correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
सिन्धुपाल्चोकको भोटेकासी गाउँपालिकास्थित चाकु जलविद्युत् आयोजनाको स्टोरमा ग्यास सिलिन्डर पड्किएर गतसाता चार जनाको मृत्यु भयो
सिन्धुपाल्चोकको भोटेकासी गाउँपालिकास्थितचाकु जलवि्दयुत् आयोजनाको स्टोरमा ग्यास सिलिन्डर फड्किएर गतसाता चार जनाको मृत्यु भयो
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
देशभर करिब ६०० भन्दा बढी बिरामी हुनसक्ने सोसाइटीको अनुमान छ
देशभर करिब ६०० भन्दा बढी बिरामी सोसाइटीकोअनुमान छ
2
['concatenation', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0]
नदीजन्य पदार्थको अवैध उत्खननले राप्ती नदी र खोला किनारका बस्तीहरुमा बर्खायामसँगै बाढी र डुबानको खतरा बढेको छ
नदीजन्य पदार्थको अवैध उत्खननलेराप्ती नदी र खोला किनारका बस्तीहरुमा बर्खायामसँगैबाढी र डुबानको खतरअ बढेको छ
4
['concatenation', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए
उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखि विस्फोट अधिकारीहरुले जनाएका थिए
4
['transposition', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
सूचना, सञ्जालीकरण, संवाद र अन्तरक्रियाका कारण पनि दूरी र समय साँघुरिँदै सेवाग्राही सेवा केन्द्रसम्म आइपुग्ने क्षमतामा छन्
सूचना, सञ्जालीकरण, संवाद र अन्तरक्रियाका कारण पनि दूरी र मसय साँघुरिँदै सेवाग्राहीसेवाकेन्द्रसम्म आइपुग्ने क्षमतामा छन्
4
['substitution', 'concatenation', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 1, 0, 0, 0, 0]
एक छाक मात्रै खाएर भए पनि सडकमा काम गरिरहेका भेटिन्छन्
एक छाक मातर्ै खाएर भए पनी सडकमा काम गरिरहेका भेटिन्छन्
2
['substitution', 'transposition']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित डडेल्धुरा असार १३ गते
स्वास्थ्य चौकिमा खानेपानी अभाव हुँदासुत्केरीसेवा प्रभावित ढडेल्धुरा असार १३ गते
4
['word_space', 'substitution', 'concatenation', 'substitution']
[0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन पनि सङ्घले विज्ञप्तिमार्फत अनुरोध गरेको छ
त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन पनि सङघ्ले विज्ञप्तिमार्फत अनूरोध गरेको छ
4
['word_space', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1]
२०७४७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो
२०७४७५ म ा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ०५० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो
4
['word_space', 'substitution', 'transposition', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
त्यसैगरी, गायक दीपक बज्राचार्यलाई हिन्दी भाषाका चलचित्रमा गीतहरु गाउने विषयमा पाँचवर्षे सम्झौता भइसकेको पत्रकार भेटघाटमा आयोजकले सार्वजनिक गरेको छ
त्यसैगरी, गायक दीफक बज्राचार्यलाई हिन्दी भाषाका चलचित्रमा गीतहरु गाउेन विषयमा पाँचवर्षे सम्झौता भइसकेको फत्रकार भेटघाटमा आयोजकले सार्वजनिक गरेकोछ
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन्
राजनीतिकदलहरूले प्रत्यख्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छ्न
4
['transposition', 'concatenation', 'substitution', 'substitution']
[1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
नेपाली समाजको मौलिक तथा पारम्पारिक सुखलाई तिलाञ्जली दिने परम्परा बढ्नाले दिनानुदिन मनोवैज्ञानिक बेचैनी र असन्तुष्टि बढेको छ
नेपाली समाजको मौलिक तथा पारम्पारिक सुखलाई तिलाञ्जली दिने परम्परा बढ्नालै दिनानुदिन मनोवैज्ञानिक बेचैनी र असन्तुष्टि बढेको छ
4
['substitution', 'word_space', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0]
जहाँ सपना धेरै देखाइएको छ, कार्यान्वयन पाटो कमजोर हुने देखिन्छ
जहाँ सपना धरेै देखाइएको छ, पाटो कमजोर हूने देखिन्छ
3
['omission', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0]
आफू पालिनेभन्दा अरू हुन सकेन
आफू पालिनेभन्दाअरू हुन सकेन
1
['concatenation']
[0, 1, 0, 0, 0]
खुला दिसामुक्त अभियानमा सहयोग गर्ने सङ्घसंस्था, निकाय र अभियानकर्ताका साथै आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने घरधुरीलाई सो अवसरमा सम्मान गरिएको थियो
खुला दिसामुक्त अभियानमा सहयोग सङ्घसंस्था, निकाय र अभियानकर्ताका साथे आफ्नै लगानीमा सुरक्षित चर्पी घरधुरीलाई सो अवसरमा सम्मान गरिएको थियो
4
['substitution', 'omission', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
साथै, उनीहरुको मनोरञ्जनका लागि विभिन्न किसिमका मनोरञ्जनात्मक पाठ्यपुस्तक पनि विद्यालयलाई प्रदान गरिएको छ
साथै, उनीहरुको मनोरञ्जनका ालगि विभिन्न किसिमका मनोरञ्जनात्मक पाठ्यपुस्थक पनि विद्यालयलाई प्रदान गरिएको छ
4
['substitution', 'transposition', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
समाचारका लागि मात्र नभई, राज्यभित्र वा बाहिरका प्रायः सम्पूर्ण विषयको एकीकृत सूचना प्राप्त गर्ने अत्यन्त महवपूर्ण संस्था संसद् हो
समाचारका लागि मात्र नभई, राज्यभित्र वा बाहिरका प्रायः सम्पूर्ण विषयको एकीकृत सूचना प्राप्त गर्ने अत्य्नत महवपूर्ण संस्था संसद् हो
4
['word_space', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
डा रमेशकुमार रिजाललाई काठमाडौँ जिल्ला अदालतको काजबाट डडेलधुरा जिल्ला अदालतका सरुवा गरिएको परिषद्ले जनाएको छ
डा रमेशकुमार रिजाललाई काठमाडौँ अदालतको काजबाट जिल्ला अदालतका सरुवा घरिएको परिषद्ले जनाएको छ
4
['substitution', 'omission', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
त्यसो हो भने अबको बाटो कस्तो हुने
त्यसो हो भने अबको बाटो कस्थो हुने
1
['substitution']
[0, 0, 0, 0, 0, 1, 0]
अर्थात् न्यूनतम मात्राबाट पनि स्वास्थ्यलाई नोक्सानी पुग्न सक्छ
अर्थात् न्यूनतम मात्राबाट पनि स्वास््थयलाई नोक्सानी पु्गन सक्छ
3
['transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 1, 0, 1, 0]
जिल्ला अदालत नियमावली २०७५ को नियम ८६७ ले कैद तोकेको व्यति पक्राउ गरी ल्याउने डोर खटी जाने कर्मचारीले दैनिक तथा भ्रमण भत्ता लिन नचाहेमा भत्ताको सट्टा एक महिना कैदको १५० का दरले हुन आउने पुरस्कार स्वरुप पाउने व्यवस्था गरेको छ
जिल्ला अदालत नियमावली २०७५ को नियम ८६७ लै कैद तोकेको व्यति पक्राउ गरी ल्याउने डोर खटी जाने कर्मचारीले तथा भ्रमण भत्ता लिन नचाहैमा भत्ताको सट्टा एक महिना कैदको १५० का दरले हुन आउने पुरस्कार स्वरुप पाउने व्यवस्था गरेको छ
4
['omission', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सफाइमा महानगरपालिकां ३२ का अध्यक्ष नवराज पराजुलीले सफाइ सामग्रीसमेत हस्तान्तरण गर्नुभएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो
सफाइमा महानगरपालिकां ३२ का अध्यकष् नवराज परजाुलीले सफाइ सामग्रीसमेत हस्तान्तरण गर्नुभएकौ अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनभुयो
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
रिटको सुनुवाइ पेसी बुधबारका लागि तोकिएको छ
रिटको सुनुवाइ पेसी बुधबारका लाघि तोकिएको छ
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0]
उहाँ २०१४ मा भएको आम निर्वाचनपछि प्रधानमन्त्री चुनिनु भएको हो
हउाँ २०१४मा भएको आम निर्वाचनपछि प्रधानमन्त्री चुनिनु भएको हो
3
['substitution', 'concatenation', 'transposition']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसका लागि उत्पादनशील क्षेत्र विस्तार गर्नुका साथै बजारको माग अनुसार जनशक्ति विकास गर्नुपर्छ
यसका लागि उत्पादनशील क्षेत्र विष्तार गर्नुकासाथै बजारको माग अनुसार जनशक्ति विकास
4
['substitution', 'omission', 'word_space', 'concatenation']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
बलिदान दिएका थिए
बलिदान दिएका थिए
1
['substitution']
[0, 0, 1]
त्यसमा उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग, चीन, भारत, बङ्गलादेश गरी ४५ अन्तर्राष्ट्रिय स्टल रहेका छन्
त्यसमा उपत्यका बाहिरका ५२ जिल्लाका उद्योग, चीन, भारत, बङ्गलादेश गरी ४५ स्टल रहेका छन्
4
['omission', 'word_space', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
अधिकारीले बालबालिका दुर्घटनामा परेका घटनासम्बन्धी गत वर्षभरि गर्नुभएको अध्ययनमा विसं २०७४ मा पत्रपत्रिकामा प्रकाशित समाचार र बाल हेल्पलाइनहरूमा राखिएको तथ्याङ्कअनुसार विभिन्न दुर्घटनामा परी १२७ बालिका र २३५ जना बालक गरी ३५२ जनाको मृत्यु भएको छ
अधिकारीले बालबालिका दुर्घटनामा परेका घटनासम्बन्धी गत वर्षभरि गर्नुभएको अध्ययनमा विसं २०७४ मा पत्रपत्रिकामा प्रकाशित समाचार राबल हेल्पलाइनहरूमा राखिएको तथ्याङ्कअनुसार विभिन्न दुर्घटनामा परी १७२ बालिका र २३५ बालक गरी ३५२ जनाको मृत्यु भएको छ
4
['transposition', 'omission', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
प्रतिपक्षले जिम्मेवारी बोध गरी उचित कार्यमा सहयोग गर्नेछ, गर्नैपर्छ
प्रतिपक्षले जिम्मेवारी बौध गरी कार्यमा सहयोग गर्नेछ,गर्नैपर्छ
3
['omission', 'concatenation', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 0]
पर्यटकीय विशेषता, धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु र पूर्वाधारको कमीका कारण ओझेलमा परेको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो
पर्यटकीय विशेषता, धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु र पूर्वाधारको कमीका कारण ओझेलमा परेको स्वर्गाश्रम व्यवस्थअपन समितिका अध्यक्ष रत्नबहादुर जिसीले तबाउनुभयो
4
['substitution', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1]
उहाँका अनुसार मनाङका कृषकले रैथाने स्याउसँगै वर्ण शङ्कर स्याउ खेती र उत्पादनमा जोड दिन थालेको छ
उहाँका अनुसार मनाङका कृषकले रैथाने स्याउसँगै व्रण शङ्कर सय्ाउ खेती र उत्पादनमा ोजड दिन थालेको छ
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
अहिले सिमकोट बजारमा दशैँलाई लक्ष्य गरेर चार सय जति च्याङ्ग्रा आइसकेको र अझै ल्याउने क्रम जारी रहेको व्यापारी लामाले बताउनुुभयो
अहिले सिमकोट बजारमा दशैँलाई लक्ष्य गरेर चार सय जति च्याङ्ग्रा आइसकेको र अझै ल्याउेन क्रम जाीर रहेको व्यापारी लामाले बताउनुुभयो
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0]
अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवापत रु ८०० उपलब्ध गराउँदै आएको थियो
अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवअपत रु ८०० उपलब्ध गराउँदै आएोक थियो
4
['transposition', 'word_space', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
प्रतियोगितामा आयोजक कान्तिभैरव गुरुकुल नै पहिलो भयो
प्रतियोगितामा आयोजक कान्तिभैरव गुरूकुल नै पहिलो भयो
2
['word_space', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0]
यद्यपि, यो आँकडा पुरानो भइसकेको र अद्यावधिक हुन बाँकी रहेकाले पछिल्लो समयमा वृद्ध भत्ता पाउने ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढिसकेको अनुमान गर्न सकिन्छ
यद्यपि, यो आँकडा भइसकेको र अद्यावधिक हुन बाँकी रहकेाले पछिल्लो समयमा वृद्ध भत्ता ापउने ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढिसकैको अनुमान गर्न सकिन्छ
4
['transposition', 'transposition', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
हामीले पूरा गर्नुपनि छ
हामीले पूरा गर्नुफनि छ
1
['substitution']
[0, 0, 1, 0]
भन्सार प्रमुख विन्देश्वर लेखकले यसबारे माथिबाट कुनै परिपत्र नआएको र नियमानुसार नै कार्य गरेको दाबी गर्नुभयो
भन्सार प्रमुख विन्देश्वर लेखकले यसबारे माथिबाट कुनै पिरपत्र नआएखो र नियमानुसअर नै कार्य गरेको दाबी गर्नुभयो
4
['transposition', 'word_space', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0]
वार्तामा भएको सहमतिअनुसार यसै वर्ष दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएकोे छ
वार्तामा भएको सहमतिअनुसार यसै वर्षदक्षिण कोरियाकाराष्ट्रपति मुनले उत्तर कोरियाको गर्नुहुने भएकोे छ
4
['concatenation', 'omission', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
उपत्यकाकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्राको अवधि झण्डै ६ महीना हुन्छ
उपत्यकाकाको सबैभन्दा लामो जात्राका रूपमा रहेकौ रातो मच्छिन्द्रनाथको जात्राको अवधि झण्डै ६ महीना हुन्छ
4
['substitution', 'substitution', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
लेखा के हो
लखेा के हो
1
['transposition']
[1, 0, 0]
बन्दको दिन शुक्रबार नै सरकारले रुट इजाजात रद्द गर्ने, व्यवसायीलाई पक्राउ गर्ने, बैङ्क खाता रोक्का गर्ने, सम्पत्ति छानबिन गर्ने लगायतका निर्णय समेत गयो
बन्दको दिन शुक्रबार ने सरकारले रुट इजाजात गर्ने, व्यवसायीलाई पक्राउ गर्ने, बैङ्क खाता रोक्का गर्ने, सम्पत्ति छानभिन गर्ने लगायतका निर्णय समेत गयो
4
['omission', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रु ११ हजार लुटेको बताइएको छ
मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्हरार गरी उनको शाथमारहेको रु ११ हजार लुटेको बताइएको छ
4
['substitution', 'substitution', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
घरायसी प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका तरकारी बालीको बोट नै आक्रमण गरेर पात खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुँदै गएको कृषकको गुनासो छ
घरायसि प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका बालीको बोट नै आक्रमण गरेर पात खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुदँै गएको कृषकको गुनासो छ
4
['substitution', 'substitution', 'omission', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीको अवस्था हेर्ने भएका प्राप्त समाचारमा जनाइएको छ
दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरुले संयुक्त रुमपा अग्रिम टयअरीको अवस्था हेर्ने भएका प्राप्त समाचारमा जनाइएको छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
माछापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ
माछापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेोक छ
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1]
यस्ता मुलुकमा सहायताका सबै पक्षलाई विश्लेषण गरेर सोचिँदैन, सहायता लिनमा नै प्राथमिकता दिइन्छ
यस्ता ुमलुकमा सहायताका सबै पक्षलाई वशि्लेषण गरेर सोचँिदैन, सहायता लिनमा नै प्राथमिकता दिइन्छ
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1]
करिब ६० वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै उडान तथा अवतरण हुनसकेको छैन
करिब ६० वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै उडान तथा अवतरण हुनसकेको छैन
4
['substitution', 'word_space', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो
रकिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबकलार सञ्चालन रग्न सम्भव भएको देखाएको हो
4
['transposition', 'transposition', 'transposition', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
विषेशगरी बर्खायाममा वर्षेनी उक्त दूरी पार गर्नलाई कहिले पहिरो त कहिले खोला बढेर सवारीसाधन रोकिनुपर्दा धेरै समस्या हुने गरेको सो मार्ग चलाउने चालकले बताएका छन्
विषेशघरी बर्खायाममा वर्षेनी उक्त दूरी पार गर्नलाई कहिले पहिरो थ कहिले खोला बढेर सवारीसाधन रोकिनुपर्दा धेरैसमस्या हुने गरेखो सो मार्ग चलाउने चालकले बताएका छन्
4
['substitution', 'concatenation', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
चुनावमुखीभन्दा पनि जनजीवनमुखी राजनीतिक संगठनहरू छन् भने उनीहरूले पनि पर्याप्त मात्रामा भुइँतहको सूचना सङ्कलन गर्न सक्ने सम्भावना रहन्छ
चुनावमुखीभन्दा पनि जनजीवनमुखी राजनीतिक संगठनहरू छन् भने उनीहरूले पनि पर्याप्त मात्रामा भुइँतहकौ सूचना सङ्कलन गर्न सक्ने सम्भावना रहन्छ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम तीव्र बन्दै गर्दा निर्वाचित जनप्रतिनिधिको सेवा सुविधा कस्तो हुने भन्ने अन्योल भएको छ
स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम तीव्र बन्दै गर्दा निर्वाचित जनप्रतिनिधिको सवेा सुविधा कस्तो हुने भन्ने अन्योल भएको छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ
पहलिा वर्षे खेतीका रूपमा लगाइने कोदो अहिलै देख्नै मुस्किल पर्न थालेको छ
3
['substitution', 'transposition', 'substitution']
[1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगी, ले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ
यदि शत्रु, खासगरी अमेरिका र यसाक मध्यपूर्वस्थित सहयोगी, ले अमेरिकाको हिताक लागि इरानमा हतियार गराइयो भने यसले समग्र क्षेत्रलाई ने तनावमा ल्याउनेछ
4
['transposition', 'transposition', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ
स्ाथनीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभालेजनाएको छ
4
['substitution', 'concatenation', 'transposition', 'omission']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ
आदशेमा विपक्षीबाटप्रतिउत्तर सरहको लिखित जावफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ
4
['transposition', 'substitution', 'concatenation', 'transposition']
[1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
यही प्रवृत्ति नै सबैतिर जलकुम्भीझैँ मौलाउने हो भने सर्वोच्च अदालतल हेर्ने न्यायिक समिति त काम लागेन भने यो घरआगन हेर्ने न्यायिक समिति काम लाग्ने कुरै भएन
यही प्रवृत्ति नै सबैतिर जलकुम्भीझैँ हो भने सर्वोच्च अदालतल हेर्ने न्यायिक समिति त काम लागेन भने यो घरआगन हेर्ने न्यायिक समिति काम लाग्ने कुरै भएन
4
['omission', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
यस किसिमले बिरुवाले आफ्ना लागि भोजन प्राप्त गर्दछन्
यस बिरुवाले आफ्ना लागि भोजन प्राप्त गर्दछन्
2
['omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0]
अति विशिष्ट, विशिष्ट व्यक्ति लगायतको सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ
अति वीशिष्ट, विशिष्ट व्यक्ति लगायतको सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकि्नछ
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
त्यस्तै प्रत्यक्ष लक्षित कार्यक्रम मार्फत बालश्रमको जोखिममा परेका बालबालिका तथा तिनका परिवारका लागि आवश्यक सहयोग उपलब्ध गराउने र सरोकारवालाबीच सहकार्य, समन्वय र सञ्जाल स्थापना गरी सञ्चालन गर्ने रणनीति रहेको उहाँको कार्यपत्रमा उल्लेख छ
त्यस्तै प्रत्यक्ष लक्षित कार्यक्रम मार्फत बालश्रमको जोखिममा परेका बालबालिका तथा तिनका परिवारका लागि आवश्यक सहयोग उपलब्ध गराउने र सरोकारवालाबीच सहकार्य, शमन्वय र सञ्जाल स्थापना गरी सञ्चालन गर्ने रणनिति रहेको उहाँको कार्यपत्रमा उल्लेख छ
4
['word_space', 'substitution', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
यसैगरी थाहा नगरपालिकामा साँझसम्म वडा नं ५ र ७ को मतगणना सकिएको छ
यसैगरीथाहा नगरपालिकामा साँझसम्म वडा नं ५ र ७ को मतगणना सकिएको छ
3
['substitution', 'concatenation', 'substitution']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन् केही गन्धर्वले
गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयानप गरेका नछ् केही गन्धर्वले
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
परामर्शदाता कम्पनीले भित्तो काटिएका ठाउँको डिजाइन गरेर पठाएपछि सडक विभागले ती ठाउँमा पहिरो रोक्नका लागि काम गर्न ठेक्का दिएको हो
परामर्शदाता कम्पनीले भित्ौत काटिएका ठाउँको डिजाइन गरेर पठाएपछि सडक विभागले ती ठाउँमा पहिरो रोक्नका लागि काम गरन् ठेक्का दिएको हो
4
['transposition', 'substitution', 'transposition', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
चीनले समेत त्यहाँबाट फलफूल आयात गर्छ
चीनले समेत त्यहाँबाट फलफूल आयात
1
['omission']
[0, 0, 0, 0, 0]
रमजानमा निर्वाचन नगर्न स्थानीय मुस्लिम समुदायले बैठक गरेर औपचारिक रुपमै बिरोध शुरु गर्ने तयारी थालेको मुस्लिम अगुवा आलम खानले बताउनु भयो
रमजानमा निर्वानच नगर्न स्थानीय मुस्लिम समुदायले बैठक गरेर औपचारीक रुमपै बिरोध शुरु गर्ने यतारी थालेको मुस्लिम अगुवा आलम खानले बताउनु भयो
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
खाली कर्मचारीतन्त्रको भर हुँदैन तर संयोग, पार्टी एकीकरणपछि पुनःगठनको ठूलो मुद्दा खुल्यो तर त्यो मूर्तीकरण हुन नसकेको अवस्था रह्यो
खाली रक्मचारीतन्त्रको भर हुदँैन तर संयोग, पार्टी एकीकरणपछि पुनःगठनको ठूलो मुद्दा खुल्यो तर त्यो मूर्तीकरण हुन कनसेको अवस्था रह्यो
4
['transposition', 'transposition', 'transposition', 'transposition']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
अहिलेससम्म १० जना मात्रै फेला परेका उहाँले बताउनुभयो
अहिलेससम्म १० जना मात्रै फेलअ परेका उहाँले बताउनुभयो
2
['substitution', 'substitution']
[1, 0, 0, 0, 1, 0, 0, 0]
सुक्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ
सुक्खा फलफूल विकास केन्द्रमा पानी निस्केफछि सिँचाइका लागि सजिलो हुनेभएको छ
3
['substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0]
यसका लागि कर्मचारीलाई काज वा करार सेवामा लिई कार्य गर्न सकिने देखिने भए पनि यसका लागि आवश्यक पर्ने बजेट उपलब्धताको पक्ष सहज छैन
यसका लागि कर्मचारीलाई काज वा करार सेवामा लिई कार्य गर्न सकिने भए पनि यसकअ लागि आवश्यक रप्ने बजेट उपलब्धताको पक्ष सहज छैन
4
['transposition', 'omission', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
उहाँले प्रदेश नं ४ अन्तर्गत नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ
उहाँले प्रदेश नं ४ अन्तर्गत नवलपरासी नं १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ
4
['substitution', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
प्राधिकरणले तीन ओटा ब्यान्डमा बाँकी रहेको ५९ मेगाहर्ज फ्रिक्वेन्सी बोलकबोलमा बिक्री गर्न लागेको हो
प्राधिकरणले तीन ओाट ब्यान्डमा बाँकी रहेको ५९मेगाहर्ज फ्रिक्वेन्सी बोलकबोलमा बिक्री गर्न ालगेको हो
4
['concatenation', 'transposition', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0]
पावरटिलर र शीतभण्डार ५० प्रतिशत अनुदान उपलब्ध छ
पावरटिलर र शीतभण्डार ५० प्रतिशत अनुदान उपलब्ध छ
2
['word_space', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0]
संसद्बाट पारित हुन भने बाँकी नै छ
संसद्बाट पारित हुन भने बाँकी नै छ
1
['transposition']
[0, 0, 0, 0, 0, 0, 0]
अझ हामी यो वातावरणमा सुधार गर्दै जान्छौं
अझ हामी योवातावरणमा सुधार गर्दै जान्छौं
2
['word_space', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0]
महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४ सालमा पार्टी फुटाएर सिपी मैनालीसँग मिलेर माले गठन गर्नुभयो
महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४सालमा पार्टी फुटाएर सिपी मैनालीसँग मिलेर माले गठन गर्नुभयो
4
['concatenation', 'substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
बेगखोलादेउरालीबेगबादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भने छैन
बेगखोलादेउरालीबेगबादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भेन छैन
3
['substitution', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0]
यसैबीच पदयात्रा मार्गको पुनः जागरणको लक्ष्यका साथ आजदेखि सञ्चारकर्मी सहितको पदयात्रा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ
यसैभीच पदयात्रा मार्गको पुनः जागरणकोलक्ष्यका साथ आजदेखि सञ्चारकर्मी सहितको पदयात्रा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ
4
['substitution', 'concatenation', 'substitution', 'substitution']
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
जसबाट २५ लाख गोटा अण्डा दैनिक उत्पादन हुने अण्डा व्यवसायी सङ्घले जनाएको छ
जसबाट २५ लाख गोटा अण्ाड दैनिक उत्पादन हुने अण्डा व्यवसायी सङ्घले जनाएको छ
3
['transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले रु सात लाख ५० हजारमा ठेक्का दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा ९माइकल०ले बताउनुभयो
आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लअगि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले रु लाख ५० हजारमा ठेक्का दिएकौ सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा ९माइकल०ले बताउनुभयो
4
['substitution', 'substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ
मुलुकी ऐन, को विवाहवारी महलअनुसार बालविवाह रगेको पाइएमा रु १० हजअर जरिवाना र छ वर्षसम्म कैद वा दूवै सजाय हुने व्यवस्था छ
4
['substitution', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
सहर सफा, व्यवस्थित, सुन्दर बनाउन सेवाप्रदायक संस्थाहरूमात्र होइन, सर्वसाधारण पनि एकाकार हुनुपर्छ
सहर सफा, व्यवस्थित, सुन्दर बनानउ सेवाप्रदायक संस्थाहरूमात्र होइन, सर्वसाधारण फनि एकाकारहुनुपर्छ
4
['concatenation', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 1, 0]
यसमा एउटा अनौठो परम्परा हथघडी विधिले स्थान पाएको हुन्छ जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछ
यमसा एउटा अनौठौ परम्परा हथघडी विधिले स्थान पाएको हुन्छ जसमा बेहुलाालई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछ
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
त्यस्तै कृषि क्षेत्रमा विगत ३० वर्षको औसत वृद्धि तीन दशमलव एकभन्दा माथि उठेर पाँच प्रतिशतसम्म हुने पनि प्रतिवेदनमा उल्लेख छ
त्यस्तै कृषि क्षेत्रमा विगत ३० औसत वृद्धि तिन दशमलव एकभन्दा माथि उठेर पाँच प्रतिशतसम्म ुहने प्रतिवेदनमा उल्लेख छ
4
['omission', 'transposition', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
आब २०७६७७ को बजेटमा सरकारले केन्द्रस्तरबाटै ग्रामीण सडकलाई महइभ्व दिएको छ
आब २०७६७७ को बजेटमा सरखारले केन्द्रस्तरबाटै ग्रामीण सडकलाई महइभ्व दिएको छ
3
['substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन्
यही असार १४ गते गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रेहका रहेका छन्
4
['transposition', 'omission', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
यी बाहेक अन्य कुन कुन विषयमा सुधार अभियान चलाउनुभएको छ
यी बाहेक अन्य कुन कुन विषयमा सुधार अभियान चलाउनुभएको छ
2
['substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
साथमा राहदानी पनि हुँदैन
साथमा राहदानी पनि हुँदैन
1
['substitution']
[1, 0, 0, 0]
उहाँको शव आजै काठमाडौँ लगिएको छ
शव आजै काठमाडौँ लगिएको छ
1
['omission']
[0, 0, 0, 0, 0]
दुई तह वृद्धिदेखि दुई ग्रेडसम्म थप सङ्घमा रहने कर्मचारीहरु श्रेणीगतमा रहने छन् भने प्रदेश तथा स्थानीय तहमा जाने कर्मचारीहरुका लागि तहगत व्यवस्था गरिएको छ
दुई तह वृद्धिदेखि दुई ग्रेडसम्म थप सङ्घमा रहनेकर्मचारीहरु श्रेणीगतमा रहने छन् भने प्रदेश तथा स्थानीय तहमा जानै कर्मचारीहरुका लागि तहगत व्यवस्था गरिएको छ
4
['word_space', 'concatenation', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
जुम्लाको एक मात्र धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ
जुम्लाको एक मात्र धेरै नीर्यात नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ
3
['omission', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
यसका लागि निजामती प्रशासनको नेतृत्वले समग्र प्रशासनलाई जनमुखी र जिम्मेवार बनाउन कुनै कसर बाँकी राख्नुहुँदैन
यसका लागि निजामती नेतृत्वले समग्र प्रशासनलाई जनमुखी र जिम्मेवार बनाउन कसर बाँकी राख्नुहुँदैन
4
['transposition', 'substitution', 'omission', 'omission']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
शनिवार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय छ
शनिवार मसनुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय छ
2
['transposition', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
त्यसैगरी निजीकरण आफैँमा अर्थतन्त्रको व्यावसायिक प्रजातान्त्रीकरण हो
त्यसेगरी निजीकरण आफैँमअ अर्थतन्त्रको व्यावसायिक प्रजातान्त्रीकरण हो
3
['word_space', 'substitution', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0]
जी२० राष्ट्रले विश्वको कूल औद्योगिक उत्पादनको ८५ प्रतिशत हिस्सा ओगटेको छ
जी२० राष्ट्रले विश्वको कूल औद्योगिख उत्पादनको ८५ प्रतिशत हिस्सा ओगटेखो छ
3
['substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0]
उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए
उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका बनेका थएि
3
['word_space', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
सङ्घको नियन्त्रणमा रही नागरिकलाई अधिकार प्रदान गर्न र विकास निर्माण गर्नमा भने प्रदेश र स्थानीय सरकार स्वतन्त्र हुन्छन्
सङ्घको नियन्त्रणमा रही नागरिकलाई अधिकार प्रदान गर्न र विकास निर्माण गर्नमा भने प्रदेश र स्थानीय सरकरा स्वतन्त्र हुन्छन्
4
['substitution', 'substitution', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1]
जुन केही समय कार्यान्वयनमा आयो र त्यसको प्रभाव संसारभर पर्न गयो
जुन ेकही समय कार्यान्वनयमा आयो र त्सयको प्रभाव संसारभर पर्न गयो
3
['transposition', 'transposition', 'transposition']
[0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको औषधि सकिएको महिनौ बित्दा समेत उपलव्ध हुदैन
स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएोक औधषि सिकएको महिनौ बित्दा उपलव्ध हुदैन
4
['omission', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0]
मन्त्रीहरूले जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रियामा जानेछ
मन्त्रीहरूले जवाफ दिनै क्रम सकिएपछि विनियोजन विधेयक पारिटको प्रक्रियअमा जानेछ
3
['substitution', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0]
उक्त सेवा प्राप्त गर्ने संस्थाका सदस्यलाई १० प्रतिशत र ज्येष्ठ सदस्यलाई ६५ प्रतिशत छुटको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो
उक्त सेवा प्राप्तगर्ने संस्थाका सदस्यलाई १० प्रतिशत र ज्येष्ठ सदस्यलाई ६५ प्रतिशत छुटकौ व्यवस्था गरिएको पनि जानकारी दिनुभयो
4
['substitution', 'concatenation', 'omission', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
यो रोक्नका लागि भनेर जेठ १५ मा बजेट अनिवार्य पेस गर्ने संवैधानिक व्यवस्था त गरियो तर सरकारमा बस्नेले यसलाई पनि असफल बनाइदिए
यो रोक्नका लागिभनेर जेठ १५ मा बजेट अनिवार्य पेस गर्ने संवधैानिक व्यवस्था त गरियो तर सरकारमा बस्नेले यसलाई फनि असफल बनाइदिए
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]