correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो
राप्ति नदी छेउमा ने रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
एमाओवादीले आफ्नो लालकिल्ला भनेको क्षेत्र यसपटक सुरक्षित देखिएन
एमअओवादीले आफ्नो लालकील्ला भनेको क्षेत्र यसपटक सुरक्षित देखएिन
3
['substitution', 'transposition', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 1]
नेपाली काँग्रेसले नेपाल र नेपालीप्रति जिम्मेवार हुने हो भने आजै आन्तरिक समस्या समाधान गर्दै बृहत् लोकतान्त्रिक मोर्चा निर्माणमा जुट्न आवश्यक छ
नेपाली काँग्रेसले नेपाल र नेपालीप्रति जिम्मैवार हुने हो भने आजैआन्तरिक समस्या समाधान गर्दै बृहत् लोकतान्त्रिक मोर्चा निर्माणमा आवश्यक छ
4
['omission', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
चुहावट नियन्त्रण र्गन छिट्टै कार्यक्रम सञ्चालन प्रवक्ता राईले पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समस्या मात्र नभएर मिटरमा बिल नउठ्ने समस्यादेखि पानीको असमान वितरण पनि त्यसैमा पर्ने बताउनुभयो
चुहावट नियन्त्रण र्गन छिट्टै कार्यक्रम स्ञचालन प्रवक्ता राईले पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समसय्ा मात्र नभएर मिटरमा बिल नउठ्ने समस्यादेखि पानीको असमान वितरण पनि त्यसैमा पर्ने बताउनुभयो
4
['transposition', 'transposition', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दशजोड ुदई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछी भट्टराईलाई नियन्त्रणमा लिइएको हो
4
['substitution', 'concatenation', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
केहीबेरमै नालापानीको युद्धमाजस्तो गरी टोली अगाडि बढ्छन् अनि कमिलाले जसरी आफ्नो जिम्मेवारी सम्हाल्छन्
केहीबेरमै नालापानीको युद्धमाजस्तो गरी टोली अगाडि बढ्छन् अनि कमिलाले जषरी आफ्नो जमि्मेवारीसम्हाल्छन्
4
['transposition', 'substitution', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
उहाँले थप्नुभयो, नागरिकले कति छिटो न्याय पायो
उहाँले थप्नुभयो, नागरिकले कति छिटो न्याय पायो
2
['substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1]
प्रदेशको नामकरण किराँत राख्दा इतिहास सभ्यता संस्कृति र यहाँको बहुसङ्ख्यक जनताको मनोविज्ञान सम्बोधन हुन्छ, सबैको समझदारीमा नै किराँत प्रदेश नामकरण हुन्छ आङ्वोले भन्नुभयो
प्रदेशको नामकरण किराँत राख्दा इतिहास सभ्यता सं्सकृति र यहाँको बहुसङ्खय्क जनताको मनोविज्ञान सम्बोधन हुन्छ, सबैको समझदारीाम नै किराँत प्रदेश नामकरण हनु्छ आङ्वोले भन्नुभयो
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङ्गटन डिसीबाट दीपक शर्माले राससलाई बताउनुभयो
सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङ्गटन डिसीबाट दीपक शर्मालेराससलाई बताउनुभयो
4
['substitution', 'substitution', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
विद्यार्थी स्वयं कम्प्युटर खोल्न र बन्द गर्न जान्ने भइसकेका छन्
विद्यार्थी स्वयं कम्प्युटर खोल्न र बन्द गर्न जान्ने भइसकेकाछन्
3
['concatenation', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो
सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा ाहल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो
4
['transposition', 'substitution', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिनुभयो
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून म्नत्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखी नै पूर्व सतर्कता अपनाउन निर्देशन दिनुभयो
4
['substitution', 'word_space', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
जहाँ अध्यागमनदेखि अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछ
जहँा अध्यागनमदेखि अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछ
4
['transposition', 'word_space', 'transposition', 'word_space']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उहाँका अनुसार बिपिएच तहका लागि कार्यदल गठन र निकट भविष्यमा एमबिबिएस तह सञ्चालन गर्ने लक्ष्य राखिएको छ
उहाँका अनुसार बिपीएच तहका लअगि कार्यदल गठन र निकट भविष्यमा एमबिबिएस तह सञ्चालनगर्ने लक्ष्य राखिएको छ
4
['concatenation', 'substitution', 'word_space', 'substitution']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि रमणीय सत्यवती तालमा प्रकृतिसँग मनोरञ्जन लिन सकिन्छ
करबि दुईदेखि तीन घण्टा उकालो हिँडेपछि रमणीय सत्यवीत तालमा प्रकृतिसँग मनोरञ्जन लिन
4
['omission', 'transposition', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
अन्यथा हङ्कङ विजयी भएमा नेपालले सातौँ स्थानका लागि अर्को खेल खेल्नेछ
अन्यथा हङ्कङ विजीय भएमा नेपालले सअतोँ स्थानका लागि अर्को खेल खेल्नेछ
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
यसो त संसारमा नयाँ भन्ने केही पनि हुँदैन
यसो त संसामरा नयाँ भन्ने केही पनि हुँदैन
2
['transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 0]
दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको पुनःनिर्माण गरिसकिएको छ
दरबार हत्याकाण्ड भएको त्रिभुवनसदनको पुनःनिर्माण गरिसकिएको छ
3
['concatenation', 'substitution', 'transposition']
[0, 1, 0, 1, 0, 0, 0, 0]
यतिमात्र होइन, पछिल्लो समयमा भालेन्टिना तयार पार्नुभएको नेपालका उत्सव पर्व शीर्षकको पुस्तकको सम्पादन कार्यमा जुट्नुभएको थियो
यतिमात्र होइन, पछिल्लो समयमअ भालेन्टिना तयार पार्नुभएको नेपालका उत्सव पर्व शीर्षकको पुस्तकको सम्पादन कार्यमा जुट्नूभएको थियो
4
['substitution', 'substitution', 'substitution', 'word_space']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
संविधानले राज्यका हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशतको हाराहारीमा सहभागिता सुनिश्चित गरेको छ
संविधानले राज्यका हरेख क्षेत्रमा महिलाको ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशतको हाराहारीमा सहभागिथा सुनिश्चित गरेको छ
4
['word_space', 'substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा २१ समूहलाई पछाडि पार्दै एकै परिवारका चार दाजुभाइको समूह नसंचानासले एक सय पूर्णाङ्कमा ९१
मानन्धर व्यायाम मन्दिरको २५औँ वार्षिकोत्सवका अवसरमा शूक्रबार आयोजित प्रतियोगितााम २१ समूहलाई पछाडि पार्दै एकै परिवारका चार दाजुभाइको समूह नसंचानासले एक सय पूर्णाङ्कमा ९१
4
['substitution', 'word_space', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
पुस्तौँदेखि गुठीको सम्पत्ति प्रयोग गर्दै आएका व्यक्तिहरुले आयस्ता नबुझाउँदा आम्दानी लिन नसकिएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ
पसुत्ौँदेखि गुठीको सम्पत्ति प्रयोग गर्दै आएका व्यक्तिहरुले आयस्ता नबुझाउँदा आम्दानी लिन नसकिएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ
4
['word_space', 'transposition', 'word_space', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उहाँको लास जलाइयो
उहाँको लास जलाइयो
1
['word_space']
[0, 0, 0]
बुबाछोरा अगाडि बस्नुका साथै सिसा फुटेकाले आफूहरू बाँच्न सफल भएको भनाइ उहाँको छ
बुबाछोरा अगडाी बस्नुका साथै सिसा फुटेकाले आफूहरू बाँच्न सफल भएको भनाइ उहाँको छ
3
['substitution', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
दातृ निकायका प्रतिनिधिहरुले के कस्ता क्षेत्रमा सहकार्य गरेर काम गर्न सकिन्छ भनेर प्रदेश सरकारसँग छलफल गरेका हुन्
दातृ निकायका प्रतिनिधिहरुले के कस्ता क्षेत्रमा हसकार्य घरेर काम गरन् सकिन्छ भेनर प्रदेश सरकारसँग छलफल गरेका हुन्
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
त्यस्तै, आवश्यक परेमा जन,धनको रक्षा, देशको शान्ति, सुरक्षा एवं राष्ट्रिय ऐन कानूनको परिपालन गर्न, गराउन सेना तम्तयार भै बसेको पनि राष्ट्रपति कार्यालयबाट प्रकाशित एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ
त्यस्तै, आवश्यक परेमा जन,धनको देशको शान्ति, सुरक्षा एवं राष्ट्रिय ऐन कानूनको परिपालन गर्न, गराउन सेना तम्तयार भै बसेको पनि राष्ट्रपति कार्यालयबाट प्रकाशित एक प्रेस विज्ञप्तिमा उल्लेख गरिकएो छ
4
['transposition', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
सवारी साधन पनि कम्तीमा एक नगरपालिकामा एक चारपाङ्ग्रे र एक मोटर साइकल रहनु आवश्यक छ
सवारी साधन नपि कम्तीमा एक नघरपालिकामा एक चारफाङ्ग्रे र एक मोटर साइकल रहनु आव्शयक छ
4
['transposition', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
जसबाट बैठकमा हुने छलफल जीवन्त, सकारात्मक र समस्या समाधानमूलक हुने देखिन्छ
जसबाट बैठकमा हनुे छलफल जीवन्त, सकारात्मक र समस्या समाधानमूलक हुने देखिन्छ
3
['word_space', 'substitution', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
त्यस्तै गौशाला बजारबाट अर्को टोली बच्चा झा, बलबहादुर राणा मगर, दानबहादर शाही, हरिबहादुर आले, मानसिंह कटुवाल समेत गरी १५ जना समातिनुभएको थियो
त्यस्तै गौशाला बजारबाट अर्को टोली बच्चा ाझ, बलबहादुर राणा मगर, दानबहादर शाही, हरिबहादुर आले, मानसिंह कटुवाल समेत गरी १५ जना समातिनुभएको थियो
4
['substitution', 'word_space', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
ज्योतिषी होमराज सुवेदी जयबागेश्वरीले नक्षत्र विज्ञानअनुसार भरणी नक्षत्रका देवता काल र अश्लेषा नक्षत्रका देवता सर्प मानिएकाले कालसर्प योगको चर्चा आएको हो
ज्योतिषी होमराज सुवैदी जयबागेश्वरीले नक्षत्र विज्ञानअनुसार भरणी देवता काल र अश्लेषा नक्षत्रका देवतासर्प मानिएकाले कालसर्प यगोको चर्चा आएको हो
4
['concatenation', 'transposition', 'omission', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो
दूई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको उत्तर कोरियाले जानकारी गराएको हो
4
['omission', 'omission', 'substitution', 'substitution']
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
दोभान प्रहरी कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने बताउनुभयो
दोभान कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगाफालिए पनि पहिरो हटाउन समय लाग्ने बतानउुभयो
4
['concatenation', 'omission', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
वडैपिच्छे दलित र नारीको प्रतिनिधित्व छ
वडैपिच्छे दलित र नारीको प्रतिनिधित्व छ
1
['substitution']
[0, 0, 0, 0, 0, 1]
मैले त्यो शङ्कालाई प्रष्ट्याएँ
मैले त्यो शङ्कालाई प्रष्ट्याएँ
1
['substitution']
[0, 0, 0, 1]
लोकतान्त्रिक शासन व्यवस्थाको संसद् पनि त्रिशङ्कु र अन्य राजनीतिक दललाई पनि गुहारेर सरकार बनाउनुपर्ने अवस्थामा छैन
लोकतान्त्रिक शासन व्यवस्ाथको संसद् पनि त्रिशङ्कु र अन्य राजनीतिक दललाई पनि गुहारैर सरकार बनाउनुपर्ने अव्सथामा छैन
4
['substitution', 'transposition', 'transposition', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
यद्यपि आयात गरिएको छ
यद्यपिआयात गरिएको छ
1
['concatenation']
[1, 0, 0, 0]
उहाँले टनेलभित्र गोलभेँडा, खुर्सानी, घिरौँला, बोडी, गाजरलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ
उहाँलेटनेलभित्रगोलभेँडा, खुर्सानी, घिरौँला, बोडी, गाजरगलायत मौसमी थथा बेमौसमी तरकारी लगाउनुभएको छ
4
['transposition', 'concatenation', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
अर्काेतर्फ मुलुकभित्रको रोजगारी प्रति वितृष्णा जगाउने धेरै कुरा छन्
अर्काेतर्फ मलुुकभित्रको रोजगारी प्रति वितृष्णा जगाउने धैरै कुरअ छन्
3
['transposition', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 0, 1, 1, 0]
झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो
झट्ट हेर्दा योसूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैँठौ अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो
4
['substitution', 'concatenation', 'transposition', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
नगद नै लिन चाहनेलाई फलामको प्रति केजी १५ रुपियाँ, किटको १२ रुपियाँ र प्लास्टिकको आठ रुपियाँ दिने गर्छन्
नगद नै िलन चाहनेलाई फलामको प्रति केजी १५ रुपियाँ, किटको १२ रुपियाँ र प्लास्टिकको आठ रुपियाँ दिने गर्छन्
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
बुधबार बिहान करिब ११ बजे स्थानीयबासीले खहरे खोलामा मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए
बुधबार बिहान करिब ११ बेज खहेर खोलामा मृतावस्थामा भेटेपछि प्रहरीलाई खबर थिए
4
['transposition', 'omission', 'omission', 'transposition']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
बालकक्षा सुधारमा पूर्वविद्यार्थीले अगुवाइ गरे
बालकक्षा सुधारमा पूर्वविद्यार्थीले अगुवाइ रगे
2
['transposition', 'substitution']
[0, 1, 0, 0, 1]
यसअघि राष्ट्रपति ट्रम्पले संसदले सीमा पर्खालका लागि करिब पौने ६ अर्ब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राख्नुभएको थियो
यशअघि ट्रम्पले संसदले सीमा पर्खालका लागि करिब पौने ६ अ्रब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राख्नुभएको थियो
4
['substitution', 'transposition', 'substitution', 'omission']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
यो घटनामा यतिबेला कुनै कुराको सङ्कट छ भने विश्वासको सङ्कट छ
यो घटनामा यतिबेला खुनै कुराको सङ्कट छ भने विश्वासको सङ्खट छ
2
['substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
यसैगरी पाँच हजार ५७७ भेडा तथा थुमा, तीन हजार ४६५ चौंरी तथा याक र पाँच सय ४३ वटा घोडा तथा खच्चर रहेका छन्
यसैगरी पाँच हजार ५७७ भेडा तथा थुमा, तीन हझार ४६५ तथा याक र पाँच सय ४३ वटा घोडा तथा खच्चर रहेका छन्
4
['word_space', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उनै पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउन मुलुक तयार भएको छ
उनै पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउन मुलुक तयरा भएको छ
3
['substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
आजको ४४ औँ दिनमा हुने भनिएको निर्वाचन कुनै पनि हालतमा रोकिन हुँदैन
आजको ४४ औँ दिनमा हुने भनिएको निर्वचान कुनै पनि हालतमा रोकिन हँुदैन
3
['transposition', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
यसका साथै उत्कृष्ट स्टल विषेश पुरस्कार १०१० हजारका दरले बेलकोटगढी नगरपालिका र ककनी नगरपालिकालाई पुरस्कृत गरिएको छ
यसकअ साथै उत्कृष्ट स्टल विषेश पुरस्कार १०१० हजारका दरले बेलकोटगढी नगरपालिका र ककनी नरगपालिकालाई पुरस्कृत गरिएको छ
4
['word_space', 'transposition', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
शून्यले कुनै सन्दर्भहरुमा जुनसुकै सङ्ख्यासँग जुनसुकै सङ्ख्या बराबर हुन्छ भन्ने गलत परिणाम दिने गथ्र्यो
शूनय्ले कुनै सन्दर्भहरुमा जुनसुकै सङ्ख्यासँग जुसनुकै सङ्ख्या बराबर हुन्छ भन्ने गलत परिणाम दिने गथ्र्यो
4
['transposition', 'substitution', 'transposition', 'word_space']
[1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
निर्माण कम्पनीले के गर्ने र आयोजनाले के सपोर्ट गर्ने भन्ने कुराको पहिल्यै किटान गरिनुपर्छ
निर्माण कम्पनीले के गर्ने र आयोजनाले के सपोर्ट गर्ने भन्ने कुराको पहिल्यै किटान गरिनुपर्छ
4
['word_space', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
सार्वजनिक प्रशासन जहिले पनि इज्जत गर्न सक्ने खालको हुनुपर्छ, बदनामी र विकृत प्रशासनको परिकल्पना नगरौँ, नगराऔँ
सार्जवनिक प्रशासन जहिले पनि इज्जत रग्न सक्ने खालोक हुनुपर्छ, भदनामी र विकृत प्रशासनको परिकल्पना नगरौँ, नगराऔँ
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
उहाँका अनुसार सर्वपक्षीयले बनाएका मापदण्ड नगर कार्यपालिकाबाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेका छन्
उहाँका अनुसार सर्वपक्षीयले बनाएका मापदण्ड नगर कार्यपालिकाबाट स्वीकृत भई करा्ायन्वयनको चरणमा रहेका छन्
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
प्रत्येक दिन ३०० भन्दा बढी मानिस रानीतलाउ अवलोकन गर्न आउने गरेका छन्
प्रत्येक दिन ३०० भन्दा बढी ामनिश रानीतलाउ अवलोकन गर्न आउने गरेका छन्
3
['word_space', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
गत एक दशकयता विस्थापित भएका व्यक्तिकोे करिब ५० प्रतिशतले वृद्धि भएको पाइएको छ
गत एक दशकयता विस्थापित भएका व्यक्तिकोे करिब ५० प्रतिशतले वृद्धि भएको पाइएको छ
3
['substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
लेखक त्रिविअन्तर्गत व्यवस्थापन सङ्कायको उपप्राध्यापक हुनुहुन्छ
लेखक त्रिविअन्तर्गत व्यवस्थापन सङ्कायको उपप्राध्यापक हुनुहुन्छ
3
['substitution', 'word_space', 'substitution']
[0, 1, 0, 0, 0, 0]
उल्टो दिशामा पढेलेखेका र जानेबुझेका अनि विदेशी पैसामा बिकेका नेताहरूले कथित दलित, जनजातिहरू सरकारी सेवामा कम हुनु ब्राह्मण, क्षेत्रीहरूको थिचोमिचोका कारण हो, तिनकाविरुद्ध आन्दोलन गर्नुपर्छ भनेर भड्काउने काम गरे
उल्टो दिशामा पढेलेखेका र जानेबुझेका अनि विदेशीपैसामा बिकेका खथित दलित, जनजातिहरू सरकारी सेवामा कम हुनु ब्राह्मण, क्षेत्रीहरूको थिचोमिचोका कारण हो, तिनकाविरुद्ध आन्दोलन गर्नुपर्छ भनेर भड्काउने काम गरे
4
['concatenation', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
खनीखोस्री जीवन यापन गर्ने अशिक्षित, इमानी, मिहिनेती, गरीब नेपालीले कसरी सङ्घीयता पाल्ने होला
खीनखोस्री जीवन यापन रग्ने अशिक्षित, इमानी,मिहिनेती, गरीब नेपालीले कसरी पाल्ने होला
4
['omission', 'transposition', 'transposition', 'concatenation']
[1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
रुख काटेर वा नकाटेर यो विमानस्थल र शहरलाई संसारमा प्रसिद्ध हुने बनाइ पर्यटनको केन्द्र बनाउनुपर्छ तर यो र यस्तै आयोजनाको पनि वातावरणको नाममा विरोध गर्दैछ प्रतिपक्षले
रुख काटेर वानकाटेर यो विमानस्थल र शहरलाई संसारमा प्रसिद्ध हुने बनइा पर्यटनको केन्द्र बनाउनुपर्छ तर यो र यस्तै आयोजनाको पनि वातावरणको नाममा विरोध गर्दैछ प्रतिपक्षले
4
['transposition', 'concatenation', 'transposition', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
वस्तु तथा सेवा बजारमा पुयाउनका लागि कुनै झन्झट र नियन्त्रण छैन
वस्तु तथा सेवा पुयाउनका लागि कुनै झन्झट र नियन्त्रण
3
['omission', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0]
आन्तरिक उपनिवेशको विरोध गर्दै बाह्य हस्तक्षेप निम्त्याउँदै जाने हो भने घरझगडाले परको गुलाम बन्नुपर्ने अवस्था आइलाग्न सक्छ
आन्तरिक उपनिवेशको विरोध गर्दै बाह्य हस्तक्षेप निम्त्याउँदै जानेहो नभे घरझगडाले परको गुलमा बन्नुपर्ने आइलाग्न सक्छ
4
['concatenation', 'omission', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0]
सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ
सरकारले दुईचरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ
4
['transposition', 'concatenation', 'substitution', 'substitution']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
यही बेला संसद् अधिवेशन पनि शुरु भएकोले संसदीय दलहरूबाट सरकारलाई सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिनु स्वाभाविक हुन्छ तर विरोधका नाममा विरोध गर्ने प्रवृत्ति अद्यापि रहेको देखएको छ
यही बेला संसद् अधिवेशन पनि शूरु भएकोले संसदीय दलहरूबाट सरकारलाई सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिनु स्वाभाविख हुन्छ तर विरोधका नाममा गर्ने प्रवृत्ति अद्यापि रहेको देखएको छ
4
['substitution', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन्
सैन्य बकलो लागि आवश्यक स्रोत र फ्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बतउाँदै आएका छन्
4
['transposition', 'substitution', 'transposition', 'word_space']
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
उक्त समयमा भएका बुकिङ रद्ध हुँदा रु चार करोडभन्दा बढी नोक्सान भएको उहाँले बताउनुभयो
उक्त समयमा भएका बुकिङ रद्ध हुँदा रु चार करोडभन्दा बढी नोक्सान एभको उहाँलेबताउनुभयो
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 1, 0]
नेपालगंजबाट टेलिकमको आएको प्राविधिक टोलीले टावर स्थलमा गएर रेडियो लिंकको मर्मत गरेपछि सेवा सुचारु भएको हो
नेपालगंजबाट टेलिकमको आएको प्राविधिक टोलीले टावर स्थलमअ गएर रेडियो लंिकको मर्मत गरेपछि सेवा सुचारु भएको हौ
4
['substitution', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
सकारात्मक काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै विशेष रुपले वैदेशिक रोजगारको क्षेत्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित गर्नुभयो
सकारात्मक काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैविशेष रुपले वैदेिशक रोजगारको क्षेत्र सुधार गर्नेटर्फ ध्यान केन्द्रित गर्नुभयो
4
['concatenation', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनखो स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको ्सथलगत अध्ययन गरेको छ
4
['transposition', 'word_space', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
स्थानीयवासीले पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा टौदह संरक्षणको माग गर्दै निवेदन दर्ता गराएका छन्
स्थानीयवासीले पुरातत्व िवभाग जिल्ला प्रशासन कार्यालय काठमाडौँमा टौदहसंरक्षणको माग गर्दै निवेदन दर्ता गराएका छन्
4
['concatenation', 'omission', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
बीउ बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी भइरहेको छ, उहाँले भन्नुभयो
बीउ बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी भइरहेको छ, उाहँले भन्नुभयो
3
['substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0]
उहाँले पूर्वी चितवनको कयरखोला र राप्तीको तटबन्धन गरेर यो क्षेत्रमा बाढीबाट भयमुक्त पार्ने बताउनुभयो
उहाँले पूर्वी चितवनको कयरखोला र रअप्तिको तटबन्धन गरेर यो क्षेत्रमा भाढीबाट भयमुक्त पार्ने बताउनुभयो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0]
वास्तविक लोकतन्त्रवादी भनेको समाजवादी पार्टीहरू हुन्
वास्वतिक लोकतन्त्रावदी भनेको समाजवादी पार्टीहरू हुन्
2
['transposition', 'transposition']
[1, 1, 0, 0, 0, 0]
आज काठमाडौँ उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थमा कपाल मुण्डन एवम् स्नानपश्चात् आफ्नी स्वर्गीय आमाको मुक्तिको कामना गर्दै तर्पण दिइन्छ
आज काठमाडौँ उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा रप्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातरी्थमा कपाल मुण्डन एवम्स्नानपश्चात् आफ्नी स्वर्गीय आमाको मुक्तिकोकामना गर्दै तर्पण दिइन्छ
4
['concatenation', 'concatenation', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
उत्तराखण्ड राज्य सरकारले यहाँको बसाइँ सराइलाई रोक्न गाउँगाउँमा स्कुल, कलेज, अस्पताल, सुपथ मूल्यका खाद्य पसल खोलेको छ
उत्तरखाण्ड राज्य सरकारले यहाँको बसाइँ सरइालाई रोक्न गाउँगाउँमा स्कुल, कलेज, अस्पताल, सुपथ ूमल्यका खाद्य पसल छ
4
['omission', 'transposition', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
एक सदस्य पछि थप गरिने जनाएको छ
एक सदस्य पछि थप गरिने नजाएको छ
1
['transposition']
[0, 0, 0, 0, 0, 1, 0]
नृत्यमा छ जना कलाकारसहित करिब ५० जनाको व्यवस्थापन गर्न लाखौं रुपियाँ खर्च हुने भए पनि सरोकारवाला पक्षले चासो देखाएको छैन
नृत्यमा छ जना कलाकारसहित करिब ५० जनाको व्यवस्थापन गर्न लाखौं रुपियाँ खर्च हुने भए पनि सरोकारवाला पक्षले चासो देखएाको छैन
4
['word_space', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
अमेरिकामा पनि समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न मागगर्दै जुलुश निकाल्ने गरिएको छ
अमेरिकामा पनि समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडइा गर्न मागगर्दै जुलुश निकाल्ने गरिएको छ
4
['substitution', 'word_space', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए
आसपास क्षेत्रका कतिपय मानिस दौड्दै बाहिर आए भने कतिले आफ्ना दौडेको घटना सुनाए
4
['omission', 'omission', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
काङ्ग्रेस सङ्घीय संसदीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनस्र्थापनका लागि सरकारसँग आग्रह गरेको छ
काङ्ग्रेस सङ्घीय ससदंीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कअर्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनस्र्थापनका लागि सरकारसँग आग्रह गरेको छ
4
['transposition', 'substitution', 'word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ
साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरुपनिउत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ
4
['concatenation', 'substitution', 'word_space', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उहाँले भन्नुभयो चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ
यस्ैत, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उहाँले भन्नुभयो चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ
4
['transposition', 'word_space', 'word_space', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
नेपालका सन्दर्भमा विश्लेषण गर्दा विवादास्पद गीत पनि यस्तै अभिव्यक्ति हो, जसले राष्ट्रिय स्वार्थलाई सम्बोधन गर्दछ
नेपालका सन्दर्भमा विश्लेषण गर्दा विवादास्पद गीत पनि यस्तै अभिव्यक्ति हो, जसले राष्ट्रिय स्वार्थलाई सम्बोधन गर्दछ
4
['substitution', 'substitution', 'word_space', 'word_space']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
बालबालिकाको हकअधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, नेपालको पर्यटन विकासमा योगदान पुयाउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको हुँ, उहाँले भन्नुभयो
बालबालिकाको हकअधिकारलाई सगरमाथाको ुचचुरोबाटउठाउेन, नेपालको पर्यटन विकासमा योगदान पुयाउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उहाँले भन्नुभयो
4
['transposition', 'omission', 'transposition', 'concatenation']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंँची उत्पादन हुँदै आएको छ
लमजुङमा हाल गोलसायी र रामासयी जातका अलैंँची उत्पादन हुँदै आएोक छ
3
['transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0]
सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण कोरियामा कार्यरत युवाको सक्रियतामा मादेनको उपचारका लागि रु दुई लाख ३२ हजार ६६१ सहयोग प्राप्त भएको हो
सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण कोरियामा कार्यरत युवाको सक्रियतामा मादेनको उपचारका लागि रु दुई लाख ३२ हजार ६६१ हसयोग प्राप्त भएको हो
4
['substitution', 'transposition', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
संरचनागत माक्र्सवाद ः रुसमा जब स्तालिनको तानाशाह सुरु भयो, प्रतिबद्धताअनुुसार काम हुन सकेन त्यहाँ मानिसले फरक ढङ्गले सोच्न थाले
संरचनागत माक्र्सवाद ः रुसाम जब स्तालिनको तानाशाह सुरु भयो, प्रतिबद्धताअनुुसार काम हुन सकेन त्यहाँ मानिसले फरक ढङ्गले सोच्न थाले
4
['word_space', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
भूकम्पले पूरै बगाएको लाङ्टाङ अहिले पुरानै स्वरुपमा आउनाका साथै बढी सुविधासम्पन्न भएको छ
भूकम्पले पूरैबगाएको लाङ्टाङ अहिले पुरानै स्वरुफमा आउनाका साैथ बढी सुविधासम्पन्न भकएो छ
4
['transposition', 'transposition', 'concatenation', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0]
राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१७ मईमा बैंकक पुग्नुभई दिवंगत नरेशप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो
राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१७ मईमा बैंकख पुग्नुभई दिवंगत श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो
4
['substitution', 'omission', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था कायम रहेको अनुभूति समाजको तल्लो वर्गसम्म हुन सक्यो भने मात्र यसको सार्थकता रहन्छ
मुलुकमा लोकतान्त्रिकशासन व्यवस्था कायम रहेको अनुभूतिसमाजको तल्लो वर्गसम्म हुन सक्यो भने मात्र यसको सार्थकता रहन्छ
4
['substitution', 'concatenation', 'concatenation', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
प्रदेशलाई अहिले काम गर्न दुई दर्जन कानुन आवश्यक छ तर अहिलेसम्म प्रदेशसभा नियमावली सबैले बनाए पनि अरू कानुन बनेका छैनन्
प्रदेशलाई अहिले काम गर्न दूई दर्जन कानुन आवश्यक छ तर अहिलेसम्म प्रदेशसभा नियमावली सबैलेबनाए पनि अरू कानुन बनेकअ छैनन्
4
['substitution', 'concatenation', 'substitution', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
यसबाट विश्वशान्तिका लागि नयाँ युग सुरुवात हुुनुका साथै नेपालीले पनि युद्धको सन्त्रासबाट मुक्त हुने परराष्ट्रविद्हरूको भनाइ छ
यसबाट विश्वशान्तिकालागि नयाँ युघ सुरुवात हुुनुका नेपालीले पनि युद्धको सन्त्रासबाट मुक्त हुने परराष्ट्रविद्हरूको भनाइ छ
4
['concatenation', 'substitution', 'word_space', 'omission']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
एक वर्षमा सक्नुपर्ने ठेक्काको काम तीन वर्षमा पनि नसकेपछि फेरि म्याद थप्न किन लागिपरे होलान् विभागीय निर्देशक, प्रमुख
एख वर्षमा सक्नुपर्ने ठेक्काको काम तीन वर्षमा पनी नसकेपछि फेरि म्याद थप्न किन लागिपरे होला्न विभागीय निर्देशक, प्रमुख
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
त्यसैले बालबालिकालाई विद्यालयमा अनिवार्य भर्ना गर्ने, गराउने र निःशुल्क तहसम्म टिकाउने अभियानमा सिङ्गो सम्पूर्ण नागरिक, राज्य संयन्त्र लाग्नु आवश्यक छ
त्यसैले बालबालिकालाई विद्यालयमा अनिवार्य भर्ना गर्ने, गराउने र निःशुल्क तहसम्म टिकाउने सिङ्गो सम्पूर्ण नागरिक, रअज्य संयन्त्र लाग्नु आवश्यक छ
4
['substitution', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
एकातिर यस्तै अन्य कुरा सिक्ने सिकाउने अपेक्षा परिवार, समुदाय र समाजले गरिरहेको हुन्छ त अर्कोतिर राज्य ती विषयको प्रबन्ध गराउन विभिन्न दबाब खेपिरहेको हुन्छ
एकातिर यस्तै अन्य कुरा सिक्ने सिकाउने अपेक्षा परिवार, समुदाय र समाजले गरिरहेको हुन्छ त अर्कोटिर राज्य ती विषयको प्बरन्ध गराउन विभिन्न दबाब खेपिरहेको
4
['transposition', 'substitution', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
चालू आर्थिक वर्षको ११ महीनामा १० जिल्लाका १० स्थानीय तहले मात्रै प्रदेश सञ्चित कोषमा राजश्व दाखिला गरेको उपसमिति संयोजक ढकालले जानकारी दिनुभयो
चालू आर्थिक वर्षको ११ महीनााम १० जिल्लाका १० स्थानीय तहले मात्रै प्रेदश सञ्चित कोषमा रजाश्व दअखिला गरेको उपसमिति संयोजक ढकालले जानकारी दिनुभयो
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ
मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चलान हुनेछ
4
['substitution', 'word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ
मन्दिरखो भित्री भाग जीर्ण बन्दै गएको छ
1
['substitution']
[1, 0, 0, 0, 0, 0, 0]
नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो
नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतोल क्षेत्रीय कार्यालय वीरगञ्जले शो उद्योगमाथि मुद्दा दायर गरेको हो
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो
पर्वतमअ ुसझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो
4
['transposition', 'substitution', 'word_space', 'substitution']
[1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
आजै फोन सम्पर्क बिग्रिनु पर्ने
आजै फोन सम्पर्क भिग्रिनु पर्ने
1
['substitution']
[0, 0, 0, 1, 0]
मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पुयाउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन्
मन्दिर क्षेत्रमा आउने भक्जतनलाई सेवा पुयाउने उद्देश्यले ुखलेका अधिकांश होटल दर्ता भएका छैनन्
4
['substitution', 'word_space', 'transposition', 'transposition']
[1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]