समुहको रणनीतिप्रति सराकर सचेत रहेको समेत बताउनुभयो | 4 | ['substitution', 'substitution', 'substitution', 'transposition'] | [1, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0] |
पोर्नसाइट बन्द गर्ने सरकारको घोषणापछि देशभर इन्टरनेट सुस्त पारिएको छ | पोर्नसाइट बन्द गर्ने सरकारखो घोषणापछि देशभर नइ्टरनेट सुस्त पारिएको छ | 3 | ['substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0] |
यस पर्वमा दुई पटक नमाज पढ्नुपर्ने विधि छ | यस पर्वमा दुई पटक नमाज पढ्नुपर्ने विधि छ | 2 | ['substitution', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 1] |
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले राजनीतिक, अभियान टुङ्ग्याएर सुशासन र समृद्धिको महाअभियानमा देश अगाडि बढेको जिकिर गर्नुभयो | फरक प्रसङ्गमा प्रधानमन्त्री राजनितिक, अभियान टुङ्ग्याएर सुशासन र समृद्धिको महाअभियानमा देश अगाडि बढेखौ जिकिर गर्नुभयो | 4 | ['omission', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
अहिले पनि सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ | अहिले फनि सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ | 2 | ['substitution', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
५ र ५३ | ५ र ५३ | 1 | ['substitution'] | [1, 0, 0] |
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएपछि त बिनारोकतोक बहुराष्ट्रिय कम्पनी र त्यसले उत्पादन गरेका वस्तुहरू नेपाली बजारमा भित्रिने वातावरण बढ्यो | नेपाल विश्वव्यापार सङ्गठनको सदस्य भएपछि त बिनारोकतोक बहुराष्ट्रिय कम्पनी र त्यसले उत्पादन गरेका वस्तुहरू नेपाली बजारमा भित्रिने वातावरणबढ्यो | 4 | ['concatenation', 'concatenation', 'word_space', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
यी सामग्रीहरू निर्माता कम्पनीले दाबी गरेजस्तो प्रभावकारी नरहेको वैज्ञानिकहरूको भनाइ छ | यी सामग्रीहरू निर्माता कम्पनीले दबाीगरेजस्तो प्रभावकारी नरहेको वैजञ्ानिकहरूको भनाइ छ | 4 | ['transposition', 'substitution', 'concatenation', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0] |
२०५६ मा तत्कालीन सरकारले शासकीय सुधार कार्यक्रमका मार्गचित्रमा निजामती सेवामा महिला, जनजाति दलित आदिको प्रतिनिधित्व बढाउन सकारात्मक कार्यनीति लिने घोषणा गयो | २०५६ मा तत्कालीन सरकारले शासकीय सुधार कार्यक्रमका मार्गचित्रमा निजामती सैवामा महिला, जनजाति दलित आदिको प्रतिनिधित्व बढाउन सकारात्मक कार्यनीति लिने घोषणा गयो | 4 | ['substitution', 'substitution', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0] |
लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाका पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्दा अचम्मित छन् | लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाखअ पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्ाद अचम्मित छन् | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0] |
ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ | ज्यैष्ठ श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश षभा सदस्यहरुलाई शपथग्रहण गराउेन कार्यक्रम रहेको छ | 4 | ['transposition', 'substitution', 'omission', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0] |
छ भने विप्लवलाई यथार्थमा फर्कन, संसदीय व्यवस्थाका प्रतिपक्षीलाई रचनात्मक हुन र सत्तापक्षले सहमतीय व्यवहार गर्न जरुरी छ | छ भने विप्लवलाई यथार्थमा फर्कन, संसदीय व्यवस्थाका प्रतिपक्षीलईा रचनात्मक हुन र सत्तापक्षले सहमतीय व्यवहार गर्न रजुरी छ | 4 | ['transposition', 'transposition', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
यसबाहेक पनि गुल्मी, बाग्लुङ, स्याङ्जालगायतका जिल्लाका केही स्थानीय तहले कार्यक्रम सुरु गरिसकेका छन् | यसबअहेक पनि गूल्मी, बाग्लुङ, स्याङ्जालगायतका जिल्लाका केही स्थानिय तहले कार्यक्रम सुरु गरिसकेका छ्न | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1] |
नगरपालिकाको न्यायिक समितिको कामलाई सहजीकरण गर्नका लागि मेलमिलाप केन्द्र बनाउन लागिएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काले बताउनुभयो | नगरपालिकाको न्यायिक समतििको कामलाई सहजीकरण लागि मेलमिलाप केन्द्र बनाउन लागिएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्टा सरस्वती खड्काले बताउनुभयो | 4 | ['omission', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0] |
स्याङ्जा जिल्लामा यही फागुन ५ गते बीमा कार्यक्रमको शुभारम्भ हुँदैछ | स्याङ्जा जिल्लामा यहि फागुन ५ गथे कार्यक्रमको शुभारम्भ हुँदैछ | 3 | ['omission', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 1, 0, 0, 0] |
खाली ट्रक र ट्याङ्करलाई आईसीपीको बाटो खुला नवराज कट्टेल विराटनगर, असार ८ गते | खाील ट्रक र ट्याङ्करलाई आईसीपीको बाटो खुला नवराज कट्टेल विराटनगर, अशार ८ गते | 3 | ['transposition', 'substitution', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
यद्यपि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वेच्छाले रु सात हजार कम तोकिएको प्रदेश सरकारका प्रवक्ता तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो | यद्यपि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वेच्छाले रु सातहजार कम प्रदेश सरकारका प्रवक्ता तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो | 4 | ['substitution', 'word_space', 'omission', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका६ स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य देखिने गरी भ्यूटावरको निर्माण गरिने छ, उहाँले भन्नुभयो | पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका६स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य ैदखिने गरी भ्यूटावरको निर्माण गरिने छ, हउाँले भन्नुभयो | 4 | ['substitution', 'concatenation', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0] |
राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामसाथ मनाउन थालिएको हो | राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मािनसको बसोबास बढसेँगे यो परव् यहाँ पनि धुमधामसाथ मनाउन थालिएको हो | 4 | ['transposition', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0] |
सरकारले सो आयोजनालाई दक्षिण एशियाकै ठूलो आयोजनाका रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ | सरकारले सो आयोजनालाई दक्िषणएशयिाकै ठूलो आयोजनाका रुपमा अगाडि बढाउने लक्षय् राखेको छ | 4 | ['transposition', 'transposition', 'concatenation', 'transposition'] | [0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0] |
यस्तो गतिविधिको सूचनाप्राप्त हुनासाथ टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट बुधबार पक्राउ गरी अनुसन्धान थालेको छ | यस्तो गतिविधिको सूचनाप्राप्त हुनासाथ टेकुस्थितमहानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट बुधबार पख्राउ गरी अनुसन्धान थालेको छ | 4 | ['concatenation', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
आयोजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिन सिञ्चित हुने गथ्र्याे | आयोजनाले सुनसीर र मोरङको ६८ हजार हेक्टर जमिन सिञ्चित हुने गथ्र्याे | 3 | ['substitution', 'substitution', 'transposition'] | [0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0] |
पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन् | पछिल्लौ तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरअ छन् | 2 | ['substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 1, 0] |
संसदीय प्रक्रिया विधेयक दर्तादेखि पारितसम्म संसद्का आफ्नै प्रक्रिया छन् | संसदीय प्रक्रिया विधेयक दर्तादेखि पारितसम्म संसद्काआफ्नै प्रक्रिया छन् | 3 | ['word_space', 'substitution', 'concatenation'] | [0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
नेपाल प्रहरीले विप्लव समूहलाई अपराधी को संज्ञा दिई बुधबारबाट त्यस समूहका हरेक गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवद्ध सदस्य तथा सहयोगीहरूलाई पक्राउका लागि देशरभर सर्कुलर जारी गरेको छ | नेपाल प्रहरीले विप्लव समूहलाई अपराधी को संज्ञा दिई बूधबारबाट त्यस समूहका हरके गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवद्ध सदस्यतथा सहयोगीहरूलाई पक्राउका लागि देशरभर सर्कुलर जारी गरेको छ | 4 | ['substitution', 'concatenation', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
चीनबाट आएका अन्य विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएन भन्नुभयो | चीनबाट आएका अन्यविद्यार्थीलाई कोरोना भाइरसको सङ्क्मरण भेिटएन भन्नुभयो | 3 | ['transposition', 'concatenation', 'transposition'] | [0, 0, 1, 0, 0, 1, 0, 1, 0] |
यो मिल्दा पनि मिल्दैन | यो मिल्दापनि मिल्दैन | 1 | ['concatenation'] | [0, 1, 0, 0] |
उहाँहरुका साथै, नगर प्रहरी प्रमुख, गैरसरकारी संस्था महासङ्घको प्रतिनिधि एक, नेपाल पत्रकार महासङ्घको स्थानीय प्रतिनिधि एक र नेपाल रेडक्रसका स्थानीय प्रतिनिधि एक सदस्य रहनेछन् | उहाँहरुका साथै, नगर प्रहरी प्रमुख, गैरसरकारी संस्था महाशङ्घको प्रतिनिधि एक, नेपाल पत्रकार महासङ्घको स्थानीय प्तरिनिधि एक र नेपाल रेडक्रसका स्थानीय पर्तिनिधि एक सदस्य रहनेछन् | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
यस्तो हुँदा स्वतन्त्रता माथि बन्देज लाग्दैन र निर्णय क्षमतामा विस्तार हुन्छ | यस्तो हुँदा स्वतन्त्रता म ा थ ि लाग्दैन र निर्णय क्षमतामा विस्तार हुन्छ | 3 | ['word_space', 'omission', 'word_space'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
वर्तमान ऐतिहासिक मोडमा नेपाली जनताले आफूले सिर्जना गरेको यथास्थितिलाई कायम गर्नेभन्दा पनि युग धर्म अनुरूप आफू र समाजको रूपान्तरण गर्ने राजनेताको अपेक्षा गरेका छन् | वर्तमान ऐतिहासिक मोडमा नेपाली जनताले आफूले सिर्जना यथास्थितिलाई कायम गर्नेभन्दा पनि युग धर्म नअुरुप आफू र समाजको रूपान्तरण गर्ने राजनेताको अपेक्षा गरेकअ छन् | 4 | ['substitution', 'omission', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
जग्गा उपलब्ध हुने हो भने फोहोरलाई आम्दानीको स्रोतका रुपमा परिणत गर्न सकिने उहाँको भनाइ थियो | जघ्गा उपलब्ध हुने हो भने फोहोरलाई आम्दानीको स्रोतका ुरपमा गर्न सकिने उहाँको भनाइ थियो | 4 | ['substitution', 'omission', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
ढलानका लागि मेडिकल कलेजले दुई हजार किलोग्राम डण्डी र सिमेन्ट उपलब्ध गराएको बताइएको छ | ढालनका लागि मेडिकल कलेजले दुई हजार डण्डी र सिमेन्ट उलपब्ध गराएकोबताइएको छ | 4 | ['transposition', 'concatenation', 'omission', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0] |
सो बैंकको छ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको थियो | सो बैंकको छ लाख ५२ हजार िकत्ता सेयर कारोबार भएको थियो | 2 | ['transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0] |
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मूल्मीका अनुसार कस्केली राजा सिद्धिनारायण शाहका पालामा विसं १८०९ मा पोखरामा २६ कुरिया जग्गा वितरण गरेर बस्ती बसाएपछि मात्रै पोखरामा बस्ती विकासको क्रम अघि बढेको हो | नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मूल्मीका अनुसार कस्केली राजा सिद्धिनारायण शाहका पालामा विसं १८०९ मा पोखरामा २६ कुरिया जग्गा वितरण गरेर बस्ती बसाएपछि मात्रै पौखरामा बस्ती विाकसको कर्म अघि बढेको हो | 4 | ['transposition', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0] |
मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा विगत जस्तै नियमित सरुवा भने गरेको छैन | मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा वगित जस्तै नियमित सरुवा भनै गरेको छैन | 4 | ['word_space', 'substitution', 'substitution', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
त्यतिमात्र होइन, लगानीका लागि वातावरण बनाइदिन १० वर्षसम्मका लागि कर निःशुल्क घोषणा गर्न सङ्घीय सरकारसँग पनि आग्रह गरेका छौँ | त्यतिमात्र होइन, लगानीका लागि वातावरण बनाइदिन १० वर्षसम्मका लािग कर निःशुल्क घोषणा गर्न सङ्घीय सरकारसँग पनी आग्रह गरेका ौछँ | 4 | ['transposition', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1] |
फाइनल खेल आफैँले पनि इतिहास बनायो, जसले इङ्गल्याण्डको पहिलो जितको चर्चालाई नै फिक्का पारिदियो | फाइनल आफैँले पनि इतिहास बनायो, जसले इङ्गल्याण्डको पहिलो जितको नै फिक्का फारिदियो | 4 | ['substitution', 'word_space', 'omission', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
मौलिक हकको रूपमा रहेको शिक्षाअन्तर्गत कुनै पनि विद्यार्थीले नेपालको जुनसुकै विद्यालयमा आफ्नो निश्चित योग्यताको साथ भर्ना हुन र राज्यद्वारा प्रदत्त सुविधा लिन पाउछ | मौलिक हकको रूपमा रहेको शिकष्ाअन्तर्तग कुनै पनि विद्यार्थीले नेपालको ुजनसुकै विद्यालयमा आफ्नो निश्चित योग्यताको साथ भर्ना हुन र राज्यद्वारा प्रदत्त सुविधा लिन पाछउ | 4 | ['transposition', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
विज्ञानले सधैँ सत्यको खोजी गर्छ | विझ्ञानले सधैँ सत्यको खोजी गर्छ | 1 | ['substitution'] | [1, 0, 0, 0, 0] |
दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले आगामी जेठको दोस्रो सातादेखि यार्सा पाइने अपिनाम्पाको उच्च हिमाली भेगमा जानका लागि संकलन पूर्जी दिने तयारी गरेको छ | दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रको कार्यालयले आगामी जेठको दोस्रौ सातादेखि यार्सा पाइने अपिनाम्पाोक उच्च हिमाली भेगमा जानका लागि संकलन पूर्जी दिने तयारीगरेको छ | 4 | ['substitution', 'transposition', 'concatenation', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
परिवार स्वास्थ्य केन्द्र इटहरीले यौनरोग परीक्षण तथा उपचार एवं एचआइभीएड्स परीक्षण सेवा पनि प्रदान गरिराखेको छ | परिवारस्वास्थ्य केन्द्र यौनरोग परीक्षण तथा उपचार एवं एचआइभीएड्स परीक्षण सेवा पनि प्रदान गरिरखाेको छ | 4 | ['omission', 'transposition', 'concatenation', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
समितिको बिहीबारको प्रारम्भिक बैठकले प्रस्तावित न्यायाधीशविरुद्धमा कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको हो | समितिको बिहीबारको प्रारम्भकि बैठकले प्रस्तावित न्यायाधीशविरुद्धमा कुनै उजुरी भएमा माग ग्रने निर्णय गरेको हो | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0] |
श्रीमहालक्ष्मी नगरपालिका१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ | श्रीमहालक्ष्मी नगरपालिका१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिटअग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाकअ शाथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
प्रहरी उपरीक्षक ढकालले भन्नुभयो एक सहकारी संस्थासहित १ हजार ६८२ वटा फर्मले झापामा मदिरा बिक्रीका लागि आन्तरिक राजश्व कार्यालय मेचीबाट अनुमति लिएका छन् | प्रहरी उपरीक्षक ढकलाले भन्नुभयो एक सहकारी संस्थासहित १ हजार ६८२ वटा फर्मले झापामा मदिरा बिक्रीका लागि आन्तरिक राजश्व कार्यालय मेचीबाट अनुमतिलिएका छन् | 4 | ['substitution', 'transposition', 'concatenation', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
सङ्घका सचिव पुनले विसं २०६५ मा पाठ्यक्रममा आधारित मगर भाषाको कानुङ ऐजु काठ र कानुङ ऐजु कर नामक पुस्तक प्रकाशन गर्नुभएको थियो | सङ्घका सचिव पुनले विसं २०६५ म ा पाठ्यक्रममा आधारित मगर भाषाोक कानुङ ऐजु ाकठ र कानुङ ऐजु कर नामक पुस्तक प्रखाशन गर्नुभएको थियो | 4 | ['transposition', 'word_space', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
अन्ततः भेटघाटका लागि समय पनि तय भयो | अन्ततः भेटघाटका लागि समय पनि तय भोय | 1 | ['transposition'] | [0, 0, 0, 0, 0, 0, 1] |
पूर्वाधारका दृष्टिकोणबाट हवाई यातायातमा हामी फड्को मार्ने ठाउँमा पुग्दैछौं | पूर्वाधारका दृष्टिकोणबाट हवाई यातायामता हमाी फड्को मार्ने ठाउँमा पुग्दैछौं | 3 | ['transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 1, 1, 0, 1, 0, 0] |
जापान सरकारले गएको जनवरी पुस मा अप्रिल १ तारिखदेखि नेपालसहित नौ देशबाट श्रमिक लैजाने घोषणा गरेको थियो | जाापन सरकारले गएको जनवरी पुस मा अप्रिल १ तारिखदेखि नेपालसहित नौ देशबाट श्रमिक लैजनाे घोषणा गरेको थियो | 4 | ['transposition', 'word_space', 'transposition', 'transposition'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
सो बैठकमा राष्ट्रियगान बजाएर, नेपाली नागरिकता हेरेर मात्र प्रवेश गराई धेरै प्रश्नको साङ्केतिक जवाफ दिनुभयो | सो बैठकमा राष्ट्रियगान बजाएर, नेपाली नागरिकता मात्र प्रवेश गरईा धेरै प्रश्नको साङ्केतिक जावफ दिनुभयो | 4 | ['transposition', 'transposition', 'word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0] |
राज्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धतासँगै शिक्षामा पहुँचको विस्तार एक मात्र लक्ष्य रहेको थियो भन्दा पनि फरक नपर्ने अवस्था रहेको छ | राज्यले राष्ट्रिय वएं अन्तर्राष्ट्रियस्तरमागरेकौ प्रतिबद्धतासँगै शिक्षामा पहुँचको विस्तार एक मात्र लक्ष्य रहेको थियो भन्दा पनि फरक नपर्ने अवस्था रहेको छ | 4 | ['substitution', 'transposition', 'concatenation', 'substitution'] | [0, 0, 1, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सो राजमार्गअन्तर्गत बाह्रेबिसे खण्डसम्मको अवस्था राम्रो भए पनि त्यसभन्दा माथिको सडक भने पहिरोका कारण समस्या परेको छ | सो राजमार्गअन्तर्गत बाह्रेबिसे खण्डसम्मको अवस्था राम्रो भए पनि त्यसभन्दा माथिको सकड भने पहिरोका कारण समस्या परेकौ छ | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0] |
हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफँै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ | हत्यापछिचौधरीले घरकै भान्सा कोठामाझुण्डी आफँै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीेल जनाएको छ | 4 | ['concatenation', 'word_space', 'concatenation', 'transposition'] | [1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
उहाँले मैथिली खुशी युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गर्नुभएको छ | उहाँले मैथिली खूशी च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गर्नुभएको छ | 4 | ['omission', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0] |
धेरै परिवारले सदस्यता पाउनका लागि निवेदनसहित शुल्क बुझाए पनि सदस्यता नपाएको गुनासो समेत आएको छ, उहाँले भन्नुभयो | धेरै परिवारले सदस्यता पाउनका लागि शुल्क बुझाए पनी सदस्यता नपाएको गुनासो समेत आएको उहाँले भन्नुभयो | 4 | ['word_space', 'omission', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
त्यो समूहमा राजनीतिक पार्टीका सर्वोच्च नेता र नीति निर्माता स्वयं संलग्न छन् | त्यो समूहमा राजनीतिक पार्टीका सर्वोच्च नेता र नीति निर्माता संलग्न नछ् | 3 | ['omission', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1] |
यो मुलुकका निम्ति र स्थानीय तहको विकासका निम्ति पनि शुभसङ्केत पनि हो | यो मुलुकका निम्ति र स्थानीय तहको विकासका पनि शुभसङ्केत पनि हो | 3 | ['transposition', 'transposition', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
अहिले पनि यो सम्भावना टरेको छैन | अहिले पनि यो सम्भावना टरेको छैन | 1 | ['substitution'] | [1, 0, 0, 0, 0, 0] |
साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् | साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिोल अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिखौ बरियतामा समावेश भएखा हुन् | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
महामन्त्री शशाङ्क कोइरालाले मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभयो | महामन्त्री शशाङ्क मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभयो | 4 | ['omission', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो | न्याय परिषद्को २७औँ स्थाफना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय लागि योजनाबद्धरुपमा कअम गरिरहेको बताउनुभयो | 4 | ['substitution', 'omission', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0] |
साझा यातायातलाई नै जिम्मेवारी दिने भन्ने निर्णय पनि भइसकेको छैन | साझा यातायातलाई ने जिम्मेवारी दिने निर्णय पनि भइसकेको छैन | 3 | ['substitution', 'omission', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
मन्त्री बाँस्कोटाले आजै पोखरास्थित नेपाल टेलिकम, क्षेत्रीय हुलाक निर्देशनालय र रेडियो नेपालको प्रदेश प्रसारण कार्यालयको निरीक्षण गरी बदलिँदो समयको मागलाई दृष्टिगत गरी सोहीअनुरुप देश र जनतालाई केन्द्रमा राखेर क्रियाशील हुन निर्देशन दिनुभयो | मन्त्री बाँस्कोटाले आजै पोखरास्थित नेपाल टेलिकम, क्षेत्रीय हुलाक निर्देशनालय र रेडियो नेपालको पर्देश प्रसारण कार्यालयको निरीक्षण गरी बदलिँदो समयको मागलाई दृष्टिगत गरी सोहीअनुरुप देश र जनतालाई केन्द्रमा राखेर क्रियाशीलहुन निर्देशन दिनूभयो | 4 | ['concatenation', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0] |
यसअघि सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागअन्तर्गत पर्ने उक्त सङ्ग्रहालय हाल गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ | यसअघि सङघ्ीय सरकारको संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयको पुरातत्व विभागअन्तर्गत पर्ने उक्तसङ्ग्रहालय हाल गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएकोछ | 4 | ['concatenation', 'concatenation', 'omission', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
येनकेन प्रकारेण सत्तामा पुग्नु, लामो समयसम्म सत्तामा टाँसिइरहनु तथा सत्ताच्युत भएपछि संवेदनशील एवं भावनात्मक मुद्दालाई उचालेर आफ्नो स्वार्थपूर्ति गर्नु नै अभीष्ट भइसकेका राजनीतिज्ञहरूलाई साधुको चरित्र नराम्रो लाग्नु स्वभाविकै हो | येनकेन प्रकारेण सत्तामा पुग्नु, लामो समयसम्म सत्तामाटाँसिइरहनु तथा षत्ताच्युत भएपछि संवेदनशील एवं भावनात्मक मुद्दालाई उचालेर आफ्नो स्वार्थपूर्ति गर्नु नै अभीष्ट भइसकैका रअजनीतिज्ञहरूलाई साधुको चरित्र नराम्रो लाग्नु स्वभाविकै हो | 4 | ['concatenation', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
दुवै वर्षमा यस्तो खर्च कुल आम्दानीको ५४ प्रतिशत कायम छ | दुवै वर्षमा यस्तो खर्च कुल आम्दानीको ५४ प्रतिशत कायमछ | 2 | ['transposition', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
यी दुवै पार्टीले चुनावी तालमेलका लागि साझा चुनावी घोषणापत्र मात्र निर्माण गरेनन् बरु पार्टी एकीकरणसम्मको मार्गचित्र तयार गरी छबुँदे सहमति नै गरे | यी दुवै पार्टीले चुनावी तालमेलका लागि साझा चुनावी घोषणापत्र मात्र निर्माण गरेनन् बरु पार्टी एकीकरणसमम्को मार्गचित्र तयार घरी छबुँदे सहमति नै घरे | 4 | ['word_space', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1] |
करीब १० देखि २० हजार रोपनी क्षेत्रफलमा बन्ने साना नयाँ शहर भने तीन वर्षमै सम्पन्न गर्ने विकास आयुक्त तिवारीको प्रतिबद्धता छ | करीब १० देखि २० हजार रोपनी क्षेत्रफलमा बन्ने साना नयाँ शहर भने तीन वर्षमै समप्न्न गर्ने विकास आयुक्त तिवारीको प्रतिबद्धता छ | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1] |
राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो | राष्ट्रपति र प्रधानमन्त्रीको नियमितभेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकाीर दिुनभयो | 4 | ['substitution', 'concatenation', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 1] |
सडकअन्तर्गत नै पर्यटकीय क्षेत्रलाई जोड्ने योजना छ | सडकअन्तर्गत नै प्रयटकीय क्षेत्रलाई जोड्ने योजनअ छ | 2 | ['substitution', 'transposition'] | [0, 0, 1, 0, 0, 1, 0] |
एक सिजनमा मात्र झन्डै २० लाख रुपियाँको दाउरा बिक्री हुने शाहीको अनुमान छ | एक सिजनमा मात्र झन्डै २०लाख रुपियाँको दाउरा बिक्रीहुने शाहीकोअनुमान छ | 3 | ['concatenation', 'concatenation', 'concatenation'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0] |
गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गर्नुभएको छ | गृहमन्त्री जनार्नद शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का गृहमन्त्री स्तरीय बैठखमा सहभागी हुन आज श्रीलंका प्रस्थान गर्नुभएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0] |
आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नुहुनेछ | आजैअपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतिय प्रधानमन्त्री मोदीले आयोजना गर्नुहुनेछ | 4 | ['concatenation', 'substitution', 'word_space', 'omission'] | [1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
त्यसैगरी पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इहुड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोग्नु भएको छ | त्यसैगरी पेरुका अल्बेरर्टो फुजिमोरी र ओल्लान्ता हुमाला, इजरायलका इुहड अल्मर्टले पनि भ्रष्टाचारको अभियोगमा सजाय भोग्नु भएको छ | 4 | ['substitution', 'transposition', 'word_space', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1] |
स्रोतमा नै फोहर छुट्याउने तथा सङ्कलनको व्यवस्था नगरपालिकाले समय तालिका बनाई कुहिने र नकुहिने फोहरलाई छुट्टाछट्टै सङ्कलन गर्ने र समुदायलाई पनि यस कार्यमा अग्रसर गराउनुपर्छ | स्रोतमा नै फोहर छुट्याउने तथासङ्कलनको व्यवस्था नगरपालिकाले समय तालिका बनाई कुहिने र नकूहिने फोहरलाई छुट्टाछट्टै सङ्कलन गर्ने र समुदायलाई पनि यस कार्यमा अग्रसर गराउनुपर्छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
नेपालीमा एउटा उखान प्रचलनमा छ, ल्हासामा सुन छ कान मेरो बुच्चै | नेपालीमा एउटा उखान प्रचलमना छ, ल्हासामासुन छ कान मेरो बुच्चै | 3 | ['transposition', 'substitution', 'concatenation'] | [0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0] |
जिप कटारी११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो | जिप कटारी११को खाँीड भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कारय्ालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो | 4 | ['transposition', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1] |
प्रधानमन्त्रीले भन्नुभयो, दुर्घटनाका घाइतेको उपचारमा कुनै पनि कमी हुने छैन | प्रधानमन्त्रीले भन्नुभयो, दु्रघटनाका घाइतेको उपचारमा कुनै पनि कमी हुने छैन | 3 | ['substitution', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1] |
त्यसैगरी यस आन्दोलनमा लाखांै घाइते भएका छन् भने, लाखौले घरभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन | त्यसैगरी यस आन्दोलनमा लाखांै घाइते भएका छन् भने, लाखौले घरभित्र र छिमेकीदेशमा शरणार्थी जीवन वीताउन बाध्य रहेका छन | 4 | ['concatenation', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0] |
अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ | अत्यधिक मदिरा सेवनकअ कारण खत्रीको मतृ्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनअलाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0] |
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वायु ऊर्जाको सम्बन्धमा प्रक्रिया अगाडि बढाएको भए पनि लगानी बोर्डमा दर्ता भएको द गोर्खाज यूके लिमिटेडको अधिकृत पुँजी एक अमेरिकी डलर मात्रै पाइएको छ | तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वायु ऊर्जाको सम्बन्धमा प्रक्रिया अगाडि बढाएकोभए पनि लगानी बोर्डमा दर्ता भएको द गोर्खाज यूके लिमिटेडको अधिकृत पुँजी एक अमेरिकी डलर मात्रै पाइएको छ | 4 | ['substitution', 'concatenation', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
तर काँग्रेस सांसद नरोत्तम वैद्य भने प्रदेश सभामा टाउको गनेर हुन्छ र हुन्न भन्ने आधारमा निर्णय लिनु गलत हुने तर्क गर्नुहुन्छ | तर काँग्रेससांसद नरोत्तम वैद्य भने प्रदेश सभामा टाउको गेनर हुन्छ र हुन्न भन्ने आधारमा निर्णयलिनु गलत हुने तर्क गर्नुहुन्छ | 4 | ['concatenation', 'concatenation', 'word_space', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
अब स्थानीय र प्रदेश सरकार मिलेर हाम्रो समस्याको समाधान खोजिनुपर्छ | अब स्थानीय र प्रदेश सरकार मीलेर हअम्रो समस्याको सामधान खोजिनुपर्छ | 3 | ['transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0] |
वार्षिक योजनाले आवधिक योजनालाई पछ्याउनुपर्ने भएकाले आवधिक योजना निर्माण नगरी स्थानीय तहको समग्र विकास सम्भव नहुने तर्क उहाँको छ | वार्षिक योजनालेआवधिक योजनालईा पछ्याउनुपर्ने भएकाले आवधिक योजना निर्माण नगरी स्थानीय तहको समग्र विकास सम्भव नहुने तर्कउहाँको छ | 4 | ['concatenation', 'transposition', 'concatenation', 'substitution'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ रु अहिलेसम्म कति परिमाणको सामग्री उत्खनन भएको छ रु यसबारे कुनै लेखाजोखा छैन | हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ रु अहिलेसम्म कति परिमाणको सामग्री उत्खनन भएको छ रु यसाबरे कुनै लेखाजोखा छैन | 4 | ['transposition', 'transposition', 'word_space', 'substitution'] | [0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
नौमध्ये चार कानुन पारित तीनवटै तहको निर्वाचनका लागि आवश्यक नौमध्ये चार विधेयक संसद्ले पारित गरिसकेको छ | नौमध्ये चरा कानुन पारित तीनवटै तकहो नरि्वाचनका लागि आवश्यक नौमध्ये चार विधेयक संसद्ले पारित गरिसकेोक छ | 4 | ['transposition', 'transposition', 'transposition', 'transposition'] | [0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
राहतका नाउँमा भेदभाव भएको र पीडित परिवारको पहिचान नगरी कम क्षति भएकालाई राहत बाँडिएको प्रदर्शनकारीको आरोप थियो | राहतका नाउँमा भेदभाव भएोक र पीडित परिवारको पहिचना नगरीकम क्षति भएकालाई राहत बाँडिएको आरोप थियो | 4 | ['omission', 'transposition', 'transposition', 'concatenation'] | [0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालको सहकारी इतिहासले ६१ वर्ष पूरा गरिसकेको छ | नेपालको सहकारी इतिहासले ६१ वर्ष पूरा गरिकसेको छ | 2 | ['substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 1] |
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् | यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा ्परवेश गरिसकेका छन् | 4 | ['substitution', 'word_space', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0] |
पारित विधेयकअनुसार अब कसुरका विषयमा काउन्सिलले अनुसन्धान गरेपछि मात्र मुद्दा चल्ने वा नचल्ने निर्णय हुनेछ | पारित विधेयकअनुसार अब कसुरका विषयमााकउन्सिलले गरेपछि मात्र मुद्दा चल्ने वा नचल्ने निर्णय हुनेछ | 4 | ['transposition', 'transposition', 'concatenation', 'omission'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
अन्ततः अनेक चुनौती र समस्याका बीच रहेको संस्थाको संस्थागत व्यवस्थापनसँगै जिम्मेवारीबोध गर्नु र जनताका मागलाई सम्बोधन गरी अवसरको सदुपयोग गर्नु आवश्यक छ | अन्ततः अनेक चुनौती रसमस्याका बीच रहेको संस्थाको संस्थागत व्यवस्थापनसँगै गर्नु र जनताका मागलाई सम्बोधन गरी वअसरको सदुपयोग गर्नु आवश्यक छ | 4 | ['concatenation', 'transposition', 'omission', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.