correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
समुदायको पहलमा थप नौ रोपनी सार्वजनिक र शिवालय मन्दिर संरक्षण समितिले एक रोपनी तीन आना जग्गा गाउँपालिकाको भवनका लागि उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो
समुदायको पहलमा थप नौ रोपनी सार्वजनिक र शिवालय मन्दिर संरक्षण समितीले एक रोपनी तीन आना जग्गा गाउँपालिकाको भवनका लागि उपलब्ध गराकएो उपभोक्ता समितिखा अध्यक्ष खढ्ग गिरीले बताउनुभयो
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0]
खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताउनुभयो
खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसमुदायलाई राज्यले बताउनुभयो
4
['concatenation', 'word_space', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
पत्रकार ऋषि धमलाले सो अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो
पत्रखार ऋषि धमलाले सो अभियअनलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो
3
['substitution', 'substitution', 'substitution']
[1, 0, 0, 0, 1, 0, 0, 0, 0]
एक महिनामा प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या ८४ हजार हुन्छ
एक महिनामा प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या ८४ हजार हुनछ्
3
['substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो
तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन रग्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले ्करमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो
4
['transposition', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
विसं २०७२ सालमा जारी नेपालको संविधानको प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने प्रतिबद्धता जाहेर गरिएको छ
विसं २०७२ सालमा जारी नेपालको संविधानको प्रस्तावनामा सङ्घीय लकोतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिघो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने प्रतिबद्धता जाहेर गरिएको छ
4
['substitution', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो, अर्थमन्त्री खतिवडाको भन्नुभयो गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पुयाउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस्
सामाजिक पूँजी समृद्धिकोमहत्वपूर्ण आधार हो, अर्थमन्त्री खतिवडाको भन्नुभयो गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पुयाउनुपर्छ, यसतर्फ तपईाहरुको ध्यान जाओस्
4
['concatenation', 'word_space', 'word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
यो पास गराउन फलानोले मानिरहेको छैन, त्यो भन्ने अधिकार सरकारसँग छैन किनभने हामीसँग तीन बुँदे सम्झौता भएको हो
यो पास गराउन फलानोले मानिरहेको छैन, त्यो भन्ने अधिकार सरकारसँग छैन किनभने हामीसँग बुँदे सम्झौथा भएको हो
4
['substitution', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
राजनीतिक निकासका लागि मुलुकका ठूला दल र तिनका नेताबाट भएका पछिल्ला राजनीतिक छलफलका प्रयासले यतिखेर त्यो सङ्केत दिइरहेको छ
राजनीतिक लागि मुलुककाठूला दल र तिनका भएका राजनीतिक छलफलका प्रयासले यतिखेर त्यो सङ्केत दिइरहेको छ
4
['concatenation', 'omission', 'omission', 'omission']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसैबीच राससले काँग्रेस नेता विमलेन्द्र निधिलाई उद्धृत गर्दै निर्वाचनको सङ्घारमा कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धनको घोषणालाई काँग्रेसले अस्वाभाविक कदमका रूपमा लिने बताउनुभएका छ
यसैबीच राससले काँग्रेस नेता विमलेन्द्र निधिलाई उद्धृत गर्दै सङ्घअरमा कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धनको घोषणालाई काँग्रेसले अस्वाभाविख कदमका रूपमा लिने बताउनुभएका छ
4
['omission', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
वातावरण महासङ्घका अध्यक्ष टीकाराम दाहालले फोहोर उठाए पनि कहाँ व्यवस्थापन गर्ने भन्ने स्थान नहुँदा अन्योल रहेको बताउनुभयो
महासङ्घका अध्यक्ष टीकाराम दाहालले फोहोर उठाए पनि कहाँ व्यवस्थापन गर्ने भन्ने स्थना नहुँदा अन्योल रहेको बताउनुभयो
4
['omission', 'word_space', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
पार्क स्थापना भएदेखि हालसम्म पार्कको विकासका लागि रु दुई करोड ३७ लाख २२ हजार ८५६ प्राप्त भएको र रु दुई करोड ३४ लाख तीन हजार ४२३ खर्च भएको कोषाध्यक्ष रानाले जानकारी दिनुभयो
पार्क स्थापना भएदेखि हलासम्म पार्कको विकासकालागि रु दुई करोड ३७ लाख २२ हजार ८५६ प्राप्त भएको र रु दुई करोड ३४ लाख तीन हजार ४२३ खर्च भएको कोषाध्यक्ष रानाले जानकारी दिनुभयो
4
['transposition', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
स्थानीय तहमा आवश्यक पर्ने जनशक्ति र पूर्वाधारमा सहयोग गरेर र जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि गराएर गल्ती सुधार हुनसक्छ
स्थानीय तहमाआवश्यकपर्ने जनशक्ति र पूर्वाधारमा सहयोग गरेर र जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि गराएर गल्ती सुधार हुनसक्छ
4
['concatenation', 'substitution', 'word_space', 'concatenation']
[0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
भारत सरकारले कोशी सम्झौता अनुसार वर्षै पिच्छै कोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपूर्ति नदिएर अन्याय गरेको भन्दै सम्झौता कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले आन्दोलन स्वरुप रिले अनशन सुरु गरिएको हो
भारत सरकारले कोशी सम्झौता अनुशार वर्षै फिच्छै कोशी कटानबाटपीडितलाई दिनुपर्ने क्षतिपूर्ति नदिएर अन्याय गरैको भन्दै सम्झौता कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले आन्दोलन स्वरुप रिले अनशन सुरु गरिएको हो
4
['concatenation', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै अण्डरपास सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो
सडक विभाग, चक्रपथ सुधार आयोजनालै असार दोस्रो सातामै अण्डरपास सञ्चालनमा कुरा सार्वजनिक गरेको थिोय
4
['omission', 'word_space', 'substitution', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो
वर्तमान सेनाको सांगठनिक स्वरुपको १८१९ सालदेखि हो
3
['omission', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0]
पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ
पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चसाो बढेको छ
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0]
उहाँ भन्नुहुन्छ, जीवनमा धेरै पटक धेरै जनालाई मतदान गरियो तर यसपटक विगतका निर्वाचनमा भन्दा निकै उत्साह बढेको छ, मतदान खेर नजाओस् भनेर पार्टीगत नभई सही र सक्षम उम्मेदवारलाई मतदान गर्ने तयारीमा छु
उहाँ भन्नुहुन्छ, जीवनमा धेरै पटक धेरै जनालाई मतदान गरियो तर यसपटक विगतका निर्वाचनमा भन्दा निखै उत्साह बढेको छ, मतदान खेर नजाओस् भनेर पारट्ीगत नभई सही र सक्षम उम्मेदवारलाई मतदान गर्ने तयारीमा छु
4
['transposition', 'word_space', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
जबकि गिरिजाप्रसादले नै नेपालमै पहिलोपटक क्याविनेटस्तरको राज्यमन्त्री दलित समुदायबाट बनाउनुभएको थियो
जबकि गिरिजाप्रसादले नै नेपालमै पहिलोपटक क्याविनैटस्तरको राज्यमन्त्री लदति समुदायबाट बनाउनुभएको थीयो
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1]
इन्धनका लागि बाहिरी देशमा भर पर्नुपर्ने देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बन्ने ढकालले बताउनुभयो
इन्धनका लागि बाहिरी ेदशमा भर पर्नुरप्ने देशलाई इन्धन व्यवस्थापन ग्रन यस्ता कम्पीन सहयोगी बन्ने ढकालले बताउनुभयो
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
सस्तो लोकप्रियताका लागि वा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर चालिएको कदम हो भने स्थायित्व सम्भव हुँदैन
ष्सतो लोकप्रियताका लागि वा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखैर चालिकएो कदम हो भने स्थायित्व सम्भव हुँदैन
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
कसैको खुट्टा हात्तीपाइले रोगले गाँजेकोजस्तो त कसैको स्तन नाभीमा झुन्डिएको थियो
कसैको खुट्टा हात्तीपाइले रोगलै गाँजेकोजस्तो त कसैको स्तन नाभीमा झुन्डिएको थियो
3
['word_space', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
सरकारलाई फागुन २१ गतेभित्रै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने संवैधानिक समय सीमा छ
सरकारलाई फागुन २१ गतेभित्रै संघीय शिक्षा ऐन जारी संवैधानिक समय सीमा छ
4
['word_space', 'word_space', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
मेरो ४० वर्ष लामो सैनिक जीवनको सम्वन्धमा तत्काल आत्मकथा लेख्ने इच्छा त छैन उहाँले भन्नुभयो तर विहान अवेरसम्म आनन्दले सुत्ने धोको पूरा हुने छ
मेरो ४० वर्ष सैनिक जीवनको सम्वन्धमा तत्काल आत्मकथा लेख्ने इच्छा त छैन उहाँले भन्नुभयो तर विहान अवेरसम्म आनन्दले सुत्ने धकोो पूरा हुने छ
4
['transposition', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
यसतर्फ सबैको ध्यान जान जरुरी छ
यसतर्फ शबैको ध्यान जान जरुरी छ
1
['substitution']
[0, 1, 0, 0, 0, 0]
साथै चैत २८ गतेबाट सुरु हुने महायज्ञ वैशाख ६ गते सम्म चल्ने बताइएको छ
साथै चैत २८ गतेबाट सुरु हूने वैशाख ६ गते सम्म चल्ने बताइएको छ
3
['omission', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
साविक जिल्ला भएका उक्त कार्यालयका भौतिक सम्पत्ति सहित सम्बन्धित तहमा हस्तान्तरण भई नयाँ स्वरूपमा सेवा प्रवाह भए पनि सोबारे सेवाग्राहीलाई जानकारी छैन
ासविक जिल्ला भएका उक्त कार्यालयका भौतिक षम्पत्ती सहित सम्बन्धित तहमा हस्तान्तरण भई नयाँ स्वरूपमा सेवा प्रवाह भए पनि सोबारे सेवाग्राहीलाई जानकारी छैन
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
हामीजस्ता जिज्ञासु पाठकले समेत बुझेको सिद्धान्त जिन्दगीभर राजनीति गरेर आर्यघाट जाने सपना देखेका राजनीतिक नेताले किन नदेखेका होलान्
हामीजस्ता जिज्ञासु पाठकले समेत बुझेको सिद्धान्त जिन्दगीभर राजनीति गरेर आर्यघाट झाने सपना देखेका राजनीतिक नेताेल किन नदेखेका होलान्
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
मानवजन्य गतिविधिका कारण पारो तथा पारोजन्य पदार्थको उत्सर्जनबाट मानव स्वास्थ्य तथा वातावरणमा परिरहेको प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने उद्देश्यसाथ सन् २०१३ मा हस्ताक्षरका लागि खुला गरिएको मीनामाता महासन्धि मा नेपालले १० अक्टोबर २०१३ मा हस्ताक्षर गरिसकेको छ
मानवजन्य गतिविधिका कराण पारो तथा पारोजन्य पदार्थको उत्सर्जनबाट मानव स्वास्थ्य तथा वातावरणमा परिरहेको प्रतिकूल प्रभावन्यूनीकरण गर्ने उद्देश्यसाथ सन् २०१३ मा हस्ताक्षरका लागि खुला गरिएोक मीनामाता महासन्धि मा नेपालले १० अक्टोबर २०१३ मा हस्ताक्षर गरिसकेको छ
4
['concatenation', 'transposition', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
सुपरजोन अन्तर्गत सात हजार हेक्टरमा मकैखेती हुन्छ तर यो हिउँदे मकै मुस्किलले चारपाँच सय हेक्टरमा लगाउँछन्, सुपरजोनका वरिष्ठ कृषि अधिकृत महेश रेग्मी भन्नुहुन्छ हावापानीले साथ नदिएको कारण हिउँदे मकैतिर किसानको आकर्षण कम भएको छ
सुपरजोन अन्तर्गत सता हजार हेक्टरमा मकैखेती हुन्छ तर यो हिउँदे मकै मुस्किलले चारपाँच सय हेक्टरमा लगाउँछन्, सुपरजोनका वरिष्ठ कृषि अधिकृत महेश रेग्मी भन्नुहुन्छ हावापानीले साथ नदिएको कारण हिउँदे मकैतिर किसानको आकर्षण कम भएको छ
4
['substitution', 'substitution', 'word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
संसद्मा विचाराधीन ऐनले अझै पूर्णता पाइनसकेकाले नयाँ पदपूर्ति र बढुवा प्रक्रियाका लागि कार्यतालिका प्रकाशन गर्नका लागि रोक्न नमिल्ने आयोगका सचिव मधुप्रसाद रेग्मीले स्पष्ट गर्नुभयो
संसद्मा विचाराधीन ऐनले अझै पूर्णता ापइनसकेकाले नयाँ पदपूर्ति र ढबुवा प्रक्रियाका लागि कार्यतालिका प्रकाशन गर्नका रोक्न नमिल्ने आयोगका सचीव मधुप्रसाद रेग्मीले स्पष्ट गर्नुभयो
4
['transposition', 'omission', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
अलैँचीको बिरुवाको मूल्य प्रतिगोटा रु पाँच छ
बिरुवाको मूल्य प्रतिगोटा रुपाँच छ
2
['concatenation', 'omission']
[0, 0, 0, 1, 0, 0]
क्रसरका कारण डिलमुनि खसेको ढुंगामाटोले रातमाटे लुम्रे सामुदायिक वनको केही भाग पुरिएको छ
क्रसरका कारण डिलमुनि खसेको ढुंगअमाटोले रातमाटे लुम्रे सामुदायिक वनकोकेही भाग पुरिएको छ
4
['substitution', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0]
चेन्नइ सहर मोटरकार सम्बन्धी सामग्रीहरुको उत्पादन र सूचना प्रविधिको सेवाका लागि अग्रस्थानमा रहेको छ
चेन्नइ हसर मोटरकार सम्बन्धी सामग्रीहरुको उत्फादन र सूचना प्रविधिको सेवाका लागि अग्रस्थानमा रहेको छ
4
['transposition', 'substitution', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
सुर्खेत र रुकुमकी युवतीलाई दमकमा राखेर पशुपतिनगर ल्याइएको थियो भने बच्चासहितकी युवतीलाई बुटवलबाट सिधै पशुपतिनगर ल्याएर दार्जिलिङको एक होटलमा पुयाएपछि तत्काल प्रहरीले उद्धार गरेको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीलले बताउनुभयो
सुर्खेत र रुकुमकी युवतीलाई मदकमा राखेर पशुपतिनगर ल्याइएको थियो भने बच्चासहितकीयुवतीलाई बुटवलबाट सिधै पशुपतिनगर ल्याएर दार्जिलिङको एक पुयाएपछि तत्काल प्रहरीेल उद्धार गरेको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीलले बताउनुभयो
4
['transposition', 'concatenation', 'omission', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
त्यस्तै पोखरा१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ
त्यश्तै पोखरा१७ महतगौडाको आधारभूत विद्यायलभाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ
4
['omission', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो
नाउर सिकारको दर भने बढीमा रु आठ लअख ७५ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अनणाथ बराललेजानकारी दिनुभयो
4
['concatenation', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
नेपालको कूटनीतिले समेत नयाँ मोड लिनेछ
नेपालको कूटनीतिले मसेत नयाँ मोड लिनेछ
1
['transposition']
[0, 0, 1, 0, 0, 0]
लम्सालका अनुसार धान र कोदोको मूल्य बढे पनि गहुँ र वर्षे मकैको औषत मूल्य भने घटेको छ
लम्सालका अनुसार धान र कोदोको मूल्य बढे पनि गुहँ र वर्षै मकैको औषत मूल्य भने घटेको छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 1]
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवापुस्तामा रहेको भ्रमलाई कैलालीका एक २२ वर्षीय युवकले चिर्नुभएको छ
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवापुस्तामा रहेको कैलालीका एक २२ वर्षीय चिर्नुभएको छ
4
['substitution', 'substitution', 'omission', 'omission']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताउनुभयो
सहकारीमा आबद्ध सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म डेरी सञ्चालन गरेको धअ्यक्ष सीात देवकोटाले बताउनुभयो
4
['omission', 'omission', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
यस धन्धाबाट ऊ केही वर्षमै मालामाल भएको थियो
यश धन्धाबअट ऊ केही वर्षमै मालामाल भएको थियो
2
['substitution', 'substitution']
[1, 1, 0, 0, 0, 0, 0, 0]
यसर्थ गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन र गतिशिलताको संवाहकका साथै परिस्थितिकीय स्वस्थताको सूचक पनि हो
यसर्थ गिद्ध पर्यावरणीय चक्र र सनातनखाद्य शृङ्खला सन्तुलनर गतिशिलताको संवाहकका साथै परिस्थितिकीय स्वस्थताको सूचक हो
4
['omission', 'concatenation', 'concatenation', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
विश्वस्तरबाट नै सरोगेसी प्रक्रियाबाट सन्तान प्राप्त गर्न सक्ने अवधारणाको विकास भइरहेको अवस्थामा विश्वका कतिपय देशले कानुनी रूपमा मान्यता दिइसकेको छ भने कतिपय देशले यसलाई अवैध मानेको छ
विश्वस्तरबाट नै सरोगेसी प्रक्रियाबाट सन्तान प्राप्त गर्न विकास भइरहेको अवस्थामा विश्वका कतिपय देशले कानुनी रूपमा मान्यता दिइसकेको छ भने कितपय देशले यसलाई अवैध मानेको छ
4
['substitution', 'omission', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
किनकि अहिले संसद्को बजेट अधिवेशन नै जारी छ
किनकि अहिले संसद्को बजेट अधिवेशन नै जारि छ
2
['substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 1]
अघिल्ला वर्षहरुमा मौसम प्रतिकुलताका कारण कतिपय पर्यटकहरुको हवाई उडान रद्द हुँदा प्रत्यक्ष रुपमा पर्यटन व्यवसायीहरु मारमा परेका भए पनि यसवर्ष मौसममा कुनै खराबी नआएपछि सहजै फर्कन पाएको छन्
अघिल्ला वर्षहरुमा मौसम प्रतिकुलताका कारण कतिपय पर्यटकहरुको हवाई उडनारद्द हुँदा प्रत्यक्ष रुपमा पर्यटन व्यवसायीहरु मारमा परेका भए पनि यसवर्ष मौसममा कुनै खराबी सहजै फर्कन पाएको छन्
4
['transposition', 'omission', 'word_space', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
नेपाली र चिनियाँ ठेकेदारबीच लेनदेन विवाद भएपछि चैत ८ गते भैरहवामा सर्वपक्षीय छलफल गरी विवाद टुङ्ग्याउने सहमति भएको थियो
नेपाली र चिनियाँ ठेकेदारबीच लेनदेन विवादभएपछि चैत ८ गते भैरहवामा रस्वपक्षीय छलफल गरि विवाद टुङ्ग्याउने सहमति भएको थियो
4
['transposition', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0]
राष्ट्रिय खेलकुद परिषद् राखेप ले पनि विजयी टिमका खेलाडीलाई जनही एकएक लाख र अफिसियललाई जनही पचासपचास हजार रुपियाँको दरले पुरस्कृत गर्न मन्त्रालयलाई सिफारिस गरे पनि अहिले सो रकम रोकिएको छ
राष्ट्रिय खेलकुद परिषद् रअखेप ले पनि विजयी िटमका खेलाडीलाई जनही एकएक लाख र अफिसियललाई जनही पचासपचास हजार रुपियाँको दरले पुरस्कृत गर्न मन्त्रालयलाई सिफारिस गरे पनि अहिले सो रकम रोकीएको छ
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एसियाली विकास बैङ्क एडीबीले चार करोड २७ लाख डलर सहुलियत पूर्ण ऋण र एक करोड २७ लाख डलर अनुदान उपलब्ध गराएको छ
गौटमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एसियाली विकास बैङ्क एडीबीले चार करोड २७ लाख डलर सहुलियत पूर्ण ऋण र एक करोड २७ लाख डलर अुनदान उपलब्ध गराएको छ
4
['transposition', 'substitution', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
सारा इच्छालाई छोडेविना गुरुलाई प्रसन्न तुल्याउन सम्भव देखिँदैन
सारा इच्छालाई छोडेविना गुरूलाई प्रसन्न तुल्याउन स्मभव
3
['transposition', 'substitution', 'omission']
[0, 0, 0, 1, 0, 0, 1]
जीर्ण अवस्थामा रहेका काठका पोलले विद्युत् लाइन पनि नियमित नभएको र विभिन्न दुर्घटनाको सम्भावना रहेकाले ग्रामीण क्षेत्रका सबै जीर्ण विद्युतीय पोल हटाइने उहाँले बताउनुभयो
जीर्ण अवस्थामा रहेका काठका पोलले विद्युत् लाइन पिन नियमित नभएको र विभिन्न दुर्घटनाको सम्भावना रहेकाले ग्रामीण क्षेत्रका सबै झीर्ण विद्युतीय पोल हटाइने उहाँले बताउनुभयो
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
उहाँका अनुसार शिशु उपचार कक्ष स्थापनाका लागि करीब साढे रु तीन लाख खर्च भएको छ
उहाँका अनुसार शिशु उपचार कक्षस्थापनाका लागि करीब साढे रुतीन लाख खरच् भएको छ
3
['transposition', 'concatenation', 'concatenation']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ
महाशाखाले नियन्त्रणमा लिएाक रात्रिकालीन बस चालकलईा सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यश्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ
प्रदशे नं १ का मुख्यमन्त्री राईलेभौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ
4
['substitution', 'concatenation', 'transposition', 'omission']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उपदफा ५ मा सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति सार्वजनिक गर्न बाधा नपर्ने व्यवस्था थप गरिएको छ
उपदफा ५ म ा सार्वजनिक पदधारण गरेका व्यक्तिकौ सम्पत्ति सा्रवजनिक गर्न बाधा नपर्ने व्यवस्था थप गरिएको छ
4
['transposition', 'word_space', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
टाउकोमा हुने सम्पूर्ण रोगका लागि यो विधि उत्तम मानिन्छ
टाउकोमा हुने षम्पूर्ण रोगका लागि यो उत्तम मानिन्छ
2
['substitution', 'omission']
[0, 0, 1, 0, 0, 0, 0, 0]
सांसद श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत एक स्थलबाट अर्को विश्व सम्पदास्थलसम्मको पैदल यात्रा विश्वमै नौलो प्रयोग हुने बताउँदै यसले त्यस क्षेत्रका स्थानीय महत्वका अन्य सम्पदाबारे पनि प्रचार गर्न सहयोग पुग्ने बताउनुभयो
सांसद श्रेष्ठले विश्व सूचीमा सूचीकृत एक स्थलबाट अर्को विश्व सम्पदास्थलसम्मको पैदल यात्रा वीश्वमै नौलो फ्रयोग बताउँदै यसले त्यस क्षेत्रका स्थानीय महत्वका अन्य सम्पदाबारे पनि प्रचार गर्न सहयोग पुग्ने बताउनुभयो
4
['substitution', 'substitution', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
एउटा राजनीतिक नेताका लागि योभन्दा दुःखद घटना अरू के हुन सक्छ
एउटा राजनीतिक नतेाका लागि योभन्दा दुःखद घटना अरू के हून सक्छ
3
['transposition', 'substitution', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
साउन १३ गते सम्पन्न हुने जनैपूर्णिमा मेलाको व्यवस्थापन मर्यादित बनाउन विभिन्न सातवटा उपसमिति समेत गठन भएको अध्यक्ष डिएमले बताउनुभयो
साउन १३ गते सम्पन्न हुने जनैपूर्णिमा मेलाको व्यवस्थापन मर्यादित बनाउन विभनि्न सातवटा उपमसिति समेत गठन भएको अध्यक्ष डिएमेल बताउनुभयो
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0]
उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँ उत्तर कोरियाको भ्रमणमा जान लागनुभएको पनि उहाँले जानकारी दिनुभयो
उत्तर कोरियाली वदिेशमन्त्री रि योङ होको आमन्त्रणमा उहाँउत्तर कोरियाको भ्रमणमा जान लागनुभएको उहाँले जानकारी दिनुभयो
4
['concatenation', 'word_space', 'omission', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
वन तथा भूसंरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेशका जङ्गलमा २०० देखि ५०० वर्ष पुराना सालका रुखहरु छन् जब कि सालको रुखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो
वन तथा भूसंरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेशका जङ्गलमा २०० ेदखि ५०० रव्ष पुराना सालका ुरखहरु छन् जब कि सलाको रुखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताउनुभयो
उत्पादित गुणस्तरीय बीउ रु २५ प्रतिबोतलका दरले बिक्री गरिएकोप्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताउनुभयो
4
['transposition', 'concatenation', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
यो रोग मान्छेबाट मान्छेमा नसर्ने भए पनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्काे मान्छेलाई सार्न सक्छ
यो रोग मान्छेबाट मानछ्ेमा नसर्ने भए पनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्काे मान्छेलाई सार्न सक्छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
आयोजनाका लागि हाल प्रारम्भिक सर्वे डिजाइन गरिएको र निकट भविष्यमा उपभोक्ताबाट उठाउनुपर्ने पाँच प्रतिशत शुल्क संकलन सँगै आयोजना अगाडि बढाइने सो आयोजना व्यवस्थापन गरिरहेको लिवाङ बजार खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिनुभयो
आयोजनाका लागि हाल प्रारम्भिक सर्वे गरिएको र निकट भविष्यमा उपभोक्ताबाटउठाउनुपर्ने पाँच प्रतिशत शुल्क संकलन सँगै आयोजना अगाडि सो आयोजना व्यवस्थापन गरिरहेको लिवाङ बजार खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिनुभयो
4
['omission', 'transposition', 'concatenation', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
छोराले गिटार, याप, मोडन जेनेरेसनको चर्चा गर्छ
छोराले गिटार, याप, मोडन जेनेरेसनको चर्चा गर्छ
2
['word_space', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0]
इन्जिनियरिङ, खरिद र निर्माण इपिसी मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज सिजिजिसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो
इन्जिनियरिङ, खरिद र निर्माण इपिसी मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज सिजिजिसीसगँ २०६७ जेठ १४ गटे ठेक्का सम्झौता भएको थियो
4
['substitution', 'transposition', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
विगत १९ वर्षदेखि स्थानीय प्रतिनिधि नहुँदा आमजनताले धेरै किसिमका समस्या झेल्नुपरेको थियो
विगत १९ वर्षदेखिस्थानीय प्रतिनिधि नहुँदा आमजनताले धेरै समस्या झेल्नुपरेको थियो
4
['omission', 'substitution', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
उनीहरूले पर्यटकलाई एकपटक नाच देखाएबापत १० हजार रुपियाँसम्म लिन्छन्
उनीहरूले पर्यटकलाई एकपटकनाच देखाएबापत १० हजार रुपियाँसम्म लिन्छन्
3
['concatenation', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0]
उहाँले पहिलो चरणमा ४० हजार क्विन्टल धान खरिद गर्ने गरी खरिद शुरु गरेको एकसाता बितिसके पनि हालसम्म १४० क्विन्टल मात्र धान खरिद गर्न सकेको बताउनुभयो
उहाँले पहिलो चरणमा ४० हजार क्विन्टल धान खरिद गर्नै गरी खरदि शुरु गरेको एकसाता बितिसेक पनि हालसम्म १४० क्विन्टल मात्र धान खरिद गर्न सकेको बताउनुभयो
4
['transposition', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
स्थानिय गोबिन्द पहरीको छोरा बिराज नहरमा पौडी खेल्न जादा मृत्यु भएको प्रहरीले जनाएको छ
स्थानिय गोबिन्द पहरीको छोरा बिराज नहरमा पौडी खेल्न जादा मृत्यु भएको प्रहरीले जनाएको छ
4
['transposition', 'word_space', 'transposition', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
मासमिडिया आफैँले महिलामैत्री, शान्तिपूर्ण, हिंसा नभड्काउने सामग्री सम्प्रेषण गर्नुपर्छ
मअसमडििया आफैँलेमहिलामैत्री, शान्तिपूर्ण, हिंसा नभड्काउने सामग्री सम्प्रेषण गर्नुपर्छ
4
['concatenation', 'substitution', 'word_space', 'transposition']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0]
बसन्तपुर हाट बजार नजिक पुल नहँुदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी७ कोटिलाका जयबहादुर विष्टले बताउनुभयो
बसन्तपुर हाट बजार नजिक पुल नहँुदा आतवजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्ुनपर्ने बाध्यता रहेको पुर्चौडी७कोटिलाका जयबहादुर िवष्टले बताउनुभयो
4
['transposition', 'transposition', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0]
पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ
पर्वतमा पूर्ण क्षतिमा परेको ङस्ख्या पाँचहजार २६९ छ
2
['transposition', 'concatenation']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0]
सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती विषयक अन्तरक्रियामा उहाँले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताउनुभएको हो
सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको जलविद्युत्को क्षेत्रमा हालसम्म भएकाउपलब्धिहरू एवं चुनौती विषयक अन्तरक्रियामा उहाँले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनिविद्युत् नजाने गरिने बताउनुभएको हो
4
['concatenation', 'substitution', 'concatenation', 'omission']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
प्रधानमन्त्रीले बाढीका कारण थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन पनि निर्देशन दिनुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ
प्रधानमन्त्रीले बाढीका कारण थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्तका उपनाउन नपि दिनुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ
4
['transposition', 'omission', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
तर, दक्षिणी छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध पनि हाम्रो निम्ति निकै महवपूर्ण छ
तर, दक्षिणी छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध पनि हाम्रोनिम्ति निकै महवपूर्ण छ
3
['word_space', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
जथाभावी रुप र अनियन्त्रित गतिमा सवारीसाधन चलाउनु, सडक एवम् सवारी साधनको मर्मत सम्भारमा कमी कमजोरी वा लापरबाही रहेका कारण यस प्रकारको सडक दुर्घटना हुने गरेको सरकारी अधिकारीको दाबी रहेको छ
जथाभावी र अनियन्त्रित गतिमा सवारीसाधन चलाउनु, सडक एवम् सवारी साधनको मर्मत सम्भारमा कमी कमजोरी वा ालपरबाही रहेका कारण यस प्रकारको सडकदुर्घटना हुने गरेको सरकारी अधिकारीको दाबी रहेको छ
4
['concatenation', 'transposition', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसमा दोहोरो कुरा हुन्छ
यसमा दोहोरोकुरा हुन्छ
1
['concatenation']
[0, 1, 0, 0]
अघिल्लो सातासम्म हेटौँडा औद्योगिक क्षेत्रभित्रका १११ वटा उद्योगमध्ये २५ वटा आफ्नो उत्पादन क्षमताको १८ प्रतिशतमा उपयोग गरी सञ्चालनमा रहेका थिए
अघिल्लो साटासम्म हेटँौडा औद्योगिक क्षेत्रभित्रका १११ वटा उद्योगमध्ये २५ वटा आफ्नो उत्पादन क्षमताको १८ प्रतिशतमा उपयोग गरी सञ्चालनमा रहेका थिए
4
['transposition', 'transposition', 'substitution', 'substitution']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
सो कार्यक्रममा प्रमुख दलका शीर्ष नेता तथा विभिन्न मुलुकका राजनीतिज्ञलाई निम्तो गरिएको छ
सो कार्य्करममाप्रमुख दलका शीर्ष नेता तथअ वीभिन्न मुलुकका राजनीतिज्ञलाई निम्तो गरिएको छ
4
['concatenation', 'transposition', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
उहाँका अनुसार सूचीकृत रोजगारदाताले सञ्चयकोष र उपदानलगायत आभारभूत पारिश्रकिको ३१ प्रतिशत हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नपर्नेछ
उहाँका अनुसार सूचीकृत रोजगारदाताले सञ्चयकोष र उपदानलगायत आभारभूत पअरिश्रकिको ३१ फ्रतिशत हुन आनउे रकम सामाजिक सुरक्षा कोषमा गर्नपर्नेछ
4
['substitution', 'omission', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
उहाँले प्रदेश नं ५ को विकास र आर्थिक समृद्धिका लागि आवश्यक स्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा योजनाको प्राथमिकतामा राखिने विश्वास पनि दिलाउनुभयो
उहाँले प्रदेश नं ५ को विकास र समृद्धिका लागि आवश्यक स्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा यौजनाको प्राथमिकतामा राखिने वीश्वास पनि दिलाउनुभयो
4
['transposition', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ को मृत्यु नयाँ दिल्ली, असार २३ गते
उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ मृत्यु नयाँ दिल्ली, असार २३ गते
3
['substitution', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
असोज पहिलो साता उनीहरु गर्चामा रहेको पातलेखोला किनार छोडेर बसाइँ सरी गुराँस गाउँपालिका८ कै पाखापानी उक्लिए
असोज पहिलो साता उनिहरु गर्चामा रहेको पातलेखोला किनारछोडेर बषाइँ सरी गुराँस गाउँपालिका८ कै पाखापानी उक्लिए
4
['concatenation', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले भातृ सङ्गठनलाई एकीकरण गर्न अहिले प्रक्रिया सुरु भइनसकेको बताउनुभयो
वाईसीएलकाअध्यक्ष रामप्रसाद सापकोटाले भातृ सङ्गठनलाई एकीकरण गर्न अहिले प्रक्रिाय सुरु भइनसकेको बताउनुभयौ
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
राष्ट्र बैङ्कले दिने कर्जा सस्तो भएपछि बैङ्कबाट प्रवाह हुने कर्जाको ब्याज दर पनि सस्तो हुने छ
राष्ट्र बैङ्कले दिने कर्जा सस्तो भएपछि बैङ्बकाट प्रवाह हुने कर्जाको ब्याज दर पनि सस्तो हुने छ
4
['substitution', 'transposition', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
खासमा दा भिन्ची कलाकार थिए, उनको पूरा नाम लियोनार्दो दी सेर पिएरो दा भिन्ची हो र उनी इटालीका थिए
खासमा दा भिन्ची कलाकार थिए, उनको पूरा ानम लियोनार्दो दीसेर पिएरो दा भीन्ची हो र उनी इटालीका थिए
4
['transposition', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
प्रस्तावित अध्यक्ष अन्सारीका विषयमा समितिमा विवाद भए पनि अस्वीकृत गर्ने स्पष्ट बहुमत थिएन
प्रस्तावित अध्यक्ष अन्सारीकाविषयमा समितिमा विवाद भए पनि अस्वीकृत स्पष्ट बहुमत थिएन
4
['transposition', 'substitution', 'concatenation', 'omission']
[0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
प्रहरीले लागुऔषध नियन्त्रणका लागि छुट्टै शाखा खोलेर काम गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिनुभयो
प्रहरीले लागुऔषध नियन्त्रणका लागि छुट्टैशाखा खोलेर कअम गरिरहेको ेनपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिनुभयो
4
['transposition', 'word_space', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोग गठन भएर पनि चाहेबमोजिम कार्यसम्पादन नहुनु दुखद् हो
सत्य निरूपण तथा मेलमिलाप आयोग तथअ बेपत्ता छानबिन आयोग गठन भएर पनि चाहेबमोजिम कार्यसम्पादन नहुनु दुखद्हो
4
['substitution', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
त्यसपछि प्रअले आफनो कार्ययोजना लगायतका विषयमा विद्यालय व्यवस्थापन समिति सँग र प्रअले शिक्षक सित कार्य सम्पादन सम्झौता गर्दछन्
त्यसपछि प्रअले आफनो कार्ययोजना लगायतका विषयमा विद्यालय व्यवस्थापन समिति सँघ र प्रअले सित कार्य सम्पादन सम्झौता गर्दछ्न
4
['substitution', 'transposition', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
चितवन राष्ट्रिय निकुञ्ज उत्तर र पश्चिममा नारायणी, पूर्वमा राप्ती र दक्षिणमा रिउ नदीले घेरिएको छ
चितवन राष्ट्रिय निकुञ्ज उत्तर र पश्चिममा नारायणी, पूर्वमाराप्ती र दक्षीणमा रिउ नदीले घेरिएको छ
4
['substitution', 'substitution', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1]
वर्तमान तीनै तहका सरकारले आफू पाँच वर्षका लागि निर्वाचित भएको हो भन्ने राम्रो हेक्का राख्नु पर्छ
वर्तमान तीनै तहका सरकारले फआू पाँच वर्षका लागि निर्वाचित भएको हो भन्ने राम्रोहेकक्ा राख्नु पर्छ
4
['transposition', 'word_space', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
तीन रोपनी जग्गामा फापर छरेर खेती गर्नुभएका सिमकोट गाउँपालिका ३ का किसान भैरवहादुुर लामाले यसपालि फापरको उत्पादन वृृद्धि हुने बताउनु भएको छ
तीन रोपनी जग्गामा फापर छरेर खेती गर्नुभएकासिमकोट गाउँपालिका ३ का किसान भैरवहादुुर लामाले यसपालि फापरको उत्पादन वृृद्धि हुनै बताउनु भएकोछ
4
['substitution', 'concatenation', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
संशोधित ऐनले उद्योगले मेसिन तथा उपकरणको आयात गर्दा विशेष आर्थिक क्षेत्रको सिफारिसमा भन्सार छुट पाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो
संशोधित ऐनले उद्योगले मेिसन तथा उपकरणको आयात गर्दा विशेष आर्थिक क्षेत्रको सिफारिसमा भन्सार छुट पाउने व्यवस्था गरेोक उहाँले जानकारी दिनुभयो
4
['transposition', 'transposition', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
कार्यालयको मूल्य मापन अनुसार किसानले हिउँदे र वर्षे गरी दुई सिजनमा चार करोड ८५ लाख ५१ हजार केजी आलु उत्पादन गरेका र प्रतिकेजी ६० रुपियाँ मूल्य दरले किसानले दुई अर्ब ९१ करोड ३० लाख ६० हजार रुपियाँ बराबरको आलु उत्पादन गरेका छन्
कार्यालयको मूल्य मापन अनुसार किसानले हिउँदे र वर्षे गरी दुई सिजनमा चार करोड ८५ लाख ५१ हजार केजी आलु उत्पादन गरेका र प्रतिकेजी ६० रुपियाँ मूल्य दरले किसानले दुई अर्ब ९१ करोड ३० लाख ६० रुपियाँ बराबरको आलु उत्पादन गरेका छन्
4
['transposition', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
सोही अवधिमा विद्युत् वितरण लाइन एक लाख २४ हजार ९७६ किमी पुगेको छ
सोही अवधिमा विद्युत् िवतरण लाइन एख लाख २४ हजार ९७६ किमी पुगेको छ
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना, अर्गानिक मलबाट कृषि उत्पादनबाट वृद्धि, बायोग्यासलाई व्यावसायिक प्रयोगमा ल्याई एलपिजीलाई विस्थापन, फोहरलाई जलाउँदा निस्कने वायु प्रदूषणको समस्या कम गर्न सहयोग पुग्छ
यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना, अर्गानिक मलबाट कृषि उत्पादनबाट वृद्धि, बायोग्यासलाई व्यावसायिक प्रयोगमा ल्याई एलपिजीलाई विस्थापन, जलाउँदा निस्कने वायु प्रदूषकणो समस्या कम गर्न हसयोग पुग्छ
4
['omission', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
आन्तरिक स्रोतको परिचालनले बाह्य लगानी भित्र्याउन महवपूर्ण भूमिका खेल्ने कुरालाई बजेटमा महवका साथ आत्मसात् गरेको छ
आन्तरिक स्रोतको परिचालनले बाह्य लगानी भित्र्याउन महवपूर्ण भूमिका खेल्ने कुरालाईभजेटमा महवका साथ आत्मसात् गरेको छ
4
['concatenation', 'word_space', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
अहिले सहयोग दाताले दिएको नगद छुट्टै एउटा राहत कोषमा जम्मा गरेर राखिएको छ
अहिले सहयोग दाताले दिएको नगद छुट्टै राहत कोषमा झम्मा गरेर राखिएको छ
3
['omission', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]