correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
जिल्लामा अहिले करीब तीन हजारभन्दाबढी मुसहरको सङ्ख्या रहेका छन्
जिल्लामाअहिले करीब तीन मुसहरको सङ्ख्या रहेका छन्
3
['word_space', 'omission', 'concatenation']
[1, 0, 0, 0, 0, 0, 0, 0]
लगानी नै माथि उकास्ने माध्यम हो
लगानी नै म ा थ ि उकास्ने माध्यम हो
1
['word_space']
[0, 0, 1, 0, 0, 0]
विमानस्थल कुन ढाँचामा बनाउने भन्नेबारे छलफलमै रहेकाले अझै टुंगो लागिनसकेको पर्यटन मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जानकारी दिनुभयो
विमअनस्थल कुन ढाँचामा बनाउने भन्नेबारे छलफलमै रहेकाले अझै टुंगो लागिनसकेको मन्त्रालयका प्रवकत्ा धनश्याम उपाध्यायले जानकारी दिनुभयो
4
['omission', 'transposition', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
लेखक ऋषि आजादले सङ्घीयता कार्यान्वयनका लागि सबै प्रकारका आयोगलाई प्रदेशमा स्थापना गर्न जरुरी रहेको धारणा राख्नुभयो
लेखक ऋषि आजादले सङ्घीयता कार्यअन्वयनका सबै प्रकारका आयोगलाई प्रदेशमा स्थापना गर्न जरुरी धारणा राख्नुभयो
4
['substitution', 'omission', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
राजधानीको विषय राजनीतिक विषय हो
राजधानीको विषय राजनीतिक विषय हो
1
['transposition']
[0, 0, 0, 0, 0]
पत्रकारकै समाचार एउटा अनलाइनबाट अर्कोमा व्यापक चोरी कपी पेस्ट भएको छ
पत्रकारकै समाचार एउटा अनलाइनबाट अर्कोमा व्यापक चोरी कपी पेस्ट भकएो छ
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0]
विधान संशोधन हुँदैछ
विधान हुँदैछ
1
['omission']
[0, 0]
यसै विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकारलाई ओभरटेक नगर्न सुझाउनुभएको छ
यसै विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्दरेश २ को सरकारलाई ओभरटेक नगर्न सुझाउनुभएको छ
4
['substitution', 'substitution', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गर्नुभयो
सेवाको शुभार्मभ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन गर्नुभयो
4
['transposition', 'omission', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
हिन्दू धर्मावलम्बीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको यो नदीलाई शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रूपमा लिने गरिन्छ
हिन्दू धर्मावलम्बीहरुका पूजापाठ गरन्े थलो तथा धार्मिक आस्था र विश्वास बोकेको यो नदीलाई शालीग्राम पाइने विश्कवै एकमात्र नदीको रूपमा लिने गरिन्छ
4
['substitution', 'omission', 'transposition', 'transposition']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
भेटमा प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तथा आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा आयोगबाट जारी भएका निर्वाचन आचारसंहिताका बारेमा समेत छलफल भएको थियो
भेटमा प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तथा आगामी मङ्सिरमा हनुे प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा आयोगबाट जारी भएका निर्वाचन आचारसंहिताका बारेमा समेत छलफल एभको िथयो
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
परम्परागत हिसाबले कुलोबाट सिँचाइ गर्दा धेरै पानीको आवश्यकता पर्ने, अनावश्यक ठाउँमा पानी बग्दा भूक्षय हुने जस्ता समस्याले गर्दा कृषकले धेरै नोक्सानी व्यहोर्नुपर्ने हुन्छ
परम्परागत हिसाबले कुलोबाट सिँचाइ गर्दा धेरै ापनीको आवश्यकता अनावश्यक ठाउँमा पानी बग्दा भूक्षय हुने जस्ता समस्याले गर्दा कृषकले धेरै नोक्सानी व्यहोर्नुपर्ने
4
['omission', 'transposition', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
केदारको चर्पी सपना सकिएको छैन
केदारको चर्पी सपनअ सकिएको छैन
1
['substitution']
[0, 0, 1, 0, 0]
हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन्
िहन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि सहि्षणुतालाई आत्मसात गरेकाछन्
4
['concatenation', 'transposition', 'omission', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
सदस्य राष्ट्रका विदेशमन्त्री सहभागी बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण विशेष रह्यो
सदस्य राष्ट्रका विदेशमन्त्री बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेापल भ्रमण विशेष रह्यो
4
['substitution', 'substitution', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0]
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिए पनि अहिले कम मात्रामा देखिने गरेको संरक्षणकर्मी धनबहादुर खाम्दाकले बताउनुभयो
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिए पनि अहिलेकम मात्रामा दैखिने गरेको संरक्षणकर्मी धनबहादुर खाम्दाकले बातउनुभयो
4
['transposition', 'substitution', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1]
भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा ६ टन फोहर सङ्कलन गरिएको छ
भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा ६ टनफोहर सङ्कलन गरिएको छ
4
['word_space', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुनु, पर्याप्त ट्याक्सी नहुनु, उपभोक्ता ठगिनुपर्दा पनि कारबाही नहुनु जस्ता समस्याले यात्रु आजित छन्
ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुनु,पर्या्पत ट्याक्सी नहुनु, उपभोक्ता ठगिनुपर्दा पनि कारबाही नहुनु जस्ता यात्रु आजित छन्
4
['transposition', 'concatenation', 'word_space', 'omission']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसरी उखु बेचेको महिनौँसम्म पैसा नपाउँदा कृषकको बिजोग भएको दुःखेसो उहाँले गर्नुभयो
यसरी उखु बेचेको पैसा नपाउँदा कृषकको बिजोग भएखो दुःखेसो उहाँले गर्नुभयो
4
['transposition', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
स्थानीय तहले आआफ्नो कार्यपालिकाको बैठकबाट नमुना कार्यविधि स्वीकृत गरी करारमा कर्मचारी राख्न सक्ने मन्त्रालयले जानकारी दिएको छ
स्थानीय तहले आआफ्नो कार्यपालिकाको बैठकबाट नमुना कार्यविधि स्वीकृत गरी करारमा कर्मचारी रखा्न सक्ने मन्त्रालयले जानकारी दिएको छ
4
['word_space', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
उनीहरुका अनुसार भारत तथा तेस्रो मुलुकबाट टायर आयात गर्न सहज छ
उनीहरुखा अनुसार भारत तथा तेस्रो मुलुकबाट टायर आयाथ रग्न सहज छ
3
['transposition', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेका देशीविदेशी शक्ति नै संविधान कार्यान्वयनमा पनि बाधक बनिरहेका छन्
संविधान जारी गर्नबाट रोक्ने प्रयास घरेका देशीविदेशी शख्ति नैसंविधान कार्यान्वयनमा पनि बाधक बनिरहेका छन्
4
['substitution', 'concatenation', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
बिहीबार सूर्यविनायक नगरपालिका८ का अध्यक्ष किरण थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार कार्य सुरु गरेको छ
बिहीबार सूर्यविनायक नगरपालिका८ का अध्यक्ष किरण थापाकोनेतृत्वमा गएको सडकडिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार कार्य सुरु गरेको छ
4
['substitution', 'word_space', 'concatenation', 'concatenation']
[0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उहाँले केही समयअघिमात्रै लिम्बुवान मुक्ति मोर्चा सङ्घीयवादी पार्टी खोल्नुभएको थियो
उहाँले खेही समयअघिमात्रै लिम्बूवान मुक्ति मोर्चा सङ्घीयवादी पार्टी खो्लनुभएको थिोय
4
['substitution', 'transposition', 'transposition', 'substitution']
[0, 1, 0, 1, 0, 0, 0, 0, 1, 1]
नेपाली प्रेस पक्षकारिताबाट तथ्यकारितामा जानुपर्छ समृद्ध नेपाल बनाउने क्रममा प्रेसलाई अझ समृद्ध बनाउन कानूनमा भएका जटिलता हटाउने, प्रेसलाई लेखकीय स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता सुनिश्चित गर्ने गरी नयाँ कानूनको तर्जुमा गर्दैछौं
नेपाली प्रेस पक्षकारिताबाट तथ्यकारितामा जानुपर्छ समृद्ध नेपाल बनाउने क्रममा प्रेसलाई बनाउन कानूनमा भएका जटिलता हटाउने, प्रेसलाई लेखकीय स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता सुनिश्चित रग्ने गरी नयाँ कानूनको तर्जुमा गर्दैछौं
4
['concatenation', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
आम नागरिक चुनाव चाहन्छन्
आम नागरिक चुनावचाहन्छन्
1
['concatenation']
[0, 0, 1, 0]
छिमेकी दुुवै देशसँग रेलमार्ग जोडिनु जत्तिकै आन्तरिक रेलमार्गको निर्माण पनि महवपूर्ण छ
छिमेकी दुुवै देशसँग रेलमारग्जोडिनु जत्तीकै आन्तरिक रेलमार्गको निर्माण पनि महवपूर्ण छ
4
['transposition', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0]
बिहीबार जंग्रहवामा एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो
बिहीबार जंग्रहवामा एक कार्यक्रमका ग्यास षिलीण्डर र चुलो वितरण गरिएको हो
3
['substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
मनाङ र मुस्ताङतिर यसलाई पाङ्चे र पाँजे तथा कञ्चनजङ्घा क्षेत्रमा यसलाई साओ भनिन्छ
मनाङ र मुस्ताङतिर पाङ्चे र पाँजे तथा कञ्चनजङ्घा क्षेत्रमा यसलाई
4
['omission', 'omission', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यस्तै ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको सिद्धिचरण राजमार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ
यस्तै ओखलढूङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको स्िदधिचरण राजमार्ग पनि बाढीका कारण अवरुदध् भएको छ
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो
यसअघी कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भननि्थ्यो
2
['substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 1]
सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो
सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायःप्रहरीचौकमीा आक्रमण भएको थियो
3
['transposition', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0]
रु पाँच लाख चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिए पनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन
रु पाँच लाख चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिए पनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सककेो थिएन
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0]
चार चनमा जन्मिएका छोराहरु कुमारयात्रा स्योपेनमा सहभागी भएपछि भगवान् नरिच्होबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउने थाकका संरक्षक हेमन्त गौचनले बताउनुभयो
चार चनमा नज्मिएका छोराहरु कुमारयात्रा स्योपेनमा सहभागी भएपछि भगवान् नरिच्होबको आशीर्वादले जीवनका लगाि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउने संरक्षक हेमन्त गौचलने बताउनुभयो
4
['transposition', 'omission', 'transposition', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
स्वास्थ्य क्षेत्रमा राष्ट्रिय बजेटको न्यून विनियोजनको आरोप एकातिर छ भने विनियोजन खर्च हुन नसकेको गुनासो अर्कोतिर छ
स्वास्थ्य क्षेत्रमा राष्ट्रिय बजेटको न्यून विनियोजनको एकातिर छ भनेविनियोजन खर्च हुन नसखेको गुनासो अर्कोतिर छ
4
['omission', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
स्थानीय तहमध्ये कति गाउँपालिका र कति नगरपालिका भन्ने बारेमा भने उहाँले खुलाउन चहानु भएन
स्थानीय तहमध्ये कति गाउँपालिका र कति नगरपालिका भन्ने बारमेा भने उहाँलेखुलाउन चहानु भएन
4
['substitution', 'concatenation', 'transposition', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
यसले बिरामीको शरीरमा सेकाई गर्ने गर्दछ
यसले बिरामीकौ शरीरमा सेकाई गर्ने गर्दछ
1
['substitution']
[0, 1, 0, 0, 0, 0]
सातौं शताब्दीदेखि सिंजाको आफ्नै इतिहास रहेको बताउँदै उहाँले यसको समुचित संरक्षण, विकास र प्रवद्र्धनका लागि मुख्य कार्यालय सिंजामै राख्नुपर्ने सुझाव दिनुभयो
सातौं शताब्दीदेखि सिंजाकौ आफ्नै इतिहास रहेको बताउँदै उहाँलै यसको समुचित संरक्षण, विकास र प्रवद्र्धनका लागि मुख्य कार्यालय सिंजामै राख्नुपर्ने सुझाव दिनुभयो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
त्यो वृक्ष र त्यस क्षेत्रका बारेमा महाभारतका कथासँग केही मिल्न जाने गरेको उहाँले बताउनुभयो
त्यो वृक्ष र त्यस क्षेतर्का बारेमा महाभारतका थकासँग केही मिल्न जाने गरेको उहाँले बताउनुभयो
4
['transposition', 'substitution', 'word_space', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ
बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेकोछ
2
['substitution', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0]
जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो
जडीबुटी र जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो
3
['omission', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो
नगरपालिकाको हालै मस्पन्न नगरसभाले त्यस कष्ेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको थयराी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
बालीको कुरा गर्दा उष्णप्रदेशीय बालीकै बोलवाला छ
बालीको कुरा गर्ाद उष्णप्रदेशीय बालीकै बोलवाला छ
2
['substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 1]
२०७१ फागुन २२ गते टेन्डर पाएको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीले आर्थिक वर्ष २०७४७५ बाट काम सुरु गरेको हो
२०७१ फागुन २२ गते टेन्डर पाएको जलेश्वर स्वचछ्न्द विकोई बिल्डर्स कम्पनीले आर्थिक वर्ष २०७४७५ बाट काम सुरु घरेको हो
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
सांसद् अधिकारीले संसद् र समितिहरुले अब क्यालेन्डर बनाएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो
सांसद् अधिकारीलै संसद् र समितिहरुले अब क्यालेन्डर बनाएरअगाडि बढ्नुपर्ने उहाँले बताउनूभयो
4
['concatenation', 'substitution', 'word_space', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
यतिखेर दुई ठूला पार्टी एक भएका छन्
यतीखेर दुई ठूला पार्टी एक भएका छन्
1
['substitution']
[1, 0, 0, 0, 0, 0, 0]
मेट्रो रेलभन्दा मोनोरेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्नसक्ने प्रतिवेदनमा उल्लेख छ
मेट्रो मोनोरले सञ्चालनका लागि २० प्रतिशत रकम खम लाग्नसक्ने प्रतिवेदनमा उल्लेख छ
4
['substitution', 'substitution', 'transposition', 'omission']
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वनतथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकामसा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ
4
['concatenation', 'word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
निर्वतमान उद्योेग वाणिज्य महासङ्घका अध्यक्षले फागुन महिनासम्ममा नै १६ अर्ब रुपियाँको आयातित इन्धन उद्योग क्षेत्रको मात्र बचत भएको तथ्यांक सार्वजनिक गर्नु भएको थियो
निर्वतमान उद्योेग वाणिज्य माहस्ङघका धअ्यक्षले फागुन महिनासम्ममा नै १६ अर्ब रुपियाँको आयातित इन्धन उद्योग क्षेत्रको मात्र बचत भएको तथ्यांक सार्वजनिक गर्नु भएको थयिो
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
प्रवक्ता सुवेदी भन्नुहुन्छ, आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विना अवरोध सहजरूपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको हो
प्रवक्ता सुवेदी भन्नुहुन्छ, आफ्नो व्यक्तिगट स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनअ अवरोध सहजरुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको हो
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन्
दीपेन्द्रसिंह ऐरीले छक्का फ्रहार गर्दै नेपाललाई प्रतियोगीतामा सान्त्वना जित दिलाएका
4
['omission', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
२०७३ सालमा रु ७५ लाख आम्दानीको लक्ष्य रहेको उहाँको भनाइ छ
२०७३ सालमा रु ७५ लाख आम्दानीको लक्ष्य रहेको उहाँखो भनाइ छ
2
['substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
राष्ट्रिय सूचना आयोगको सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५ ९आरटिआइ अडिट० ले आम जनताको प्राय ः पहुँच नहुने तर सबै निकाय र नागरिकलाई प्रत्यक्षअप्रत्यक्षरुपमा अनिवार्य सम्बन्ध राख्ने अर्थ मन्त्रालयलाई उत्कृष्ट देखाएको छ
राष्ट्रिय सूचना आयोगको सूचनाको हख कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५ ९आरटिआइ अडिट० ले आम जनताकोप्राय ः पहुँच नहुने तर सबै निकाय र नागरिकलाई प्रत्यक्षअप्रत्यक्षरुपमा अनिवार्य सम्बन्ध राख्ने अर्थ मन्त्रालयलाई उत्कृष्ट देखाएको छ
4
['word_space', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा माग पूरा गर्न सरकारका एक मन्त्रीलाई धर्नास्थल पठाइए पनि प्रहरीबाट दमन भएपछि आन्दोलन निरन्तर भएको थियो
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कारय्कालमा ामग पूरा गर्न सरकाराक एक मन्त्रीलाई धर्नास्थल पठाइए पनि प्रहरीबाट दमन भएपछि आन्दोलन निरन्तर भएको थियो
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यस्तो इतिहास यस प्रदेशका अन्य जिल्लासँग छैन
यस्तो इतिहास यस प्रदेशका अन्य जिल्लासँग छैन
2
['word_space', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0]
राजनीतिक दलको परीक्षा जनमतबाट नै हुनेभएकाले पनि यस्ता निर्वाचनको लेखाजोखा हुनु वर्तमान तथा भविष्यका लागि समेत पाठको विषय हुनसक्छ
ारजनीतिक दलको परीक्षा जनमतबाट नै हुनेभएकाले पनि यस्ता निर्वाचनको लेखाजोखा हुनु वर्तमान तथा भविष्यका लाघि समेत पाकठो विषय हुनसक्छ
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
लामो समयसम्म उपचार नहुँदा बिरामीको पेटभित्र प्रोल्याप्स थुपै्र घाउ भएको थियो, उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भन्नुभयो, बिग्रेको भागको आन्द्रा काटेर फालियो र बिरामीलाई निको बनाइयो
लामो समयसम्म उपचार नहुँदा बिरामीको पैटभित्र प्रोल्याप्स थुपै्र घाउ भएको थियो, उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भन्नुभयो, बिग्रेको भाघको आन्द्रा काटेर फािलयो र बिरामीलाई निको बनाइयो
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
विश्व बजारमा यसको महव बढेको महसुस गरी अर्बपतिले लगानी यसतर्फ खन्याउन थाले
विश्व यसखो महव बढेको महसुस अर्बपतिले लगानी यसतर्फ खन्याउन थाले
3
['omission', 'substitution', 'omission']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
टिपर दुर्घटनाका कारण विद्यालयका विद्यार्थीमा डर र त्रासको वातावरण पैदा भएको उहाँको भनाइ छ
टिपरदुर्घटनाका कारण विद्यालयका डर र थ्रासको वातावरण पैदअ भएको उहाँको भनाइ छ
4
['substitution', 'concatenation', 'omission', 'substitution']
[1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
लाहुरे दाई, लाहुरेको छोरीले
लाहुरे दाई, लाहुरेोक छोरीले
1
['transposition']
[0, 0, 1, 0]
त्यसयता अभिव्यक्ति स्वतन्त्रताको विषयले निकै व्यापकता र महव पाउन थाल्यो
त्यसयता अभिव्यक्ति स्वतन्त्रताको निकै व्यापकता र महव पाउनथाल्यो
3
['word_space', 'concatenation', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0]
धारा ३०२ मा प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ भनी उल्लेख गरेको छ
धारा ३०२ मा प्रदेश र स्थानिय तहमा आवश्यक सेवा प्रवअह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ भनी उल्लेख घरेको छ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
झट्ट फेसबुक लगआउट गरिदिन्छु
झट्ट फेसबुकलगआउट गरिदिन्छु
1
['concatenation']
[0, 1, 0, 0]
यसमा राजनीतिक दलहरू पनि लागिरहेका छन्
यसमा राजनीतिक दलहरू पनि लागिरहेाक छन्
1
['transposition']
[0, 0, 0, 0, 1, 0]
माध्यमिक तहमा शून्य दरबन्दी रहेकाले विद्यालय सञ्चालनका लागि वार्षिक रुपमा ठूलो आर्थिक भार हुने गरेको छ
माध्यमिक तहमा शून्य दरबन्दी रहेकाले विद्यालय सञ्चालनका लागि वार्षिक रुपमाठूलो आर्थिक भार हुने गरेको छ
4
['substitution', 'substitution', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
उहाँका अनुसार वैशाखमा स्थानीय निकायको निर्वाचन गर्न र स्थानीय तहको निर्वाचन गर्नुमा खासै अन्तर हुँदैन तर अहिले स्थानीय निकायको निर्वाचन गर्दा संविधानको अनुसूची ८ मा उल्लेख भएको अधिकार जनताले अनुभूति गर्न भने अझै समय लाग्ने निश्चित छ
उहाँका अनुसार वैशाखमा स्थानीय निकायको निर्वाचन गर्न र स्थानीय तहको निर्वाचन गर्नुमा खासै अन्तर हुँैदन तर अहिले स्थानीय निकायको निर्वाचन गर्दा संविधानको अनुसूची ८ म ा उल्लेख भएको अधिकार जनताले अनुभूति गर्न भने अझै समय लागन्े निश्चित छ
4
['transposition', 'substitution', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन्
उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन्
3
['substitution', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
अनुगमनभन्दा दोषीमाथि कारबाही गरेको विवरण सार्वजनिक गर्न पाए अन्य पसल सञ्चालक सचेत हुने छन्, उहाँले भन्नुभयो, आफूलाई ठगेको, अखाद्य वस्तु बिक्री गरेको थाहा पाएर उजुरी गरे कारबाही गर्न सहज हुनेछ
अनुगमनभन्दा दोषीमाथि कारबाही गरेको विवरण सार्वजनिक गर्न ापए अन्य पसल सञ्चालक सचेत हुने छन्, उहाँले भन्नुभयो, आफूलाई ठगेको, अखाद्य वस्तु बिक्री गरेको थाहा पाएर उजुरी गरे गर्न सहज हुनेछ
4
['transposition', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई आत्मरक्षा तालीम दिएको छ
महिला हिंसाकाघटना न्यूनीकरण गर्ने उद्देश्ले प्राज्ञिक विद्यार्थी परिषद् चितवनले किशोरीलाई आत्मर्कषा टालीम दिएको छ
4
['concatenation', 'substitution', 'transposition', 'substitution']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
यसअघि धवलागिरि गाउँपालिकाको गुर्जा, लमसुङ, रघुगङ्गाको रायखोर, मङ्गलाको कुहुँ र मालिकाको देवीस्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ
यसअघि धवलागिरि गाउँपालिकाको गरु्जा, लमसुङ, रघुगङ्गाखो रायखोर, मङ्गलाको कुहुँ र मालिकाको देवीस्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
राष्ट्रिय सूचना आयोगको वैशाख ७ गते काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागीमध्येबाट केहीले पत्रकार र राजनीतिक दलका सङ्घ संस्थाले सबैभन्दा बढी सूचना लुकाउने गरेको आरोप लगाए
राष्ट्रिय सूचान आयोगोक वैशाख ७ गेत काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागीमध्येबाट केहीले पत्रकार र राजनीतिक दलकअ सङ्घ संस्थाले सबैभन्दा बढी सूचना लुकाउने गरेको आरोप लगाए
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उहाँको भनाइ छ
अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उहाँको भनाइ छ
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
कार्यक्रममा न्यायाधीश ईश्वरप्रसाद उपाध्यायले शङ्का गर्नुभएजस्तो मिडियाको काम इजलास खडा गर्ने र आफैँ न्याय दिने होइन
कार्यक्रममा न्यायाधीश ईश्वरप्रसाद उपा्धयायले शङ्का गर्नुभएजस्तो मिडियाको काम इजलअस खडा गर्ने र आफँै न्याय दिने हौइन
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1]
यो आवश्यकतालाई बजेटको सिद्धान्त र प्राथमिकताले स्वीकार गरेको देखिन्छ
यो आवश्यकतालाई बजेटको सिद्धान्त र प्राथमिकताले स्वीकार गरेको देखिनछ्
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1]
मलेसिया गएका करिब एकचौथाइ युवाको अवस्था हो यो
मलेसियागएका करिब एकचौथाइ युवाको अवस्ाथ हो यो
2
['transposition', 'concatenation']
[1, 0, 0, 0, 0, 1, 0, 0]
विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गर्नुभएको छ
विवेखशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्रपअ्त गर्नुभएको छ
3
['substitution', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो
स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त ाकगज कारखानामा बिहअन करीब ३ः२५ बजे आगो सल्किएको थीयो
4
['word_space', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1]
गाई रोकिएको ठाउँमा न त मानिस जानसक्छ न त केही गर्न सकिन्छ
गाई रोकिएको ठाउँमअ न त मानिस जानसख्छ न त केही गर्न सकिन्छ
2
['substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
प्रविधिको विकाससँगै लोक साङ्गीतिक क्षेत्र धरासायी बन्दै गए पनि अहिले प्रविधिको सहजताका कारण लोकगीत युवादेखि बालबालिकाको मुखमा झुन्डिन थालेको छ
प्रविधिको विकाससँगै लोक साङ्गीतिकक्षेत्र धरासायी बन्दै गए पनि अहिले प्रविधिको सहजताका ाकरण लोकगीत युवादेखि बालबालिकाको मुखमा झुन्डिन थालेको छ
4
['substitution', 'transposition', 'concatenation', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
भट्टराईले जसरी विभिन्न स्वार्थ समूहमाझ समन्वय कायम गर्नुभएको थियो, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो कायम राख्न सक्नुभएन
भट्टराईले जसरी वभििन्न स्वार्थसमूहमाझ समन्वय कायम गर्नुभएको थियो, तत्कालीन प्धरानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो कायम राख्न सक्नुभएन
4
['transposition', 'substitution', 'transposition', 'concatenation']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
भर्खरै राजनीतिक अन्तरविरोध र संक्रमणको अभिचक्र सकिएपछि हामी पनि त्यस्तै सबल, स्थिर र समुन्नत आर्थिक सबलताको आशामा छौँ
भरख्रै राजनीतिक अन्तरविरोध र संक्रमणको अभीचक्र सकिएपछि हामी पनि त्यस्तै बसल, स्थिर र समुन्नत आर्थीक सबलताको आशामा छौँ
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
निर्वाचनमा करिब २१ हजार स्वयम्सेवी मतदाता शिक्षाका लागि खटिने छन्
निर्वाचनमा करिब २१ हजारस्वयम्सेवी मतदाता शिक्षाका लागि खटिने छन्
3
['substitution', 'concatenation', 'transposition']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
अचेल बाबुआमालाई वृद्धाश्रममा राखेर आफू खुशी हुने सन्तान छन्
अचेल बाबुआमालाई वृद्धाश्रममा राखेर आफू खुशी हुने सन्तान छन्
2
['substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको छ
नेकपा झापा जिल्ला कमिटी दसश्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटकलो निर्माण तत्काल रोक्न माग गरेको छ
4
['transposition', 'transposition', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदाआधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुयाउने लक्ष्य लिएको छ
राष्ट्रिय योजना आयोगलेतयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको म्सयौदाआधारपत्रले वीसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुयाउने लक्ष्य लिएको छ
4
['substitution', 'concatenation', 'substitution', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
जस्ता विषयको छनोट यो चुनावबाट गर्न सकियो भने कम योग्यको बहिर्गमन र योग्य व्यक्तिको आगमन हुनेछ राजनीति र विकास कार्यमा
जस्ता विषयको छनोट यो चुनावबाट गर्न कसियो भने कम योग्यको बहिर्गमन रयोग्य व्यक्तिको आगमन हुनेछ राजनीति र विकास कार्यमा
4
['substitution', 'concatenation', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0]
लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि भ्रष्टाचारको अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गर्दै भ्रष्टाचारी ठहयाउदै जेल जलान गर्दै आइएको छ
लोकतन्त्र र कानुनी शासनको माग गर्दै आन्दोलन भइरहेका बेला गत फेबु्रअरी २२ देखि अभियोगमा विभिन्न व्यक्तिलाई पक्रउा गर्दैभ्रष्टाचारी ठहयाउदै जेल जलान गर्दै आइएको छ
4
['transposition', 'omission', 'concatenation', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ
आज ६ बजेदेखि दिउँसो १२ बजेसम्मकालागि कफ््रयु हटाएको जिल्ला प्रशासनकार्यालयले जानकारी दिएको छ
4
['concatenation', 'transposition', 'concatenation', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
यहाँबाट उत्तरतर्फ रहेका अग्ला अग्ला अन्नपूर्ण तथा धौलागिरी हिमश्रृंखलाका दृश्यहरु अवलोकन गर्न पाइन्छ
यहाँबाट उत्तरतर्फ रहेका अग्ला अग्ला अन्पनूर्ण तथा धौलागिरी हमिश्रृंखलाका दृश्यहरु अवलोकन गर्न पाइन्छ
4
['transposition', 'word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0]
भारतले १२८ अङ्क, माल्दिभ्सले ११६ अङ्क र बङ्गलादेशले १०७ अङ्क प्राप्त गरी नेपालभन्दा उत्कृष्ट कानुन निर्माताको पङ्क्तिमा परेका छन्
भारतले १२८ अङ्क, माल्दिभ्सले ११६ अङ्क १०७ अङ्क प्राप्त गरि नेपालभन्दा उत्कृष्ट कानुन निर्माताको पङ्क्तिमा परेका नछ्
4
['concatenation', 'omission', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
विस्तारै ती राजतन्त्र उडे अनि गणतन्त्र आयो
विस्तारै ती राजतन्त्र उडे अनि घणतन्त्र आयो
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0]
देश सबैको हो
देश सबैको हो
1
['substitution']
[1, 0, 0]
मङ्सिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत दोस्रो चरणको निर्वाचन एकै साथ गरिनेछ
मङ्सिर २१गते प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत दोस्रो चरणको निर्वाचन एकै ासथ गरिनेछ
4
['transposition', 'word_space', 'substitution', 'concatenation']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
यसको हिसाबकिताब मोर्चाले गरेको छैन
यसको हिसाबकिताब मौर्चाले गरेको छैन
1
['substitution']
[0, 0, 1, 0, 0]
विशेषतः मधेशी मोर्चाले अब बालहठ त्यागेर सहमतिमै जुट्नु बुद्धिमत्ता हुनेछ
विशेषतःमधेशी मोर्चाले अबबालहठ थ्यागेर सहमतिमै जुट्नु बुद्धिमत्ता हुनेछ
3
['concatenation', 'substitution', 'concatenation']
[1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
यसर्थ, इतिहासको मूल्य निरूपण गर्दा त्यो समय र परिस्थितिकै सापेक्षमा गर्नु न्यायोचित ठहर्छ
यसर्थ, इतिहासको मूल्य गर्दा त्यो समय र परिस्थितिकै सापेक्षमा गर्नु न्यायोचित ठहर्छ
4
['word_space', 'transposition', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
गणतन्त्र कालको नांै वर्षमा आठवटा सरकार बनिसकेका छन्
गणतन्त्र कालको नांै वर्षमा आठवटा सरकार बनिसकेका छन्
2
['substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0]
तर, विडम्वना दिनहुँजसो उसको अस्मिता लुटिएको छ, दिनहुँ महिलाहरू कुनै न कुनै रूपमा अपहेलित, शोषित, हिंसापीडितदेखि जघन्य अपराधको सिकार हुनुपरिरहेको छ
तर, विडम्वना दिनहुँजसो उसको अस्मिता लुटिएको छ, दिनहुँ महिलाहरू कुनै नकुनै रूपमा अपहेलित, शोषित, हिंसापीडितदेखि जघन्य अपराधोक सिकार हुनपुरिरहेको छ
4
['substitution', 'transposition', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0]
ढोरपाटनबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन
ढोरपाटनबाट जिल्लाले खासैफाइदा लिन सकेको छेन
2
['substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 1]
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीले भाग लिने छन्
बैठकमाप्रधानमन्त्री ताथ मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्तर्ालयका उच्च अधिकारीले भाग लिने छन्
4
['transposition', 'concatenation', 'substitution', 'transposition']
[1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]