correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् | फुटपाथपसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानयी व्यापारीसमेत हैरानबनेकाछन् | 4 | ['concatenation', 'concatenation', 'transposition', 'concatenation'] | [1, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0] |
उपत्यका र आसपासका जिल्लामा भएका नगरपालिकाको साझा विकास र व्यवस्थित सहर निर्माण गर्न नीति तथा योजना राजधानी मेट्रो सिटीले बनाउनुपर्छ | उपत्यका र आसपासका जिल्लामा नगरपालिकाको साझा विखाश र व्यवस्थित सहर निर्माण गर्न नीति तथा योजना राजधानी मेट्रो सिटीले बनाउनुपर्छ | 4 | ['substitution', 'omission', 'substitution', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
आज कैयौँ शिक्षित परनिर्भर, बेरोजगार र श्रमप्रति विमुख हुँदै जान थालेका छन् | आज कैयौँ शिक्षित परनिर्भर, बेरोजगार र श्रमप्रति विमुख हुँदे जान थालेखा छन् | 3 | ['substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0] |
पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् | पहिलो दिनाम छुटेका बाबलालिकालाई स्वयम्सेविकालेदोस्रो दिन घर घरमा गई ति सेवा प्रदान गर्ने छन् | 4 | ['substitution', 'concatenation', 'transposition', 'transposition'] | [0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
त्यस्तै, घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न तीन, जुवातास खेल्ने कार्यमा संलग्न १४, भन्सार चोरी निकासीमा संलग्न एक र लागु औषध मुद्दामा २० जना पक्राउ परेका प्रहरी उपरीक्षक थापाले बताउनुभयो | त्यस्तै, घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न तीन, जुवातास खेल्ने कार्यमा संलग्न १४, भन्सअर चोरी निकासीमा संलग्न एक र लागु औषध मुद्दामा २० जना पक्राउ पेरका प्रहरी उपरीक्षक थापालेबताउनुभयो | 4 | ['substitution', 'transposition', 'substitution', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
यहाँ अव्यवस्थित यातायात, बाटाघाटा, पुल पुलेसाको कारण प्रत्येक दिन यस्ता अप्रिय घटना घट्ने गरेका छन् | यहअँ अव्यवस्थित यातायात, बाटाघाटा, ुपल पुलेसाको कारण प्रत्येक दनि यस्तअ अप्रिय घटना घट्ने गरेका छन् | 4 | ['transposition', 'substitution', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
त्यो या त दास मानसिकता वा बाध्यता | त्यो या त दास मानसिकता वा बाध्यता | 1 | ['word_space'] | [0, 0, 0, 0, 0, 0, 0] |
सामरिक विश्वशक्ति अमेरिकायुरोपबाट एसिया अनि विशेषत चीन र भारतमा केन्द्रित हँुदैछ | सामरिक विश्वकशत्ि अमेरिकायुरोपबाट एसिया अनि विशेषत चीन र भारताम कने्द्रित हँुदैछ | 4 | ['transposition', 'transposition', 'transposition', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0] |
शिलान्यासपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाले बृहत शान्ति सझौताको मर्म अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगले पनि जिम्मेवारी पूरा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो | शिलान्यासपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाले बृहत शान्ति सौझताको मर्म अनुरुप सत्य निरुपण तथा मेलमिलाप यआोग र बेपत्ता नागरिक छानबिन आयोगले पनि जिम्मेवारी पूरा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
त्यस्तै, नेपालको औसत वर्षा प्रतिवर्ष १३ मिलिमिटरका दरले बढेको छ तर वर्षाको अवधि प्रतिवर्ष ०८ दिनले घटिरहेको छ | त्यस्ैत, नेपालको औसत वर्षा प्रतिवर्ष १३ मिलिमिटरका दरले बढेको छ तर वर्षाको अवधि प्रतिवर्ष ०८ दिनले घटिरहेको छ | 4 | ['word_space', 'substitution', 'substitution', 'transposition'] | [1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
उहाँले भन्नुभयो, महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ | उहाँले भन्नुभयो, महानगरपअलिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छभन्ने दरबन्दी बनेफछि नै थाहा हुन्छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0] |
घाँसे मैदानमा थेमेडा, नर्कट, दुबो, सिरु, काँस, कुशजस्ता घाँसका जात पाइन्छन् | घाँसे मैदानमा थेमेडा, नर्कट, दुबो, सिरु, काँस,खुशजस्ता घाँसका जात पाइन्छन् | 3 | ['word_space', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
महामारी फैलने सम्भावना यसैबीच, बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ | महामारी फैलने सम्भावना यसैबीच, बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा आकाशमुनि नै यत्रतत्र छरिएर रेहका ाकरण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ | 4 | ['word_space', 'omission', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सबैभन्दा बढी चिया उत्पादन हुने झापामा ९८ दशमलव ६ प्रतिशतले परम्परागत रूपमा चिया खेती गरेको पाइएको अधिकृत केसीको भनाइ छ | सबैभ्नदा बढी चिया उत्पादन हुने झापामा ९८ दशमलव ६ प्रतिशतले परम्परागत रूपमा चिया खेती घरेखो पाइएको अधिकृत केसीकौ भनाइ छ | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0] |
अस्पताल पुयाएको १० मिनेट नहुँदा केसीको मृत्यु भएको अस्पतालका डा कालीबहादुर बुढाले जानकारी दिनुभयो | अस्पताल पुयाएको १० मिनेट नहुँदा केसीको मृत्यु भएको अस्पतलाका डा कालीबाहदुर बुढाले जानकारी दिनुभयो | 4 | ['transposition', 'transposition', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो | शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरी प्रवक्ता दीकप श्रेष्ठले जानकारी िदनुभयो | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 1] |
सङ्घीय सरकारले सङ्कलन गरेको अन्तःशुल्कको स्थानीय र प्रदेश सरकालाई १५१५ प्रतिशत र प्राकृतिक स्रोतबाट सङ्कलित राजस्वको २५२५ प्रतिशत रकम अनुदान दिनुपर्ने व्यवस्था छ | सङ्घीय सरकारले सङ्कलन गरेको स्थानीय र प्रदेश सरकालाई १५१५ प्रतिशत र प्राकृतिक स्रोतबाट सङ्किलत राजस्वको २५२५ प्रतिशत रकम अनुदान दिनुपर्ने व्यवस्था छ | 4 | ['substitution', 'transposition', 'omission', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यही चैत २३ देखि २७ गतेसम्म चल्ने सो महासभामा उहाँले शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च शीर्षकअन्तर्गतको छलफलमा उहाँले नेपालको धारणा प्रस्तुत गर्नुहुनेछ | यही चैत २३ देखि २७ गतेसम्म चल्ने महासभामा उहाँले शानत्ि, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च शीर्षकअन्तर्गतको छलफलमा उहाँले नपेालको धारणा पर्स्तुत गर्नुहुनेछ | 4 | ['transposition', 'omission', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0] |
नेपाल प्रहरीको सङ्घीय संरचनाका सम्बन्धमा गृहकार्य भइरहेको छ | नेपाल प्रहरीको सङ्घीय संरचनाखा सम्बन्धमा गृहकार्य इभरहेको छ | 2 | ['substitution', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 1, 0] |
विस्तारै यसको विकास हुँदै जाला भन्नेमा विश्वास गरिएको थियो | विस्तारै यसको वीकास हुँदै जाला भन्नेमा विश्वास गरिएको थियो | 2 | ['substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ | राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसारशनिबार वहिान ११५० सम्ममा १८ जनाको मृत्यु भइसकेोक पुष्टि भएको जनाएको छ | 4 | ['concatenation', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
बिम्स्टेकमा बौद्ध धर्मावलम्बीको ठूलो सङ्ख्या रहेकाले तिनलाई नेपाल भियाउन भने सजिलो छ | बिम्स्टेकमा बौद्धधर्मावलम्बीको ठूलो सङ्ख्या रहेकाले तिनलाई नेपाल भियाउन नभे सजिलो छ | 4 | ['substitution', 'concatenation', 'transposition', 'substitution'] | [0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1] |
जसका कारण यी दुवै परीक्षणले आपसमा लक्ष गरेको देखिन्छ | कारण यी दुवै परीक्षणलेआपसमा लक्ष गरेको देखिन्छ | 2 | ['concatenation', 'omission'] | [0, 0, 0, 1, 0, 0, 0, 0] |
यस गुफाको संरक्षण र स्तरोन्नति गर्नसके यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ | यस गुफाकौ संरक्णष र स्तरोन्नति गर्नसके हयाँ दीनहुँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [0, 1, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
राष्ट्रपति विद्या भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वले महिला आन्दोलनले नेपालमा सार्थक उचाइ हासिल गरेको स्पष्ट हुन्छ | राष्ट्रपति विद्या भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधनान्यायाधीश सुशीला कार्कीको नेतृत्वले महिला आन्दोलनले नेपालमा सार्थक उचाइ हासिल गरेको स्पष्ट ुहन्छ | 4 | ['transposition', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
सो वडाका कति जना ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता पाइरहेको छ, त्यसको वास्तविक तथ्याङ्कसमेत वडा कार्यालयसँग छैन | सो वाडका कति जना ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता फाइरहेको छ, तय्सको वास्तविक तथ्याङ्कसमेत वडा कार्यालयसँग छैन | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0] |
यसैगरी नगर क्षेत्रको वृहत एकीकृत गुरुयोजना, खानेपानी, नगर सडक र ढल निकास सञ्जाल, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण, साँस्कृतिक एवं सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि उहाँले बताउनुभयो | यसैगरी गनर क्षेत्रको वृहत एकीकृत गुरुयोजना, खानेापनी, नगर सडक र ढल निकास सञ्जाल, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण, साँस्कृतिक एवं सम्पदायुक्त बस्तीको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको पनि उहअँले बताउनुभयो | 4 | ['transposition', 'substitution', 'substitution', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ | धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पारट्ीका नेता थता कार्यकर्ताको बढेको छ | 4 | ['omission', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0] |
नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९२० मत प्राप्त गर्नुभएको छ | नुवाकौट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९२० मत फ्रापत् गर्नुभएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
विसं २०४२ देखि २०४६ सालसम्म पोखरीमा लहरी छुट्न बन्द भएको थियो | २०४२ देखि सालसम्म पोखरीमा लहरी छुट्न बन्द भएको थियो | 3 | ['omission', 'word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
डीडीसीबाट उत्पादित स्वदेशी दूध पाउडर खरिद बिक्रीलाई प्रोत्साहित गरिनुका साथै निजी क्षेत्रको सहकार्यमा पाँचवटा मिल्किङ पार्लर स्थापना भएका छन् | डीडीसीबटा उत्पादित स्वदेशी दूध पाउडर खरिद बिक्रीलाई प्रोत्साहित गरिनुका निजि क्षेत्रको सहकार्यमा पाँचवटा मिल्किङ पार्लर स्थापना भएका छन् | 4 | ['omission', 'substitution', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0] |
अर्थात् देवताको रात हँुदा दानवको दिन र देवताको दिन हँुदा दानवको रात हुन्छ जुन गोलीय रूपमा सिद्ध हुन्छ | अर्थात् देवताको हँुदा दानवको र देवताको दिन हँुदा दानवको रात हुन्छ जुन गोलीय रूपमा सिद्ध हुन्छ | 4 | ['substitution', 'omission', 'word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
पहिरो विस्तारै बढ्दै जान थालेको छ | पहिरो विस्तारै बढ्दै जना थालेको छ | 1 | ['transposition'] | [0, 0, 0, 1, 0, 0] |
ऊ आफूलाई बनेको स्थितिभित्र राख्न चाहँदैन | ऊ आफूलाई बनेको स्थितिभित्र रा्खन चाहँदैन | 2 | ['transposition', 'word_space'] | [0, 0, 0, 0, 1, 0] |
जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् | जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको १औ०ँ चरणका खेल जआदेखि हुँदैछन् | 4 | ['substitution', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0] |
जहाजबाट जाने भए ५० हजार रुपियाँको प्याकेज छ भने बसबाट जाने भए ३० हजारदेखि ३५ हजारसम्मको प्याकेजमा जान सकिन्छ | जहाजबाट जाने भए हजार प्याकेजछ भने बसबाट जनाे भए ३० हजारदेखि ३५ हजारसम्मको प्याकेजमा जान सकिन्छ | 4 | ['concatenation', 'transposition', 'omission', 'omission'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन, कन्यामका काजीमान कागतेले भन्नुभयो बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ | बस्ेन, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन, कन्यामका काजीमान कागतैले भन्नुभयो बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ | 4 | ['transposition', 'substitution', 'word_space', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ | विमानस्थलमा रहेोक तीन किलोमिटर एक मात्र धावनमार्ग मर्मत गर्न तिन महीना लाग्नेछ | 4 | ['substitution', 'transposition', 'omission', 'word_space'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
बसको ठक्करबाट साइकलयात्री सोही ठाउँकी १७ वर्षीया पूर्णिमा घिमिरे र ३७ वर्षीया मञ्जु मिश्र गम्भीर घाइते छन् | बसको ठक्करबाट साइकलयात्री सोीह ठाउँकी वर्षिया पूर्णिमा घिमिरे र ३७ वर्षीया मञ्जु मिश्र ग्मभीर घाइते छन् | 4 | ['transposition', 'substitution', 'omission', 'transposition'] | [0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
राम्रो काम गर्नेलाई वर्षमा एकपटक निजामती कर्मचारी दिवसको अवसरमा उत्कृष्ट सेवा पदक पनि वितरण गर्दै आएका छौँ | राम्रो काम ग्रनेलाई वर्षमा एकपटक निजामती कर्मचारी दिवसको अवसरमा उत्कृष्ट सेवा पदक पनि वितरण गर्दै छौँ | 4 | ['word_space', 'omission', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
उहाँले उत्तर कोरियाको अमेरिकासँग पनि वार्ता हुने बताउनुभयो | उहाँले उत्तरकोरियाको अमेरिकासँग पनि वार्ता हुने बताउनुभयो | 2 | ['concatenation', 'substitution'] | [0, 1, 0, 0, 1, 0, 0, 0] |
महाकालीबाट गत पुस ४ गते यात्रा सुरु गर्नुभएका रावलले मङ्गलबार ३७औँ दिनको यात्रा बर्दिवासबाट पूर्वका लागि बढाउनुभएको हो | महाकालीबाट पुस ४ गते यात्रा सुुर गर्नुभएका रवालले मङ्गलबार ३७औँ दिनको यात्रा बर्दिवासबाट पूर्वका लागि बढाउनुभएको हो | 4 | ['omission', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
हामीले चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेका थियौं, ती प्रतिबद्धतालाई कतिपयले सपना भनेका थिए | हामीले चुनावमाजुन प्रतिबद्धता व्यक्त गरेाक थियौं, ती प्रतिबद्धतालाई कतिपयले सपना भनेका थिए | 4 | ['concatenation', 'substitution', 'transposition', 'word_space'] | [0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0] |
सन् २०१० मा दाङबाट सुरु गरिएको जिल्लालाई पशु उपचार प्रयोगमा डाइक्लोफेनेक मुक्त गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान हालसम्म नेपालका ५८ जिल्लामा सम्पन्न भइसकेको छ | सन् २०१० मा दाङबाट सुरु गरिएखो जिल्लालाई पशु उपचार प्रयोगमा डाइक्लोफेनेक मुक्त गिद्ध सुरक्षित क्षेत्र अभियान हालसम्म नेपालका ५८ जिल्लामा सम्प्नन भइसकेको छ | 4 | ['omission', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
सङ्क्रमण पाका उमेर र कलिला उमेर समूहकालाई देखिएको छ | सङ्ख्रमण पाका उमेर र कलिला उमेर मसूहकालाई देखिएको छ | 2 | ['substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 1, 0, 0] |
उत्पादन र रोजगारीमा योगदान नै नगरी रातारात धनी बन्ने र अनुत्पादक क्षेत्रमा पुँजी लगानी गरी राजस्व छली गरेर रातारात धनी बन्ने र यस कार्यमा संलग्न कर्मचारीतन्त्र र राजनीतिक क्षेत्रमा गतिविधिलाई पूर्ण नियन्त्रण गरेर मात्र दलाल पुँजीवादलाई कमजोर बनाउन सकिन्छ | उत्पादन र रोजगारीमा योगदान नै नगरी रातारात धनी बन्ने र अनुत्पादक क्षेत्रमा पुँजी लगानी गरी राजस्व छली गररे रातारात धनी बन्ने र यस कार्यमा संलग्न कर्मचारीतन्त्र र राजनीतिक क्षेत्रमा गतिविधिलाई परू्ण नियन्त्रण गेरर मात्र दलाल पुँजीवादलाई कमजोर बनाउन सकिन्छ | 4 | ['substitution', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0] |
सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार पनि यो व्रतको महत्व छुट्टै रहेको छ | सरू्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार पनि यो महत्व रहेको छ | 4 | ['omission', 'word_space', 'omission', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यस दिशामा यसअघि पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ | यस दिशामा यसअघि पहिलो दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्नभइसकेको छ | 3 | ['concatenation', 'word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
अहिले बाँकेमा थुप्रै काम भएका छन् | अहिले बाँकेमा थुप्रै काम भएका छ्न | 1 | ['transposition'] | [0, 0, 0, 0, 0, 1] |
मैदान खुला छ | मैदान खुला छ | 1 | ['substitution'] | [0, 0, 1] |
यसो गर्दा जात्राको अवधिभर कुनै पनि विध्नबाधा नआउने जनविश्वास छ | यसो गर्दा जा्तारको अवधिभर कुनै पनिविध्नबाधा नआउने जनविश्वास छ | 3 | ['concatenation', 'transposition', 'transposition'] | [0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0] |
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहनुभएका डा पाण्डे खेलाडीलाई कसरी जोगिएर खेल्ने, तनावबाट कसरी मुक्त रहने र के के पोषणयुक्त खाना खाने भन्ने जानकारी दिन पनि आवश्यक भएको बताउनुहुन्छ | ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहनुभएका डा पाण्डे खेलाडीलाई कसरी जोघिएर खेल्ने, तनावबाट कसरी मुक्त रहने र के के पोषणयुक्त खाना खाेन भन्ने जानकारी दिन पनिआवश्यक भएको बताउनहुुन्छ | 4 | ['transposition', 'substitution', 'transposition', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1] |
स्थानीय तहको समग्र निर्वाचनमा एमाले पहिलो पार्टी भए पनि प्रदेश २ मा भने एमाले पाँच स्थानमा पुगेको छ | स्थानीय तहखो समग्र निर्वाचनमा एमाले पहिलो पार्टी भए पनि प्रदेश२ मा भने एमाले पअँच स्थानमा पुगेको छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
न्यायिक समितिमा नमिलेपछि दुई वटा मुद्दा अदालतमा पठाइएको थियो | न्यायिक समितिमा नमिलेपछिदुई वटा मुद्दा अदालतमा पठाइएको थियो | 3 | ['word_space', 'concatenation', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
नयाँ वर्षका स्वागतका लागि व्यवसायीले होटल तथा रेस्टुरेन्ट झकिझकाउ पार्ने र विभिन्न छुटसहितका प्याकेज बनाएर पर्यटकलाई दिइएको छ | नयाँ वर्षका स्वागतका लागि व्यवसायीले होटल थता रेस्टुरेन्ट झकिझकाउ पार्ने र विभिन्न छुटसहितकअ प्याकेज बनाएर पर्यटकलाई दिइएकौ छ | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0] |
लेखक रेडियो कैलाश एफएमका कार्यकारी निर्देशक हुनुहुन्छ | लेखक रडिेयो कैलाश एफएमका कार्यकारी निर्देशक हुनुहुन्छ | 2 | ['transposition', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0] |
उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउदै आउनुभएको छ भने उत्तर कोरियाली नेता किमले पनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार आएको छ | उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउदै आउनुभएको छ भने उत्तर कोरियाली नेता किमले फनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समअचार आएको छ | 4 | ['substitution', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0] |
१० वर्षसम्म जनयुद्धको नेतृत्व तहमा भूमिका निर्वाह गर्नुभएका डा भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गर्नुभयो | १० वर्षसम्म जनयुद्धको नेथृत्व तहाम भूमिका नरि्वाह गर्नुभएका डा भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गर्नुभयो | 4 | ['word_space', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक न्यौपानेले किसानसँग प्रत्यक्ष रूपमा सम्बन्ध विस्तार गरी कृषिमा आधारित उद्योग सञ्चालन गरिएको बताउँदै पैंचो नै नेपालको पहिलो जैविक उत्पादन उद्योग भएको दाबी गर्नुभयो | पत्रकार मस्मेलनमा बोल्दै निर्देशक न्यौपानेले किसानसँग प्रत्यक्ष रूपमा सम्बन्ध विस्तार गरीकृषिमा आधारित उद्योग सञ्चालन गरिएको बताउँदै पैंचो नै नेपालको जैविक उत्पादन उद्योगभएको दाबी गर्नुभयो | 4 | ['transposition', 'omission', 'concatenation', 'concatenation'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
गैरआवासीय युवालाई नेपालको समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको महसुस गर्दै युवालाई अभियानमा सामेल गराउन युवाको चासोका विषय सङ्घका गतिविधिमा समावेश गर्न र सङ्घका आगामी सम्मेलन तथा बैठकमा युवाका चासोका विषय समावेश गर्ने निर्णय बैठकले गरेको छ | गैरआवासीय युवालाई नेपालोक समृद्धि अभियानमा जोड्नु अति आवश्यक भएको महसुस गर्ैद युवालाई अभियानमा सामेल गरउान युवाको चासोका विषय सङ्घका गतिविधिमा समावेश गर्न र सङ्घका आगामी सम्मेलन तथा बैठकमा युवाका चासोका विषय समावेशगर्ने निर्णय बैठकले गरेको छ | 4 | ['transposition', 'transposition', 'transposition', 'concatenation'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको छ | महानघरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाखो ट्राफिक सुधारका लागि तीन महीनेकार्ययोजना बनाएर काम गरिरहेको छ | 4 | ['concatenation', 'substitution', 'substitution', 'substitution'] | [1, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
जाजरकोट जिल्लाको दुर्गम ठाउँ लैखाममा निर्माण हुने जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि आवश्यक उपकरण ढुवानी हुन नसक्दा परामर्शदाताले निर्धारित समयमा काम गर्न नसक्ने व्यहोराको पत्राचार कम्पनीमा गरेको छ | जाजरकोट जिल्लाको दुर्गम ठाउँ लैखाममा निर्माण हुने जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि आवश्यक उपकरण ढुवानी हुन नसक्दा परामर्शदाताले निर्धारित समयमा काम गर्न नसक्ने व्यहोराको पत्राचार कम्पनीमा गरेको छ | 4 | ['substitution', 'substitution', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सानो जनसङ्ख्या, त्यसैअनुरूपको सानो भूगोल, प्रचुर प्राकृतिक स्रोत र लगानीका थुपै्र सम्भावनाले नेपालमा विकास, समृद्धि र सुख धेरै टाढाका कुरा होइनन् | सानो जनसङ्ख्या, त्यसैअनुरूपको सानो भूगोल, प्रचुर प्राकृतिक स्रोत र थुपै्र सम्भावनाले नेपालमा विकअस, समृद्धि र सुख धेरै टाढाका कुरा होइनन् | 4 | ['substitution', 'word_space', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
काउन्सिलका अनुसार देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ | काउन्सिलका अनुसार देवदह मेडिकल कलेझ ुरपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0] |
विसं १९९७ साउनमा गोरखापत्र छापाखानाका लागि फोटो ब्लक बनाउने मेसिन ल्याइएको थियो | विसं १९९७ साउनमा गरोखापत्र लागि फोटो ब्लक बनाउने मेसिन ल्याइएको थियो | 3 | ['omission', 'transposition', 'word_space'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
यस्तो प्रकृतिको विषालु पदार्थको हमला गरिएका पूर्व रुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी परेका छन् | यस्तो प्रकृतिको विषालुपदार्थको हमला गरिएका पूर्व रुसी जासुस ेसर्गेइ स्क्रीपाल र उनकी छोरी गमभ्ीर भिरामी परेका छन् | 4 | ['transposition', 'substitution', 'concatenation', 'transposition'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0] |
पतिले पत्नी, बाबुले छोरी, दाजुभाइले दिदी बहिनी, मामा भेनाले भाञ्जी साली मुङ्लानमा बेचेर नर्कमा पुयाउन बाध्य गराउनु मानवीय कलङ्गको पराकाष्ठा हो | पतिले फत्नी, बाबुले छोरी, दाजुभाइले दिदी बहिनी, मामा भेनाले साली मुङ्लानमा बेचेर नर्कमा पुयाउन बाध्य गराउनु मानवयी कलङ्गको पराकाष्ठा हो | 4 | ['transposition', 'transposition', 'omission', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
त्यसबाहेक अहिले लोकतन्त्रमा खतराको जुन नारा लगाइएको छ, त्यो खतरा देख्नेबाटै हिजो लोकतन्त्रलाई कहाँ पुयाइयो भन्ने कुराको मनन गर्नुपर्ने समय भएको छ | त्यसबाहेक अहिले लोकतन्त्रमा खतराको नारा लगाइएको छ, त्यो खतरा देख्नेबाटै हिजो लोकतन्त्रलाई कहाँ पुयायइो भन्ने कुराको मनन गर्नुपर्ने समय भएको छ | 4 | ['word_space', 'omission', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
प्रशासनिक निर्णयको पुनरावलोकन र राजस्व न्यायाधीकरणमा पुनरावेदन दिने विकल्प रहँदा रहँदै एनसेल सिधै सर्वोच्च पुगेको थियो | प्रशासनिक निर्णयको पुनरावलोकन र राजस्व न्यायाधीकरणमा पुनरावेदन दिने विकल्प रहँदा रहँदै एसनेलसिधै सर्वोच्च पुगेको थियो | 4 | ['concatenation', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
फुटकर मुद्दा अभियोजनमा नलैजाने पनि कार्यविधिमा उल्लेख छ | फुटकर मुद्दा अभियोजनमा पनि ाकर्यविधिमा उल्लेख छ | 2 | ['omission', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0] |
संयुक्त राष्ट्रसङ्घले लामो समयदेखि नेपालको विकासका लागि सहयोग गर्दै आएको छ | संयुक्त राष््टरसङ्घले लामौ समयदेखि नेपालको विकासका लागि सहयोग गर्दै आएको छ | 3 | ['transposition', 'word_space', 'substitution'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
जिल्ला कृषि विकास कार्यालयका विज्ञ बालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा जैविक उत्पादन बेचबिखन गर्ने क्रम बढेको बताउनुभयो | जिल्ला कृषी विकसा कार्यालयका विज्ञ बालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा जैिवक उत्पादन बेचबिखन गर्ने क्रम बढेको बताउनुभयो | 4 | ['transposition', 'word_space', 'transposition', 'substitution'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
मुस्किलले आँखा खोलेँ | मुस्किलले आँखा खौलेँ | 1 | ['substitution'] | [0, 0, 1] |
उहाँका अनुसार कम लगानी र थोरै समयमा बोरिङ तयार गरी पानी निकाल्न सकिने भएकाले पनि किसानको यसतर्फ चासो बढेको छ | उहाँका अनुसार कम लगानी र थोरै समयमा बोरिङ तयार गरी पानी निकाल्न सकिने भएकाले पनि कषिानको यसतर्फ चअसो बढेको छ | 4 | ['transposition', 'substitution', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0] |
यसका लागि दक्षिण एसियाली मुलुकबीच विश्वास र समझदारी जरुरी छ | यसका लागि दक्षिण एसियाली मुलुकबीच विश्वासर समझदारी जरुरी छ | 2 | ['concatenation', 'word_space'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
यस संयन्त्रले क्षेत्रीयस्तरमा समेत सञ्जाल विस्तार गरी क्षेत्रीय एवम् राष्ट्रिय नीति निर्माण तहमा सहयोग गर्दै आइरहेको छ | यस संयन्त्रले समते सञ्जाल विस्तार गरी क्षेत्रीय एवम् राष्ट्रिय नीति निर्माण तहमा सहयोगगर्दै आइरहेको छ | 4 | ['substitution', 'transposition', 'omission', 'concatenation'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
यस दुर्घटनाको विस्तृत विवरण हाल प्राप्त भएको छैन | यस दुर्घटनाको विस्तृत विवरण ाहल प्राप्त भएकौ छैन | 2 | ['transposition', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 1, 0] |
यहाँका नागरिकसँग भएको अनुमति प्राप्त हतियार बन्दुक, पेस्तोल र सटगन बुझाउन गरेको आग्रहलाई अहिलेसम्म ५० जनाले मात्र पालना गरेका छन् | यहाँका नागरिकसगँ भएको अनुमति प्राप्थ हतियार बन्दुक, पेस्तोल र सटगन बुझाउन गरेको आग्रहलाई अहिलेसम्म ५० जनाले मात्र पालना गरेका छन् | 4 | ['transposition', 'substitution', 'word_space', 'substitution'] | [0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
माईनगरपालिकाको सोक्तिम, इलाम नगरपालिकाको लवडाँडा, देउमाई नगरपालिकाको जितपुर, सूर्योदय नगरपालिकाको कन्याम, फाकफोकथुम गाउँपालिकाको चमैतास्थित मैदाने र सन्दकपुर गाउँपालिकाको माईपोखरीमा एकएकवटा हावापानी मापन केन्द्र राखिएको छ | माईनगरपालिकाखो सोक्तिम, इलाम नगरपालिकाको लवाडँडा, देउमाई नगरपालिकाको जितपुर, सूर्योदय नगरपालिकाको कन्याम, फाकफोकथुम गाउँपालिकाको चमैतास्थित मैदाने र सन्दकपुर गाउँपालिकाको माईपोखरीमा एकएकवटा हावापानी मापन केन्द्र राखिएको छ | 4 | ['substitution', 'word_space', 'transposition', 'word_space'] | [1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
मुलुक हाँक्ने नेता साँच्चिकै इमानदार र राष्ट्रप्रेमी भए छिट्टै समयमा मुलुकले आर्थिक समृद्धि चुम्न सक्छ भन्ने कुरा उहाँले प्रमाणित गरिदिनुभयो | मुलुक हाँक्ने नेता साँच्चिकै इमानदारर राष्ट्रप्रेमी भए छिट्टै समयमा मुलुकले आर्थिक समृद्धि चुम्न सक्छ भन्ने कुरा उहाँले प्रमाणति गरिदिनुभयो | 4 | ['transposition', 'transposition', 'concatenation', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0] |
जातीय भेदभावका घटनाहरूलाई नेपालको प्रहरी प्रशासनले सामान्य घटनाको रूपमा लिने र यसलाई सकेसम्म मिलाउने प्रयास गर्ने देखिएको छ | जातीय भेदभावका घटनाहरूलाई नेपाकलो प्रहरी प्रशासनले सामान्य घटनाको रूपमा लिने र यसलाई सकेसम्म मिलाउने प्रयासगर्ेन देखिएको छ | 4 | ['transposition', 'transposition', 'concatenation', 'word_space'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0] |
त्यसपछि मात्र विश्वका विभिन्न देशमा आधुनिक सहकारी संस्थाको गठन तथा विस्तार भएको देखिन्छ | त्यसपछि मात्र विश्वका विभिन्न देमशा आधुनिक सहकारीसंस्थाको गठन तथा भएको दैखिन्छ | 4 | ['concatenation', 'transposition', 'substitution', 'omission'] | [0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0] |
निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ | निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिकसमूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ | 4 | ['substitution', 'substitution', 'concatenation', 'word_space'] | [0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0] |
सामान्य बिरामीलाई पनि खकार, रगत, दिसाब, पिसाब दुईतीनथरी जाँच गर्नुपर्ने हुन्छ | सामान्य बिरामीलाई पनि खकार, रगत, दिसाब, पिषाब दुईतीनथरी झाँच गर्नुपर्ने हुन्छ | 3 | ['substitution', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0] |
बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ | बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका ालगि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाटजोागउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ | 4 | ['concatenation', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
सिफारिस गरिएका जिल्लाका सबै एक हजार ८२५ मुक्तकमैयालाई जिल्ला भूमिसुधार कार्यालयले जग्गाधनी लालपूर्जा उपलव्ध गराएपछि विसं २०६५ फागुनमा कमैया नभएको जिल्ला घोषणा गरिएको थियो | सिफारिस रगिएका जिल्लाका सबै एक हजार ८२५ मुक्तकमैयालाई जिल्ला भूमिसुधार कार्यालयले जग्गाधनी लालपूर्जा उपलव्ध गराएपछि विसं २०६५ फागुनमा कमयैा नभएको जिल्ला घोषणा गरिएको | 4 | ['omission', 'transposition', 'transposition', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
भिरकोट१ बयरघारीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत रु ४० लाख बिना धितो ऋण उपलब्ध गराएपछि किसान यस पेशाप्रति आकर्षित भएका हुन् | भिरकोट१ बयरघारीमअ रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारीले संस्थामा आबद्ध शेयर सदस्यलाई गाई पाल्न प्रोत्साहन गर्दै समूहमार्फत रु ४० लखा बिना धिथो ऋण उपलब्ध गराएपछि किसान यस पेशाप्रति आकर्षित भएका हुन् | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
कानुन व्यवसायी र सम्बन्धित सरोकारवाला सबैले एउटा नक्कल लिनका लागि दुईदुई ठाउँमा रकम तिर्नुपर्ने बाध्यता छ | ाकनुन व्यवसायी र सम्बन्धित सरोकारवाला सबैले एउटा नक्कल लिनका लागि दुईदुई ठाउँमा रकम तिर्ुनपर्ने छ | 4 | ['transposition', 'omission', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0] |
फरक प्रशङ्गमा सेना सरकारको महत्वपूर्ण सुरक्षा निकाय भएकाले निर्वाचनमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै परिचालन गरिएको उल्लेख गर्दै मन्त्री खाँडले मतदानस्थलमा कुनै किसिमको अप्रिय घटना हुने सङ्केत पाए सेनाले सुरक्षाको व्यवस्था मिलाउने पनि बताउनुभयो | फरक प्रशङ्गमा सेना सरकारको महत्वपूर्ण सुरक्षा भएकाले निर्वाचनमा ुहनसक्ने खतरालाई मध्यनजर गर्दै परिचालन गरिएको उल्लेख गर्दै मन्त्री खाँडले मतदानस्थलमा कुनै कििसमको अप्रिय घटना हुने सङ्केत पाए सेनाले सुरक्षाको व्यवस्था मिलाउने पनि बताउनुभयो | 4 | ['omission', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
लोकप्रिय वामपन्थी नेता सिल्भा सन् २००२ मा राष्ट्रपति निर्वाचित हुनुभयो | लौकप्रिय वामपन्थी नेता सिल्भा सन् ०२०२ मा राष्ट्रपति निर्वाचित हुुनभयो | 3 | ['transposition', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1] |
स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन् | स्थानीय सरकार नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन् | 4 | ['substitution', 'word_space', 'omission', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
प्रायःजसो बिम्स्टेक सदस्य राष्ट्रको अर्थतन्त्र सानो छ जसले प्रतिस्पर्धी रूपमा वस्तु उत्पादन गर्न सक्दैनन् तर पनि संयुक्त प्रयास र व्यापार अवरोध घटाएर धेरै गर्नसक्ने सम्भावना छ | प्रायःजसो बिम्स्टेक सदस्य राष्ट्रको अर्थतन्त्र सानो छ जसले प्रतिस्पर्धी रूपमा व्सतु उत्पादन गर्न सक्दैनन् तर पनि संयुक्त प्रयास र व्यपाार अवरोध घटाएर धेरै घर्नसक्ने सम्भावना छ | 4 | ['transposition', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
भयाङमुनि बसेर पढ्दा चिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटाले रुझाएर असजिलो हुनेगरेको विद्यार्थीले गुनासो गरेका छन् | भयाङमुनि बसेर पढ्दाचिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटलाे रुझाएर असजिलो हुनेगरेको विद्यार्थीले गुनासो गरेका छन् | 4 | ['word_space', 'concatenation', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो | नेपालले खेलको विभिन्न मसयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बधा्य बन्यो | 4 | ['substitution', 'word_space', 'transposition', 'transposition'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
यसै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यस कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछु अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा | यषै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यस कीर्तिलाई धन्य भनि एक श्लोक लेख्दछु अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सुखको बेलामात्र होइन, दुःखका बेला पनि कुनै शर्त नराखीकन दुई देशबीचको पारस्परिक सहयोग कायम छ र यो व्यवहारबाट पुष्टि भएको छ | सुखको बेलामात्र होइन, दुःखका बेला पनि खुनै शर्त नराखीकन दुई देशबीचको पारस्परिक सहयोग कायम छ र यो वय्वहारबाट पुष्टि भएको छ | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
हिजो व्यवस्था बदल्न प्रयोग गरिएका हतियार आज देश र जनताको अवस्था बदल्न प्रयोग गर्न पर्ने भएको छ | हिजो व्यवस्था बद्लन प्रयोगगरिएका हतियार आज देश र जनताको अवस्था दबल्न फ्रयोग गर्न पर्ने भएको छ | 4 | ['transposition', 'concatenation', 'substitution', 'transposition'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
रासस सांकेतिक तस्विर | रासस सांकेतिक तस्विर | 1 | ['substitution'] | [0, 0, 1] |
श्रम बजारमा बर्सेनि साढे पाँच लाख युवा थपिन्छन् र तीमध्ये साढे तीन लाख रोजगारका लागि विदेशिन्छन् | शर्म बजाराम बर्सेनि साढे पअँच लाख युवा थपिन्छन्र तीमध्ये साढे तीन लाख रोजगारका लागि विदेशिन्छन् | 4 | ['substitution', 'transposition', 'concatenation', 'transposition'] | [1, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
माओवादी केन्द्रका उम्मेद्वार झंकर साउँद भाष्कर ले तीनहजार चारसय दुइ र सोही दलकी उम्मेद्वार सरस्वती रावलले तीनहजार दुइसय ९० मत लाएका छन् | माओवादी केन्द्रका उम्मेद्वार झंकर साँउद भाष्कर ले तीनहजार चारसय दुइ र सोही दलकीउम्मेद्वार सरस्वती रावलले तीनहजार दुइसय ९० मत लाएका छन् | 4 | ['word_space', 'word_space', 'transposition', 'concatenation'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.