correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ | पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्येल पाएको छ | 3 | ['word_space', 'transposition', 'omission'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
त्यस प्रयोजनका लागि माटो मुछेर प्रतिमा बनाइएको स्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेलको फललाई रुमालले बाँध्ने विधिलाई मिथिलामा बेलनौत भनिने परम्परा छ | त्यस प्रयोजनका लागि माटो मुछेर प्रतिमा बनाइएको स्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेलको फललाई रुमालले बाँध्ने विधिलाई मिथिलामा बेलनौत भनिेन परम्परा छ | 4 | ['word_space', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1] |
२००७ सालमा भएको क्रान्तिकै क्रममा यो विषय उठेको थियो | २००७ सालमा भएको कर्ान्तिकै क्रममा यो विषय उठेको थियो | 2 | ['substitution', 'transposition'] | [0, 0, 0, 1, 1, 0, 0, 0, 0] |
हामीले खासगरी उद्योग मन्त्रालयअन्तर्गत द्विपक्षीय लगानी सम्झौताको ढाँचा तयार गर्दैछौँ | हामीले खासगरी उद्योग मन्त्रालयअन्तर्गत द्विपक्षीय लगानी षम्झौताकोढाँचा तयार गर्दैछौँ | 4 | ['word_space', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0] |
विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन शुरु गरेको छ | विभागले गत वर्षदेखि विदेशमा उत्पादितवस्तुलाई पनि एनएस चिह्न दिन शुरु गरेको छ | 3 | ['substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1] |
चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ | चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरी आज दुर्लभ पाटेबाघ मरेको छ | 4 | ['transposition', 'substitution', 'omission', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
साथै राष्ट्रियसभाको गठन बहुमतीय आधारमा गर्ने कि एकल सङ्क्रमणीय मतका आधारमा भन्ने विषयमा पनि दलबीच विवाद छ | साथै राष्ट्रियसभाको गठन बहुमतीय आधारमा ग्रने कि एकल सङ्क्रमणीय मतकाआधारमा भन्ने विषयमा पनि दलबीच विवाद छ | 4 | ['transposition', 'concatenation', 'transposition', 'transposition'] | [0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
सहज रूपमा मोबाइल प्रयोग गर्न पाएपछि बर्दघाटका उच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएको छ | सजह रूपमा मोबाइल प्रयोगगर्न पाएपछि बर्दघाटकाउच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएोक छ | 4 | ['concatenation', 'concatenation', 'transposition', 'transposition'] | [1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0] |
सार्क राष्ट्रमध्येमा नेपालमा सम्भवत पहिले दमकल सेवा स्थापना भएको हो तर अहिले विपद व्यवस्थापन एवं अग्नि नियन्त्रण तथा उद्धारको क्षेत्रमा सार्क राष्ट्रमा नेपालको क्षमता अरूभन्दा कमजोर छ | सार्क राष्ट्रमध्येमा नेपालमा पहिले दमकल सेवा स्थापना भएको हो तर अहिले विपद व्यवस्थापन एवं अग्नि नियन्त्रण तथा उद्धारको ्कषेत्रमा सार्क राष्ट्रमा नेपालको क्षमता अरूभन्दा कमजोर छ | 4 | ['transposition', 'substitution', 'transposition', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
नेटवर्क नटिप्ने, कुराकानी गर्दैगर्दा काटिने, बिलिङमा समस्या हुने, आवाज नबुझिनेजस्ता सेवाग्राहीको गुनासोका आधारमा प्राधिकरणले हालै मात्र दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी मापदण्ड पनि सार्वजनिक गरिसकेको छ | नेटवरक् नटिप्ने, कुराकानी गर्दैगर्दा काटिने, बिलिङमा समस्या हुने, आवाज नबुझिनेज्सता सेवाग्राहीको गुनासोका आधारमा प्राधिकरणले हालै मात्र दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी मापदण्ड पनि सार्वजनिकगरिसकेको छ | 4 | ['transposition', 'substitution', 'concatenation', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0] |
जीव विज्ञान पढेका प्राणी शास्त्री या वनस्पति विज्ञानका जनशक्ति कृषि र वनको ढोकाबाटै प्रवेश पाउँदैनन् | जीव विज्ञान पढेका प्राणीशास्त्री या वनस्पति विज्ञानका जनशक्ति कृषि र वनको ढोकाबाटेप्रवेश पाउँदैनन् | 4 | ['substitution', 'substitution', 'concatenation', 'concatenation'] | [0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0] |
हाम्रा नेताहरू धेरै पटक राजनीतिमा भित्रिएको विकृतिसँगै फस्न पुगेका छन् | हाम्रा नेताहरू धेरै पकट राजनीतिमा भित्रिएको विकृतिसँगै फस्न पुगेका छन् | 3 | ['word_space', 'substitution', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1] |
तर, विकासको दृष्टिकोण स्पष्ट भएको छ | तर, विकाषको दृष्टिकोण स्पष्ट भएको छ | 1 | ['substitution'] | [0, 1, 0, 0, 0, 0] |
लैङ्गिक हिंसा तथा छाउपडी गोठमुक्त अभियान सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ | लैङ्गिक हिंसा तथा छाउपडी गोठमुक्त अभियान सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा बुँदे पत्र गरिएको छ | 4 | ['omission', 'substitution', 'omission', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा तीनतीन वटा तालिम र प्रदर्शनी हुने छन् | परियोजनाअन्तर्गत ाचलू वर्षमा तीनतीन वटा तालिम र प्रदर्शनी हुने छन् | 3 | ['transposition', 'omission', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1] |
सामान्यतया महिला र पाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदारलाई रु १०१५ का दरले बिक्री गर्छन् | सामान्यतया महिला रपाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदअरलाई रु १०१५ का दरले बिक्री गर्छन् | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0] |
कम्युनिस्ट आन्दोलन भनेको सङ्घर्षको निरन्तर ऐतिहासिक प्रक्रिया मार्फत समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सङ्गठित र वर्गसचेत अभियानको नाम हो | कम्युनिस्ट आन्दोलन भनेकौ सङ्घर्षको निरन्तर ऐतिहासिक प्रक्रियामार्फत समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सङ्गठित र वर्गसचेत अभियानको नाम हो | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
त्यसबाट उत्पन्न वर्षा भएर यहाँबाट बगेर गएको पानीले बङ्गालको खाडी भरिन्छ | त्यसबाट उत्पन्न बगेर गएको पानीले बङ्गालको खाडी भरिन्छ | 3 | ['omission', 'omission', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0] |
वास्तवमा २०४८ मा प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला धेरै अर्थमा निरीह हुनुहुन्थ्यो | वास्तवमा २०४८ मा प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरअला धेरै अर्थमा निरिह हुनुहुन्थ्यो | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0] |
आधुनिक नेपालको निर्माणसम्म पश्चिमी संस्कार र संस्कृतिको परम्पराले स्पर्श नगरेको अवस्थामा यहाँ प्राज्ञिक आदर्श र मेधावीयुक्त स्थितिको संवेदना यहाँको पुस्ता प्रतिपुस्ताले आत्मसात् गर्दै आएको देखिन्छ | आधुनिक नेपालको निर्माणसम्म पश्चिमी संस्कार र संस्कृतिको पमर्पराले स्पर्श नगरेको अवस्थामा यहाँ प्राज्ञिक आदर्श र मेधावीयुक्त स्थितिको संवेदना यहाँको पु्सता प्रतिपुस्ताले आत्मसात् गर्दै आएको देखिन्छ | 4 | ['word_space', 'transposition', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
लागुऔषध प्रयोगका कारण घर झगडादेखि दुर्घटना, सामाजिक अपराध व्यभिचार पैदा हुने र परिवार नै विखण्डन हुने अवस्था सिर्जना हुन्छ | लागुऔषध प्रयोगका कारण घर झगडादेखि दुर्घटान, सामाजिक अपराध व्यभिचार पैदा हुने र परिवार नै विखण्डन हुनेअवस्था सिर्जना हुन्छ | 4 | ['substitution', 'transposition', 'concatenation', 'word_space'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0] |
दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् | दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्घ सेवा लिँदै आएका छन् | 3 | ['substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0] |
रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको चहलपहल मन्दिर र बाटोघाटोमा देखिन्छ | राोत, पहेँलो र हरियो चुरापोते ताथ कपडामा सजिएका महिलाको चहलपहल मन्दिर र बाटोघाटोमादेखिन्छ | 4 | ['transposition', 'substitution', 'transposition', 'concatenation'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0] |
आईतबार बिहान आकाशमा बाक्लो कुहिरो लागेको कारण निकै अध्यारो देखिएको छ | आईतबार बिहान आकाशमा बाक्लो कुहिरो लागेको कारण निकै देखिएको छ | 3 | ['transposition', 'word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
जडीबुुटी व्यापारीबाट ५० हजार अग्रिम पेस्की लिएर जडीबुुटी सङ्कलन गर्न जानुभएका परियारलाई हाल सो जडीबुुटी बिक्री नहुुँदा साहुुको ५० हजार ऋण कसरी तिर्ने भन्ने पिरलो परेको छ | जडीबुुटी व्यापारीबाट ५० हजार अग्रिम पेस्की लिएर जडीबुुटी सङ्कलन गर्न जानुभएका परियारलाई हाल सो जडीबुुटी बिक्री नहुुँदा साहुुको ५० हजार ऋण सकरी तिर्ने भन्नै पिरलो परेको छ | 4 | ['word_space', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0] |
काठमाडौँ महानगरपालिकाले करिब तीन सय घरको फोहोर जम्मा गरेर टेकुमा प्लान्ट निर्माण गरी जैविक ग्यास, जैविक मल र बिजुली उत्पादन गर्ने कार्यक्रम राखेको छ | काठमाडौँ महानगरपालिकाले करिब तीन सय घरको फोहोर जम्मा गरेर टेकुमा प्लान्ट निर्माणगरी जैविक ग्यास, जैविकमल र बिजुली उत्पादन गर्ने कार्यक्रम राखेको छ | 4 | ['word_space', 'concatenation', 'substitution', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालको यो जाति इमानदार, मिहिनेती र देशभक्त आदिवासी जनजातिका रूपमा युगौँदेखि आफ्नै मौलिक पहिचानका साथ अस्तित्वमा रहिरहेको छ | नेपालको यो जाति इमानदार, मिहिनेती र देशभक्त आदिवासी जनाजतिका रूपमा युगौँदेखि आफ्नै मौलिक पहिचानका सअथ अस्तित्वमा रहिरहेको छ | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 1, 0, 0, 0] |
न्यायाधीशहरूले अतिरिक्त समयमा पनि ऐच्छिक रूपबाट काम गर्न सक्ने व्यवस्था नियमावलीमा राख्न सकियो भने अतिरिक्त समय साँझ बिहान वा बिदाको दिन पनि अदालत खुल्न सक्छ | न्यायाधीशहरूले अतिरिक्त समयमा पनि ऐच्छिख काम गर्न सक्ने व्यवस्था नियमावलीमा राखन् सकियो भने अतिरिक्त समय साँझ बिहान वा बदिाको दिन पनि अदालत खुल्न सक्छ | 4 | ['transposition', 'transposition', 'omission', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
तर राजपा नेपालले हालसम्म पदाधिकारीबाट उहाँहरूको नाम यथावत् राखेको छ | तर राजपा नेपालले हालसम्म पदाधिकारीबाट उहाँहरूको नाम यथावत् राखेको छ | 3 | ['word_space', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
उहाँले जिल्लाका पाँच वटै सेवा केन्द्रबाट करिब ७५ जनाले सुरक्षित गर्भपतन गराएको बताउनुभयो | उहाँले जिल्लाका पाँच वटै शेवा केन्द्रबाट करिभ ७५ जनाले सुकर्षित गर्भपतन गराएको बताउनुभयो | 4 | ['transposition', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0] |
यसैगरी, नेकपा माओवादी केन्द्र विजयी भएका वडामा थवाङ गाउँपालिका४ र ५, दुईखोली गाउँपालिका१ र २, माडी गाउँपालिका१ र २, रुन्टीगढी गाउँपालिका१, सुकीदह गाउँपालिका२, सुनछहरी गाउँपालिका१, रोल्पा नगरपालिका१, त्रिवेणी गाउँपालिका१ र लुङ्ग्री गाउँपालिका७ रहेका छन् | यसैगरी, नेकपा माओवादी केन्द्र विजयी भएका वडामा थवाङ गाउँपालिका४ र ५, दुईखोली गाउँपािलका१ र २, माडी गाउँपालिका१ र २, रुन्टीगढी गाउँपालिका१, सुकीदह गाउँपालिका२, सुनछहरी गाउँपालिका१, रोल्पा नगरपालिका१, त्रिवेणी गाउँपालिका१ र लुङ्ग्री रहेका छन् | 4 | ['transposition', 'word_space', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
फितलो अनुसन्धान सामाजिक सुधार व्यवहार ऐन २०३३ अनुसार बाजावालालगायत ५१ जनाभन्दा बढी जन्ती लान हुँदैन | फितलो अनुसन्धानशामाजिक सुधार यव्वहार ऐन २०३३ अनुसार बाजावालालगायत ५१ जनाभन्दा बढी जन्ती लान हुँदैन | 4 | ['transposition', 'transposition', 'substitution', 'concatenation'] | [0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
प्रभावित जिल्लामा सञ्चालन भएको कार्यक्रम समीक्षा गर्दै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तले जानकारी दिनुभयो | प्रभावित जिल्लामा सञ्चालन भएको ाक्रयक्रम समीक्षा ग्रदै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तले जानकारी दिनुभयो | 4 | ['transposition', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
त्यसअघि भैरवको खट घरघर पुयाएर पूजा लिएपछि मात्र शक्तिपीठ लगिन्छ | त्यसघअि भैरवको खट घरघर पुयाएर पूजा लिएपछि मात्र शक्तिपीठ लगिन्छ | 3 | ['substitution', 'transposition', 'word_space'] | [1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै बढी मारिने गरेको पाइएको छ | यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै भढी मारिने गरेको पाइएको छ | 3 | ['substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1] |
जिल्लामा विद्युत् भारतीय क्षेत्रबाट ल्याउनुपर्दा महँगो पर्नुको साथै वार्षिक करोडौँ रुपैयाँ भारतमा जाने गरेको छ | जिल्लामा विद्युत् भारतीय क्षेत्रबाट ल्याउनुपर्दा महँगो पर्नुको साथै वअर्षिक करोडौँ रुपैायँ भारतमा जाने गरेको छ | 4 | ['transposition', 'word_space', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0] |
पछिल्लो समयमा कर्णालीका प्रायजसोः आमा बाबुविहीन असहाय, टुहुरा र गरिब घरपरिवारका बालबालिका विभिन्न सवारी साधनमा खलासी होस् या उद्योग कलकारखानामा मजदुरका रूपमा होस्, भारयुक्त काम गर्दै आएका छन् | छपिल्लो समयमा कर्णालीका प्रायजसोः आमा बाबुविहीन असहाय, टुहुरा र गरिब घरपरिवारका बालबालिका विभिन्न सवारी साधनमा खलासी होस् या उद्योग कलकारखानामा मजदुरका रूपमा होस्, भारयकु्त काम गर्दै आएका छन् | 4 | ['transposition', 'substitution', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
प्रदेश प्रहरीको संयोजनमा उहाँहरुले आज पहिलो पटक कैदीबन्दीसँग अन्तक्र्रिया गर्नुभयो | प्रदेश प्रहरीको संयोजनमा उहाँहरुले आज पहीलो कैदीबन्दीसँग अन्तक्र्रिया गर्नूभयौ | 4 | ['substitution', 'substitution', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1] |
गुणस्तर बढाउने अपेक्षा थियो | गुणस्तर ढबाउने अपेक्षा थियो | 1 | ['transposition'] | [0, 1, 0, 0] |
सरकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदको माथिल्लो सदनमा दर्ता गराएको र त्यसका प्रावधानबारे राम्रोसँग अध्ययनसमेत नभएको बेला भएको विरोध र समर्थनको वहसमा उहाँ जोडिनुभएको थियो | सरकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदको माथिल्लो सदनमा दर्ता गरएाको र त्यसका प्रावधानबारे राम्रोषँग अध्ययनसमेत नभएको बेला भएको विरोध र समर्थनको वहसमा उहाँ जोडिनुभएको थियो | 4 | ['transposition', 'substitution', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
कार्यक्रममा गेट कलेजका शैक्षिक विभाग प्रमुख सचिन श्रेष्ठले सो कलेजबाट हालसम्म करिब ६ सय विद्यार्थीले एसएसए हायर डिप्लोमा बीएचएम तहको अध्ययन पूरा गरिसकेका र हाल चार सय विद्यार्थी अध्ययनरत रहेका जानकारी दिनुभयो | कार्यक्रममा गेट कलेजका शैक्षिक विभाग प्रमुख शचिन श्रेष्ठले सो कलेजबाटहालसम्म करिब ६ सय विद्यार्थीले एसएसए हायर डिप्लोमा बीएचएम अध्ययन पूरा गरिसकेका र हाल चार सय विद्यार्थी अध्ययनरत रहेका जानकारी दिनुभयो | 4 | ['word_space', 'substitution', 'concatenation', 'omission'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
राजनीतिक नेतृत्व स्वच्छ र इमानदार भए यो अवश्य सम्भव छ | राजनीतिक नेतृत्व स्वच्छ र इमानदार भए यौ अवश्य सम्भव छ | 2 | ['substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0] |
त्यसैगरी, नेपाल बार एसोसिएसन म्याग्दीका सदस्य ठहरबहादुर भण्डारीले इतिहास बङ्ग्याउने अधिकार कसैलाई पनि नभएको बताउँदै शहीद स्तम्भ निर्माणसँगै पहिलाको इतिहासको पनि उल्लेख गरिएको भए उपयुक्त हुने र भावी सन्ततिलाई थाहा हुने विचार व्यक्त गर्नुभयो | त्यसैगरी, नेपअल बार एसोसिएशन म्याग्दीका सदस्य ठहरबहादुर भण्डारीले इतिहास बङ्ग्याउने अधिकार कसैलाई पनि नभएको बताउँदैशहीद स्तम्भ निर्माणसँगै पहिलाको इतिहासको पनि उल्लेख गरिएको भए उपयुक्त हुने र भावी सन्ततिलईा थाहा हुने विचार व्यक्त गर्नुभयो | 4 | ['concatenation', 'substitution', 'substitution', 'transposition'] | [0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
रुसका ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल सञ्चालन भएका थिए | रुसका ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल सञ्चालन भएका थिए | 2 | ['transposition', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
बेनी नगरपालिका१३ मा रहेको प्राकृतिक तातोपानी कुण्डको आम्दानीले सामुदायिक विद्यालय सञ्चालन भएको छ | बेनी नगरपालिका१३ म ा प्राकृतिक तातोपानी कुण्डकौ आम्दअनीले सामुदायिक विद्यालय सञ्चालन भएको छ | 4 | ['omission', 'substitution', 'substitution', 'word_space'] | [0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
पत्रकारितामा भएको नकारात्मक सोचलाई निस्तेज गर्दा राम्रो हुन्छ | पत्रकारितामा भएको नकारात्मक सोचलाई निस्तेज गर्दा राम्रोहुन्छ | 3 | ['substitution', 'substitution', 'concatenation'] | [0, 1, 0, 0, 0, 0, 1, 1] |
सङ्घ सहसचिव अजिता लोहनी पन्त आगामी दिनमा पदाधिकारी तथा सदस्यलाई सङ्घको जिम्मेवारी बाँडफाँड गरी विषयगतरूपमा सबैलाई क्रियाशील गराउने लक्ष्य सङ्घले लिएको बताउनुहुन्छ | सङ्घ सहसचिव अजिता लोहनी पन्त आगामी दिनमा पदाधिकारी तथा सदस्यलाई सङ्घको जिम्मेवारी बाँडफाँड गरी विषयगतरूफमा सबैलाई क्रियाशील गराउने लक्ष्य सङ्घले लिएको बताउनुहुन्छ | 4 | ['substitution', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0] |
उसका फरवार्ड ओलावाले आफज र महवपूर्ण डिफेन्डर कमल श्रेष्ठले पनि कार्डको कारबाहीमा थ्रिस्टारविरुद्ध खेल्न सकेका थिएनन् | उसका फरवार्ड ओलावाले आफज र महवपूर्ण डिफेन्डर कमल श्रेष्ठले पनि कार्डको कारबाहीमा थ्रिस्टारविरुदध् खेल्न सकेका थिएनन् | 4 | ['word_space', 'word_space', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
तयारी पोसाकका लागि हेटौँडामा तयारी पोसाक जोन को विकासमा हामी जुटेका छौँ | तयारी पोसाकका लागि हेटौँडामा तयारी पोसाक जोन को विकासमा हामी जुटेका छौँ | 3 | ['substitution', 'substitution', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1] |
त्यसो त चलचित्रमा अर्धनग्न भई अश्लील दृश्य दिने कतिपय नायिका चलचित्र क्षेत्रबाटै विस्थापित भइसकेका पनि छन् | त्यसो त चलचीत्रमा अर्धनग्न भई अश्लील दृश्य दिने कतिपय नअयिखा चलचित्र क्षेत्रबाटै विस्थापित भइसककेा पनि छन् | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र जेठमा फुलिरहेकै हुन्छ | विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र झेठमा फुलिरहेकै हनु्छ | 4 | ['transposition', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1] |
पश्चिमाञ्चल होटल सङ्घले यही चैत्र २९ गतेदेखि वैशाख १ गतेसम्म फेवाताल किनारस्थित कोमागाने पार्कमा १६औँ फेवा नव वर्ष महोत्सव २०७६ समेत सञ्चालन गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो | पश्चिमाञ्चल होटल सङ्घले यही चैत्र २९ तगेदेखि वैशाख १ गतेसम्म फेवाताल किनारस्थित कोमागाने पार्कमा १६औँ फेवा नव वर्ष महोत्सव २०७६ समेत सञ्चालन गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो | 4 | ['transposition', 'word_space', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
धेरै कानुनी समस्या छन् | धेरै कानुनी समसय्ा छन् | 1 | ['transposition'] | [0, 0, 1, 0] |
नेपाल टेलिकमको पहँुच प्रभावकारी नहँुदा भारतीय सिमबाट इन्टरनेट चलाउनुपर्ने र त्यसले पनि राम्रोसँग काम नगर्ने भएकाले दैनिक कार्यसम्पादनमा समस्या भएको उहाँले बताउनुभयो | नेपाल टेलिकमको पहँुच प्रभावकारी नहँुदा भारतीय सिमबाट इन्टरनेट चलाउनुपर्ने र त्यषलेपनि राम्रोसँग काम नगर्ने भएकाले दैनिक कार्यसम्पादनमा समस्या भएको उहाँले बताउनुभयो | 4 | ['concatenation', 'word_space', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
प्रशासकीय अधिकृत पौडेलले कति अस्थायी शिक्षकले आन्तरिक प्रतिस्पार्धा वा सेवाबाट सुविधासहित अवकाशका लागि आवेदन दिएका छन् भन्नेबारे विवरण सङ्कलन भइरहेको बताउनुभयो | प्रशासकीय अधकिृत पौडेलले कति अस्थयाी शिक्षकले आन्तरिक प्रतिस्पार्धा वा सेवाबाट सुविधासहित अवकाशका लागि आवेदन दिएका छन् भन्नेबारे विवरण सङ्कलन भइरहेको बताउनुभयो | 4 | ['transposition', 'transposition', 'substitution', 'transposition'] | [0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
काठमाडौँलाई अत्याधुनिक सुविधा सम्पन्न सहर बनाउने हो वा मौलिक कला र संस्कृतिको बेजोड नमुनायुक्त यो ठाउँलाई सांस्कृतिक सहरको हैसियत दिने हो भन्नेमा उम्मेदवारै पिच्छे फरकफरक धारणा देखा परेका छन् | काठमाडौँलाई अत्याधुनिक सुविधा सम्पन्न सहर बनाउने होवा मौलिक कला र संस्कृतिको ेबजोड नमुनायुक्त यो ठाउँलाई सांस्कृतिक सहरको हैसियत दिने हो भन्नेमा उम्मेदवारै पिच्छे फरकफरक धारणा देखा परेका छन् | 4 | ['substitution', 'word_space', 'transposition', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
हुनेखानेले निजी र गरीबले मात्र सरकारीमा पनि धौधौ गरी पढाउने समस्यालाई हल गर्न यस्तो नीति अवलम्बन गरिएको हो | हुनेखानेले निजी र गरीबले मात्र सरकारीमा पनि धौौध गरी पढाउने समस्यालाई हल गर्न यस्तो नीति अवलम्भन गरिएको हो | 4 | ['substitution', 'substitution', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गर्नुभयो | एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा ्परवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गर्नुभयो | 4 | ['word_space', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
उहाँले इतिहासका वस्तुलाई जोगाउने संस्कार नभएकाले इतिहासप्रति गौरवबोध हुन नसकेको धारणा राख्नुभयो | उहाँले इतिहासकावस्तुलाई जोगाउने संस्कारनभएकाले इतिहासप्रति गौरवबोध हुन नसकेको धारणा राख्नुभयो | 4 | ['word_space', 'substitution', 'concatenation', 'concatenation'] | [1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन | कुनै कारणवस अन्य व्यक्तिलेपहिलेनै बुक गरिसकेकौ भए सो स्थानमा सवारीसाधन पार्खिङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सखिने छैन | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0] |
त्यसपछि विभिन्न समयमा सहकारी ऐन परिमार्जन, नीति, विधि बने पनि विसं २०४६ सालमा प्रजातन्त्र पुुनःस्थापनापछि जारी सहकारी ऐन, २०४८ सहकारी नियमावली, २०४९ को कार्यान्वयनपछि सहकारी संस्था गठनको सङ्ख्यात्मक वृद्धि तीव्र भएको छ | ्तयसपछि विभिन्न समयमा सहकारी ऐन परिमार्जन, नीति, विधि बने पनि विसं २०४६ सालमा प्रजातन्त्र पुुनःस्थापनापछि जारी सहकारी ऐन, २०४८ सहकारी नियमावली, २०४९ को कार्यान्वयनपछि सहकारी संस्था गठनको सङ्ख्यात्मक वृद्धि तीव्र भएको छ | 4 | ['word_space', 'word_space', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
त्यतिबेला मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बनाएको ३० दलीय गठबन्धनको आन्दोलनले पनि हावा खायो, प्रचण्डले गठबन्धन छाडेर काँग्रेस र एमालेसँग २०७२ जेठ २५ गते १६ बुँदे सम्झौता गर्नुभएपछि | त्यितबेला मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बनाएको ३० दलीय गठबन्धनको आन्दोलनले पनि हावा खायो, प्रचण्डले गठबन्धन छाडेर काँग्रेस र एमालेसँग २०७२ जेठ २५ गते बुँदे सम्झौता गर्नुभएपछि | 4 | ['substitution', 'word_space', 'omission', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
राम्रो जीपीएमा उत्तीर्ण विद्यार्थीका लागि यतिबेला भ्याइनभ्याई छ | राम्रो जीपीएमा उत्तीर्ण विद्यार्थीका लागि यतिबेला छ | 3 | ['substitution', 'omission', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 1] |
खोटाङ जालपाका शेषन श्रेष्ठले भन्नुभयो, यसअघि पनि हामीले सबै प्रक्रिया पुयाएरै साउदी आएका हौँ | खोटाङ जालपाका शेषन श्रेष्ठले भन्नुभयो, यसघअिपनि हाीमले सबै प्रक्रिया पुयाएरै साउदी आएकाहौँ | 4 | ['transposition', 'transposition', 'concatenation', 'concatenation'] | [0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0] |
केही होला भन्ने आशामा मेहेनत गरेर भुइँ स्याउ लगाए पनि बजार नपाउँदा बारीमा कुहिएर जाने अवस्था आएको उहाँहरूको गुनासो छ | केही होला भन्ने आशामा महेेनत गरेर भुइँ स्याउ लगाए पनि बजार नपाउँदा बारीमा कुहिएर जानै अवस्था आएको उहाँहरूको गुनासो छ | 4 | ['word_space', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो | योपर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो | 2 | ['concatenation', 'substitution'] | [1, 0, 0, 0, 1, 0, 0, 0, 0] |
भर्खरै भनेँ, केही विगतकै अप्ठेरा सरकारसामु आइलागे | भर्खरै भनेँ, केही विगतकैअप्ठेरा सरकारसामु आइलाघे | 2 | ['substitution', 'concatenation'] | [0, 0, 0, 1, 0, 0, 1] |
अन्तर्राष्ट्रिय बजारमा समन्वय गर्ने काम राष्ट्रिय लघुउद्यमी महासङ्घले गरिरहेको तथा विभिन्न निकायसँग समन्वय गरी देशका विभिन्न भागमा बजार खोज्ने गरेको डाँगीले बताउनुभयो | अन्तर्राष्ट्रिय बजारमा समन्वय गर्ने काम राष्ट्रिय लघुउद्यमी महासङ्घले गरिरहेको तथा विभिन्न निकायसँग समन्वय गरी देशका विभिन्न भागमा बजार खोज्ने गरेको डाँघीले बताउनुभयो | 4 | ['substitution', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1] |
आगामी बाटो प्रथमत वर्षे धानको उत्पादन हालको ३३ मेट्रिकटन प्रति हेक्टरबाट वृद्धि गरी कम्तीमा ४ दशमलव १ मेट्रिकटन प्रति हेक्टर पुयाउन सकेमा हाल नपुग भएको करिब पाँच लाख मेट्रिकटन चामल सजिलै पूर्ति गर्न सकिन्छ | आगामी बाटो प्रथमत वर्षे ाधनको उत्पादन हालको ३३ मेट्रिकटन प्रति हेक्टरबाट वृद्धि गरी कम्तीमा ४ दशमलव १ मेट्रिकटन प्रति हेक्टर पुयाउन हअल नपुग भएको करिब पाँच लाख मेट्रिकटन चालम सजिलै पूर्ति गर्न सकिन्छ | 4 | ['substitution', 'transposition', 'omission', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ | नेपाल अण्डा उत्पादक सङ्घकाअनूसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीनतथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ | 4 | ['substitution', 'concatenation', 'omission', 'concatenation'] | [0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
गीतले धेरै प्रशंसक कमाएको छ माझी दाइ पोखरा फेवातालको लाऊँ माया साँच्चैको, नलाऊँ भो ख्याल ख्यालैको | गीतले धेरै प्रशंसक कमाएको छ माझी दाइ फखोरा फेवातालको लाऊँमाया साँच्चैको, नलाऊँ भो ख्याल ख्यालैको | 4 | ['concatenation', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0] |
अपत्यारिलो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् | अपत्यारलिो घटनाले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् | 3 | ['substitution', 'transposition', 'transposition'] | [1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
४० वर्ष अगाडिको नेपाली समाजको परिदृश्यलाई हेरौँ | ४० वर्ष अगाडिको नेापली समाजको परिदृश्यलाई हेरौँ | 2 | ['transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0] |
नेपालले मानवअधिकारीको विषयमा निरन्तर राम्रो गर्दै आएको र यसलाई थप सुधार गर्न इच्छुक रहेको पनि उहाँले बताउनुभयो | नेपालले मानवधअिकारीको विषयमा निरन्तर राम्ोर गर्दै आएको र यसलाई थप सुधार गर्न इच्छुक रहेको पनि उहाँले बताउनुभयो | 4 | ['substitution', 'transposition', 'transposition', 'substitution'] | [0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
कञ्चनपुरका मुक्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् | कञ्चनपुरका मकु्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको गर्न माग गरेका छन् | 4 | ['transposition', 'word_space', 'omission', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
त्रिभुवन राजमार्गको निर्माणको केही वर्षपछि यो रेलमार्गको महव बिस्तारै घट्दै जान थाल्यो फलस्वरूप विसं२०२२ तिर अमलेखगञ्ज रक्सौल रेलमार्गलाई बन्द गरियो | त्रिभुवन राजमार्गको निर्माणको केही वर्षपछि यो रेलमार्गको महव बिस्तारै घट्दै जान थाल्यो फलस्वरूपविसं२०२२ तिर अमलेखगञ्ज रक्सौल रेलमार्गलाई बन्द गरियो | 4 | ['substitution', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0] |
मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ | मृतकोक शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगीएको प्रहरीले जनाएको छ | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0] |
पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिरहँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भने प्रचारप्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ | पर्यटनमा धेरै सम्भावना बोककेो मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिहरँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाौचीकमा भने प्रचारप्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ | 4 | ['transposition', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा रहेको बताउनुभयो | क्यान्सर निको भएपछि यात्रामा निस्िकएकी नायिका मनीषाले अब अन्नफूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने रहेको बताउनुभयो | 4 | ['substitution', 'omission', 'word_space', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
हाल चारसयजना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ | हाल चारसयजना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थया्तरीलाई निःशुल्क भोजनको मिलाइएको छ | 4 | ['substitution', 'omission', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0] |
अहिले आलु खन्ने समय भएको छ | अहिले आलु खन्ने समय छ | 1 | ['omission'] | [0, 0, 0, 0, 0] |
रायमाझीले प्रस्तुत गरेको संवैधानिक राजतन्त्र परस्त कार्यक्रमलाई महाधिवेशनले परास्त गरी पुष्पलालले प्रस्तुत गरेको गणतन्त्र र संविधान सभाको नारालाई बहुमतले पारित गयो | रायमाझीले प्रस्तुत गरेको संवैधानिक राजतन्त्र रपस्त कार्यक्रमलाई महाधिवेशनले रपसा्त गरीपुष्पलालले प्रस्तुत गरेको गणतन्त्र र संविधान सभाको नारालाई बहुमतले पारित गयो | 4 | ['transposition', 'transposition', 'transposition', 'concatenation'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
रनवेको काम सकिएपछि आठ महीनाभित्र ट्याक्सी वेको काम सक्ने योजना प्राधिकरणको छ | रनवेको काम सकएिफछि आठ महीनाभित्र ट्याक्सी वेको ाकम सक्ने योजना प्राधिकरणको छ | 3 | ['transposition', 'substitution', 'transposition'] | [0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
यस्ता अधिकांश पूर्वाधार निर्माण गर्दा वातावरणमा केही न केही प्रतिकूल असर पर्छ | य्सताअधिकांश पू्रवाधार निर्माण गर्दा वातावरणमा केही न केही प्रतिकूल असर पर्छ | 3 | ['transposition', 'transposition', 'concatenation'] | [1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
नेपालमा पेसागत मिडवाइफ प्रसाविका को विकास गर्न लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो | नेपालमा पेसागत मिडवाइफप्रसाविका को विकास गर्न सन् २००६ म ा नेपाल सरकारले दक्ष प्रसूतिखर्मी नीति ल्याएको थियो | 4 | ['omission', 'substitution', 'concatenation', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0] |
तिमिल्सेनाका अनुसार, अध्ययन समिति समस्या निराकरण गर्नेभन्दा पनि त्यसका अप्ठेरा नबुझी गठन हुने गरेका छन् | तिमिल्सेनाका अनुसार, अध्ययन समिति समस्या निरअकरण गर्नेभन्दा पनि त्यसका अप्ठेरा नबुझी गठन हनुे गरेका छन् | 4 | ['word_space', 'transposition', 'substitution', 'transposition'] | [0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
नगरपालिकाले डेङ्गु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ | नगरपालिकाले डेङ्गु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका गेरको छ | 4 | ['transposition', 'substitution', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0] |
सुविधा र आन्तरिक अवसरमा वृद्धि गर्नु जरुरी छ | र आन्तरिक अवसरमा वृद्धि गर्नु जरुरी छ | 2 | ['substitution', 'omission'] | [0, 0, 1, 0, 0, 0, 0] |
उहाँले डिजेल खर्च गरेरै रोपाइँ गर्दा पनि अचेल बोरिङबाट समेत पानी आउन छोडेपछि झनै समस्या भएको बताउनुभयो | उहाँले डिजेल खर्च गरेरै रोपाइँ गर्दा पिन अचेल बोरिङबाट समेत पानी आउन छोडेपछि झनै मसस्या भएको बतउानुभयो | 4 | ['word_space', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1] |
जिल्लाभित्रका सबै बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले जानकारी दिनुभयो | जिल्लाभित्रका सबै बालबालिका शिक्षाबाट हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई िवशेष जोड दिएको सुवेदीले जानकारी दिनुभयो | 4 | ['transposition', 'omission', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0] |
बेलायतमा सन् १८१८ मा पहिलो पटक महिलाले मतदान गर्न पाउने अधिकार पाएका थिए | बेलायतमा सन् १८१८मा पहिलो पटक मतदान गर्न पाउने अधिकार पाएका थिए | 3 | ['concatenation', 'omission', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् | हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बासइँपथेका छन् | 3 | ['transposition', 'concatenation', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0] |
यसलाई प्रशोधन गर्न सल्फर डाइअक्साइड, फस्फोरिक एसिड, क्याल्सियम हाइड्रोअक्साइड र एक्टिभेटेड कार्बनको उपयोग गरिन्छ | यसलाई गर्न डाइअक्साइड, फस्फोरिक एसिड, क्यअल्सियम हाइड्रोअक्साइड र एक्टिभेटेड कार्बनको उपयोग गरिन्छ | 4 | ['omission', 'substitution', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1] |
पक्कै पनि उनलाई केही भयो होला | पक्कै पनि उनलाई कहेी भयो होला | 1 | ['transposition'] | [0, 0, 0, 1, 0, 0] |
नेपालकै एक मात्र शिकार आरक्षका रुपमा ख्याति कमाएको ढोरपाटन जाने बाटोमा नजिकै रहेका कारण यो पर्यटकको आकर्षक गन्तव्य बनेको छ | नेपालकै एक मात्र शिकार आरक्षका रुपमा ख्याित कमाएको ढोरपाटन जाने बाटोमा नजिकै कारण यो पर्यटकोक आरक्षक गन्तव्य बनेको छ | 4 | ['omission', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0] |
उनीहरूको माग सम्बोधनको कुनै छनक नपाएपछि यस्तो सम्भावना बढेको स्थानीय बताउँछन् | उनीहरकूो माग सम्बोधनको कुनै छनक नपाएपछि यस्तो सम्भावना बढेखो स्थानीय भताउँछन् | 3 | ['substitution', 'transposition', 'substitution'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1] |
उहाँका अनुसार दिवंगत हुनुअघि शरीर दान गर्ने सदस्यको शर्तअनुसार दानस्वरुप प्राप्त मृत शरीरलाई सुनसरीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित राखिएको छ | उहाँका अनुसार दिवंगत हुनुअघि शरीर दान गर्ने सदस्यको शर्तअनुसार दानस्वुरप प्राप्त मृत सुनसरीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित राखिएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'omission'] | [0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् | जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् | 4 | ['transposition', 'transposition', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
सहमति हुनेबित्तिकै सदनमा पेस गरिने उहाँको भनाइ थियो | सहमति हुनेबित्तिकै सदनमा पेस गरनिे उहाँको भनाइ थियो | 2 | ['transposition', 'word_space'] | [0, 0, 0, 0, 1, 0, 0, 0] |
पराजुली भन्नुहुन्छ, गुफामा देवीदेवताको आकृति भएकाले आस्थापूर्वक पूजा गर्दै आइएको छ | पराजुली भन्नुहुन्छ, गुफामा देवीदेवताको आकृतिभएकाले आस्थापूर्वक पूजा आइएको छ | 4 | ['substitution', 'substitution', 'omission', 'concatenation'] | [0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.