correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
जो जहाँजहाँ हुनुहुन्छ त्यहीँ नै व्यवस्थित गर्ने हो | जो झहाँजहाँ हुनुहुन्छ त्यहीँ नै व्यवस्थित गर्ने हो | 2 | ['substitution', 'substitution'] | [0, 1, 1, 0, 0, 0, 0, 0] |
वित्तीय स्थायित्व कता जाने हो | वित्तीय स्थायित्व कता जाने हो | 1 | ['substitution'] | [0, 1, 0, 0, 0] |
त्यसका लागि जबज, एक्काइसौँ शताब्दीको जनवादलाई विधिसम्मत रूपले छलफल र बहस गरी परिमार्जन गर्ने सहमतिमा दुवै दल पुगेका छन् | त्यसका लागि जजब, एक्कइासौँ शताब्दीको जनवादलाई विधिसम्मत रूपले छलफल र बहस गरी परिमार्जन गर्ने सहमतिमा दुवै दल पुघेका छन् | 4 | ['substitution', 'transposition', 'word_space', 'transposition'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
राईले असोज २ गते बालिकालाई पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ | राईले असोज २ गतेबालिकालाई पञ्चमाया राईको कोदोबारिमा लेगर बलात्कार गरेको प्रहरीको भनइा छ | 4 | ['concatenation', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0] |
कुनै किसिमको प्रचारवाजी नगरी तपाईंले गरेका रचनात्मक कामहरूको प्रशंसा हुने गरेका छन्, तर पनि कतिपय कामहरू टुङ्गोमा पुगेको अवस्था छैन | कुनै खिसिमको प्रचारवाजी नगरी तपाईंले गरेका रचनात्मक कामहरूको प्रशंसा हुने गरेका छन्, तर पनि कतिपय कामहरू टुङ्गोमा पुगेको अवस्था छैन | 4 | ['word_space', 'substitution', 'substitution', 'word_space'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
संविधानमै व्यवस्था भएअनुसार २०७४ माघ ७ गतेभित्र तीनै तहको चुनाव गराउनुपर्ने गहन जिम्मेवारी लिएर गठन भएको देउवा सरकारले आफ्नो जिम्मेवारीलाई सहज रूपमा सम्पन्न गरेको छ | संविधानमै व्यवस्था भएअनुसार २०७४ माघ ७ गतेभित्र तीनै तहको चुनाव गराउनुपर्ने गहन जिम्मेवारी लिएर गठन भएको देवउा सरकारले आफ्नो जिम्मेवारीलाई सहजरूपमा सम्पन्न गरेको छ | 4 | ['word_space', 'concatenation', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
बुधबार राति आएको बाढीले बेगखोलामा बनाइएको अस्थायी पुल भत्काएपछि बेनीजोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको थियो | बुधबार राति आएको बाढीले बेगखोलामा बनाइएको अस्थायी पुल भत्काएपछि बेनीजोमसोम सडकमासिधा सवअरी अवरुद्ध नबेको थियो | 4 | ['concatenation', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 1, 0, 0] |
गत आव भरमा एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए | गत आव भरमा एक लाख ३९ हजार २१५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए | 3 | ['substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0] |
त्यो टावरमा चढेर दृश्यावलोकन गर्दा केही विशिष्ट दृश्य देखियो | त्यो टावरमा चढेर दृश्यावलोकन गर्दा विशिष्ट दृश्य देिखयो | 3 | ['omission', 'word_space', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1] |
एड्वानकै छात्रवृत्ति पाएर बिबिएस पढाइ सक्नुभकी बागलुङकी प्रिया किसानले एड्वानकै कारण आफूले पढाइ सक्न सफल भएको बताउँदै एड्वानलाई धन्यवाद दिनुभयो | एड्वानकै छात्रवृत्ति पाएर बिबीएस पढाइ बागलुङकी फ्रिया किसानले एड्वानकै कारण आफूले पढाइ सक्न भएको बताउँदै एड्वानलाई धन्यवाद दिनुभयो | 4 | ['substitution', 'omission', 'omission', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सचिव अधिकारीका अनुसार समस्या कार्यकारी प्रमुखको थियो तर मन्त्रालयले कार्यकारी प्रमुख उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र सबै गाउँपालिकामा शाखा अधिकृत पठाएपछि कार्यकारीको अभाव भएको छैन | सचिव अधिकारीका अनुसार समस्या कार्यकारी प्रमुखको थियो तर मन्त्रालयले कार्यकारी प्रमुख उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र सबै गाउँपालिकामा शाखा अधिकृत पठाएपछि कार्यकारीको अभाव भएको छैन | 4 | ['substitution', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
तपाईहरूको शुभकामना चाहिन्छ | तपाईहरूको शुभकामना चाहिन्छ | 1 | ['word_space'] | [0, 0, 0] |
सन् १९६५ को भूपरिवेष्टित राज्यहरूको पारवहन व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय कन्भेन्सनबाट पारित सिद्धान्त र अन्तर्राष्ट्रिय प्राकृतिक न्यायको आधारमा भूपरिवेष्टित मुलुकलाई समुद्रसम्म आउने जाने निर्वाध पारवहन हक चाहिन्छ | सन् १९६५ को भूपरिवेष्टित राज्यहरूको पारवहन व्यापारसम्बन्धीअन्तर्राष्ट्रिय कन्भेन्सनबाट पारित सिद्धान्त र अन्तर्राष्ट्रिय प्राकृतिक न्यायको आधारमा भूपरिवेष्टित मूलुकलाई समुद्रसम्म आउने जाने निर्वाध पारवहन हक चाहिन्छ | 4 | ['concatenation', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरका व्यक्तिको मृत्यु भएको पनि केल्लेहेरले बताउनु भएको छ | यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरकअ व्यक्तिको मृत्यु भएको पनी केल्लेहेरले बताउुन भएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0] |
सहमति अनुसार, पहिलो चरणमा भारतको आर्थिक सहयोग र नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसपछि आर्थिक मोडालिटी बारे दुई मुलुकबीच समझदारी गरेर रेलमार्गको यो परियोजना सम्पन्न गरिने छ | सहमति अनुसार, पहिलो चरणमा भारतको आर्थिक सहयोग र नेपाल सरकारसँगकोसहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसपछि आर्थिक मोडालिटी बारे दूई मुलुकबीच समझदारी गरेर रेलमार्गकौ यो परियोजना सम्पन्न गरिने छ | 4 | ['concatenation', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
स्थानीय सरकारले विकास निर्माणदेखि जनअपेक्षाअनुरूपका कार्य गर्न नसक्नुका पछाडि कर्मचारीको असहयोग मुख्य कारण रहेको देखिन्छ | स्थानयी सरकारले विकास निर्माणदेखि जनअपेक्षाअनुरूपका कारय् गर्न नसक्नुका पछडाि कर्मचारीको असहयोग मुख्य कारण रहेको देखिन्छ | 4 | ['substitution', 'transposition', 'transposition', 'transposition'] | [1, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
उहाँका अनुसार सीप सिकेर विदेश जान चाहने १२८ जना युवालाई हालसम्म निःशुल्क सीपमूलक तालीम दिइएको छ | उहाँकाअनुसारसीप सिकेर विदेश जान चाहने १२८ युवालाई हालसम्म निःशुल्क सीपमूलक तालीम दिइएको छ | 4 | ['omission', 'word_space', 'concatenation', 'concatenation'] | [1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
तयार गरिएको पाठ्यसामाग्रीलाई अनलाइनमा राखेपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढन, लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ | तयार गरिएको पाठ्यसामाग्रलीाई नअलाइनमा राखेपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढन, लेख्न र कार्यमा सहजता हुनेछ | 4 | ['transposition', 'transposition', 'substitution', 'omission'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
अध्यक्ष दाहालकी श्रमती अम्बिका पनि टनेल खेतीबाट सन्तुष्ट हुनुहुन्छ | अध्यक्ष दाहालकी श्रमती अम्बिका पनि टनेल खेतीभाट सन्तुष्ट हुनुहुन्छ | 3 | ['substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 1, 0, 0] |
सोमबार राति १२ बजे भेडीगोठमा सुतिरहेका सूर्य घलेलाई कुटपिट गरी उनको साथबाट रकम लुटपाट भएको थियो | सोमबार राति १२ बजे भेडीघोठमा ुसतिरहेका सूर्य घलेलाई कुटपिट गरी उनको साथबाट रकम लुटपाट भएको थियो | 4 | ['substitution', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0] |
साना किसानसँग सम्बन्धित भएर उहाँले निकै सहकारीका गीतहरु गाउनुभयो | साना किसानसँग सम्बन्धित भएर उहाँले निकै सहकारीकअ ीगतहरु गाउनुभयो | 3 | ['substitution', 'substitution', 'transposition'] | [0, 0, 1, 0, 0, 0, 1, 1, 0] |
खासगरी अनियमित विद्युत्भार कटौतीले यो समस्या आउने गरेको छ | खासगरी अनियमति विद्युत्भार कटौतीले यौ समस्या आउने गरेको छ | 2 | ['substitution', 'transposition'] | [0, 1, 0, 0, 1, 0, 0, 0, 0] |
यसै व्यवस्थाको घोषणासँगै नेपालमा मिसन पत्रकारिताको सुरुवात भएको पाइन्छ | यसै व्यवस्थाको घोषणअसँगै नेपालमा मिसन पथ्रकारिताको सुरुवात भएको पाइन्छ | 3 | ['substitution', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 1, 1, 0, 0, 0] |
दौत्य सम्बन्ध त्यसैको कडी थियो | दौत्य सम्बन्ध त्यसैको कडी थियो | 1 | ['word_space'] | [0, 0, 0, 0, 0] |
आउने फागुन ११ गते रञ्जनाको विवाह भैरहवाका डा रणधिर यादवसँग गर्ने पक्का भएको थियो | आउने फागुन ११ गते रञ्जनाको विवाह डा रणधिर यादवसँग गर्नेपक्का भएको थियो | 4 | ['omission', 'substitution', 'word_space', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0] |
मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ | मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भागगर्दै जाँदा आनउे अन्तिम सानो कएाइ एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ | 4 | ['substitution', 'concatenation', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
प्रकृतिको सत्य बुझ्नका लागि अहं त्यागी दिनुपर्छ | प्रकृतिको सत्य बुझ्नका लागि अहं त्यागी दिनुपर्छ | 2 | ['word_space', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0] |
विसं २०४६ मा भएको आन्दोलनका समयमा यो पङ्क्तिकारलाई त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसको प्रमुख भई कार्यभार सम्हाल्ने अवसर जुटेको थियो | विसं २०४६ म ा भएको आन्दोलनका समयमा यो पङ्क्तिकारलाई विश्वविद्यालय, केन्द्रीय क्याम्पसको प्रमुख भई खार्यभार सम्हाल्ने वअसर जुटेको थियो | 4 | ['word_space', 'omission', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0] |
तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गर्नुभयो | तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गर्नुभयो | 4 | ['substitution', 'word_space', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सामान्यतया चार महिनाको बोको छ हजार रुपियाँमामा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो | सामान्यतया चअर हमिनकाो बोोक छ हजार रुपियाँमामा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो | 4 | ['transposition', 'substitution', 'transposition', 'transposition'] | [0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो उहाँले भन्नुभयो, हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं | बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयौ उहाँले भन्नुभयो, हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी टालिम दियौं | 4 | ['substitution', 'substitution', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0] |
तेस्रो धार खडा गर्ने भन्नेहरू संसद्को कुनै पनि संरचनामा रहेनन् भने पनि हुन्छ | तेस्रो धारखडा गर्ने भन्नेहरु संसद्को कुनै पनि संरचनामा रहेनन् भने पिन हुन्छ | 3 | ['concatenation', 'substitution', 'transposition'] | [0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ | प्रतिनिधिसभा नियमावली मस्यौदा फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा ासंसद पद स्वतः निलम्बन ुहने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ | 4 | ['transposition', 'word_space', 'omission', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
अनशनमा रहेका शिक्षकमा किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसी हुनुहुन्छ | अनशनमा रहेका शिक्षकमा खिसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलू केसी ुहनुहुन्छ | 4 | ['substitution', 'substitution', 'word_space', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1] |
त्यसमा पनि सबैभन्दा बढी बलात्कारका ५१ घटना भएका थिए | त्यसमा पनि सभैभन्दा बढी बलात्कारका ५१ घटना भएका थिए | 2 | ['word_space', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ | उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मतृ्युभएको प्रहरीले जनाकएो छ | 3 | ['transposition', 'transposition', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी, १ नं प्रदेशअन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनास्थलमा स्थलगत अनुसन्धान गरेको थियो | केन्द्रीय ब्यूरो सिआइबी, १ नं प्रदेशअन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोीलले घटनास्थलमा स्थलगत अनुसन्धान गरेको थियो | 4 | ['substitution', 'omission', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
सबैसामु प्रस्टै छ | सबैसाुम प्रस्टै छ | 1 | ['transposition'] | [1, 0, 0] |
विद्युत्को विकासमा प्रगति नहुनुमा यो दोष र कमीकमजोरी सत्ता सम्हाल्ने नेतृत्व वर्गकै हो | िवद्युत्को विकासमा प्रगथि नहुनुमा यो ोदष र कमीकमजोरी सत्ता सम्हाल्ने नेतृत्व व्रगकै हो | 4 | ['transposition', 'substitution', 'transposition', 'transposition'] | [1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0] |
मिडियालाई पनि त्यही शक्तिले प्रभावमा पारेर गलत प्रचार गराइरहेको हुन्छ | मििडयालाई पनी त्यही शक्तिले प्रभावमा पअरेर गलत प्रचार गराइरहेको हुन्छ | 3 | ['transposition', 'substitution', 'substitution'] | [1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
होइन | होइन | 1 | ['substitution'] | [1] |
कुन, कुन विषयमा शुल्क लिन पाउने | कून, कुन विषयमा शुल्क लिन पाउने | 1 | ['substitution'] | [1, 0, 0, 0, 0, 0] |
आर्थिक रूपमा धनी र गरिब राष्ट्र बीचको दूरी तथा सम्बन्ध झन् टाढा हुन गयो | रआ्थिक रूपमा धीन र गरिब रषा्ट्र बीचको दूरी तथा सम्बन्ध झन् टाढा हुन गयो | 3 | ['transposition', 'transposition', 'transposition'] | [1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
गत वर्ष सो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो | गत वर्ष सो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएखो थियो | 3 | ['substitution', 'substitution', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0] |
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसँगको बयानमा ती युवतीले फेसबुकमा पोष्ट गरिएका तस्बिरहरू भने आफूले नै खिचेको स्वीकारिन | अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसँगको बयानमा युवतीले फेसबुकमा पोष्ट गरिएकअ तस्बिरहरू नभे आफूले नै खिचेको स्वीकारिन | 4 | ['substitution', 'substitution', 'omission', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0] |
फलफूलमा आँप, लिची, कटहर, आरूलगायत सयौँ जातका फलफूल रूखमा पाकिरहेका हुन्छन्् | फलफूलमा आँप, लिची, कटहर, आरूलगायत सयौँ जातका फलफूल रूखमा पाकिरहेका हुन्छन्् | 3 | ['transposition', 'substitution', 'substitution'] | [0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1] |
पछि आएर चाहिँ यो अघिको कार्यकालमा भदौमा पुग्यो | पछि आएर चाहिँ यो अघिको कार्यकमाला भदौमा पुग्यो | 2 | ['transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0] |
लोकतन्त्रमा कहीं पनि एउटैको मनोपोली हुन सक्दैन | लोकतन्त्रमा कहीं पनि एउटैोक मनोपोली हुन सक्दैन | 2 | ['substitution', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 1] |
अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् | अध्यक्ष दाहालको नरि्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका िनवेदन परेखा हुन् | 4 | ['transposition', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0] |
जेमफिल्ड्सले अदालती प्रक्रियामा रहेको विषयमा एएफपीलाई कुनै प्रतिक्रिया नदिने जनाएको छ तर कम्पनीले स्थानीयबासीका चासो र सरोकारलाई गम्भीरतापूर्वक लिएको र कुनै पनि किसिमको हिंसा वा दुव्र्यवहार आफ्ना लागि स्वीकार्य नहुने जनाएको छ | जेमफिल्ड्सले अदालती प्रक्रियामा रहेको विषयमा एएफपीलाई कुनै प्रतिक्रिया नदिने जनाएको छ तर कम्पनीले स्थानीयबासीका चासो र सरोकारलाई गम्भीरतापूर्वक लिएको र ुकनै पनि किसिमको हिंसा वा दुव्र्यवहार आफ्ना लागि स्वीकार्य नहुने जनाएोक छ | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1] |
तेत्तीस प्रतिशतमा महिलाको सहभागिताको सुनिश्चिततागरिएको छ | तेत्तीस प्रतिशतमा महिलाको सुनिश्चिततागरिएको छ | 2 | ['transposition', 'omission'] | [0, 0, 0, 0, 0] |
दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको राइनो संरक्षण गोल्डकप आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ | दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै राइनो संरक्षण गोल्डखप आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ | 4 | ['substitution', 'word_space', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
एकाइले भूकम्प पहिले नै अंशबण्डा भएकालाई मात्रै फरकफरक लाभग्राहीका रुपमा सम्झौता गरेको छ | एकाइलै भूकम्प पहिलेनै अंशबण्डा भएकालाई मात्रै फरकफरक रुपमा सम्झौता गरेको छ | 4 | ['concatenation', 'omission', 'substitution', 'substitution'] | [1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बारा जिल्लाको तुलनामा पर्सा जिल्लामा कम क्षति भएकाले विवरण सङ्कलन गर्न केही सजिलो भएको बताउनुभयो | पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बारा जिल्लाको पर्सा जिल्लामा कम क्षतिभएकाले वीवरण ङस्कलन गर्न केही सजिलो भएको बताउनुभयो | 4 | ['omission', 'transposition', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0] |
उपभोक्ता समितिका अध्यक्षको यो भनाइले पनि सडकको अवस्था कस्तो छ त भन्ने बुझाउँछ | उपभोक्ता समितिका अ्धयक्षको यो भनाइले पिन सडकको असव्था कस्तो छ त भन्ने बुझाउँछ | 3 | ['transposition', 'transposition', 'transposition'] | [0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0] |
सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ | सभामुख घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार बताउनुभएको छ | 4 | ['omission', 'substitution', 'omission', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
भर्ना भइसकेका विद्यालयलाई पछि तय हुने शुल्क निर्धारणले व्यवहारिकरुपमा खासै फरक पार्ने देखिँदैन | भर्ना भइसकेका विद्यालयलाई पछी तय हुने शुल्क निर्धारणले व्यवहारिकरुपमा खासे फरकदेखिँदैन | 4 | ['omission', 'substitution', 'substitution', 'concatenation'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0] |
सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ | सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूलय्ाङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत ुहनेछ | 4 | ['transposition', 'substitution', 'substitution', 'transposition'] | [0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1] |
सरकारले तोकेबमोजिमको आवश्यक मापदण्ड पूरा गरेर सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल बिहीबारदेखि सञ्चालनमा आएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभएको हो | सरकारले तोकेबमोजिमको आवश्यक मापदण्ड पूरा गरेर सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल बिहीबारदेखि सञ्चालनमा आकएो वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभएको हो | 4 | ['transposition', 'word_space', 'word_space', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यसबाट मात्र निगममा सुधार हुन सक्छ, अन्यथा राजनीतिक रूपमा नियुक्ति गरिरहने र उनीहरूलाई उत्तरदायी नबनाउने प्रवृत्ति भयो भने निगम अगाडि जानै सक्दैन | यसबाट मता्र निगममा सुधार हुन सक्छ, अन्यथा राजनीतिक रूपमा नियुक्ति गरिरहने र उनीहरूलाई उत्तरदायी नबनाउने प्रवृत्ति भयो निमग अगाडि जानै सक्दैन | 4 | ['transposition', 'substitution', 'omission', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप ४८ घन्टाको समय कतारलाई दिएको थियो | साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजपि्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप घन्टाको समय कतारलाई दिएको थियो | 4 | ['omission', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
बाहिरको भौतिक विकास प्राप्त गर्दा प्रकृतिलाई कस्तो असर गयो भन्ने ती विकसित राष्ट्रले समेत होस् पाएनन् | बाहिरको भौतिक िवकास ्पारप्त गर्दा प्रकृतिलाई असर गयो भन्ने ती विकसित राष्ट्रले समेत होस् पाएनन् | 4 | ['transposition', 'transposition', 'transposition', 'omission'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
उहाँले भन्नुभयो, एउटा कक्षालाई पढाइरहँदा अर्को कक्षाको विद्यार्थीले सोध्छन्, अनि अर्को कक्षाकाले जवाफ दिन्छन् | उहाँले भनन्ुभयो, एउटा कक्षालाई पढाइरहँदा अर्को विद्यार्थीले सोध्छन्, अनि अर्कोकक्षाकाले जवाफ दिन्छन् | 4 | ['concatenation', 'substitution', 'omission', 'transposition'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
सीमित स्रोत, साधन र जनशक्ति रहेको प्रदेश सरकारले संवैधानिक जिम्मेवारी नबुझी धेरै क्षेत्रमा हात हाल्नु भनेको असफलतालाई निम्तो दिनु मात्र हुन्छ | सीमित स्रोत, ासधन र जनशक्ति रहेको प्रदेश सरकारले संवैधानिक जिम्मेवारी नबुझी धेरै क्षेत्रमा हाथ हाल्नु भनेको असफलतालाई निम्तो िदनु मात्र हुन्छ | 4 | ['transposition', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0] |
सरकारको कमजोरी आफ्नो ठाउँमा छ तर हरेक क्रियाकलापलाई नियाल्दा नागरिक पनि आफ्नो कर्तव्य पालनामा दोषमुक्त छैनन् | सरकारकोमकजोरी आ्फनो ठाउँमा छ तर हरेक क्रियाकलापलाई नियाल्दा नागरिक पनि कर्तव्य पालनामा दोषमुक्त छैनन् | 4 | ['transposition', 'transposition', 'concatenation', 'omission'] | [1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
प्रदर्शनीमा राजु महर्जनको तस्वीर दोस्रो र कपिलचन्द्र पालको तस्वीर तेस्रो भएको संस्थाका अध्यक्ष चन्द्र चक्रधरले बताउनुभयो | प्रदर्शनीमा राजु महर्जनको तस्वीर दोस्रो र कपिलचन्द्र पालको तस्वीर तेषर्ो भएको संष्थाका अध्यक्ष चन्द्र चक्रधरले बताउनुभयो | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0] |
तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख ७ देखि ११ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ | तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख ७ देखि ११ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ | 4 | ['word_space', 'word_space', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैर कानुनी गतिविधिमा संलग्नहरु मध्ये ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् | यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैर कानुनी गतिविधीमा संलग्नहरु ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् | 4 | ['word_space', 'substitution', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
स्थानीय तहको निर्वाचनमा पनि जिल्लाका सातवटै तहमा गरी ७४ वटा मतदानस्थल तोकिएको थियो | स्थानीय तहखो िनर्वाचनमा पनि जिल्लाका सातवटै तहमा रगी ७४ वटा मतदानस्थल तोकिएको थियो | 4 | ['substitution', 'transposition', 'transposition', 'transposition'] | [0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
अहिलेको काँग्रेसको नेतृत्वमा त्यो पार्टीको कार्यकर्ताको भविष्य कस्तो छ | हअिलेको काँग्रेसको नेथृत्वमा त्यो पार्टीको कार्यकर्ताको कस्तो छ | 3 | ['transposition', 'substitution', 'omission'] | [1, 0, 1, 0, 0, 0, 0, 0] |
मेलमिलापसम्बन्धी आधारभूत तालीमबाट समाजका रहेको विवादको कसरी अन्त्य गर्ने र विवादित पक्षबीच कसरी मेलमिलाप गर्ने भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षार्थी कैशीला खत्रीले बताउनुभयो | मेलमिलापसम्बन्धी आधारभूत तालीमबाट समाजका रहेको विवादको कसरी अन्त्य गर्ने र विवादिथ पक्षबीच कसरी मेलमिलाप गर्ने भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षार्थी कैशीला खत्रीले बतानउुभयो | 4 | ['substitution', 'word_space', 'substitution', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
बालिकाको हत्या प्रकृति, प्रमाण नष्ट गर्ने जस्ता काम अनुसन्धानमा जानकारी भएकै व्यक्तिबाट मात्रै सम्भव हुने तरिकाले गरिएको छ | बालिकाको हत्या प्रकृति, प्रमाण नष्ट गर्ने जस्ता खाम अनुसन्धानमा जानकारी भएकै व्यकत्िबाट मात्रै सम्भव हुने तरिकाले गरिएको छ | 4 | ['transposition', 'substitution', 'word_space', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
उहाँले काठे पीङभन्दा लुठे पीङ खेल्दा रमाइलो हुने र सबै पीङ खेल्न आतुर हुने गर्दथे | उहाँले काठे पीङभन्दालुठे पीङ खेल्दा रमाइलो हुने र सबै िपङ खेल्न आतुर हुने गर्दथे | 4 | ['transposition', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
सोही धाराको उपधारा ३ मा यसरी निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था पनि गरिएको छ | सोही धाराको उपधारा ३मा यसरी निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट फ्रदेशको कार्य सञ्चालन हुने ्वयवस्था पनि गरिएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'concatenation'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0] |
यसैगरी, जनकपुर उपमहानगरपालिका वडा नं १३ मा रहेको त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले सीतासित विवाह गरेको स्थल भनी प्रख्यात मणिमण्डप पनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामै छ | यसैगरी, जनकपुर उपमहानगरपालिका वडा नं १३ मा रहेको त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले षीतासित विवाह गरेको ष्थल भनी प्रखय्ात मणिमण्डप फनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामै छ | 4 | ['substitution', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0] |
मुलुक कहिले समृद्धिको दिशातिर फड्को मार्छ | मुलुक कहिले समृद्धिको दिशातिर मार्छ | 2 | ['substitution', 'omission'] | [0, 0, 0, 0, 1] |
सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् | सवाीर सअधनले मनपरी भाडा असुली गरेपछि ग्रामीणक्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् | 4 | ['substitution', 'concatenation', 'omission', 'transposition'] | [1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
तर महानगरपालिकाभित्र होइन | तर महानगरपालिकाभित्रहोइन | 1 | ['concatenation'] | [0, 1, 0] |
विकासको केन्द्रबिन्दुमा को रहेको छ | विकासको केन्द्रबिन्दुमा को रहकेो छ | 1 | ['transposition'] | [0, 0, 0, 1, 0] |
सरकार, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायत सबै पक्षहरूको सहयोग र सामूहिक प्रतिबद्धता भएमा मुलुकलाई समृद्ध र आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ | सरकार, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक षमाज लगायत सबै पक्षहरूको सहयोग र सामूहिक प्रतिबद्धता भएमा मुलुकलाई समृद्ध र आत्नमिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
पशुु विकासका क्षेत्रमा कार्यक्रम तर्जुुमा गरी खर्च गर्नुपर्ने बजेटलाई गाउँपालिकाले फर्निचर, ल्यापटप, प्रिन्टरदेखि बाटोमा समेत खर्च गरेको पाइएको गाउँपालिकामा कार्यरत कर्मचारीले बताएका छन् | पशुु विकासका क्षेत्रमा तर्जुुमा गरी खर्च गर्नूपर्ने बजेटलाई गाउँपालिकाले फर्िनचर, ल्यापटप, प्रिन्टरदेखि बाटोमा समेत खर्च गरेको पाइएको गाउँपालिकामा कार्यरत कर्मचारीले बताएका छन् | 4 | ['omission', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
सो क्षेत्रमा छ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको छ | सो क्षेत्रमा छ जनाको स्वतन्त्रबाट उम्मेदवारी फरेको | 2 | ['omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1] |
उक्त स्थानलाई वार्षिक भाडा तिरेर माहुरीका घार राख्न रेश बाहिरका मानिसहरू इच्छुक रहे पनि त्यो सम्पत्ति स्थानीयको भएकाले अरूलाई नदिइएको लामिछानेले बताउनुभयो | उ्कत स्थानलाई वार्षिक भाडा तिरेर माहुरीका घार राख्न रेश बाहिरका ामनिसहरू इच्छुक रहे पनि त्यो सम्पत्ति ष्थानीयको भएकाले अरूलाई नदिइएको लामिछानेले बतउानुभयो | 4 | ['transposition', 'transposition', 'transposition', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1] |
कागेश्वरी मनहरा नगरपालिकाले ग्रामीण पर्यटनलाई उच्च प्राथमिकता दिँदै पर्यटन पूर्वाधारको विकासलाई तीव्रता दिने भएको छ | कागेश्वरी मनरहा नगरपालिकाले ग्रामीण पर्यटनलाई उच्च प्राथमिकता दिँदै पर्यटन पूर्वाधारको विकासलाई तीव्रता दिने भएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
अल्पकालीन आदेश खारेजपछि वरिष्ठ अधिवक्ता कार्कीले पुनः सर्वोच्चमा अर्को रिट दायर गर्नुभएको थियो | अल्पकालीन आदेश खारेजपछि वरिष्ठ अधिवक्ता कार्कीलेपुनः सर्वौच्चमा अर्खो रिट दायर गर्नुभएको थियो | 4 | ['concatenation', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0] |
खर्रर कखरा पढ्न जाने पनि लेख्न र कुन अक्षर हो भनेर ठम्याउन सक्दैनिन् | खर्रर कखरअ पढ्नजाने पनि लेख्न र कुन अक्षर हो भनेर ठम्याउन सक्दैनिन् | 3 | ['concatenation', 'substitution', 'substitution'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
गरिबी र बेरोजगारीलाई हल गर्ने कार्यक्रमलाई अगाडि बढाउनुपर्छ | गरिबी र बेरोजगारीलाई हल गर्ने कार्यक्रमलाई अगाडी बढाउनुपर्छ | 2 | ['substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 0] |
संगठन स्वयंमा जड वा अचेतन वस्तु हो | संगठन स्वयंमा जड वा अचेतन वस्तु हो | 1 | ['substitution'] | [0, 1, 0, 0, 0, 0, 0] |
कुनै तरकारी समयअघि नै फलाउनुभएको छ भने कुनै मौसम गएपछिका छन् | कूनै तरकारी समयअघि नै फलाउनुभएको छ भने कुनै मोसम गएपछिका छन् | 3 | ['substitution', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
पुराना कार्यकर्तालाई पनि उचित मूल्याङ्कन चुनावमा परिचालन गर्नुपर्छ | परुाना कार्यकर्तालाई पनि उचित मूल्याङ्कन परिचालन गर्नुपर्छ | 3 | ['omission', 'word_space', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0] |
नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उहाँले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नेपाल भित्रिने व्यवस्था गरिने छ भन्नुभयो | नेपाल सरकारलै तोकेको मापदण्डभन्दा बाहीर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उहाँले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नैपाल भित्रिने व्यवस्था गरिने छ भन्नुभयो | 4 | ['substitution', 'word_space', 'substitution', 'substitution'] | [0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ | चीन र भारतलाई जोड्ने उक्त सकड निर्माणबारे प्रदेशभित्र र बाहिरचाशो बढेको छ | 3 | ['transposition', 'substitution', 'concatenation'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0] |
यही अवस्थामा चीनमा नेतृत्व परिवर्तन भयो | यही अवस्थामा ीचनमा नेतृत्व परिवर्तन भयो | 1 | ['transposition'] | [0, 0, 1, 0, 0, 0] |
युवा जनशक्ति भएको जीवन्त भूभाग रहेको देश हो | युवा जनशक्ति भएको जीवन्त भूभाग रहेको देश हो | 2 | ['substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 1] |
स्टककाअनुसार विकास बैंक एक दशमलव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई, लघुवित्त पाँच दशमलव ४२ विन्दुले बढेका छन् | स्टककाअनुसार वीकास बंैक एक दशलमव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई, लघुवित्त पाँच दशमलव ४२ विन्दुले बढेका छन् | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
यो वातावरण निर्माणमा सञ्चारमाध्यमको महवपूर्ण भूमिका रहेको बुझ्न सकिन्छ तर सञ्चारमाध्यमको भूमिका यति मात्र हो भन्न सकिने अवस्था भने छैन | यो वातावरण निर्ामणमा सञ्चारमाध्यमको महवपूर्ण भूमिका रहेको बुझ्न सकिन्छ तर सञ्चारमाध्यमको भूमिका यति मात्र हो भन्न सकिने अवस्था भने छैन | 4 | ['word_space', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवाप्रवाह थालेका हुन् | गाउँगाउँमा इन्टरनेट पुगेँसगै नागरकिकै सहजताका लागिसरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवाप्रवाह थालेका हुन् | 4 | ['concatenation', 'transposition', 'omission', 'transposition'] | [0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
हुस्सुको मात्रा आइतबार बिहानदेखि झन बढेको समाचारमा जनाइएको छ | हुस्सुको मात्रा आइतबार बिहानदेखिझन बढेको समाचारमा जनाइएको छ | 3 | ['word_space', 'concatenation', 'substitution'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
विभागका महानिर्देशक सञ्जिवकुमार राईले नयाँ प्रविधि र सोचका साथ वनस्पितिको संरक्षणका लागि विभिाग निरन्तर लागिरहेको जानकारी गराउनुभयो | विभागका महानिर्देशकसञ्जिवकुमार राईले नयाँ प्रवीिध र सोचका साथ वनस्पितिको संरक्षणका लागि वभििाग निरन्तर लागिरहेको जानकारी गराउनुभयो | 4 | ['substitution', 'transposition', 'transposition', 'concatenation'] | [0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
नियन्त्रण र सन्तुलनका रूपमा सरकारका कामको अनुगमन गर्ने कामका अतिरिक्त बजेट पारित गरेर सरकार कामको अनुगमन गरेर र सरकारलाई प्रश्न सोधेर संसद्ले सरकारको कामलाई नियन्त्रणमा राख्ने कोशिस गर्छ | नियन्त्रण र सन्तुलनका रूपमा सरकारका कामको गर्ने कामखा अतिरिक्थ बजेट पारित रगेर सरकार कामको अनुगमन गरेर र सरकारलाई प्रश्न सोधेर संसद्ले सरकारको कामलाई नियन्त्रणमा राख्ने कोशिस गर्छ | 4 | ['substitution', 'transposition', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.