correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
यसका लागि सबैभन्दा पहिले सम्बन्धित देशको सरकार र जनतामा जागरण आउनु पर्ने हुन्छ
यसका लागि सबैभन्दा पहिले सम्बन्धित देशको सरकार र झनतमाा जागरण आउनु पर्ने हुन्छ
3
['substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
अहिलेको बजार लगानीकर्ताका लागि राम्रो अवसर पनि हो
अहिलेको बजार लगानीकर्ताखा लागि राम्रो अवसर पनि
2
['omission', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0]
त्यसकारण मिडवाइफको खाँचो हरेक गाउँ र स्वास्थ्यको पहँुच नपुेका स्थान अझ बढी छ
त्यसकारण मडिवाइफको खाँचो हरेक गउाँ र स्वास्थ्यको पहँुच नपुेका स्ाथन अझ बढी छ
3
['transposition', 'transposition', 'transposition']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
प्राकृतिक प्रकोपको न्यूनीकरण उद्धार तथा राहतका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्दै आइरहेका छन्
प्राकृतिक फ्रकोपको न्यूनीकरण उद्धार तथा राहतका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्दै आइरहेका छन्
4
['substitution', 'word_space', 'substitution', 'substitution']
[0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङमार्गका डिजाइनर इञ्जिनीयर थापाको शालिक निर्माण गर्ने भएको छ
ेहटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङमार्गका डिजाइनर इञ्जिनियर थापाको शािलक निर्माण गर्ने भएको छ
4
['transposition', 'transposition', 'word_space', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
वान्ता हुनु, पालतो दिसा हुनु र जीउ शिथिल हुनुजस्ता लक्षण देखिने हैजा ब्याक्टेरियाबाट सर्ने गर्दछ
ावन्ता हुनु, पालतो दिसा हुनु र जीउ शिथिल हुनुजस्ता लक्षण देखिने हैजा ब्याक्टेरियाबाट सर्ने गर्दछ
4
['substitution', 'word_space', 'word_space', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा चार महीनामा चार छावा जन्मिएका छन्
चितवन राष्ट्रिय निकु्ञजकौ हात्ती प्रजनन तथातालीम केन्द्रमा चार महीनामा चार छावा जन्मिएका छन्
4
['concatenation', 'word_space', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ
एक नम्बर प्रदेशको शना, बसैको अनुहारमा मूस्कान नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 1, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
प्रदेश ६ मा एमालेबिना सरकार गठनको अवस्था छैन
६ मा एमालेबिना सरकार गठनको अवस्था छनै
2
['omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1]
६ समायोजन भएर स्थानीय तहमा गएका कर्मचारीलाई वरिष्ठताका आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा के फरक पर्छ कि समायोजन भई जाँदासाथ क्षमता घटिहाल्छ वा सौताने नालमा परिणत हुने हुन्
६ समायोजन भएर स्थानीय तहमा गएका कर्मचारीलाई वरिष्ठताका आधारमा प्रमुख अधिकृतको जिम्मेवारी दिँदा के फरक पर्छ खि समायोजन भई जाँदासाथ क्षमता घटिहाल्छ वा सौताने नालमा परिणत हुने हुन्
4
['word_space', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
भारतीय लोकतन्त्र क्रमशः संस्थागत भइरहेको थियो र प्रभाव विस्तारको प्रयासमा थियो
भारतीयलोकतन्त्र क्रमशः संस्थागत भइरहेको थियौ र प्रभाव विस्तारको प्रयसामा थियो
3
['transposition', 'substitution', 'concatenation']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
यस क्षेत्रमा चालू आर्थिक वर्षको सुरुदेखि २३ उद्योग दर्ता भए पनि न्युमेटल इन्डस्ट्रिज प्रालिले सेज छोडिसकेको छ
यस क्षेत्रमा चालू आर्थिक वर्षको सुरुदेखी २३ उद्योग दर्ता भए पनि न्युमेटल इन्डस्ट्रिज प्रालिले सेज छोडिसकेको छ
4
['substitution', 'transposition', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उहाँका अनुसार विगतमा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकलाई औसतमा एक एमबीपीएसको गतिमा इन्टरनेट उपलब्ध गराएकोमा पछिल्ला वर्षमा यस्तो गति औसत २० एमबी प्रतिसेकेन्ड पुगेको छ
उहाँका अनुसार विगतमा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकलाई औसतमा एक एमबीपीएसको गतिमा इन्टरनेट उपलब्धगराएकोमा पछिल्ला वर्षमा यसत्ो गति औसत २० एमबी प्रतिसेकेन्ड पुगेको छ
4
['substitution', 'concatenation', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
फोरजी विस्तारको प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने समितिको अर्को निर्देशन छ
फोरजी विस्तारको ्परक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने समीतिको अर्खो निर्देशन छ
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0]
दुई मुलुकका हवाईसेवा कम्पनीहरूलाई सीधा हवाई सम्पर्क विस्तारका आगि अभिप्रेरित गर्न सहमत भएको िछ
दुई मुलुकका हवाईसेवा कम्पनीहरूलाई सीधअ हवाई सम्पर्क विस्तारका आगि गरन् सहमत भएको िछ
4
['transposition', 'transposition', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
उनी जस्तै हालत स्थानीयवासी सुनमाया पाख्रिनको पनि छ
उीन जस्तै हालत स्थानीयवासी सुनमाया पाख्रिनको पनि छ
2
['transposition', 'substitution']
[1, 0, 0, 0, 0, 1, 0, 0]
त्यसबाट कोही पनि विमुख हुनु हुँदैन
त्यसबाट कोही पनि विमुख ुहनु हुँदैन
1
['transposition']
[0, 0, 0, 0, 1, 0]
मनसुन अझै सक्रिय मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले अझै केहि दिन मुलुकको मध्य र पश्चिमी भूभागमा वर्षा हुने बताउनुभयो
मनसुन अझै सक्रिय मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवासरिमालले अझै केहि दिन मुलुकको मध्य र पश्चिमी भूभागमा वर्षा हुनेबताउनुभयो
4
['substitution', 'concatenation', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
हाम्रो समझदारी पनि समाजवादको आधार तयार पारी सैद्धान्तिक आधारमा एकता गर्ने हो
हाम्रोसमझदराी पनि समाजवादको आधार पारी सैद्धान्तिक आधारमा एकता गर्ने हो
3
['concatenation', 'omission', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यस्तै उहाँले प्रमाण ऐन २०३१ को दफा ६ र ७ विपरीतको काम गरेको आरोप उजुरीमा लगाइएको छ
यस्तै उहाँले पर्माण ऐन २०३१ को दफा ६ र ७विपरीतको काम गरेको आरोप उजुरीमा लगाइएको छ
4
['transposition', 'concatenation', 'substitution', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
मैले पहिले पनि मँल्य चुकाएकै हो, अहिले पनि चुकाउन तयार छु
मैले पहिले नपि मँल्य चुकाएकै हो, अहिले पनि चुकाउन तयार छु
2
['transposition', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
अल्का अस्पतालले यसअघि नै गरिबको लागि १० प्रतिशत शय्या छुट्याइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, पुस लागिसकेपछि कोही गरिब भनेर उपचार गर्न आएको छैन, आएको खण्डमा १० प्रतिशत विपन्नलाई छुट्याएका छौँ
अल्का अस्पतालले यसअघि नै गरिबको लागि १० प्रतिशत शय्या छुट्याइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो,पुस लागिसकेपछि कोही गरिब गर्न आएको छैन, आएको खण्डमा १० प्रतिशत विपन्नलाई छुट्याएका छौँ
4
['omission', 'omission', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
ललितपुर, रुकुम, मनाङ, मुस्ताङलगायत जिल्लाका कतिपय स्थानीय निकायमा भने राति अबेरदेखि मतगणना सुरु भएको छ
ललितपुर,रुकुम, नमाङ, मुस्ताङलगायत जिल्लाका कतिपय स्थानीय निकायमा भनेरातिअबेरदेखि मतगणना सुरु भएको छ
4
['concatenation', 'concatenation', 'transposition', 'concatenation']
[1, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
सूचना प्रविधिको उपयोगलाई प्रविधिजन्य निकासीका रूपमा अगाडि बढाउन आवश्यक छ
सूचना प्रविधकिो उपयोगलाई निकासीका रूपमा अगाडि बढाउन आवश्यक छ
3
['substitution', 'omission', 'transposition']
[0, 1, 0, 1, 0, 0, 0, 0, 0]
डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेलले दिनुभएको जानकारी अनुसार एक करोड २४ लाख रुपियाँको लागतमा चुँदीबाराही सिँचाइ आयोजना निर्माण गरी ४५ हेक्टर जमिनमा सिँचाइ गरिएको छ
डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडलेले दीनुभएको जानकारी अनुसार एक करोड २४ लाख रुपियाँको लागतमा चुँदीबाराही सिँचाइ आयोजना निर्माण गरी ४५ हेक्टर जमिनमा सिँचाइ गरिएकोछ
4
['substitution', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
काम सुस्त छ तर अहिलेसम्म धेरै सुधार भइसकेको छ
कमा सुश्त छ तर अहिलेसम्म धेरै सुधार भइसकेको छ
2
['substitution', 'transposition']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0]
कुनै व्यक्तिको जोर्नी युवा अवस्थामा पनि बिग्रिसकेको हुन्छ
कुनै व्यक्तिको जोर्नी युवा अवस्थामा नपि बिग्रिसकेको हुनछ्
2
['transposition', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 1]
यो क्षेत्रका सांसदहरूले सदनमा के हेरेर बसेका थिए होलान् भनेर पनि सर्वसाधारणले प्रश्न गरिरहेका छन्
यो क्षेत्रका सांसदहरूले सदनमा के हेरेर बसेका थिएहोलान् भनेर पनि सर्वसधाारणलेप्रश्न गरिरहेका छन्
4
['word_space', 'concatenation', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0]
कुनै पनि सङ्गठन वा निकायले आफ्ना काम कारबाही तोकिएको वा मुनासिब समयभित्र सम्पादन गर्ने उत्तरदायित्व बहन गर्नुपर्छ
कुनै पनि सङ्गठन वा निकायले फआ्ना काम कारबाही तोकिएको वा मुनाशिब सयमभित्र सम्पादन गर्ने उत्तरदायित्व बहन गर्नुपर्छ
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0]
नेपाली पत्रकारिता क्षेत्रकै प्रतिनिधि दिवसका रूपमा अगाडि आएको यस दिवसप्रति सिङ्गो नेपाली पत्रकारिता अभ्यासकर्मीले अपनत्व जनाएको अवस्थामा मात्रै यसको सार्थकता सिद्ध हुने कुरामा शङ्का छैन
पत्रकारिता क्षेत्रकै प्रतिनिधि दिवसका रूपमा अगाडि आएको यस दिवसप्रति सिङ्गो नेपाली पत्रकारिता अभ्यासकर्मीले अपनत्व जनाएको अवस्थामा मात्रै यसकौ सार्थकता सिद्ध हुने कुरामा शङ्का छैन
4
['omission', 'substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
यो अवस्थाले नेपालको संसदीय राजनीति ऐतिहासिक मोडमा पुगेको छ
यो अवस्थाले नेपालको संसदीय ारजनीति ऐतिहासिक मोडमा पुगेको छ
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0]
हिन्दुू मन्दिरको दर्शनका लागि भारत गएका बखत तत्कालीन राजा वीरेन्द्र त्यहाँको मन्दिर व्यवस्थापनबाट प्रभावित भएर पशुपति क्षेत्र विकास कोषको विसं २०४४ मा जन्म हुन पुगेको थियो
हिन्दुू मन्दिरको दर्शनका लागि भारत गएका बखत तत्कालीन राजा वीरेन्द्र त्यहाँको मन्दिर व्यवस्थापनबाट प्रभावित भएर फशुपति क्षेत्र विकास कोषकोविसं २०४४ मा जन्म हुन पुगेको थियो
4
['concatenation', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
विराटनगरमा भवन हस्तान्तरणसम्म आइपुग्दा हामीले आफ्ना पखेटा फिँजाएका छौं, अध्यक्ष भण्डारीले भन्नुभयो विराटनगरबाट प्रकाशन आरम्भ लगतै कोहलपुर प्रकाशनको तयारी गर्दै हामी चरा बनेर उड्ने छौं
विराटनगरमा भवन हस्तान्तरणसम्म आइपुग्दा हामीले आफ्ना पखेटा फिँजाएका छौं, अध्यक्ष भण्डारीलेभन्नुभयो विराटनगरबाट आरम्भ लगतै कोहलपुर प्रकाशनको तयारी गर्दै हामी चरअ भनेर उड्ने छौं
4
['omission', 'substitution', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वितरण लगायतका कलस्टर समूहलाई पनि बाढी प्रभावित गाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो
जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वीतरण लगायताक कलस्टर समूहलाई पनि बाीढ प्रभावित गाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो
4
['substitution', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
आयोगको निर्देशनअनुसार भूमिसुधार मन्त्रालय र गुठी संस्थानले यसको टुङ्गो लगाउनुपर्ने थियो, मन्त्रालयले यसलाई टुङ्ग्याउनै सकेको छैन, संस्थानका अधिकारी बताउँछन्
आयोगको निर्देशनअनुसार भूमिसुधार मन्त्रलाय र गठुी संस्थानले यसको टुङ्गो लगाउनुपर्ने थियो, मन्त्रालयले यसलाई टुङ्ग्याउनै सकेको छैन, संस्थानका अधिकारी
4
['omission', 'transposition', 'transposition', 'word_space']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको समृद्ध नेपाल सुखी नेपालीको धारणालाई सहयोग पुग्ने उहाँको भनाइ थियो
महासङ्घले राखेको ध्यानाकर्षण पत्रले सरकारको समृद्ध नेपाल सुखी नेपालीको धारणालाई सहयोग पूग्ने उहाँकोभानइ थियो
4
['transposition', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0]
उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका९ का तत्कालीन नेकपा एमाले बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो
उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका९ का तत्कालीन नेकपा एमाले बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यहि जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निनध भएकोथियो
4
['concatenation', 'substitution', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0]
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, नीलो रङको सिलिण्डर व्यवसायका लागि खपत गर्ने र त्यसको मूल्य पनि वृद्धि गर्ने र घरायसी प्रयोजनका लागि मूल्य यथावत राख्ने तयारी छ
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, नीलो रङको सिलिण्डर व्यवसायका लागि खपत गर्ने र त्यसको मुल्य पनि वृद्धि गर्ने र घरायसी प्रयोजनका लागि मूल्य यथावत राख्ने तयराी छ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
तर, उनीहरूले यस्ता दिवसलाई विशेष रूपमा महव दिन्छन्
तर, उनीहरूले यस्ता दिवसलाईविशेष रूपमा महव दिन्छन्
2
['substitution', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 0, 1]
यी सबै उपलब्धिलाई संस्थागत गर्ने संविधान घोषणासमेत भएको छ
यी सबै उपलब्धिलाई संस्थागत गर्ने संविधान ोघषणासमैत भएको छ
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0]
आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थस्थित सबस्टेसनमा जोडिएको हो
आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्िकट प्रसारणलाइनमार्फतकअठमाडौँको मातातीर्थस्थित सबस्टेसनमा जोडिएको हो
4
['substitution', 'transposition', 'concatenation', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 1, 0, 0, 0, 0]
गत निर्वाचनमा मधेशमा सबैभन्दा बढी मत प्राप्त गर्ने शक्ति नेपाली काँग्रेस हो भने मत प्रतिशतका आधारमा मधेशकेन्द्रित दलले दोस्रो मत प्राप्त गरेका छन्
गत निर्वाचनमा मधेशमा सबैभन्दा बढी मत प्राप्त गर्ने शक्ति नेपाली काँग्रेस हो भने मत प्रतिशतका आधारमा मधेशकेन्द्रित दलले दोस्रो मत प्राप्त गरेका छन्
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं ५०२५०३ मा नेपालमण्डल भन्ने शब्द उल्लेख छ
इश्वीको तेस्रो शताब्दीतिरको मानिेन आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं मा नेपालमण्डल भन्ने शब्द उल्लेख छ
4
['transposition', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
सोका लागि २०३८ पछि तीन महिने भिलेज प्रोफाइल तयार गर्न लगाइन्थ्यो
सोका २०३८ पछि तीन महिने भिलेज प्रोफाइल घर्न लगाइन्थ्यो
3
['omission', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0]
भँगेरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन थालेको छ
भँेगरा बस्ने पुराना घरको बदला आधुनिक घर बन्न थालेपछि वासस्थानको अभाव हुन ाथलेको छ
4
['transposition', 'transposition', 'word_space', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ
लेखक वरिष्ठ पत्रकार हुनुहून्छ
1
['substitution']
[0, 0, 0, 1]
डा यादवले निर्वाचन आयोगमा दुई कार्यकाल पूरा गर्नुभएको छ
डा यादवले निर्वाचन आयोगमा ुदई कार्यकाल पूरागर्नुभएको छ
2
['concatenation', 'transposition']
[0, 0, 0, 0, 1, 0, 1, 0, 0]
स्थानीय निकाय भएमा सेवा प्रवाहामा लापरबाही र ढिलासुस्ती कम हुन्छ
स्थानीय निकाय भएमा सेवा प्रावहामा लापरबाही र ढिलासुस्ती कम हुन्छ
3
['substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0]
अहिलेको विषम परिस्थितिमा आपत्मा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उहाँले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताउनुभयो
अहिलेको विषम परिस्थितिमा आपत्मा परेका नेपालीकोासथमा सरकार रहेको भ्नदै उहाँले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको थाल्ने बताउनुभयो
4
['omission', 'transposition', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
एकतिरको भागमा ढुङ्गा बन्यो भने एउटा मात्र मिर्गौला बिगार्ला तर दुईतिरै ढुङ्गा छ भने त्यसले सम्पूूर्णतया मिर्गौला काम नलाग्ने बनाउन सक्छ
एकतिरको भागमा ढुङ्ाग बन्यो भने एउटा मात्र मिर्गौला बिगार्ला तर दुईतिरै ढुङ्गा छ भने त्यसले सम्पूूर्णतया मिर्गौला काम नलाग्ने बनाउन सक्छ
4
['substitution', 'transposition', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भन्नुभयो, काम सुरु गरेदेखि बीचबीचमा कम्पनीले काम गर्न नपाएका दिनहरू रहेकाले उसले जुन १४ सम्म कानुनी रूपमै काम गर्न पाउँछ
समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भन्नुभयो, काम सुरु गरेदेखि बीचबीचमा कम्पनीले खाम गर्न नपाएका दिनहरू रहेकाले उसले जुन १४ सम्म कानुनी रूपमै ाकम पाउँछ
4
['omission', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
कदाचित् संविधान जारी नभएको भए नेपालको राजनीतिक बाटो कता जान्थ्यो, आँकलनमात्र गर्न सकिन्छ
कदाचित् संविधान जारी नभएौक भए नेपालको राजनीतिक बाटो कता जान्थ्यो, आँकलनमात्र गर्न सकिन्छ
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उसले साँच्चै निर्वाचन चाहेको हो र आफूलाई जिम्मेवार प्रतिपक्षी भूमिकामा रहेको ठानेको हो भने मुलुकको समस्या समाधानमा गम्भीरता देखाउनुपर्छ
उसले साँच्चै निर्वाचन चाेहको हो र आफुलाई जिम्मेवार प्रतिपक्षी भूमिकामा रहेको ठानेको हो भने मुलुकको समस्या समाधानमा गम्भीरता देखाउनुपर्छ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपतिकतर्फको तीनवटा मतपेटिका बाहेक अन्य सबै जिल्ला र प्रदेशको मत गणना गर्ने कार्य सकिएको छ
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनकोसमानुपतिकतर्फकौ तीनवटा मतपेटिका बाहेक अन्य सबै जिल्ला र प्रदेशको मत गणना गरन्े कार्य सकिएको छ
4
['substitution', 'word_space', 'transposition', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन्
डडेल्धुराकाविभिन्न स्थानाम रहेखा पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन्
4
['transposition', 'substitution', 'word_space', 'concatenation']
[1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको र कुनै कारबाहीका लागि पनि तयार नभएको बताउनुभएको थियो
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदीएको र कुनै कारबअहीका लागि पनितयार नभएको बताउनुभएको थियो
4
['substitution', 'concatenation', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
भन्नुहुन्छ, खर्च कटाएर वार्षिक रु सात लाख आम्दानी हुने गरेको छ
भन्नुहुन्छ, खर्च कटाएर वार्षिक रु सात लाखआम्दानीहुने गरेको छ
3
['concatenation', 'concatenation', 'substitution']
[0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0]
अधिकारीले रैथाने जातका धनलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिनुभयो
अधिकारीले रैथअने जातकाधनलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिनुभयो
4
['substitution', 'word_space', 'concatenation', 'substitution']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
अति आवश्यक हुँदा उनीहरुलाई पनि बोलाउने गरिएको पौडेलले बताउनुभयो
अति आवश्यकहुँदा उनीहरुलाई फनि बोलाउने गरिएको पौडेलले
3
['concatenation', 'omission', 'substitution']
[0, 1, 0, 1, 0, 0, 0, 0]
भनाइको अर्थ के हो भन्ने यिनीहरूलाई राम्रो देखिने गरी सबै काम सम्पन्न गरिन्छ
अर्थ के हो भन्ने यिनीहरूलाई रअम्रो देखिने गरी सबै काम सम्पन्न गरिन्छ
3
['substitution', 'substitution', 'omission']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
त्यसपछि उहाँ राणाशाहीको विरोधी बन्नुभयो
त्यसपिछ उहाँ राणाशाहीको विरोधी बन्नुभयो
1
['transposition']
[1, 0, 0, 0, 0]
कर्णाली प्रदेशमा शक्तिशाली भूमि आयोग गठन गर्न सरोकारवालाले माग गरेका छन्
कर्णाली प्रदेशमा शक्तिशाली भूमि आयोग गठन गर्न सरोकारवालाले माग गरेका छन्
3
['word_space', 'substitution', 'substitution']
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
सरकारले दृढसङ्कल्पसाथ शिक्षा र स्वास्थ्यलाई पूरै राष्ट्रियकरण गर्नुपर्छ
सरखारले दृढसङ्कल्पसाथ शिक्षा र स्वास्थ्यलाई पूरै राष्ट्रियकरण गर्नुपर्छ
3
['substitution', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 1]
मदिरा, गाँजा, अफिम, नशालु सुई लिएको छ की छैन
मदिरा, अफिम, नशालु सुई लिएको छ की छैन
2
['substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0]
सानो कुरामा अल्झेर हुँदैन
सानो कुरामा अल्झेर हुँैदन
1
['transposition']
[0, 0, 0, 1]
पक्राउ परेका मगर दाजुभाइसहित छ जनालाई जिल्ला अदालतले २०५९ असोज १ गते एकएक वर्ष कैद र पाँचपाँच हजार जरिवाना हुने फैसला सुनाएको थियो
पक्राउ परेका मरग दजाुभाइसहित छ जनालाई जिल्ला अदालतले २०५९ असोज १ गते एकएक वर्ष कैद र पाँचपाँच हजार जरिवाना हनुे फैसला सुनाएको थियो
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो
युागण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो
2
['transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0]
त्यसैले आगामी बजेटको कुल फिगर कति हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन तर चालु योजनामा भने पर्याप्त रकम बाँडफाँट गरिनेछ
त्यसैले बजेटको कुल फिगर कति हुन्छ अहिेल नै भन्न सकिने अवसथ्ा छैन तर चालु यजोनामा भने पर्याप्त रकम बाँडफाँट गरिनेछ
4
['transposition', 'transposition', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
मानिसले आफ्नो जीवनको सरलताका लागि संस्कृतिको निर्माण गरेको हो
मानिशले आफ्नो जीवनको सरलताका लागि संस्कृतिकोनिर्माण घरेको हो
3
['substitution', 'concatenation', 'substitution']
[1, 0, 0, 0, 0, 1, 1, 0, 0]
किन गुमनाम थारू प्रतिनिधिहरूको सहभागिता राजनीतिमा नभएको होइन तर नेतृत्वदायी नभएको हो
किन गुमनाम थारू प्रतिनिधिहरूको सहभगािता राजनीतिमा नभएको होइन तरनेतृतव्दायी नभकएो हो
4
['concatenation', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0]
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेललेचाहिँ बैङ्किङ सेवा नपुगेका ११६ स्थानीय तह असाध्यै विकट भएकाले तत्काल नै बैङ्कका शाखा विस्तार गर्नसकिन्छ भन्न सकिने अवस्था नरहेको बताउनुभयो
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेललेचाहिँ बैङ्किङ सेवा नपुगेका ११६ स्थानीय तह अषाध्यै विकट भएकाले तत्काल नै बैङ्कका शाखा विस्तरा गर्नसकिन्छ भन्न सकिने अवस्था नरहेको बतअउनुभयो
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
वैदेशिक रोजगारीमा गएका ती शक्तिले बौद्धिकताको स्तरवृद्धिमा दिएको योगदान झनै उच्च स्तरको छ प्रविधिबाट, पैसाको लगानीबाट या त देखेर, भोगेर, सिकेको अनुभवकै कारणबाट पनि
वैदेशिक रोजगारीमा घएका ती शक्तिले बौद्धिकताको स्तरवृद्धिमा दिएको योगदान झनै उच्च स्तरको छ प्रविधिबाट, पैसाको लगानीबाट या त देखेर, भोगैर, सिकेको अनुभवकै कारणबाट पनि
4
['substitution', 'substitution', 'word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
यसको प्रयास परम्परागत निष्कर्षलाई अन्तर्जगत्मा जीवात्मा र प्रकृतिको विश्वासलाई दृढ गर्नु हो
यसको प्रयास परम्परागत निष्कर्षलाई अन्तर्जगत्मा जीवात्मअ र प्रकृतिको विश्वासलाई गर्नु हो
4
['omission', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1]
मेलम्ची बसपार्कबाट शिखरपुर, तिपेनी, भोटेचौर, सिपाघाट र तालामाराङसम्म सञ्चालनमा ल्याइएको नगरबस अहिले नगर र गाउँमा पुग्न छोडेको छ
मेलम्ची सबपार्कबाट शिखरपुर, तिपेनी, भोटेचौर, सिपाघाट र तालामाराङसम्म सञ्चालनमा ल्याइएको नगरबस अहिले नगर र गाउँमा फुघ्न छोडेको छ
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो
तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना महल झैँ ढल्यो
3
['word_space', 'substitution', 'omission']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ
सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र कारणलेअवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ
4
['concatenation', 'substitution', 'concatenation', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन
भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा २३ विद्ोरहीहरुले सरकारसमक्ष गरेका छन
4
['omission', 'transposition', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
पोखरा र यसको वरिपरि भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य होे, यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको छ, पराजुलीले भन्नुभयो
पोखरा र यसको वरिपरि भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य होे, यसले पोखरामअ आन्तरिक तथा बाह्य पर्यटक रग्न सघाएको छ, पराजलुीले भन्नुभयो
4
['omission', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अहम् भूमिका रहने उल्लेख गर्दैै जनस्वास्थ्यको सवालमा स्थानीय तह र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो
सोही कार्यक्रममा िमक्लाजुङ गाउँपालिकाका अध्यक्षदेवीप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अहम् भूमिका रहने उल्लेख गर्दैै जनस्वास्थ्यको सवालमा तह र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने
4
['omission', 'concatenation', 'transposition', 'omission']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसैगरी मानौँ राष्ट्रिय अनुसन्धान विभागले काउन्टर इन्टेलिजेन्स का लागि आधुनिक सामान खरिद गर्नुपयो भने गोप्य रूपमै जी टु जी सरकारसरकारबीच मोडेलबाटै गर्नु सुरक्षा अवधारणाको पक्षबाट आवश्यक भनिन्छ
यसैगरी मानौँ राष्ट्रिय अनुसन्धान विभागले काउन्टर इन्टेलिजेन्स का लागि आधुनिक सामान गर्नुपयो भने गोप्य रूपमै टु जी सरकारसरकारबीच मोढेलबाटै गर्नु सुरक्षा अवधारणाको पक्षबाट आवश्यक भनिन्छ
4
['omission', 'word_space', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
पूर्वाधार निर्माण र विस्तारमा उत्तिकै ध्यान दिँदै प्राप्त लगानीको अधिकतम सदुपयोगसाथ आन्तरिक रूपमा स्वनिर्मित लगानी निर्माण गर्न सरकारले अन्य विविध रचनात्मक कार्यक्रम बनाउनुपर्छ
पूर्वाधार निर्माण र विस्तारमा उत्तिकै दिँदै प्राप्त लगानीको अधिकतम सदुपयोगसाथ आन्तरिक रूपमा स्वनिर्मित लगानी निर्माण गर्न सरकारले अन्य विविध रचनात्मक कार्यक्रम बनाउनुपर्छ
4
['substitution', 'word_space', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
सरकारले स्थानीय विकास कोष शीर्षकमा रहेको २० अर्ब रुपियाँ र बाँकी रकम सङ्घीय सरकारको कोषबाट खर्च गर्ने गरी कार्यविधि निर्माण गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ
सरकारले स्थानीय विकास कषो शीर्षकमा रहेको २० अर्ब रुपियाँ र बँाकी रकम सङ्ीघय सरकारको कोषबाट खर्च गर्ने गरी कार्यविधिनिर्माण गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ
4
['transposition', 'concatenation', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सो हकमा भनिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन
सो हकमा भनिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिेन
4
['transposition', 'omission', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
जब मानिसका आवश्यकताहरू पूरा हुन्छन्, सुखी र खुशी हुँदै जान्छ र अन्तमा ऊ सेल्फ ऐक्चुयलाइजेसन मा पुग्छ
जब मानिसका आवश्यकताहरू पूरा हनु्छन्, सुखी र खुशी हुँदै जान्छ र अन्तमा ऊ सेल्फ मा पुग्छ
4
['transposition', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि प्रकारका छानबिन नगर्न आदेश दिएको छ
सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म ुकनै पनि प्रकारका छानबिन नगर्न आदेश दिएको छ
4
['word_space', 'transposition', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
वैदिक परम्परा तथा संस्कृतिले पारेको आध्यात्मिक प्रभावका कारण विकास भएको परम्परागत कला, त्यसको निर्माण शैलीले हाम्रा मौलिक कला विशिष्ट मानिएका छन्
वैदकि परम्परा तथा संस्कृतिेल पारेको आध्यात्मिक प्रभावका कारण विकअस भएको परम्परागत कला, त्यसको निर्माण शैलीले हाम्रा मौलिक कला विशिष्ट मानिएका छन्
4
['transposition', 'transposition', 'substitution', 'word_space']
[1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
झट्ट हेर्दा आयोजनाका ठूलाठूला काम र संरचना निर्माण सम्पन्न भइसकेको देखिए पनि अन्य धेरै काम बाँकी छन
झट्ट हेर्दा आयोजनाका ठूलाठूला काम र संरचना निर्माण सम्पन्न भइसकेकौ देखिए पनि अन्य धेरै कअम बाँकी छन
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
कतिपय मन्दिर र सत्तल स्थानीयस्तरमा जात्रा र सांस्कृतिक पर्व मनाउन प्रयोग गरिन्छ, तर, यी सम्पदा पुनःनिर्माण नहुँदा जात्रा र सांस्कृतिक पर्व निकाल्न गाह्रो भएको स्थानीय पवन श्रेष्ठले बताउनुभयो
कतिपय मन्दिर र सत्तल स्थानीयस्तरमा जात्रा र सांस्कृतिक पर्व मनाउन प्रयोग गरिन्छ, तर, यी सम्पदा पुनःनिर्माण नहुँदा जात्रा र सांस्कतृिक पर्व निकाल्न गाह्रो भएको पवन श्रेष्ठले बताउनुभयो
4
['word_space', 'omission', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
विभागका प्रवक्ता डा टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताउनुभयो
विभागका प्रवक्ता डा टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू बताउनुभयो
4
['transposition', 'word_space', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरको फल समेत पाइने हुन्छ
एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्ायसम्मको दोषबाट मुक्ति पाइने र सयौँ अ्शवमेध यज्ञ गरको फल समेत पाइने हुनछ्
4
['word_space', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
बुबाको स्मृतिमा प्रजनन कक्ष निर्माण उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिख देउरालीमा रहेको शिख स्वास्थ्यचौकीमा गर्भवती महिलालाई सुत्केरी गराउनको लागि प्रजनन कक्षको निर्माण कार्य शुरु भएको छ
बुबाको स्मृतिमा प्रजननकक्ष निर्माण उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिख देउरालीमा रहेको शिख स्वास्थ्यचौकीमा गर्भवती महिलालाई सुत्केरी गरअउनको लागि प्रजनन खक्षको निर्माण कार्य शुरु भएको छ
4
['transposition', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
नेपालको संविधान, २०७२ को धारा १५२ २ को व्यवस्था विपरीत हुने गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ लाई किन संशोधन गरियो
नेपालको संविधान, २०२७ को धारा १५२ २ को व्यवस्था विपरीत हुने गरी कालोबजार तथा केही अन्य अपराध तथा सजाय ऐन, २०३२ लाई किन संोशधन गरियो
4
['transposition', 'omission', 'transposition', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
म जे काम गर्छु देश र जनताको हितका लागि गर्ने भएकाले छ महिना समग्रमा राम्रै रह्यो
म जे काम गर्छु देश र जनताको हितका लागि गर्ने छ महिना समग्रमा राम्रै रह्यो
4
['word_space', 'omission', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
शिक्षालयहरू पार्टीका प्रयोगशाला बन्दैछन्
शिक्षालयहरू पार्टीका ्परयोगशाला ब्नदैछन्
2
['transposition', 'transposition']
[0, 0, 1, 1]
त्यस्तै, नेपाल र नेदरल्यान्डबीच कृषिको पूर्वाधार निर्माणका लागि पनि सम्झौता भइसकेको छ
त्यस्तै, नेपाल र नेदरल्यान्डबीच कृषिको पूर्वाधार निर्माणका लागि पनि सम्झौता भसइखेको छ
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
वर्षको अन्त्य हुनुअघि नै यो विधेयक स्वीकृत हुने र आगामी वर्षको अप्रिलदेखि भिसा खुला हुने अपेक्षा गरिएको छ
वर्षको अन्त्य हुनुअघि नै यो विधेयक स्वीकृत हुने रआगाीम वर्षको अप्रिलदेखि भिसा खुला हुने अेपक्षा गरिएको छ
4
['substitution', 'concatenation', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
त्यस्तो फोहरमैलाको व्यवस्थापन पछिल्ला अढाई वर्षदेखि भने निजी क्षेत्रको संस्था पाथवे नेपाल जेभीले गरिआएको छ
त्यस्तो फोहरमैलाको व्यवस्थापन पछिल्ला अढाई वर्षदेखि भने निजी ्कषेत्रको संस्था पाथवे नेपाल जेभीले गरिआकएो छ
4
['word_space', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0]
यसैगरी विवाङ दहलाई पनि पर्यापर्यटनको अर्को वैभव मानिन्छ
यसैगरी विावङ दहलाई पनि पर्यापर्यटनको अर्को वैभव मानिन्छ
2
['transposition', 'word_space']
[0, 1, 0, 0, 0, 0, 0, 0]
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय कार्यालयको अवलोकन गर्दै हुनुहुन्छ
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा लओी र पुष्पकमल दाहाल प्रचण्डले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नकेपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय कार्यालयको अवलोकन गर्दै हुनुहुन्छ
4
['transposition', 'word_space', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा वरियतामा नेपाल यथावत् रहन सफल भएको
फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिाफ वरियतामा नेपाल यथावत् रनह सफल भएको
4
['transposition', 'word_space', 'word_space', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]