correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
खर्च गर्न सक्ने खालकै छ
खर्च गर्नसक्ने खालकै छ
1
['concatenation']
[0, 1, 0, 0, 0]
अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतङ्ककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतङ्ककारी मारिएका प्रकाशित विज्ञप्तिमा जनाइएको छ
अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतङ्ककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतङ्ककारी मारिएखा प्रकाशित विज्ञप्तमिा जनाइएको छ
4
['word_space', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
युवा नेतृत्वलाई सल्लाहकारका रूपमा बलियो उपस्थिति बनाउनुपर्ने तत्कालको आवश्यकता छ
युवा नेतृत्वलाई सल्लाहकारका रूपमाबलीयो उपस्थिति बनाउनुपर्ने तत्कालको आवश्यकता छ
4
['word_space', 'substitution', 'word_space', 'concatenation']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
त्यसका लागि यातायात व्यवस्था विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ
त्यसका लागि यातायात व्यवस्था विभागले सम्बन्धितनिकायलाई निर्देशन दिएको छ
3
['concatenation', 'word_space', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
राजनीतिक दलहरू हाल यही निर्वाचनका लागि गृहकार्यमा सक्रिय छन्
राजनीतिक दलरहूहाल यही लागि गृहकार्यमा सक्रिय छन्
3
['omission', 'transposition', 'concatenation']
[0, 1, 0, 0, 0, 0, 0, 0]
यसलाई प्रणालीमा चलाउनु मुख्य ध्यान दिनुपर्ने आवश्यकता भएको छ
यसलाई प्रणालीमा चलाउनु मुखय् ध्यान दिनुपर्ने आवश्यकता भएकोछ
3
['concatenation', 'transposition', 'substitution']
[0, 1, 0, 1, 0, 0, 0, 1, 0]
सो पसलबाट उहाँको मासिक रु तीस हजार भन्दा बढी आम्दानी हुनेगरेको छ
सो पसलबाट उहाँको तीस हजार भन्दा बढी आम्दानी हुनेगरेको छ
3
['omission', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
संस्थाले स्थानीय लघुजलविद्युत्बाट प्राप्त २४० किलोवाट बिजुलीले विद्युत् आपूर्ति गरिरहेको छ
संस्थाले स्थानीय लघजुलविद्युत्बाट प्राप्त २४० किलोवाट बिजुलीले विद्युत्आपूर्ति गरिरहेको छ
4
['concatenation', 'substitution', 'transposition', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0]
हालको मूल्य वृद्धिदर अस्वाभाविक पनि छैन
हालको मूल्य वृद्धिदर अस्वाभाविक पनि छैन
1
['word_space']
[0, 0, 0, 0, 0, 0]
दोस्रो विश्वयुद्ध योभन्दा पनि भयानक र क्रूर बन्यो
दोस्रो योभन्दा पनि भयानक र क्रूर बन्यो
2
['omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0]
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ
राष्ट्रिय चिया तथाकफी विकास बोर्डले ठूला व्यवसायी तथा फकीखेतीतर्फ गर्ने योजना अघि सारेको छ
4
['omission', 'transposition', 'omission', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
विवाह भएको दुई वर्षसम्म दोस्रो श्रीमान्सँग बसे पनि उहाँले त्यहाँ सम्मानयुक्त जीवन जीउन नसकेपछि पुनः पहिलेकै घर दानीवाडा गाउँमा फर्किनुभयो
विावह भएको दुई वर्षसम्म दोस्रो श्रीमान्सँग बसे पनि उहाँले त्यहाँ सम्मानयुक्त जीवन जीउन नसकेपछि पुनः पहिलेकै घर दानीवाडा गाउँमा फर्किनुभयो
4
['transposition', 'substitution', 'word_space', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
त्यही आम्दानीबाट उहाँले आफ्ना एक छोरा र एक छोरीलाई राम्रो विद्यालयमा पढाइ रहनुभएको छ
त्यही आम्दानीबाट उहाँले आफ्ना एक छोरार छोरीलाई राम्रो विद्यालयमा पढाइ रहनुभएको छ
4
['omission', 'concatenation', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
बीमा कार्यक्रमपछि किसान यसकोे खेती गर्न उत्साहित भएका छन्
बीमा कार्यक्रमपछि यसकोे खेती गर्न उत्साहित भएका छन्
2
['substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 1]
जहाँ सबैलाई वस्तुको समान मूल्य पर्छ
जहाँ सबैलाई वस्तुको समान मूल्य परछ्
1
['transposition']
[0, 0, 0, 0, 0, 1]
यसको अर्थ हो नराम्रो काम गर्नेलाई मैले नराम्रो काम गरिरहेको छु भन्ने थाहा छ, तैपनि उसले नराम्रो काम गरिरहेको हुन्छ
यसको अर्थ हो नराम्रो काम गर्नेलाई मैले नराम्रो काम गरिरहेको छु भन्ने थअहा छ, तैपनि उसले नराम्रो काम गरिरहेको हुन्छ
4
['substitution', 'word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
उहाँले प्रदेश प्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट गर्नुभयो
उहाँले प्रदेश प्रमुखहरुका सम्बन्धमा नयाँसरकारले थप बुेझर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट गर्नुभयौ
4
['transposition', 'concatenation', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
उहाँले भन्नुभयो, सरकारले ऐतिहासिक निर्णय गरेको छ
उहाँलेभन्नुभयो, सरकारले ऐथिहासिक निर्णय गरेको छ
2
['concatenation', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0]
पुस्तकालयका प्रधान संरक्षक ओमकारप्रसाद गौचनको सम्पादनमा विसं २००८ मा प्रकाशित उक्त पत्रिकाको मुख्य समाचारको शीर्षक छ वामीटक्सारमा गुल्मी माल सार्न दिँदैनन् भन्दै बागलुङमा भीषण जुलुस
पुस्तकालयका प्राधन संरक्षक ओमकारप्रसाद गौचनको सम्पादनमा विसं २००८ मा प्रकाशित उक्त पत्रिकाको मुख्य समाचारकोशीर्षक छ वामीटक्सारमा गुल्मी माल सार्नदिँदैनन् भन्दै बागलुङमा भीषण जुलुस
4
['concatenation', 'concatenation', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
उक्त वर्ष कम्पनीको आम्दानी ५८ अर्ब पाँच करोड रुपियाँ थियो
उक्त वर्ष क्मपनीको आम्दानी ५८ अर्ब पाँच करोड रुपियाँ थियो
2
['substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
स्थानीय तहको निनर्वाचन सम्पन्न भएको करिब दुई वर्ष पुग्न लाग्दासमेत सङ्घीय र प्रदेश सरकारले स्थानीय सरकारका लागि कानुनी पूर्णता दिन सकेका छैनन्
स्थानीय तहको निनर्वाचन सम्पन्न भएको करिब दईु वर्ष पुग्न लाग्दासमेत सङ्घीय र प्रदेश सरकारले स्थानीय सरकारका लागि कानुनी पूर्णता दिन सकेका छैनन्
4
['transposition', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
पुनः निर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ अनुसार फछ्र्याैट भइरहेको हो
पूनः निर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०४७ अनुसारफछ््रयाैट भइरहेको हो
4
['transposition', 'transposition', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 0, 1, 1, 1, 0, 0]
यसरी पदमा टाँसिरहनु भनेको कि असक्षमता हो नभए अलोकप्रियता
यशरी पदमा टाँसिरहनु भनेको कि असक्षमता हो नभए अलोकप्रियता
2
['substitution', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसैगरी बुधबारै विभागसहितको संयुक्त अनुगमन टोलीले उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन हुने ५८ वटा यातायातका साधनको अनुगमन गरिएकोमा साझा यातायातसहितका ३६ वटाले तोकिएको भन्दा बढी भाडा लिएको पाइएको जानकारी गराएको छ
यसैगरी बुधबारै विभागसहितको संयुक्त अनुगमन टोलीले उपत्यकाको विभि्नन ठाउँमा सञ्चालन हुने ५८ वटा यातायातका साधनको अनुगमन गरिएकोमा साझा यातायातसहितका ३६ वटाले तोकिएको भन्दा बढी भडाा लिएको पाइएको जानकारी गराएको छ
4
['word_space', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
उहाँले निर्वाचनमा भाग लिएका नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, विवेकशील पार्टी, साझा पार्टीलगायतसँग सहकार्य गरेर अघि बढ्ने पनि राससलाई बताउनुभयो
उहाँले निर्वाचनमा भाग लिएका नेपाली काँग्रेस, राष्ट्रिय ्परजात्नत्र पार्टी, नेकपा माओवादी केन्द्र, विवेकशील पार्टी, साझा सहकार्य गररे अघि बढ्ने पनि राससलाई बताउनुभयो
4
['transposition', 'omission', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
उहाँले सन्देशमा अगाडि भन्नुभएको छ, भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घ जीवनको कामना गर्दछु साथै नेपाल भारत सम्बन्धलाई उचाइमा पुयाउन तपाईंको निरन्तर योगदान रहने विश्वास लिएको छु
उहाँले सन्देशमा अगाडि भन्नुभएको छ, भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी दीर्घ जीवनको कामना गर्दछु साथै नेपाल भारत सम्बन्धलाई उचाइमा पुयाउन तपाईंको निरन्तर योगदान रहने विश्वास लिएको छु
4
['substitution', 'substitution', 'omission', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चारपाँच जनासमेत महिला छन्
उद्योगमा काम गर्नेमध्ये एैक परिवारका चारपाँच जनासमेत महिला छन्
3
['substitution', 'substitution', 'transposition']
[0, 1, 1, 1, 0, 0, 0, 0, 0]
विकसित राष्ट्रहरूमा हृदयघात सम्बन्धी रोग स्थिर वा कम हुँदै गएको पाइन्छ
वकिसित राष्ट्रहरूमा हृदयघात सम्बन्धी रोग स्थिर वा कम हुँदै गएोक पाइन्छ
3
['transposition', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
विसं २०५७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर स्थापना भएको सो गृहमा हाल ४६ बालबालिका आश्रित छन्
विसं २०५७ मा महीला विकास तथा बालबालिका चेतना केन्द्रद्वअरा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर स्थापना भएकोसो गृहमा हअल ४६ बालबालिका आश्रित छन्
4
['substitution', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
तर गारो लगाउने काममा अवसर प्राप्त भएको थिएन
तर घारो लगाउने काममा अवसर प्राप्त भएको थिएन
2
['substitution', 'substitution']
[0, 1, 0, 0, 0, 0, 1, 0]
अन्तिम समयमा घरमै उखु पेल्ने कोल पनि नभेटेका किसानले भने सख्खर बनाउने भट्ठीलाई कौडीको मूल्यमा उखु बेच्नु परेको छ
अन्तिम समयमा उखु पेल्ने कोल पनि नभेटेका किसानले भने सख्खर बनाउने भट्ठीलाई कौडीको मूल्यमा उखु बेच्नु परेको छ
4
['omission', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रु पाँच करोड बढी खर्चिने भएको हो
यहाँ सञ्चालित फ्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रुपाँच करोड बढी खर्चिने एभको हो
4
['substitution', 'substitution', 'transposition', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेनका अध्यक्ष हुनुहुन्छ
लेखक अन्तर्राष्ट्रयि नेपाली साहित्य समाज स्पेनका अध्य्कष हुनुहुन्छ
3
['substitution', 'transposition', 'transposition']
[0, 1, 0, 1, 0, 0, 1, 0]
नेपाल पक्षी संरक्षण सङ्घको एक अध्ययन अनुसार नेपालमा सङ्कटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये चालीस प्रजाति सिमसारमा आश्रित छन्
नेपाल पक्षी संरक्षण सङ्घको एक अध्ययन अनुशार नेपालमा सङ्कटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये चालीस प्रजाति सीमसारमा आश्रित छन्
4
['substitution', 'substitution', 'word_space', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
तर, आर्थिक वर्ष २०७००७१ देखि यो व्यवस्था सबैका लागि अनिवार्य गरियो
तर, आर्थिक वर्ष २०७००७१ देखि यौ व्यवस्था सबैका लागि अनिवार्य गरियो
3
['transposition', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
यसरी पितालाई प्रसन्न गर्न भिष्मले आफ्नो सुख, सुविधालाई परित्याग गर्नु भएको थियो
यसरी पितालाई प्रसन्न गर्न भिष्मले आफ्नो सुख, सुविधालाई परित्याग गर्नु भएको थीयो
3
['word_space', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
गुफाभित्र पानी जमेको स्थानमा डोरी राखेर उनीहरूलाई डोरीको सहायताले बाहिर ल्याइएको थियो
गुफाभित्र पानी जमेको स्थानमा डोरी राखेर उीनहरूलाई डोरीको सहायताले ब ा ह ि र ल्याइएको थियो
4
['substitution', 'word_space', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 1, 1, 0, 0, 1, 0, 0]
सेन्टपिटर्सबुर्गस्थित राजकीय धार्मिक इतिहास सङ्ग्रहालय यस किसिमको एकमात्र सङ्ग्रहालय हो भन्दा अत्युक्ति हुने छैन
सेन्टपिटर्सबुर्गस्थित राजकीय धारम्िक इितहास सङ्ग्रहअलय यस किसिमको एकमात्र सङ्ग्रहालय हो भन्दा अत्युक्ति हुने ैछन
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
उहाँले सन् २०१६ मा दुबईमा भएको आइरिस ओपन च्याम्पियन्सीपमा आफैले राखेको किर्तिमान सुधार गर्नुभएको हो
उहाँले सन् २०१६ मा दुबईमा भएको आइरिस ओपन च्याम्पियन्सपीमा आफैले राखेको किर्तिमान सुधार गर्नुभएको हो
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबैमा आग्रहसमेत गरिएको छ
मुख्यमनत््री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरु फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबमैा आग्रहसमेत गरिएको छ
4
['omission', 'substitution', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
उहाँ भन्नुहुन्छ, सरोकारवालासँग प्रशस्त परामर्श र छलफल हुनुपर्छ, मन्त्रालयहरूसँग पनि समन्वय गरिनुपर्छ
उहाँभन्नुहुन्छ, सरोकारवालासँग प्रशस्त परामर्श र छलफल हुनुपर्छ, मन्त्रालयरहुसँग पनि समन्वय गरिनुपर्छ
4
['concatenation', 'transposition', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
न्यायालय विवादित हुनु र वाचडगका रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै बेथिति आउनु यसको उदाहरण हो
न्यायालय विवादित हुनु र वाचडगका रपूाम रहेको अख्तियारदुरुपयोग अनुसन्धान आयोगमै ेबथिति आउनु यसको उदाहरण हो
4
['concatenation', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
नागरिकता र राहदानी बनाउन, प्रहरीमा मुद्दा दर्ता गर्न, दुर्घटनालगायतको काम लिएर यहाँ सेवाग्राहीको चाप बढी हुन्छ
नागरिकता र राहदानी बनाउन, प्रहरीमा मुद्दा दर्ता गर्न, दुर्घटनालगायतको काम लिएरयहाँ सेवाग्राहीको चपा बढी हून्छ
4
['transposition', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0]
यो रोगलाई महँगो रोगका रूपमा लिइन्छ र हाल विश्वव्यापी रूपमा प्रतिवर्ष ८१८ अर्ब अमेरिकी डलर यसमा खर्च भइरहेको तथ्याङ्क पनि स्वास्थ्यसम्बन्धी यो विश्व निकायले सार्वजनिक गर्नुका साथै आउँदा दिनमा यो खर्चमा निकै बढोत्तरी हुने पनि जनाएको छ
यो रोगलाई महँगो रोगका रूपमा लिइन्छ र हाल विश्वव्यापी रूपमा प्रतिवर्ष ८१८ अर्ब अमेरिखी डलर यसमा खर्च भरइहेको तथ्याङ्क पनि स्वास्थ्यसम्बन्धी यो विश्व निकायले सार्वजनिक गर्नुका साथै आउँदा दिनमा यो खर्चमा निकै बढोत्तरी हुने पनि जनाएखो छ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर१ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ
सदरमुकाम चैनपुर नजीकै रहेको डङु्रीबाट मष्टा गाँउपालीका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालीका वडा नम्बर१ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीलेजनाएको
4
['word_space', 'transposition', 'concatenation', 'omission']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
त्यसैगरी उत्तर कोरियाको तर्फबाट त्यहाँको एक एजेन्सी, शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सुन गाउनको नेतृत्वमा पाँच जना सदस्य रहेका छन्
त्यसैगरी उत्तर खोरियाकोतर्फबाट त्यहाँको एक एजेन्सी, शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सुन गाउनको नेतृत्वमा पाँच जना सदस्य रहेका छन्
4
['concatenation', 'substitution', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
ती त नागरिक हित र कल्याणका लागि साधन मात्र हुन
ती त नागरिक हित र कल्याणका लगाि साधन मात्र हुन
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
थरूहट प्रदेश भएमा थारूको नाम र पहिचानबाहेक अर्थोक हात लाग्दैन
थरूहट प्रदेश भएमाथारूको नाम र पहिचानबाहेख अर्थोक हात लाग्दैन
3
['substitution', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
उद्योग क्षेत्रमा हुने आगलागीको नियन्त्रण तथा व्यवस्थापनको लागि यस क्षेत्रलाई अग्नि सुरक्षा दिने प्रयोजनको लागी दमकलको व्यवस्था भएको छैन
उद्ोयग क्षेत्रमा हुने आगलागीको नियन्त्रण तथा व्यवस्थापनको लागि यस षक्ेत्रलाई अग्नि सुरक्षा दिने प्रयोजनको लागी दमकलको व्यवस्था भएखो छैन
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद सङ्ख्या तय गर्नेछ
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत सङ्ख्याकौ अनुपतामा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद सङ्ख्या तय गर्नेछ
4
['substitution', 'substitution', 'word_space', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कोरिया विभाजित हुँदा परिवार पनि विभाजित भएर पीडादायी जीवन बिताउँदै आएका छन्
कोरिया विभाजित हुँदा पनी वीभाजित भएर पीडादायी जीवन बिताउँदै आएका छन्
3
['substitution', 'omission', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
प्रक्रिया अगाडि बढिसकेकाले चाँडै त्यसको व्यवस्थापन हुने सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुभयोे
पर्खर्िया अगाडि बढिसकेकाले चाँडै त्यसको व्यवस्थापन हुने सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुभयोे
4
['substitution', 'transposition', 'transposition', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबाट गोहीका बच्चा कोरलिए नकोरलिएको पनि हेरिएको उहाँले बताउनुभयो
सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबटा गोहीका बच्चा खोरलिए नकोरलिएको पनि हेरिएको उहाँले बताउनुभयो
4
['substitution', 'substitution', 'transposition', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो
प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पादधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था ग्रन लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो
4
['substitution', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
निजी क्षेत्रले पनि मुनाफामा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्वलाई इमान्दारीपूर्वक बहन गरिरहेका हुन्छन्
निजी क्षेत्रले पनि मुनाफामा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्वलाई इमान्दारपीूर्वक बहन हुन्छन्
4
['substitution', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0]
धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए
धनगढीखा रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए
2
['transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
फेवाताल हाम्रो साझा सम्पत्ति हो, यसलाई बचाउनु सबैको कर्तव्य हो, उहाँले भन्नुभयो, गैरकानूनी तवरबाट भएको ताल अतिक्रमण रोक्नु आवश्यक छ, वास्तविक जग्गाधनीका हकमा भने उनीहरूले सही मूल्याङ्कनका आधारमा मुआब्जा पाउनुपर्छ
फेवाताल हाम्रो ासझा सम्पत्ति हो, यसलाई बचाउनु सबैकौ कर्तव्य हो, उहाँले भन्नुभयो, गैरकानूनी तवरबाट भएको ताल अतिक्रमण रोक्नु आवश्कय छ, वास्तविक जग्गाधनीका हकमा भने उनीहरूले सही मूल्याङ्कनका आधारमा मुआब्जा पाउनुपर्छ
4
['transposition', 'transposition', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ
कञ्चनपुरखो शुक्लाफाँटा नगरपालिका८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्ाद एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ
4
['word_space', 'substitution', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
स्थानीय तहको निर्वाचन सुसम्पन्न गराई बाँकी सबै चुनाव पूर्ण गराउनेतर्फ सरोकारी सबैको क्रियाशीलता जरुरी छ
स्थानीय तहको निर्वाचन सुसम्पन्न गराई बाँकी षबै चुनाव परू्ण गराउनेतर्फ सरोकारी सबैखो क्रियाशीलता जरुरी छ
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 1, 0]
यसका लागि प्राधिकरणले विद्युत् उपलब्ध गराउने प्रक्रिया जारी रहेको बताइएको छ
यसका लागि प्राधिकरणले विद्युत् उपलब्ध प्रख्रिया जारी रहेको बताइएको छ
3
['substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ
परापूर्वकालमा भगवान् शिवले तपस्यागरेर बसेकोर कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ
4
['substitution', 'word_space', 'concatenation', 'concatenation']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको ७ र ९ नं वडाको केही स्थानीयले जग्गाको समस्या देखाउँदै सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्दा जिल्ला खुल्ला दिसामुक्त हुनबाट रोकिएको छ
जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए फनि भोजफुर नगरपालिकाको ७ र ९ नं वडाको केही स्थानीयले जग्गाको समस्या देखाउँदै सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्दा जिल्ला खुल्ला दिसामुक्त हुनबाट छ
4
['substitution', 'word_space', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
पदमार्गको निर्माणसँगै आवश्यक स्थानमा जानकारी दिने चिह्नसमेत राखिने छन्त्यालको भनाइ छ
पदमअर्गको निर्माणसँगैआवश्यक स्थानमा जानकारी दिने िचह्नसमेत राखिने छन्त्यालको भनाइछ
4
['substitution', 'concatenation', 'transposition', 'concatenation']
[1, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
१३ हजार रुपैयाँमा बेचिएकी ती महिलाको उद्दार गरी भैरहवा ल्याइएको हो
१३ हजार रुपैयाँमा बेचिएकी ती महिलाको उद्दार गीर भैरहवा हो
3
['transposition', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराउनुभएको छ
यसैगरी, भक्तपुर क्षेत्र नं २ खो प्रदेशसभा २ मा नपि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराउनुभएको छ
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ
रेडक्रसका अनुसार ाबढी आउनेक्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ
4
['concatenation', 'substitution', 'transposition', 'transposition']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
जिल्ला कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १४ उपसचिवमध्ये आठ पद पूर्ति छ भने छ पद रिक्त छ
जिल्ला कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणीनेपाल प्रशासन सेवा सामअन्य प्रशासन समूहका १४ उपसचिवमध्ये आठ पद पूर्ति छ भने छ पद रिक्त छ
4
['substitution', 'substitution', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
रु एक अर्ब बराबरको काम भइसकेको छ
रू एक अर्ब बराबरको काम भइसकेको छ
1
['substitution']
[1, 0, 0, 0, 0, 0, 0]
शुरूशुरूमा हामीले खर्च धान्न निकै दुःख उठाउनुपयो तर अहिले थुप्रै दाताबाट सहयोग प्राप्त भइरहेको छ, उहाँले भन्नुभयो
शुरूशुरूमा हामीले खर्च निकै दुःख उठाउनुपयो तर थुप्रै दाताबाट सहयोग प्राप्त भइरहेको छ, उहाँले भन्नुभयो
4
['omission', 'substitution', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
मेलाका अवसरमा ठिनीको मध्यभागमा अवस्थित ल्अखिम कर्पो९सेतो मन्दिर०मा बोन धर्मअन्तर्गत आर्य धर्म सम्प्रदायको विधि विधानअनुसार पूजा हुने जानकारी दिँदै उहाँले मेला अवधिभर करिब एक लाख भक्तजनले अवलोकन गर्ने बताउनुभयो
मेलाखा अवसरमा ठिनीको मध्यभागमा अवस्थित ल्अखिम कर्पो९सेतो मन्दिर०मा बोन धर्मअन्तर्गत आर्य धर्म सम्प्रदायको विधि विधानअनुसार पूजा हुने जअनकारी दिँदै उहअँले मेला अवधिभर करिब एक लाख भक्तजनले अवलोकन गर्ने बताउनुभयो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
नेपालमा जनसंख्यामा आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन
नेपालमा जनसंख्यामअ आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन
3
['substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0]
तर, मधेशवादी दलहरूले आफ्ना मागमा मेरो गोरुको बाह्रै टक्का व्यवहार देखाएका कारण त्यो प्रयास सफल हुन सकेन
तर, मधेशवादी दलहरूले आफ्ना ामगमा मेरो गोरुको बाह्रै टक्का व्यवहार देखाएका कारण त्यो प्रयास सलफ हुन सकेन
4
['substitution', 'transposition', 'transposition', 'word_space']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
बरु सयौँ अपराधी छुटून् तर एउटा निर्दोष व्यक्ति अपराधी नबनोस् भन्ने न्यायको सर्वमान्य सिद्धान्त हो
भरु सयौँ अपराधी छुटून् एउटा निर्ोदष व्यक्ति अपराधी नबनोस् भन्ेन न्यायको सर्वमान्य सिद्धान्त हो
4
['transposition', 'transposition', 'omission', 'substitution']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
सदरमुकामदेखि २८ कोष टाढा पर्ने सो स्थानमा हुन थालेको खेलकूद कार्यक्रम पनि स्थानीय विवाङ दह युवा क्लबले नै गर्न लागेको हो
सदरमुकामदेखि २८ ोकष टाढा पर्ने सो स्थानमा हुन थालेको खेलकूद कार्यक्रम पनि स्थानीय विवाङ दह युवा क्लबले नै ग्रनलागेको हो
4
['transposition', 'transposition', 'transposition', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
यस परिप्रेक्ष्यमा प्रदेशसभा सदस्य, मन्त्री र मुख्यमन्त्री बनेको उत्साहमा सुरुका दिनमा नमुना प्रदेश बनाउने र समृद्धि ल्याउने सन्देश दिइनु अनौठो होइन, तर यतिले मात्रै समृद्धि आउँछ भन्ने सुनिश्चित हुँदैन
यस परिप्रेक्ष्यमा प्रदेशसभा सदस्य, मन्त्री र मुख्यमन्त्री बनैको उत्साहमा सुरुका दिनमा नमुना बनाउने र समृद्धि ल्याउने सन्देश दिइनु अनौठो होइन, तर यतिले मात्रे समृद्धि आउँछ भन्ने सुनिश्चित हुँदैन
4
['substitution', 'substitution', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ
उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ
4
['word_space', 'substitution', 'word_space', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी अहिले तीव्र गतिमा मर्मत सम्भारका कामलाई अगाडि बढाएको बताउनुहुनछ
होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी अहिले तीव्र गतिमअ मर्मत सम्भारका कामलाई अगाडि बढअएको बताउनुहुनछ
4
['substitution', 'word_space', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0]
अब गफमा होइन, काममा विश्वास गर्ने बेला आएको छ
अब गफमा होइन, कामाम विश्वास गर्ने बेाल आएको छ
2
['transposition', 'transposition']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0]
निःशुल्क शिक्षा, उपभोक्ता अधिकार, खाद्य अधिकार र गोपनीयताको हकसम्बन्धी विधेयक हामीले तयार गरेका हौं
निःशुल्क शिक्षा, उपभोक्ता अधिकार, खाद्य अधकिार रगोपनीयताको हकसम्बन्धी विधेयक तयार गरेका हौं
4
['substitution', 'omission', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0]
यस्तै दुई हजार ५९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३९२ वडा सदस्य निर्वाचित हुनेछन्
यस्तै दुई हजार ५९८ वडाका लागि ाचर सदस्यका दरले १० हजार ३९२ वडा सदस्य निर्वाचित हुनेछन्
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
रसुवा तिर जग्गा कम भेटिने, भेटिएपनि महंगोमा बेच्न खोज्ने भएकोले नुवाकोटको विभिन्न स्थानमा केही परिवारका लागि खोज्दै हिंडेको लामाले बताउनुभयो
रसुवा तिर जग्गा कम भेटिने, भेटिएपनि महंगोमा बेच्न खोज्ने भएकोेल नुवाकोटको विभिन्न सथ्ानमा केीह परिवारका लागि खोज्दै हिंडेको बताउनुभयो
4
['omission', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला रु ८० हजार ३०० मा कारोबारभई नयाँ रेकर्ड कायम गरेको हो
स्थानीय बजारमा सोमबारछापावाल सुन प्रतितोला रु ८० हजार ३०० म ा कारोबारभई नयाँ रेकर्ड कायम गरेकोहो
4
['concatenation', 'substitution', 'concatenation', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
सुरुङमार्ग निर्माणसम्बन्धी प्रविधि र विद्वता नेपालमा नभएको अहिलेको अवस्थामा सो सुरुङमार्गको प्राविधिक र निर्माणपक्ष जापान सरकारले हेर्ने छ
सुरुङमार्ग निर्माणसम्बन्धी प्रविधि र विद्वता अहिलेको अवस्थामा सो सुरुङमार्गको प्राविधिक र निर्माणपक्ष जअपान सरकारले हेर्ने छ
4
['substitution', 'word_space', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतःस्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत् आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान संसद् मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गर्नुभयो
यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतःस्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत् आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान संसद् मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गर्नुभयो
4
['word_space', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
दशरथचन्द नगरपालिका२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन्
दशरथचन्द नगरपालिका२ देहिमाडौँका १५वर्षीय बोहरा दअँया हाते ब्याट्सम्यान हु्न
3
['transposition', 'substitution', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1]
हामी सबै एकपटक वृद्धावस्थामा प्रवेश गर्नेछौँ तर यो सत्यलाई हामीले आत्मसात् गर्न नसकेको अवस्था छ
हामी सबै एकपटक वृद्धावस्थामा प्रवेश गर्नेछौँ तर योसत्यलाई हामिले आत्मसात् गर्न नसकेको अवस्था छ
4
['substitution', 'concatenation', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0]
संस्थानका प्रवक्ता शङ्कर सापकोटाका अनुसार दुर्गम जिल्लामध्ये हुम्ला जिल्लाबाहेक अन्य जिल्लामा आउँदो तिहारका लागि खाद्यान्नको कुनै समस्या छैन
संस्थानका प्रवक्ता शङ्कर सापकोटाका अनुसार दुर्गम जिल्लामध्ये हमु्ला जिल्लाबाहेक अन्य जिल्लामा आउँदो तिहारका लगाि खाद्यान्नको कुनै समस्यअ छैन
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
साहित्य प्रतिष्ठानले बाह्र वर्षदेखि नेपाली साहित्यको वेबसाइट समकालीन साहित्य डट कम सञ्चालन गर्नाका साथै नियमित रुपमा नेपाली भाषाको अनुसन्धानमूलक पत्रिका प्रवासन र विभिन्न साहित्यिक पुस्तक प्रकाशन गर्दै आएको साहित्यकार विजय सापकोटाले जानकारी दिनुभयो
साहित्य प्रतिष्ठनाले बाह्र वर्षदेखि नेपाली साहित्यको वेबसाइट समकालीन साहित्य डट कम सञ्चालन गर्नाका साथै नियमित रुपमा नेपाली भाषाको अनुसन्धानमूलक पत्रिका प्रवासनर विभिन्न साहित्यिक पुस्तक प्रकाशन गर्दै आएको साहित्यकार विझय जानकारी दिनुभयो
4
['concatenation', 'omission', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
डिस्चार्ज हुनुअघि स्वास्थ्यकर्मीमा गरिएको पीसीआर परीक्षणमा सबैकाे रिपोर्ट नेगेटिभ आएको थियो
डिस्चार्ज हुनुअघि स्वास्थ्यकर्मीमा गरिएको पीसीआरपरीक्षणमा सबैकाे रिपोर्ट नेगेटिभ आएको थियो
4
['word_space', 'word_space', 'concatenation', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
आक्रोशित रुपमा प्रस्तुत हुनुभएका उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरकफरक गुट रहेसम्म काङ्ग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने विचार राख्नुभयो
आक्रोशित रुपमा प्रस्तुत हुनुभएका उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शैखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरकफरक गुट रहेसम्म काङ्ग्रेसले आगमाी पनि विजयी हासिल गर्न नसक्ने विचार राख्नुभयो
4
['omission', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
सभ्यता र संस्कृतिको विनाश भयो
सभ्यता र संस्कृतिको विनाश
1
['omission']
[0, 0, 0, 0]
२०७२ साल वैशाख १२ गतेको भूकम्पले चर्काएको भवनमा विद्यार्थी सधैँ डराएको मनस्थितिमा रहनुपरेकाले पढाइमा असर परेको बाल क्लबका अध्यक्षसमेत रहनुभएकी कक्षा १० कि छात्रा छिरिङलामु लामाले बताउनुुभयो
२०७२ साल वैशाख १२ भूकम्पले चर्काएको भवनमा विद्यार्थी सधैँ डराएको मनस्थितिमा रहनुपरेकाले पढाइमा परेको बाल क्लबका अध्यक्षसमेत रहनुभएकी कक्षा १० कि छात्रा छिरिङलामु लामाले बताउनुुभयो
4
['omission', 'omission', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उहाँले दुवै नेताबीच दिनको एकपटक टेलिफोन वार्ता भएकै छ
उहाँले दुवै नेताबीचदिनको एकपटक टेलिफोन वार्ता एभकै छ
2
['concatenation', 'transposition']
[0, 0, 1, 0, 0, 0, 1, 0, 0]
शिक्षक र विद्यार्थीको आवश्यकता र पाठ्यक्रमको मर्मलाई आत्मसात् गरेर शिक्षक तालिम तर्जुमा गरिनुपर्छ
शिक्षक र विद्यार्थीको आवश्यकता र पाठ्यक्रमको मर्मलाई आत्मसात् गरेर शिक्षक तालिम तर्जुमा गरिनुपर्छ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 1, 0, 0]
त्यसैले देश बचाउने हो भने प्रयत्न गर्ने अहिले नै हो
त्यैसले देश बचाउने हो भने गर्ने अहिले नै हो
2
['transposition', 'omission']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0]
प्राधिकरणले निजी आवास निर्माणलाई विशेष प्राथमिकता दिँदै आएको छ
प्राधिकरणले निजी आवास निर्माणलाई विशेष प्राथमिकता दीँदै आएको छ
3
['substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0]
जङ्गलमा बस्ती र पूर्वाधार बनाउँदा वन्यजन्तुको वासस्थान अतिक्रमण हुँदा मानव वन्यजन्तुको द्वन्द्वसमेत विकराल बन्दै गएको विभागले जनाएको छ
जङ्गलमा बस्ती रपूर्वाधार बनाउँदा वन्यजन्तुको वासस्थान अतिक्रमण हुँदा मानव वन्यजन्तुको द्वन्द्वसमेत विकराल बन्दै गएकोविभागले जनाएको छ
4
['word_space', 'concatenation', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
संसद्मा प्रमुख विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी जसले यसअघिको संसदीय आमनिर्वाचनमा बहुमत ल्याएर इतिहासमै पहिलोपटक पूर्ण कार्यकाल सरकार चलायो सँग मिलेर काम गर्नुपर्ने बेला आएकाले पनि अब्बासले लचिलो नीति लिनुपर्ने भएको छ
संसद्मा प्रमुख विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी जसले यसअघिको संसदीय आमनिर्वाचनमा बहुमत ल्याएर इतिहासमै पहिलोपटक पूर्ण कार्यकाल सरकरा चलायो सँग मिलेर कअम गर्नुपर्ने बेला आकएाले पनि अब्बासले लचिलो नीति लिनुपर्ने भएको छ
4
['word_space', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
क्षयरोगीले तालिम प्राप्त उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा पूरा अवधि उपचार गरे निको हुन्छ दासले भन्नुभयो
क्षयरोीगले तालिम प्राप्त उपचार सहयोगीकोप्रत्यक्ष निगरानीमा पूरा वअधि उपचार गरे निको हुन्छ दासले भन्नुभयो
4
['substitution', 'transposition', 'transposition', 'concatenation']
[1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
नेपाली पत्रकारसँगको भेटका क्रममा थाइल्यान्डले पर्यटन प्रवद्र्धन र विकासको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे छलफल भएको थियो
नेपाली पत्रकारसँगको भेटका क्रममा थाइल्यान्डले पर्यटन प्रवद्र्धन र विकासको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे भएको थियो
4
['substitution', 'transposition', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]