correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
उहाँ सम्झौताको नाम नै परिवर्तन गर्ने पक्षमा हुनुहुन्छ | सम्झौताको नाम नै परिवर्तन गर्ने पक्षमा ुहनुहुन्छ | 2 | ['omission', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1] |
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ | घटनअस्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ | 2 | ['word_space', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0] |
त्यस्तै, उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३७ हजार ७२३ मत प्राप्त गर्नुभएको छ | त्यस्तै, उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार हरिप्राभ खड्गीले ३७ हजार ७२३ मत प्राप्त गर्नुभएको | 4 | ['transposition', 'substitution', 'transposition', 'omission'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1] |
आफूले भनेका हर कुरा आफ्ना केटाकेटीले मानुन् भन्ने चाहनाले पनि बाल मनोविज्ञानमा कतै प्रतिकूल असर परेको त छैन भनी सोच्ने बानी कमैमा छ | आफूले भनेका हर कुरा आफ्ना केटाकेटीले मानुन् भन्ने चअहनाले पनि बाल मनोविज्ञानमा कतै प्रतिकूल असर परेको त छैन भनी ोसच्ने बानी कमैमा छ | 4 | ['substitution', 'transposition', 'substitution', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
उहाँले स्वास्थ्य बिमामार्फत सेवा लिँदा उपचार दिएका अस्पताललाई ५३ लाख ५४ हजार सात सय ५० रुपियाँ भुक्तानी दिएको जानकारीसमेत दिनुभयो | उहाँले स्वास्थ्य बिमामार्फत सेवा लिँदा उपचारअस्पताललाई ५३ लाख ५४ हजार सात सय ५० रुफियाँ भुक्तानी दिएको जानकारीसमेत दिनुभयो | 4 | ['omission', 'transposition', 'substitution', 'concatenation'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
बैठकले उपराष्ट्रपति र सभामुखको चयनबारे पनि छलफल गर्ने बताइएको छ | ैबठकले उपराष्ट्रपति र सभामुखको चयनबारे पनि छललफ गर्ने बताइएको छ | 3 | ['transposition', 'transposition', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
विभागको महानिर्देशकले एक वर्षसम्म कैद वा तीन लाख रुपियाँ वा दुवै सजाय तोक्न सक्छ | विभागको महानिर्देशकले एक वर्षसम्म ैकद वा तीन लाख रुपियाँ वा दुवै सजाय तोक्न सक्छ | 4 | ['substitution', 'substitution', 'substitution', 'transposition'] | [0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन् | उद्यगोमा हाल चार जनाेल रोजगारीसमेत पाएका छन् | 2 | ['transposition', 'transposition'] | [1, 0, 0, 1, 0, 0, 0] |
लामखुट्टेको टोकाइबाट पनि रोगहरु लाग्ने बताउनुभयो | लामखुट्टेको टोकाइबाट पनि रोगहरु ालग्ने बताउनुभयो | 2 | ['substitution', 'transposition'] | [1, 0, 0, 0, 1, 0] |
उहाँले देशभरबाट छानिएका सम्मानित हुन लागेका १० जना युवाको काम र भूमिकाबारेमा जानकारी दिन भिडियो तयार पारिने बताउनुभयो | उहाँले देशभरबाट छानिएका सम्मानित हुन लागेका १० झना युवाको कअम र भूमिकाबारेमा जानकारी दिन भिडियो तयार पारिने बताउनुभयो | 4 | ['transposition', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईका प्रमुख खत्रीले आयोजनाले यस्ता फायर हाइड्रेन्ट सञ्चालनका लागि अबको तीन महिनाभित्र कार्यविधि पनि निर्माण भइसक्ने जानकारी दिनुभयो | मेलम्ची खानेपानी आयजोना कार्यान्वयन इकाईका प्रमूख खत्रीलेआयोजनाले यस्ता फायर हाइड्रेन्ट सञ्चालनका लागि अबको तीन महिनाभित्र कार्यविधि पनि निर्माण भइसक्ने जानकारी दिनुभयो | 4 | ['transposition', 'concatenation', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा च्यालुलाई रु १९ हजार र च्याङ्ग्रालाई रु २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताउनुभयो | मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगैका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा च्यालुलाई रु १९ हजार र च्याङ्ग्ारलाई रु २५ देखि ३२ हजारसम्ममा खिरद बिक्री भइरहेको बताउनुभयो | 4 | ['transposition', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0] |
त्यसले केही हदसम्म अल्पकालीन ब्याजदर स्थायित्वमा सहयोग पुयाएकै हो | त्यसले केही हदसम्म अल्पकालीन ब्यजादर स्थायित्वमा सहयोग पुायएकै हो | 3 | ['substitution', 'transposition', 'transposition'] | [0, 0, 1, 0, 1, 0, 0, 1, 0] |
तर राज्य यथावत् रहन्छ र त्यसको मुख्य भागमा बसेको कर्मचारीतन्त्र यथावत् रहन्छ | थर ारज्य यथावथ् रहन्छ र त्यसको मुख्य भागमा बसेको कर्मचारीतन्त्र यथावत् रहन्छ | 3 | ['substitution', 'substitution', 'transposition'] | [1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
काठमाडौँ सडक डिभिजन कार्यालय२ ले परोपकार पुलताहाचल क्याम्पस सडक विस्तार गरिरहेकामा एक घर नभत्कँदा एक वर्षदेखि सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको काठमाडौँ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरले बताउनुभयो | काठमाडौँ डसक डिभिजन कार्यायल२ लै परोपकार पुलताहाचल क्याम्पस सडक विस्तार गरिरहेकामा एक घर नभत्कँदा एक वर्षदेखि सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको काठमाडौँ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रूवनारायण मानन्धरले बताउनुभयो | 4 | ['transposition', 'substitution', 'transposition', 'substitution'] | [0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
हामीले बारम्बार हट्नका लागि सूचना निकालेका छौँ, तैपनि उनीहरू अटेर गरेर बसिरहेका छन्, निर्देशक पौडेलले भन्नुभयो | हामलीे बारम्बार हट्नका लागि सूचना निकालेका छौँ, तैपनि उनीहरू अेटर गरेर बसिरहेका छन्, निर्देशक पौडेलले भन्नुभयो | 4 | ['transposition', 'transposition', 'substitution', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
यी चार चनको चार रङ्गयुक्त ध्वजापताका टाँगी थकालीहरू सिकारी युगको स्मरण गर्दै प्रतियोगितात्मक धनु तारो हान्ने खेल भव्य खेल्छन् | यी चार चनको चार रङ्गयुक्तध्वजापताका टाँगी थकालीहरू सिकारी युघको स्मरण गर्दै प्रतियोगितात्मक धनु तअरो हान्ने खेल भव्य खेल्छन् | 4 | ['word_space', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
संरचना, अधिकार र जिम्मेवारीमा व्यापक फेरबदल र थप भएको अवस्थामा स्थानीय तहमा बहाल निर्वाचित जनप्रतिनिधिले शून्य अवस्थाबाट काम सुरु गर्नुपरेको थियो | संरचना, अधिकार र जिम्मेवारीमा व्यापक फेरबदल र भएको अवस्थामा स्थानीय तहमा भहाल निर्वाचित जनप्रतिनिधिले शून्य अवष्थाबाट काम सुरु गर्नुपरेको थियो | 4 | ['substitution', 'substitution', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
भूकम्पले सबैभन्दा बढी क्षति भएको कालिञ्चोक गाउँपालिकाको लामीडाँडा, बाबरे, विगु गाउँपालिकाको खोपाचाँगु, आलम्पु, लादुक र चिलङ्खामा रहेका १३ विद्यालयको पुनःनिर्माण तीव्रगतिमा भइरहेको छ | भूकम्पले सबैभन्दा बढी क्षति भएको कालिञ्ोचक गाउँपालिकाको लामीडाँडा, बाबरे, विगु गाउँपालिकाको खोपाचाँगु, आलम्पु, लादुक र चिलङ्खामा रहेका १३विद्यालयको पुनःनिर्माण तीव्रगतिमा भइरहेको छ | 4 | ['concatenation', 'transposition', 'word_space', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
उहाँले भनेझैं पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो | उहाँले भनेझैं पश्चिमी वायु पोखरा,चतिवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोरन्ाडोको रूप लिएको थियो | 4 | ['transposition', 'transposition', 'concatenation', 'substitution'] | [1, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0] |
पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले जोखिम मोलेर डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता रहेको थियो | पुल नहुँदा त्यस क्षते्रका बासिन्दाले जोखिम मोलेर डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता रहेखो थयिो | 4 | ['omission', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1] |
पुस्तकको मूल्य रु सात सय २५ छ | पुस्तकको मूल्य रु सात सय २५छ | 1 | ['concatenation'] | [0, 0, 0, 0, 0, 1, 0] |
खासगरी विलासिताका सामान, मोटरसाइकल, कार, जीप भ्यान लगायतका सामानको आयात बढ्दो छ | खासगरी विलासिताका सामान, मोटरसाइकल, कार, जीप भ्यान गलायतका सामानको आयात बढद्ो छ | 3 | ['transposition', 'word_space', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
यसैगरी चक्रपथ वाफल खण्ड सफाइको १९औँ हप्तामा आज स्युचाटारदेखि सोल्टी दोबाटोसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो | यसैगरी चक्रपथ वाफल खण्ड सफाइको १९औँ हप्तामा आझ स्युचाटारदेखि सोल्टी दोबाटोसम्म साफइ गरी टीन मेट्रिक टन फोहर गरियो | 4 | ['transposition', 'substitution', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0] |
यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैसएमोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो | यो घटना काश्मिरी व्यक्तिले गरेको तबाइए पनि पाकिस्तानमा आश्रय लिएको जैसएमोहम्मदले घटनअको लिएको थियो | 4 | ['substitution', 'substitution', 'omission', 'transposition'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0] |
सूचना अधिकारीका अनुसार सडकको समग्र प्रगति ९१ दशमलव ५ प्रतिशत छ | सूचना अधिकारीका अनुसार सडकको समग्र फ्रगति ९१ दशमलव ५ प्रतिशत छ | 3 | ['substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1] |
प्रशोधन मेसिन नहुँदा उत्पादित लप्सीको ६० प्रतिशत खेर जाने गरेको अवस्थालाई मध्यनजर गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तीनवटा आधुनिक उपकरण उपलब्ध गारएको हो | प्रशोधन मेसिन नहुँदा उत्पादित लप्सीको६० प्रतिशत खेर जाने गरेको अवस्थालाईमध्यनजर गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तीनवटा आधुनीख उपकरण उपलब्ध गारएको हो | 4 | ['concatenation', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
घोडा दौड हेर्न यहाँ ठूलो भीड लाग्छ | घोडा दौड हेर्न यहाँ ठूलो भीड लाग्छ | 1 | ['word_space'] | [0, 0, 0, 0, 0, 0, 0] |
उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् | उद्वारकर्महीरुले उद्वारको कार्य जारी नै राखेका छन् | 2 | ['transposition', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0] |
जिल्लाका सबै विद्यालयहरुको कार्य सम्पादन प्रतिवेदन केही समय पछि सार्वजनिक गरिने भएको छ | जिल्लाका सबै विद्यालयहरुको मस्पादन केही समय पछि सार्वजनिक गरिने भएको छ | 4 | ['omission', 'omission', 'transposition', 'word_space'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
विगतमा सोही गाविसको कोलडाँडा, चन्दनी, ठूलो पोखरीलगायतका ठाउँमा छरिएर रहेको गोरुजुधाइलाई विगत दश वर्षदेखि तारुका चन्दनीमा एकीकृत र व्यवस्थित रूपमा मनाउन थालिएको हो | विगतमा सोही गाविसको कोलडाँडा, चन्दनी, ठूलो पोखरीलघायतका ठाउँमा छरिएर गोरुजुधाइलाई विगत दश वर्षदेखि तारुका चन्दनीमा एकीकृत र व्यवस्थित रूपमा मानउन थालिएको हो | 4 | ['substitution', 'substitution', 'transposition', 'omission'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् | जन्मनु भन्दा तीन वर्ष अघिको मदु्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्हररी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् | 4 | ['transposition', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
पुलिस, पण्डा र पकेटमारदेखि सावधान रहनुपर्ने अवस्थाबाट उन्मुक्त हुन पाउनु नै साँच्चैको धर्मको मर्म हुने विषयतर्फ भारतको केन्द्रीय र प्रान्तीय सरकारको ध्यान पुगोस् | पुलिस, पण्डा र पकेटमरादेखि सावधान रहनुपर्ने अवस्थाबाट उन्मुक्त हुन पाउनु नै सँाच्चैको धर्मको मर्महुने विषयतर्फ भारटको केन्द्रीय र प्रान्तीय सरकारको ध्यान पुगोस् | 4 | ['transposition', 'transposition', 'substitution', 'concatenation'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
इटहरी उपमहानगरपालिका४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको इलाइट चलचित्र भवनको आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो | इहटरी उपमहानगरपालिका४ मा पाँच कठठ्ा जमिनमा निर्माण गरिएको इलाइट चलचित्र भवनको आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो | 4 | ['transposition', 'transposition', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
जतिजति चुनावको दिन नजिकिँदै छ स्वभाविकै रूपमा निर्वाचनको रौनक बढ्दै पनि छ, अब जनताको मत खेर नजाने बदर नहुने व्यवस्था निर्वाचन शिक्षा मार्फत भने गर्नुपर्ने देखिन्छ | जतिजति चुनावको दिन नजिकिँदै छ स्वभाविकै रूपमा निर्वाचनको रौकन बढ्दै पनि छ, अब जनताको मत खेर नजाने दबर नहुने व्यवस्था निर्वाचन शिक्षा मार्फत भने गर्नुपर्ने देखिन्छ | 4 | ['substitution', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
विद्युतीय बसलाई प्रोत्साहन गर्ने भनिएको छ | विद्युतीय बसलअई गर्ने भनिएको छ | 2 | ['omission', 'substitution'] | [0, 1, 0, 0, 0] |
केही समयअघि पुरातत्व विभागको एक टोलीले उक्त क्षेत्रको भ्रमण गरेर के कसरी संरक्षण गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरेको बताएको छ | केही समयघअि पुरातत्व विभागको एक टोलीले उक्त क्षे्तरको भ्रमण गरेर के कसीर संरक्षण गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरेको बताएको छ | 4 | ['transposition', 'word_space', 'transposition', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो | उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि मघा ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो | 4 | ['transposition', 'transposition', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
बाँकेको डडुवा गाउँपालिका१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालबालिकाको मृत्यु भएको छ | बाँकेको डडुवा गाउँपालिका१ होलियाको कुडुवागाउँमा भएको आगलागीमा परेर एकै रघका तीनझना बालबालिकाको मृत्यु भएखो छ | 4 | ['transposition', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0] |
संसारको सबैभन्दा पहिला इटालीको रोम राज्यमा मालिकविरुद्ध दासहरुले विद्रोह गरेको उपन्यासमा आधारित स्पार्टकस चलचित्रका नायक डगलसले ओस्कार पुरस्कार पाउनुभएको थियो | संसारको सबैभन्दा पहिला इटालीको ोरम राज्यमा मालिकविरुद्ध दासहरुलेविद्रोह गरेको उपन्यासमा आधारित स्पार्टकस चलचित्रका नायक डगलसले ओसक्ार पुरस्कार पाउनुभएको थियो | 4 | ['word_space', 'transposition', 'transposition', 'concatenation'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
एमालेले पनि प्रमुख पदमा पुरुषकै नाम चर्चामा ल्याइरहेको छ | एमअलेले पनि प्रमुख पदाम पुरुषकै नाम चर्चामा ल्याइरहेको छ | 2 | ['substitution', 'transposition'] | [1, 0, 0, 1, 0, 0, 0, 0, 0] |
राजनीतिक गतिरोध सापेक्षित रूपमा समाधान गर्दै संविधान कार्यान्वयनसँगै विकास र समृद्धिको मूलढोका खोल्ने पहिलो बिन्दु नै चुनाव हो तर यो प्राविधिक, व्यावहारिक र भावनात्मक चुनाववाट सम्भव हुँदैन | राजनीतिक गतिरोध सापेक्षित रूपमा समाधान गर्दै संविधान कार्यान्वयनसँगै र समृद्धिको मूलढोका खोल्ने पहिलो बिन्दु नै चुनाव हो तर यो प्राविधिक, व्यावहारिक र भावनात्मक चुनाववाट सम्भव हुँदैन | 4 | ['substitution', 'word_space', 'omission', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
भारतमा लोकसभा तथा राज्यसभाका सदस्यले पूर्व जानकारी नदिई कुनै पनि प्रकारको उपहार लिन नपाउने कानुनी व्यवस्था छ | भारतमा लोकसभा तथा राज्यसभाका पूर्व जानकारी नदिई कनुै पनि प्रकारको उपहार लिन नपाउने कानूनी व्यवस्था छ | 4 | ['substitution', 'omission', 'word_space', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0] |
यी सबै कार्यलाई प्रभावकारी बनाउन देशको समग्र अर्थतन्त्र र समष्टिगत आर्थिक स्थायित्वको विषयलाई दृष्टिगत गरी आआफ्नो आन्तरिक अर्थतन्त्रसमेतको मूल्याङ्कन गर्नुपर्छ, आर्थिक परिसूचकको अवस्था र स्तर केलाउनुपर्छ | यी सबै कार्यलाई प्रभावकारी बनाउन देशको समग्र अर्थतन्त्र र समष्िटगत आर्थिक स्थायित्वको विषयलाई दृष्टिगत गरी आआफ्नो आन्तरिक अर्थतन्त्रसमेतको मूल्याङ्कन गर्नुपर्छ, आर्थिकपरिसूचकको अवस्था र स्तर केलाउनुपर्छ | 4 | ['transposition', 'word_space', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ | चेपाङ गाउँमा घुमत्ी बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने यौजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ | 4 | ['substitution', 'transposition', 'substitution', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1] |
उहाँका अनुसार आयोगले स्थानीय तहको काम र खर्चको बाँडफाँड र राजस्व सङ्कलन गर्नसक्ने सम्भाव्यताका आधारमा वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गरेको छ | उहाँका अनसुार आयोलगे स्थानीय तहको काम र खर्चको बाँडफाँड र राजस्व सङ्कलन गर्नसक्ने सम्भाव्यताका आधारमा वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गरेको छ | 4 | ['transposition', 'substitution', 'transposition', 'transposition'] | [1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
द्वन्द्वका कारणले ठमेलको व्यापारमा मन्दी आउन थाल्योे | द्वन्द्वकाकारणले ठमेलको व्यापारमा मन्दी आनउ थाल्योे | 2 | ['concatenation', 'transposition'] | [1, 0, 0, 0, 1, 0, 0] |
प्रदेश नं ५ को प्रवेशद्वार रहेको यो जिल्ला पर्यटकीय दृटिकोणले सबैका लागि सबल गन्तव्य मानिन्छ | प्रदेश नं ५ प्रवेशद्वार रहेको यो जिल्ला पर्यटकीय सबैका लागि सबल गन्तव्य मानिन्छ | 4 | ['substitution', 'omission', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0] |
यो अभियानमा आफ्नो पनि साथ र सहयोग रहने उहाँको भनाई थियो | यो अभियानमा आफ्नो फनि साथ रसहयोग रहने उहाँको भनाई थियो | 2 | ['concatenation', 'substitution'] | [0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0] |
बजेट कार्यान्वयनमा सरकारको अबको काम कस्तो हुन्छ भन्ने कुराले नै बजेटका लक्ष्य पूरा हुनेनहुने टुङ्गो लाग्छ | बजेट कार्यान्यवनमा सरकारको अबको काम कसत्ो ुनह्छ भन्ने कुराले नै बजेटका लक्ष्य पूरा हुनेनहुने टुङ्गो लाग्छ | 4 | ['transposition', 'transposition', 'transposition', 'transposition'] | [0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालका ताल स्वच्छ पानीका ताल हुन् | नेपालका ताल स्वच्छ पानीका ताल | 1 | ['omission'] | [0, 0, 0, 0, 0] |
मैले मेरो सरकारी सेवा अवधिमा धेरैजना मुख्य सचिवको प्रत्यक्ष मातहतमा रहेर काम गर्ने अवसर पाएँ | मैले मेरो सरकारी सेवा अवधिमा धेैरजना मूख्य सचिवको प्रत्यक्ष मातहतमा रहेर काम गर्ने अवसर पाएँ | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालको प्रस्तावमा नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमले समर्थन गर्नुभएको छ भने प्रधानमन्त्री ओलीको प्रस्तावमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेलले समर्थन गर्नुभएको छ | नेपालको प्रस्तावमा नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमले समर्थन गर्नुभएको छ भने प्रधअनमन्त्री ओलीको प्रस्तावमा महाचसिव विष्णु पौडेल, सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेलले समर्थन गर्नुभएको छ | 4 | ['substitution', 'word_space', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
प्रधानमन्त्रीले मन्त्री र सचिवलाई कामप्रति जवाफदेही बन्न र परिणाम देखाउने गरी काम गर्न निर्देशन दिनुभएको थियो | प्रधानमन्त्रीले मन्त्री र सचिवलाई कामप्रति जवाफदेही बन्न र परिणाम ेदखाउनै गीर काम गर्न निर्देशन दिनुभएको थियो | 4 | ['substitution', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0] |
एक नागरिकका हैसियतले राज्यका लागि गर्नैपर्ने न्यूनतम कर्तव्यलाई कडाइसाथ पालना गराउने र नगर्नेलाई सजायको परिपाटी बसाल्ने हो भने अहिले देखिइरहेका अप्रिय दृश्यहरू क्रमशः न्यून हुँदै जान सक्छन् | एक नाघरिकका हैसियतले राज्यका लागि गर्नैपर्ने न्यूनतम कर्तव्यलाई कडाइसाथ पालना गराउने र नगर्नेलाई सजायको परिपाटी बसाल्ने हो भने अहिले देखिइरहेका अप्रिय दृश्यहरू क्रमशः न्यून हुँदै जान सक्नछ् | 4 | ['substitution', 'transposition', 'substitution', 'word_space'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1] |
स्थानीयलाई समितिमार्फत काम गर्न दिने र राजनीतिक प्र्रतिशोध नहुने हो भने सडक निर्माण छिटो र गुणस्तरीय हुने उहाँको धारणा छ | स्थानीयलाई समितिमार्फत काम गर्न दिने र प्र्रतिशोध नहुने हो भेन सडक निर्माण छिटो र गुणस्तरीय हुने उहाँको धारणा छ | 4 | ['transposition', 'substitution', 'omission', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
पञ्चायत कालमा क्रमशः कीर्तिनिधि विष्ट २०२५२०२६, २०२८२०३० र २०३४२०३६, नगेन्द्रप्रसाद रिजाल २०३०२०३२ र २०४२, लोकेन्द्रबहादुर चन्द २०४०२०४२ र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ २०४३२०४६ सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो | पञ्चायत कालमा क्रमशः कीर्तिनिधि विष्ट २०२५२०२६, २०२८२०३० र २०३४२०३६, नगेन्द्रप्रसाद रिजाल २०३०२०३२ र २०४२, लोकेन्द्रबहादुर चन्द २०४०२०४२ र तथा मरिचमान सिंह श्रेष्ठ २०४३२०४६ सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो | 4 | ['transposition', 'substitution', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
तर तर त्यसको कार्यान्वयन नहँुदा समस्या भएको हो | तर तर त्यसको कार्यान्वयन नहँुदा मसस्या भएको हो | 2 | ['transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0] |
कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौंबाट सो टोली आउन लागेको हो | खर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार रग्न नसके पछि काठमाडौंबाट सो टोली आउन लागेको हो | 4 | ['transposition', 'transposition', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालको सङ्घीय संविधानबमोजिम भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पदरिक्त भएको मितिले पैँतीस दिनभित्र मुख्यमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने रहेको छ | नेपालको सङ्घीय संविधानबमोजिम भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएकौ वा मुख्यमन्त्रीको दपरिक्त भएको मितिले पैँतीस दिनभित्र नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने रहेको छ | 4 | ['omission', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यसका साथै भारतीय पक्षलाई यो घटनामा माफी मगाएर क्षतिपूर्तिको माग गर्नुपर्ने र सीमा क्षेत्रमा थप सुरक्षाको व्यवस्था गर्नुपर्ने भनी दिएको सुझावलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भएको छ | यसका साथै भारतीय पक्षलाई यो घटनमाा माफी मागएर क्षतिपूर्तिको माग गर्नुपर्ने र सीमा ख्षेत्रमा थप सुरक्षाको व्वयस्था गर्नुपर्ने भनी दिएको सुझावलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भएको छ | 4 | ['transposition', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
भूकम्पले हल्लाएको क्षेत्रमा पानीको कारण टिमुरेमा पहिरो गएको हुनसक्ने जानकारहरुको भनाइ छ | भूकम्पले हल्लाएको क्षेत्रमा पानीको कारण टिमुरेमा पहिरो गकएोहुनस्कने जानकारहरुकोभनाइ छ | 4 | ['transposition', 'concatenation', 'concatenation', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0] |
अलैंची उत्पादन बढे पनि मूल्य घटदा किसानले सोचेअनुसारको नाफा पाउन नसकेको जिल्ला संघका अध्यक्ष अजय तामाङले बताउनुभयो | अलैंची उत्पादन बढे पनि मूल्य घटदा किासनले सोचेअनुसारको नाफा ापउन नसकेको जिल्ला संघका अध्यक्ष अजय तामाङले बताउनुभयो | 4 | ['transposition', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0] |
त्यस्तो अवस्थामा विदेशी लगानी सञ्जीवनी हुन सक्ने हो | तय्स्ोत अवस्थामा विदेशी लगानी सञ्जीवनी हुन सक्ने हो | 2 | ['transposition', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0] |
यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागेका थिए | यस समझ्ौता नतोड्न अमेरिकालाई सहमत गरानउे प्रयासमायुरोपेली देशहरू पनि ालगेका थिए | 4 | ['transposition', 'transposition', 'concatenation', 'transposition'] | [0, 1, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0] |
तीन वर्षमा संसद् भवन नीति तथा कार्यक्रममा सरकारले चार वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण सक्ने लक्ष्य लिएको छ | तीन वर्षमा संसद् भवन नीति तथाकार्यख्रममा सरकारले चार वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण सक्ने लक्ष्य लिएको छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
स्थानीय कृषक राजेश चौधरीले भन्नुभयो, खेती लगाउने समयमा सधैँ मलको अभाव हुन्छ | स्थानीय कृषक राजेश चौधरीले भन्नुभयो, खेति लगाउने समयमा सैधँ मलको अभाव हून्छ | 3 | ['transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1] |
नेपाल टेलिभिजनको स्थापना हुनुपूर्वदेखि नै नेपालमा विदेशी टेलिभिजन हेर्ने प्रचलन थियो | नेपला टेलिभिजनको स्थापना हुनुपूर्वदेखि नेनेपालमा विदेशी टेलिभिजन हेर्ने प्रचलन थियो | 4 | ['substitution', 'substitution', 'concatenation', 'transposition'] | [1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
यहाँका मानिसहरु राजनीतिक दलका प्रमुखदेखि जिल्लाको शिक्षित समुदायका रुपमा परिचित भए पनि सर्वसाधारणलाई खानेपानीको स्वच्छ परिपूर्ति गराउनमा ध्यान जान नसकेकामा सर्वसाधारणले गुनासो गरेका छन् | यहाँका मानीसहरु राजनीतिक दलका प्रमुखदेखि जिल्लाको शिक्षितसमुदायका रपुमा परिचित भए पनि सर्वसाधारणलाई खानेपानीको स्वच्छ परिपूर्ति गराउनमा ध्यान नसकेकामा सर्वसाधारणले गुनासो गरेका छन् | 4 | ['substitution', 'omission', 'concatenation', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
आगो लाग्दा घरलगायत लत्ताकपडासमेत गरी करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ | आगो लाग्दा घरलगायत लत्ताकडपासमेत गरी करिब रु एक लाख ५० हाजर बराबरको क्षति भकएो झनाइएको छ | 4 | ['transposition', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0] |
विकृत मानसिकता र अपराधी मनोवृत्तिका व्यक्ति हौसिन्छन् | विकृत मानसिकता र पअराधी मनोवृत्तिका व्यक्ति हौसिन्छन् | 2 | ['transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0] |
नेपालको संविधान २०७२ को प्रस्तावनामा देशमा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको छ | नेपालको संविधान २०७२ को प्रस्तावनामा देशमा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समाुनपातीक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको छ | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यी बोटबिरुवाको फलफूल दिएर सधैँ मानिसको कल्याण गर्दछन् तर प्रकृतिमा यस्ता पनि बिरुवा छन्, जो मांशहारी छन् | यी बोटबिरुवाको फलफूल दिएर सधैँ मानिसको कल्याण ग्रदछन् टर प्रकृतिमा यस्ता पनि बिरुवा छन्, जो मांशहारी छन् | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रदेश नम्बर ४ मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माले, राप्रपा, जनमोर्चा नेपाललगायतका दल तथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् | पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रेदश नम्बर मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली काँग्रेस, नेकपा एमाले नेकपा मलाे, राप्रपा, जनमोर्चा नेपाललगायतका दल टथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् | 4 | ['substitution', 'transposition', 'transposition', 'omission'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
त्यस्तै अन्य चुनौतीका रूपमा जोखिम न्यूनीकरण मूल प्रवाहीकरण नहुनु, साधनस्रोतको व्यवस्थापन र उपलब्धतामा राज्यको ध्यान नजानु, मानिसमा चेतना र सूचना प्रसारणको कमी र तत्काल आइपर्ने विपद्को नेतृत्व प्रणालीको अभाव रहेको उहाँ सुनाउनुहुन्छ | त्यस्तै अन्य चुनौतीका रूपमा जोखिम न्यूनीकरण मूल प्रवाहीकरण नुहनु, साधनस्रोतको व्यवस्थापन र उपलब्धतामा राज्यको ध्यान नजानु, मानिसमा चेतना र सूचना प्रसारणको मकी र त्तकाल आइपर्ने विपद्को नेतृत्व प्रणालीको अभाव रहेको उहाँ सुनाउनुहुन्छ | 4 | ['transposition', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यी प्रश्नको उत्तर खोज्नु पर्ने बेला भएको छ | यी प्रश्नको उत्तर खोज्नु पर्ेन बेला भएको छ | 2 | ['transposition', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0] |
बाटोमा हिँड्दै गर्दा टिपर आयो भने भागेर घरभित्रै छिर्नुपर्ने अवस्था छ, नीलहीरा समाजकी अध्यक्ष आनिक रानाले भन्नुभयो | बाटोमा हिँड्दै गर्दा टिपर आयो भने भागेरघरभित्रै छिर्नूपर्ने अवस्था छ, नीलहीरा समाजकीअध्यक्ष आनिक रानाले भन्नुभयो | 4 | ['substitution', 'concatenation', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1] |
यसबाट अधिकांशले घर बनाएका छैनन् भन्ने देखिन्छ | यसबाट अधिकांशले घर बनाएका छैनन् भ्नने देखिन्छ | 2 | ['transposition', 'substitution'] | [0, 0, 0, 0, 1, 1, 0] |
जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रूपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन | जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रूपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हनुै सक्दैन | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0] |
केवल स्थानीय तहको निर्वाचनमा आफूमात्रै विजयी हुने अहङ्कार र अभिमानले एमालेलाई ग्रस्त पारेको अनुभूति भएको छ | केवल ्सथानीय तहको निरव्ाचनमा फआूमात्रै विजयी हुने अहङ्कार र अभिमानले एमालेलाई ग्रस्त पारेको अनुभूति भएको | 4 | ['omission', 'transposition', 'transposition', 'transposition'] | [0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सङ्घीय संरचनामा तीनै तहका निर्वाचन सम्पन्न भई सरकारले पूर्णस्वरूप ग्रहण गर्ने तयारी छ | सङ्घीय संरचनामा तीनै तहका निर्वाचन मस्पन्न भई सरकारले पूर्णस्वरूप ग्रहण तयारी छ | 4 | ['transposition', 'substitution', 'word_space', 'omission'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0] |
तोकिएको आवश्यक सेवा शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्छन् | आवश्यक सेवा शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्छन् | 3 | ['substitution', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1] |
पोखरेलका श्रीमती, चार छोरा र तीन छोरी छन् | पोरखेलका श्रिमती, चार छोरा र तीन छोरी छन् | 2 | ['substitution', 'transposition'] | [1, 1, 0, 0, 0, 0, 0, 0] |
उसले सुशासन र समृद्धिको यात्रामा अर्जुनदृष्टि दिने बेला भइसकेको छ | उसले सुशासन र षमृद्धिको यात्रामा अर्जुनदृष्टि दिने बलेा भइसकेको छ | 3 | ['transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0] |
भारतसँग नेपालले अहिले त्यहाँको खुला बजारमा विद्युत् पहुँच र इनर्जी बैंकिङलाई मुख्य प्राथमिकतामा राखेर आपसी छलफल र आवश्यक पूर्वाधार विस्तारको काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्याल बताउनुहुन्छ | भअरतसँग नेपालले अहिले त्यहाँको खुला बजारमा विद्युत् पहँुच र इनर्जी बैंकिङलाई मुख्य प्राथमिकतामा राखेर आपसी छलफल र आवश्यक पूर्वाधार विस्तारको काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्याल बताउनुहुन्छ | 4 | ['substitution', 'transposition', 'substitution', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
तीन वर्ष अघि २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको काठमाडौँ बसन्तपुरस्थित माजुदेवलको पुनःनिर्माण सुरु भएको छ | तीन वर्ष अघि २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको काठमाडौँ बसन्तपुरस्थित माजुदेवलको पुनःनिर्माण सुरुभएको छ | 4 | ['concatenation', 'substitution', 'word_space', 'word_space'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
संरक्षण समितिले भने पुनःनिर्माण सकिएपछि मात्रै एकद्वार प्रणालीमा जाने भन्दै आएको छ | संरख्षण समितिले भने पुनःनिर्माण सकिएपछि मात्रै एकद्वार प्रणालीमा जाने भन्दै आएको छ | 4 | ['word_space', 'substitution', 'substitution', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढीकोे सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो | रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वातावरण संरख्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका भन्दा बढीकोे सहभअगिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो | 4 | ['omission', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
यसले क्याफिनको असर बढाउछ र मांसपेशीको थकान कम पार्छ | यसले क्याफिनको असर बढाउछ र मांसपेशीको थकान कम फार्छ | 2 | ['substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 1] |
अरु पाँच जिल्लामा समेत गठनको तयारी गरिएको छ | अरु पाँच जिल्लामा समेथ गठनको तयारी गरिएको छ | 2 | ['word_space', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0] |
संयुक्त परिवारमा वैवाहिक सम्बन्धबाट विविध समुदायबाट आएका सदस्यका माध्यमबाट विविध संस्कृतिको सम्मिलन पनि हुन्छ | संयुक्त परिवारमा वेवाहिक सम्बन्धबाट विविध समुदायबाट आएका सदस्यका माध्यमबाटविविध संस्कृतिको सम्मिलन पनि हुन्छ | 4 | ['concatenation', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0] |
भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा भाषा प्रोफाइल निर्माण गर्ने भएको छ | भाषा आयोगले मुलुकको नयँा संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रोफाइल निर्माण गर्ने भएको छ | 4 | ['omission', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक का सदस्य राष्ट्रहरूको चौंथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यसम्म नेपालमा आयोजना हुने भएको छ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक का सदस्य राष्ट्रहरूको चौंथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यसम्म नेपालमा आयोजना हुने भएको छ | 4 | ['substitution', 'word_space', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो | उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियौ | 2 | ['substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 1] |
दूरसञ्चार पूर्वाधारमा कोसेढुङ्गा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले चीनसँगको अप्टिकल फाइबर सुरुवात नेपालको दूरसञ्चार पूर्वाधारको विकासमा कोसेढुङ्गा भएको बताउनु भएको छ | दूरसञ्चार पूर्वाधारमा कोसेढुङ्गा शूचनाथथा सञ्चार मन्त्रीमोहनबहादुर बस्नेतले चीनसँगको अप्टिकल फाइबर सुरुवात नेपालको दूरसञ्चार पूर्वाधारको विकासमा कोसेढुङ्गा भएको बताउनु भएको छ | 4 | ['concatenation', 'substitution', 'substitution', 'concatenation'] | [0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
अधिकारले व्यक्तिलाई शक्ति र विशेषाधिकार दिन्छ र अधिकारको संरक्षणले सबैखाले अधिनायकवाद परास्त भई समाज वा राष्ट्रमा शान्ति सम्भव हुन्छ भन्ने कुरालाई आत्मसात् गरी चार्टरमा शान्ति र मानव अधिकारलाई परिपूरक बनाइएको छ | अधिकारले व्यक्तिलाई शक्ति र विशेषाधिकार दिन्छ र अधिकारको संरक्षणले सबैखाले अधिनायकवाद परास्त भई समाज वा राष्ट्रमा शान्ति सम्भव हुन्छ भन्ने कुरालाई आत्मासत् गरी चार्टरमा शान्ति र मानव अधिकारलाई परिपूरक बनाइएको | 4 | ['substitution', 'transposition', 'omission', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारीका साधन सञ्चालन हुन थालेका छन् | यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साान सवअरीका साधन सञ्चालन हुन थालेका छन् | 4 | ['substitution', 'substitution', 'transposition', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
यसका लागि मन्त्री आफैँले पनि कतिपय ठाउँमा बोर्ड गाड्नुभएको छ | यसाक लागि मन्त्री आफैँले पनि कतिपय ठाँउमा बोर्ड गाड्नुभएको छ | 3 | ['transposition', 'substitution', 'transposition'] | [1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0] |
हिन्दु परम्परा तथा समाजमा प्रत्येक देवीदेवताका विशेष दिन तथा रात छन्, जसमा चार रात्रिहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले विशेष महव छ, जुन रात्रिहरू विभिन्न देवीदेवताको जन्मसँग सम्बन्धित छन् | हिन्दु परम्परा तथा समाजमा पर्त्येक देवीदेवताका विशषे दिन तथा रात छन्, जसमा चार रात्रिहरूको ऐतिहअसिक, धार्मिक, सांस्कृतिक दृष्टिले विशेष महव छ, जुन रात्रिहरू विभिन्न देवीदेवताको जन्मसँग सम्बन्धित छन् | 4 | ['substitution', 'transposition', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
अपहरणमा परेदेखि नै अपहरणकारीबाट भारतीय सरकारसँग फिरौतीका लागि कुनै माग नगरेको सरकारले जनाएको छ | अपहरणमा परेदेखि नै अपहरणकारीबाट भारतयी सरकअरसँग फिरौतीकअ लागि कुनै माग नगरेको सरकारले जनाएको छ | 4 | ['word_space', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.