correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
त्यसो गर्दा नेपाली काङ्ग्रेसले राष्ट्रियसभाका एक सिट पनि प्राप्त नगर्ने तर संसद्मा देखा नपरेको र राष्ट्रपतिलाई जानकारी पनि नदिएको अध्यादेश जारी गराउँदा काङ्ग्रेसका लागि १४ देखि १७ सिट हात पर्ने भएपछि यो अवसर छाड्न तयार भएन
त्यसो गर्दा नेपाली काङ्ग्रेलसे राष्ट्रियसभाका एक सिट पनि प्राप्थ नगर्ने तर संसद्मा देखा नपरेको र राष्ट्रपथिलाई जानकारी पनि नदिएकोअध्यादेश जारी गराउँदा काङ्ग्रेसका लागि १४ देखि १७ सिट हात पर्ने भएपछि यो अवसर छाड्न तयार भएन
4
['substitution', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कसैले उत्पादन गर्न खोजे पनि उसलाई विस्थापित गराउन वा असफल गराउन आयात गर्ने र बिचौलियाहरूको सक्रियता त भइहाल्छ नि
कसैले उत्पादन गर्न खोजे पनि उसलाई वीस्थापित गराउन वा असफल गराउन गर्ने र बिचौलियाहरूको सक्रियता भइहाल्छ नी
4
['omission', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसक्नुभएको छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमप्ले अमेरिकाका परम्परागत व्यापारसाझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसक्नुभएको छ
4
['transposition', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
अहिले त्यहाँ चार्जिङ सेन्टर नै बनेको छैन भने कसरी ती बस चलाउने
अहिले त्यहाँ चार्जिङ सेन्टर नैबनेको छैन भने कसरी ती बस चलाउने
3
['substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
यसै स्थानमा भगवान् विष्णु शालिग्राम शिलामा निवास गर्ने विश्वासका आधारमा मुक्ति क्षेत्रलाई अत्यन्त पवित्र क्षेत्रका रुपमा लिने गरिएको छ
यसै स्थानमा शालिग्राम शिलामा निवास गर्ने विश्वासका आधारमा मुक्ति क्षेत्रलाई अत्यन्त पवित्र क्षेत्रका रुपमा लिने गरिएको छ
4
['substitution', 'omission', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उहाँको भनाइ थियो
पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उहाँको भनाइ थियो
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
लगभग १४७ हेक्टर क्षेत्रफलमा भईरहेको पुष्प व्यवसायले आव २०७२७३ जम्मा एकअर्ब ३४ करोडभन्दा बढिको कारोबार गरेको फ्यानले जनाएको छ
लगभग १४७ हेक्टर क्षेत्रफलमा भईरहेको ुपष्प व्वयसायले आव २०७२७३ जम्मा एकअर्ब ३४ करोडभन्दा बढिको कारोबार फ्यानले जनाएको छ
4
['transposition', 'omission', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
नजिकै धारा तथा कुवा हुनेले त्यहाँको पानी बोकेर उपभोग गर्दै आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन्
जनिकै धारा तथा कुवा हुनेले त्यहाँको फानी बोकेर उपभोग गर्दै आए फनि अन्यले भने धमिलो पानीलाई उमालेर वा गरेर पिउने गरेका छन्
4
['transposition', 'omission', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
परीक्षापत्र डिजाइन गर्दा परीक्षण र स्याम्पलिङ पनि भएको छैन
परीक्षापत्र डीजाइन गर्दा परीक्षण र स्या्मपलिङ पनि भएको छैन
2
['substitution', 'transposition']
[0, 1, 0, 0, 0, 1, 0, 0, 0]
मधेशप्रति अनुदार बन्नु अन्याय हुन्छ
मधेशप्रति अनुदार बन्नु अन्याय ुहन्छ
1
['transposition']
[0, 0, 0, 0, 1]
चामनुंगीको अर्थ नयाँ वस्तु घरमा भित्र्याउनु हो
चामनुंगीको अर्थ नयाँ वस्तु घमराभित्र्याउनु हो
2
['transposition', 'concatenation']
[0, 0, 0, 0, 1, 0, 0]
बानियाँको लेनदेनको उजुरी र अख्तियारको पत्राचार अनुसन्धानका लागि परिषद्ले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा छानविन गरेको थियो
बानियाँको लेनदेनको उजुरी र अख्तियारको पत्राचार अनुसन्धानकालागि परिषद्लै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा छानविन गरेको थियो
4
['word_space', 'concatenation', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
मुलुक निर्वाचनमय भइरहेका बेला राजनीतिक दलले आआफ्ना मुद्दा घोषणापत्र जनतासमक्ष प्रस्तुत गरिहँदा जनतामा आशा र आशंका छाएको छ
मुलुक निर्वाचनमय भइरहेका बेला राजनीतिक दलले आआफ्ना मुद्दाघोषणापट्र जनतासमक्ष प्रस्तुत गरिहँदा जनतामा आशा र आशंका छाएको छ
4
['transposition', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
जनअपेक्षा अनुसार सरकार चल्न सकेका छैनन्
जनअपेक्षा अनुसार सरकार चल्न सकेकअ छैनन्
1
['substitution']
[0, 0, 0, 0, 1, 0]
युवाको स्वरोजगारको स्किममा चटपटे उद्योग, रसबरी, लालमोहनलगायत उत्पादन, ब्रिकेट उद्योग, अल्लो प्रशोधन, केतुकी र केराको रेसा उत्पादन, बाँसजन्य सामग्री उत्पादन तथा ढाका बुनाइको काम पनि पर्छन्
युवाको स्वरोझगारको स्किममा चपटटे उद्योग, रसबरी, लालमोहनलगायत उ्तपादन, ब्रिकेट उद्योग, अल्लो प्रशोधन, केतुकी र केराको रेसा उत्पादन, बाँसजन्य सामग्री उत्ापदन तथा ढाका बुनाइको काम पनि पर्छन्
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
सबैलाई हेर्नुपर्ने, सबैलाई पढाउनुपर्ने उहाँको जिम्मेवारी
सबैलाई हेर्नुपर्ने, सबैलाई पढाउनुपर्ने उहाँको जिम्मेवारी
2
['word_space', 'word_space']
[0, 0, 0, 0, 0, 0]
राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्वाध रूपमा सञ्चालन हुन पाएका छैनन्
राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्वाध रूपमा सञ्चालन हुन पाएका छैनन्
3
['substitution', 'word_space', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
अभियानअन्तर्गत विभिन्न सडक नाटक, वृत्तचित्त एवं सन्देशमूलक श्रव्यदृश्य सामग्री तयार गरी देखाउने काम भइरहेको छ
अभियानअन्तर्गत विभिन्न सडक नाटक, वृत्तचित्त एवं श्रव्यदृश्य सामग्री तयार गरी देखाउेन काम भइरहेको छ
4
['transposition', 'transposition', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
सो हेरेर मात्र बजारले तत्काल कुन दिशा लिन्छ भन्ने देखिनेछ
सो हेरेर मात्र बजारले तत्काल कून दीशा लिन्छ भन्ने देखिनेछ
2
['substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
पुलको कन्स्ट्रक्सन मेथोलोजी नजानेर निर्माण गरिएका कारणले पनि नदीले बर्सेनि नयाँ नयाँ मार्ग तय गरेको देखिन्छ
पुलको कन्स्ट्रक्सन ेमथोलोजी नजानेर निर्माण गरिएका कारणले पनि नदीले बर्सेनि नयाँनयाँ मार्ग तय गरेको देखिन्छ
4
['transposition', 'concatenation', 'word_space', 'substitution']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
हालको गति दैनिक ४५ मिटरमा सीमित छ
हालको गति दैनीक ४५ मिटरमा सीमित छ
1
['substitution']
[0, 0, 1, 0, 0, 0, 0]
त्यस्तै शान्ति मन्त्रालयको प्रस्तावमा २०६७ असार ९ गते एक हजार ८४० जनालाई शहीद घोषणा गरिएको थियो
त्यस्तै शान्ति मन्त्रालयको प्रस्तावमा २०६७ असार ९ गते एक हजार ८४० जनालाई शहीद घोषणा गरिएको थियौ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
त्यसैगरी भारतमा धेरै समयदेखि रोकिएका नेपाल आयल निगमका ग्यास बुलेटको सहज आवागमनका सम्बन्धमा पनि ठोस वार्ता मुखरित हुन नसकेको आवाज पनि यतिखेर आइरहेको छ
त्यसैगरी भारतमा धेरै षमदयेखि रोकिएका नेपाल आयल निगमका ग्यास बुलेटको सहज आवागमनका सम्बन्धमा पनि ठोस वार्ता मुरखित हुन नसकेको आवाज पनि यतिखेर आइरहेको छ
4
['transposition', 'substitution', 'transposition', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो
यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत घते राष्ट्रका सम्बोधन गर्नुभएको थियो
4
['omission', 'omission', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
उहाँमाथि लीमाको मेट्रो निर्माणका क्रममा घुस लिएको आरोप छ
उहाँमाथि लीमाको मैट्रो निर्माणका क्रममा घुस लिएको आरपो छ
2
['substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0]
यसको काम अपेक्षित गतिमै अगाडि बढे पनि अब आठ, नौ वर्ष लाग्छ
यसको काम अपेक्षित गतिमै अगाडि बढे पनि अब आठ, नो वर्ष लाग्छ
2
['substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
नगरपालिकाभित्र रहेको पर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्नका लागि पदमार्ग निर्माण गरिएको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताउनुभएको छ
नगरपालिकाभित्र रहेको पर्यटनको बोकेको उक्त क्ेषत्रमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्नका लागि फदमार्ग निर्माण गरिएको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताउनुभएको छ
4
['substitution', 'substitution', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
जहिलेसम्म भारत बेलायती राष्ट्रमण्डलको सदस्य भइरहन्छ तहिलेसम्म हामीले भारत हाम्रो हित चाहने मित्र हुन सक्छ भनेर कल्पना नगर्दा नै राम्रो हुन्छ
जहिलेसम्म भारत बेलायती राष्ट्रमण्डलको सदस्य भइरहन्छतहिलेसम्म हामीले भारत हाम्रो हित मित्र हुन सकछ् भनेर कल्पना नगर्दानै राम्रो हुन्छ
4
['omission', 'transposition', 'concatenation', 'concatenation']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
सो भवनको निर्माण शुरु भै सकेको छ
सो भवनको निर्माण शुरू भै सकेको छ
1
['substitution']
[0, 0, 0, 1, 0, 0, 0]
घर खर्चका साथै अन्य कामका लागि चाहिने नगदको जोहो धान बिक्री गरेर किसानले पूर्ति गर्ने गरेका छन्
घर खर्चका साथै खामका लागि चाहिने नगदको जोहो धान बिक्री घरेर किसानले पूर्ति गर्ेन गरेका छन्
4
['substitution', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
सबै बैठकको पहिलो एक घन्टा सांसदका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने व्यवस्थामा सहमति भएको हो
बैठकको पहिलो एक घन्टा सांसदका प्रश्नमा विाभगीय मन्त्रीले जवाफ दिने व्यवस्थामा सहमति भएोक हो
4
['omission', 'transposition', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
बदलामा तुरुन्तै दीर्घ प्रतिचुम्बन पाइहालेँ
बदलामा तुरुन्तै ीदर्घ प्रतिचुम्बन पाइहलाेँ
2
['transposition', 'transposition']
[0, 0, 1, 0, 1]
बाघ लगायतका ठूला जनावरले आक्रमण गर्नसक्ने हुँदा यसले रुख र अग्लो ठाउँमा शिकारलाई लगेर खाने गर्दछ
बाघ लगायतका ठूलअ जनावरले आक्रमण गर्नसक्ने हुँदा यसले रुख र अग्लो ठाउँमा शिकारलाई लगेर खाने रग्दछ
4
['transposition', 'substitution', 'substitution', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
त्यसमाथि कतिखेर पहाडबाट ढुङ्गा खसेर मरिने हो भन्ने चिन्ता उनीहरूका सामु छ
त्यसमाथि कतखिेर पहाडबाट ढुङ्गा खसेर मरिने हो भन्ने चिन्ात उनीहरूका सामु छ
3
['substitution', 'transposition', 'transposition']
[0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली ठाडी भाका र डेउडा बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा अपनाइन्छ
नेपालको सुदूर ताथ मध्य क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली भाका र डेउडा बैतडी, अछाम, बझङा, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा ुमख्य रूपमा अपनाइन्छ
4
['transposition', 'transposition', 'transposition', 'omission']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
दुई सय सिट क्षमता भएका मेडियम जेट वायुयान उडान र अवरणका लागि यो दूरी भएको धावनमार्गले पुग्छ
ुदई सय सिट क्षमता भएका मेडियम जेट वायुयान उडान र अवरणका लागि यो दूरी एभको धावनमार्गले पुग्छ
4
['substitution', 'transposition', 'transposition', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1]
जिल्लाका एक तिहाइ भूकम्पपीडितले मात्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिएका छन्
जिल्लाका एक तिहाइ भूकम्पीपडितले मात्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदना िलएका छन्
4
['transposition', 'transposition', 'transposition', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
हरित टिकट ग्रीन स्टिकर को प्रणाली प्रारम्भ र अनुगमन गर्नुपर्छ
हरित टिकट ग्रीन स्टिकर को प्रणाली प्रारम्भ र गर्नुपर्छ
3
['transposition', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0]
यो मेरो प्रार्थतालाई विचार गरेर तिमी सबैले पनि चुरोट छोड्ने चेष्टा गर्नेछौँ भन्ने आशा गर्दछु
यो मेरो प्रार्थतालाई विचार गरेर तिमी बसैले पनि चुरोट छो्डने चेष्टा गर्नेछौँ भन्ने आशा गर्दछु
4
['substitution', 'transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 1, 0, 0, 0, 0]
त्यस घटनाका दोषीमध्ये ४ जनालाई त सर्वाेच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइसकेको छ
त्यस घटनाकादोषीमध्ये ४ जनालाई त अदालतको फैसलापछि मृत्युदण्ड दइिसखेको छ
4
['omission', 'transposition', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
७५ मिटर, दायाँ र बायाँ डेढ मिटरको भागमा २० एमएम र मध्य भागमा ३० एमएम थिक्नेस हुनुपर्नेछ
७५ मिरट, दायाँ र बायाँ डेढ मिटरको भअगमा २० एमएम र मध्य भागमा ३०एमएम हुनुपर्नेछ
4
['substitution', 'concatenation', 'transposition', 'omission']
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
यसले अकालमा बर्सेनि हजारौँ मानिसले ज्यान गमाउनु परेको उहाँले बताउनुभयो
यसले अकालमा बर्सेनि हजारौँ मानिसले गमाउनु परेको उहाँले बताउनुभयो
3
['omission', 'word_space', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सो कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरु हुने र त्यस्ता विद्यार्थीको अध्ययनका क्रममा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने पार्टीले जनाएको छ
सौ कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरु हुने र त्यस्ता विद्यार्थीको अध्ययनकअ क्रममा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने पार्टीले जनाएको छ
4
['word_space', 'substitution', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
मन्त्री बाँस्कोटाले भन्नुभयो, अब निर्माताले घरघडेरी डुबाउनु पर्ने दिन आउने छैन
मनत््री बाँस्कोटाले अब निर्माताले घरघडेरी डुबाउनु पर्ने िदन आउने छैन
3
['transposition', 'omission', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
उनी भने आफनो भनाइ कालान्तरमा वास्तविकतामा परिणत हुनेमा विश्वस्त छन्
उनी भनेआफनो भनाइ कालान्तरमा वास्तविकतामा परिणत हुनेमा छन्
3
['omission', 'concatenation', 'word_space']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0]
उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताउनुभयो
उद्योग वाणिज्य संघ जुम्लाको आयोजनमा सञ्चालित सो महोत्सवको समानप समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले महोत्वसले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिकखस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताउनुभयो
4
['concatenation', 'transposition', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
साढे बाह्र बजेको थियो
सढाे बाह्र बजेको थियो
1
['transposition']
[1, 0, 0, 0]
स्कूलको १७आँै वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित अभिभावक भेलामा नेसनल प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले उहाँहरुलाई सम्मानपत्रसहित नेपाली खादा ओढाएर सम्मान गर्नुभएको हो
स्कूलको१७आँै वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित अभिभावक भेलामा नेसनल प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले उहाहँरुलअई सम्मानपत्रसहिट नेपाली खादा ओढाएर सम्मान गर्नुभएको हो
4
['transposition', 'substitution', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
आयोजना प्रमुख शिव नेपालले कुल ३९० किलोमिटरको कोसी करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताउनुभयो
आयोजना प्रमुख शिव नेपालले ुलक ३९० किलोमिटरको करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताउनुभयो
4
['substitution', 'transposition', 'transposition', 'omission']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ९ख०का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो
सो क्रममा क्षेत्र नं १अन्तर्गत प्रदेशसभा ९ख०का उम्मेदवार कृष्ण खनालले स्थानीय विकाससँगै राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो
4
['substitution', 'omission', 'concatenation', 'omission']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
केही तालमेल नमिल्दा बुनाइले गति लिन सकेको छैन
केही तलामेल नमिल्दअ बुनाइले गति लिन सकेको छैन
2
['substitution', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0]
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो
घटनालगत्तै जिल्ला प्रहरि कार्यअलय खोटाङ तथा काठमाडौँबाट नैपाल प्रहरीको विशषे टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कोबाट आयो त
कोबाट आयो ट
1
['substitution']
[0, 0, 1]
नयाँदिल्लीमा मीठा कुरा हुन्छन् त राज्य सरकारहरूले नयाँदिल्लीका कुरा थाहा नभएको बहाना गर्छन्
नयाँदिल्लीमा मीठा कुरा हुन्छन् ट राज्य सरकारहरूले नयाँदिल्लीका कुरा थाहानभएको बहाना गर्छन्
4
['substitution', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
कर्जन्हा नगरपालिकामा उत्पन्न विवाद नियोजित रुपमा सिर्जना गराइएको आफूलाई घेरा बन्दीमा पार्न खोजेको नगरप्रमुख पासवान बताउनुहुन्छ
कर्जन्हा नगरपालिकामा उत्पन्न विवाद नियोजित रुमपासिर्जना गराइएको आफूलाई घेरा बन्दीमा पार्न खौजेको नगरप्रमुख पासवान बताउनुहुन्छ
4
['concatenation', 'transposition', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन्
रामपुमरा प्यारा्गलाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन्
3
['word_space', 'transposition', 'transposition']
[1, 1, 0, 0, 0, 0, 0, 0]
विरुवाको चारैतिर रहेका झारपात र घाँस गोडमेल गर्नुपर्ने बाध्यता अनुरूप भ्रष्ट, अल्छी र कामचोर कर्मचारीको छट्नी पनि गर्ने पर्छ
विरुवाको चाैरतिर रहेका झारपात र घाँस गोडमेल गर्नुपर्ने बाध्यता अनुरूप भ्रष्ट, अल्छी र कामचोर कर्मचारीको छट्नी पनि रग्नेपर्छ
4
['transposition', 'concatenation', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
एमाले नेत्री शाक्यलाई प्रदेश ३ को भावी मुख्यमन्त्रीको जिम्मेवारी दिने उद्देश्यसहित त्यस प्रदेशमा पठाएको हो
एमाले नते्रीशाक्यलाई प्रदेश ३ को भावी मुख्यमन्त्रीको जिम्मेवारी दिने उद्देश्यसहित त्यस प्रदेशमा पठाएको हो
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
नेपालकै पहिलो र नयाँ तथा बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आपारुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको छ
नेपालकै पहिलो र नयाँ तथा बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ेन बराहपाखो र आपारुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको छ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, पार्क निर्माण गर्ने योजना छ
झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजअ र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, ापर्क निर्माण गर्ने योजना छ
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
लोकतान्त्रिक आन्दोलनको पटकपटक नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसका भातृ सङ्गठनमा पटकपटक मनोनयनबाट काम चलाइयो
आन्दोलनको पकटपटक नेतृट्व गरेको पार्टी नेपाली काँग्रेसका भातृ सङ्गठनमा पटकपटक मनोनयनबाट काम चलाइयो
4
['substitution', 'omission', 'transposition', 'word_space']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
तर, निरीक्षकका नियुक्ति र तिनका अनुगमन कार्यहरू पनि शून्य परिणामका छन्
तर, निरीक्षकका िनयुक्ति र तिनका अनुगमन कार्यहरू पनि शून्य परिणामका छन्
3
['substitution', 'word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा गाई सार्वजनिक गर्नुहुनेछ
पार्टीद्वारा सोही दीन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचअरिक समारोहमा पार्टी अध्यक्ष कमल थाापले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा गाई सार्वजनिक गर्नुहुनेछ
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
निजामती सेवालाई बलियो र व्यावसायिक बनाउन भर्ना छनोटका समयदेखि नै विशेष सतर्कता चाहिन्छ
निजामती सेवालाई बलियो र व्यावसायिक बनाउन छनोटाक समयदेखि नै विशेष सतर्कता चाहिन्छ
4
['omission', 'substitution', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
थारूका गुरौहरुले त्यस्ता बिरामीलाई खान सिफारिश गर्छन्
थारूका गुरौहरुले त्यस्ता बिरामीलाई खान सिफारिश गर्छन्
2
['substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 1]
प्रदेश तथा संसद्को निर्वाचनका कारण आर्थिक वर्षका केही महिना राजस्व सङ्कलनमा सुस्तता आए पनि अन्तिम दिनमा आएर लक्ष्य पूरा भएको हो
प्रदेश तथा संसद्को निर्वाचनका कारण आर्थिक वर्षका केही महिना राजस्व सङ्कलनमा सुस्थता आए पनि नअ्तिमदिनमा आएर लक्ष्य पूरा भएको हो
4
['transposition', 'substitution', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
अरुण भ्यालीको ल्यान्डस्केप देख्दा लाग्छ लियोनार्दो दाभिन्चीले मोनालिसाको कला बनाएजस्तो
अरूण भ्यालीको ल्यान्डस्केप देख्दा लाग्छ लियोनार्दोदाभिन्चीले मोनालिसाको कला बनाएज्सतो
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 1, 1, 0, 0, 0, 1]
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ
दक्षिण एसियाली सहयोग संगठन सार्कको समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वअधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ
4
['substitution', 'substitution', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
विभिन्न देशमा विविध साँस्कृतिक तथा सामाजिक पृष्ठभूमिका मानिसबीच अर्थपूर्ण सञ्चार हुन नसक्नुलाई मिसन सफल नहुनुको मूल कारणका रूपमा पहिचान गरियो
विभिन्न देशमा विविध साँस्कृतिक टथा सामाजिक पृष्ठभूमिका मानिसबीच अर्थपूर्ण सञ्चार हुन नसक्नलुाई मिसन सफल नहुनुको कारणका रूपमा पहिचान गरियो
4
['omission', 'transposition', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
यस्तै क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ
यष्ैत वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमवल शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ
4
['transposition', 'omission', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
जिविस रोल्पाले प्रत्येक वर्ष जिल्लामा लैङ्गिक हिंसाबाट प्रभावित महिलाका लागि सञ्चालित सेफ हाउसका लागि रकम उपलब्ध गराउँदै आएको छ
जिविस रोल्पाले प्रत्येक वर्ष जिल्लामा लैङ्गिक हिंसाबाट प्रभावित महिलाका लागि सञ्चालित शैफ हाउसखा लागि रकम उपलब्ध गराउँदै एआको छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0]
यता नेकपा एमालेले चुनाव घोषणा भएपछि गाउँ अभियान सुरु गरेको छ
यता नेकपा एमालेले चूनाव घोषणा भएपछि गाउँ अभियान ुसरु गरेको छ
3
['transposition', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0]
अस्पतालका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलाई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसियन चन्द्रशेखर यादवले बताउनुभयो
अस्पतालका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलअई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव चन्द्रशेखर यादवले बताउनुभयो
4
['transposition', 'substitution', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यस रसमा कीराफट्याङ्ग्रा आकर्षित हुन्छन्
यस रसमा कीराफट्याङ्ग्राआकर्षित हुन्छन्
1
['concatenation']
[0, 0, 1, 0, 0]
दिगो विकास लक्ष्य सन् २०१५२०३० मा भएका लैङ्गिक सवालहरूको पनि सम्बोधन गर्ने पहल भइरहेका छन्
दिगो विकास लक्ष्य सन् २०१५२०३० मा भएका लैङ्गिक सवालहरूको पनि सम्बोधन गर्ने पहल इभरहेका छन्
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0]
जिल्लाका मुख्य सडक बाढीले अवरुद्ध भएपछि जिल्लाको सुदूरदक्षिणी क्षेत्रमा रहेको जिल्ला सदरमुकाम जलेश्वरसँग बाँकी जिल्लाका अन्य भेगको सम्बन्धविच्छेदजस्तै बनेको छ
जिल्लाका मु्खय सडक बाढीले अवरुदध् भएपछि जिल्लाको सुदूरदक्षिणी क्षेत्रमा रहेको जिल्ला सदरमुकाम जलेश्वरसँग बाँकी जिल्लाका अन्य भेगको सम्बन्धविच्छेदजस्तै बनकेो छ
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
करिब दुईतिहाइ जनसङ्ख्याको रोजगारी र जीविकोपार्जनको मूल आधार नै कृषि क्षेत्र रहेकोले यसलाई व्यावसायिक एवं आधुनिकतातर्फ अग्रसर बनाउनुपर्छ
करिब दुईतिहइा जनसङ्ख्याको र जीिवकोपार्जनको मूल आधार नै ृकषि क्षेत्र रहेकोले यसलाई व्यावसायिक एवं आधुनिकतातर्फ अग्रसर बनाउनुपर्छ
4
['transposition', 'transposition', 'omission', 'transposition']
[0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
फाउण्डेसनले सन् २००९ बाट सार्वजनिक नीति र सरोकारका विषयका साथै उद्यमशीलताको विकासका लागि काम गर्दै आएको छ
फाउण्डेसनले सन् २००९ब ा ट सार्वजनिक नीति र सरोकारका विषयका साथै उद्यमशीलताको विकासका लगाि काम गर्दै आएको छ
4
['transposition', 'word_space', 'concatenation', 'word_space']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
राज्यले अनुसन्धान गरेको पनि छैन, स्थानीयहरूसँग दिगो उपयोग गर्ने शिल्प पनि छैन
राज्यले अनुसन्धान गरेको पनि छै,न स्थानीयहरूसँग दिगो उपयोग रग्ने शिल्प पनि छैन
3
['transposition', 'transposition', 'substitution']
[1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
उदाहरणका लागि कोलम्वियामा लागू औषध ओसारप्रसार तथा आर्थिक मन्दीले गर्दा सिमाना नाघेर कोलम्विया प्रवेश गरेका हजारौं अति विपन्न भेनेजुएलीहरुको कारण समस्या उत्पन्न हुन सक्छ
उदाहरणका लागि कोलम्वियामा लागू ओसारप्रसार तथा आर्थिकमन्दीले गर्दा सिमाना नाघेर कोलम्विया प्रवेश गरेाक हजारौं अति विपन्न भेनेजुएलीहरुको कारण समस्या उत्पन्न हुन सक्छ
4
['substitution', 'transposition', 'omission', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
भरतपुर महानगरमा दुई दशमलब पाँच, खैरहनी नगरपालिकामा नौ, राप्तीमा दुई, माडीमा १७ र रत्ननगर नगरपालिकामा १३ प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता बुझेका छन्
भरतपुर महानगरमा दुई दशलमब पाँच, खैरहनी नगरपालिकामा नौ, राप्तीमा दुई, माीडमा र रत्ननगर नगरपालिकामा १३ प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता छन्
4
['omission', 'omission', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यही मौलिकता भित्रको पृथकीकृत रूप हाम्रो पहिचान हो
यही मौलिकता िभत्रको पृथकीकृत रूप हाम्रो पहिचान हो
2
['word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0]
कतै आफैँले भोगेको कुरा छ भने कतै कल्पना गरेको कुरा
कतै आफैँले भोगेको कुरा भने कतैकल्पना गरेको कुरा
2
['omission', 'concatenation']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0]
हस्तकलाका सामान बनाउँछौं
हस्तकलाका सामान बनाउछँौं
1
['transposition']
[0, 0, 1]
दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन्
दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लगाी बुधबार दक्षिण कोरिया जान लागेका छन्
4
['substitution', 'word_space', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
मुक्तहलियाको रकममा जिल्लाभरि दुरुपयोग हुनसक्ने हलिया मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राजुराम भुलले बताउनुभयो
मुक्तहलियाको रकममा जलि्लाभरि दुरुपयोग हुनसक्ने हलियअ मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राझुराम भुलेल बताउनुभयो
4
['transposition', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0]
जिल्ला पशुसेवा कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न स्थानका भूकम्पपीडित कृषकलाई ११६ बोका वितरण गरेको छ
जिल्लापशुसेवा कार्यालयले चालु आर्थिकवर्षमा विभिन्न स्थानका भूकम्पपीडित कृषकलाई ११६ बोका वितरण गरेको छ
4
['concatenation', 'concatenation', 'substitution', 'substitution']
[1, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
पूर्वको सङ्खुवासभा र भोजपुरमा हुने रुद्राक्ष खेतीप्रति धनकुटाका कृषकको समेत आकर्षण बढ्दो छ
पूर्वको सङ्खुवासभा र ोभझपुरमा हुने रुद्राक्ष खेतीप्रति धनकुटाका कृषकको समेत आकर्षण बढ्दो छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रियस्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो
सो रेष्टुराँको आइतबार साँझ शुभामर्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रियस्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टूराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन पर्दान गर्ने व्यक्त गर्नुभयो
4
['transposition', 'omission', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
बेलाबेलामा पेट्रोल डिजेल, ग्यास, खाद्यान्न लगायतका वस्तुको अभाव सिर्जना हुनु यसको ज्वलन्त उदाहरण हो
बेलाबेलामा पे्टरोल डिजेल, ग्यास, खाद्यान्नलगायतका वस्तुको अभाव सिर्जना हुनु यसको ज्वलन्त उदाहरण हो
4
['transposition', 'substitution', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
गुरुङ, मगरलगायतको जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ
गुरुङ, मगरलगायतको जनजातिको भाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र पअराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताउनुभयो
यो वर्ष अहिलेसम्म औषधिलगायत कीट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले भताउनुभयो
3
['substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1]
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ
फ्रतिनिधिसभा र प्रदेशसभा निर्वअचनको नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ
4
['transposition', 'omission', 'substitution', 'substitution']
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
सत्यवती बजैको कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने चलन रहेको समितिका अध्यक्ष अध्यक्ष सुनवीर गाहाले बताउनुभयो
बजैको कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने चलन रहेको समितिका अध्यक्ष अध्यक्ष सुवनीर गाहाले बातउनुभयो
4
['omission', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1]
गाउँसम्म सडक पुगेपछि आवतजावत गर्न र स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहज भएको स्थानीयवासी नरमायाँ पुनले बताउनुभयो
गाउँसम्म सडक पुगेपछि आवतजावत गर्न र स्थानीयस्तरमा उत्पादन हूने उपकजो बजारीकरणमा सहज भएको स्थानीयवासी नरमायाँ पुनले बताउनुभयौ
4
['omission', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1]
२०१६ को असार २७ गते आवश्यक नियमकानुनको तर्जुमा गरेर त्रिभुवन विश्वविद्यालयको स्थापना गरियो
२०१६ को असार २७ गते आवश्यक नियमकानुनको तर्जुमा गरेर त्रिभुवन स्थापना गरियो
4
['word_space', 'transposition', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कार्टुनले युगलाई दिशाबोध गर्दछ
कार्टुनले युगलाई दिशाबोध गर्दछ
1
['substitution']
[0, 0, 0, 1]
सो सडकको समाजसेवी मानबहादुर रावलले आइतबार शिलान्यास गर्नुभयो
सो सडकको समाजसेवी मानबहादुर रावलले आइताबर शिलान्यास गर्नुभयो
3
['transposition', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0]
अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख छ
अकन्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रू एक लाख छ
3
['substitution', 'word_space', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
तीन वर्षअघि आधुनिकीकरण कृषि परियोजना अन्तर्गत बर्दियाको बढैयातालका किसानलाई माछापालनका लागि परियोजनाले अनुदानबापत तीन करोड रुपियाँ अनुदान दिएको थियो
तीन वर्षअघि आधुनिकीकरण खृषि परियोजना अन्तर्गत बर्दियाको बढैयातालका किसानलाई माछापालनका लागि परियोजनाले अनुदानबापत ीतन करोड रुपियाँ नअुदान दिएको थियो
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]