correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
अधिष्ठान ब्रह्म ब्रह्माकारमा स्थिति हुन्छ त्यस समयमा विषय दुःखमय भनी अनुभूत हुँदैन, विषय ब्रह्ममय भइहाल्छ
अधिष्ठान ब्रहम् ब्रह्माकारमा स्थिति हुन्छ तय्स समयमा वषिय दुःखमय भनी अनुभूत हुँदैन, ब्रह्ममय भइहाल्छ
4
['omission', 'transposition', 'transposition', 'transposition']
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
भारतको अमौद्रीकरण डिमोनिटाइजेसन अगाडि नेपालमा रहेको भारु धेरै होइन, उहाँले भन्नुभयो, यसबारेको प्रस्ताव बोर्डमा लैजान सकिन्छ
भारतको अमौद्रीकरण डिमोनिटाइजेसन अगाडि रहेको भारु धेरै होइन, उहाँले भन्नुभयो, यसबारेको प्रस्ताव बोर्डमा लैजान सकिन्छ
4
['transposition', 'word_space', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
उनले भनिन्, न्याय खोज्न कहाँ जानुपर्छ थाहा छैन
उनले भनिन्, न्याय खोज्न कहाँ जानुपर्छ थाहा छैन
2
['word_space', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0]
अध्ययन प्रतिवेदन तयार गर्ने समितिको संयोजकमा विभागका महानिर्देशक सरजुकुमार वैद्य, सदस्यहरूमा डाअर्चना श्रेष्ठ, मौसमविद सुमनकुमार रेग्मी, सुजन सुवेदी, शान्ति कँडेल, इसिमोडका शरद जोशी, स्मल अर्थ नेपालका धिरज प्रधानाङ्ग, रहनु भएको छ
अध्ययन प्रतिवेदन तयार गर्ने समितिको विभागका महानिर्देशक सरजुकुमार वैद्य, सदस्यहरूमा डाअर्चना श्रेष्ठ, मौसमविद सुमनकुमार रेग्मी, सजुन सुवेदी, शान्ति कँडेल, इसिमोडका शरद जोशी, स्मल अर्थ नेपालका धिरज प्रधानाङ्ग, रहनु भएको छ
4
['transposition', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
हामी सन् २०२२ भित्र अल्पविकसित मुलुक हुने र २०३० सम्ममा मध्यम आय भएको मुलुक हुने तय गरेर छलफलका केन्द्रित हुन थालेका छौं
हामी सन् ०२२२ भित्र अल्फविकसित मुलुक ुहने र २०३० सम्ममा मध्यम आय भएको ुमलुक हुने तय गरेर छलफलका केन्द्रित हुन थालेका छौं
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ
नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद कने्द्रको आयोजनामा प्रधानसेनापति खुला म्यारानथ दौड प्रतियोगिता २०७५ फागुनमा हुने भकएो छ
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
लाओत्सुले साँच्चै भन्ने हो भने तपाईंलाई चोरको भन्दा बढी सजाय दिनुपर्ने भन्नुभएछ
लाओत्सुले साँच्चै भन्ने हो भने तपाईंलाई चोरको भन्दा बढी सजाय दिनुपर्ने भन्नुभएछ
3
['substitution', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
यसमध्ये चार हजार ४६० जना महिला र पाँच हजार ४३५ जना पुरुष रहेका छन्
यसमध्ये चरा हजार ४६० जना महिला र पाँच हजार ४३५ जना पुरुष रहेका छन्
3
['transposition', 'substitution', 'substitution']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
यतिमात्र होइन, झण्डै दुई दशकपछि चुनाव हुन लागेकोमा नागरिक तहमा उत्साह छाएको छ
यतिमात्र होइन, झण्डै दुई दशखपछि चुनाव हुन लागेकोमा नागरिक तहमा उत्साह छाएकोछ
3
['substitution', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
१९९२ सालदेखिको क्रान्ति स्थल जनकपुर २०१७ सालमा प्रजातन्त्रको हत्यापछि पनि क्रान्तिस्थलकै रूपमा रह्यो र २०१८ साल माघ ९ मा राजा महेन्द्रमाथि बम प्रहार गरेर २०२० माघ १५ मा दुर्गानन्द झा र शिवचन्द्र मिश्रले बलिदान दिनुभयो
१९९२ सालदेखिको क्रान्ति सथ्ल जनकपुर २०१७ सालमा प्रजातन्त्रको हत्यापछि पनि क्रान्तिस्थलकै रूपमा रह्यौ र २०१८ शाल माघ ९ मा राजा महेन्द्रमाथि बम प्रहार गरेर २०२० माघ १५ मा दुर्गानन्द झा र शिवचन्द्र मिश्रले बलिदान दिनुभयो
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
त्यसैगरी, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्काका अधिकारीले पनि बिमस्टेक बैठकमा भाग लिने निश्चय भइसकेको छ
त्यसैगरी, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रलीङ्काका अधिकारीले पनिबिमस्टेक भाग लिने निश्चयभइसकेको छ
4
['transposition', 'omission', 'concatenation', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0]
यसअघि पनि विष्टले त्यहाँ जितेका हुन्
यसअघि पनि विष्टलै त्यहाँ जितेका हुन्
1
['substitution']
[0, 0, 1, 0, 0, 0]
सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ
शरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रतादिएको छ
3
['concatenation', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0]
दुईवर्षे कार्यकालमा टानको सचिवालय व्यवस्थापन, प्रशासन सुधार तथा नवीकरण नगरी सञ्चालित करिब दुई सय ट्रेकिङ कम्पनीको नवीकरण नगरिएको टानले जनाएको छ
दुईवर्षे कार्यकालमा टानको सचिवालय व्यवस्थापन, प्रशासन सुधार तथा नवीकरण नरगी सञ्चालित करिब दुई सय ट्रेकिङ कम्पनीको नवीकरण नगरिएको ाटनले जनाएको छ
4
['word_space', 'word_space', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि आफूहरुकै प्रस्तावमा संसद् बैठक स्थगित भएको बताउनुभयो
एमालेका वरिष्ठ नेता झलानथ खनालले पनि आफूहरुैक प्रस्तवामा संसद् बैठक स्थगित भएको
4
['transposition', 'transposition', 'transposition', 'omission']
[0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0]
त्यसैले देश निर्वाचनमा होमिएको बेला प्रतिस्प्रर्धात्मक लोकतान्त्रिक प्रणालीमा पार्टीले निर्वाचनमा जाँदा आपूलाई बलियो बनाउन प्रयत्न गर्नु लोकतन्त्रको सुन्दरता र वर्तमान विश्व राजनीतिक प्रणालीको प्रचलन पनि हो
त्यसैले देश निर्वाचनमा होमिएको बेला प्रतिस्प्रर्धात्मक लोकतान्त्रिक प्रणालीमा पार्टीले निर्वाचनमअ जाँदा आपूलाई बलियो बनाउन प्रयत्न गर्नु लोकतन्त्रको ुसन्दरता र वर्तमान विश्व राजनीतिक प्रणालीको प्रचलनपनि हो
4
['transposition', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूलाई माक्र्सवादी भनेको पाइन्छ
यसका अध्यक्ष तथा प्रधानमन्त्री केीप ओललीे आफूलाई माक्र्सवादी भनेको पाइन्छ
3
['transposition', 'word_space', 'transposition']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
उपत्यकामा रथ बनाउन सरकारले वार्षिक १५२० लाख रुपियाँ अनुदान दिने गरेको छ र गुठी पनि छ तर दोलखाको उही भगवान्लाई सरकारबाट एक रुपियाँ पनि दिइएको छैन
उपत्यकामा रथ बनाउन सरकारले वार्षिक १५२० लाख रुपियाँ अनुदान दिने गरेको छ र गुठी पनि छ तर दोलखाको उही भगवान्लाई एक रुपियाँ पनि दिइएको छैन
4
['substitution', 'word_space', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
बेलडाँडी गाउँपालिकामा तीन हजार घरधुरीको सर्भेक्षणको कार्य गरिएको छ
बेलडाँडी गाउँपालिकामा तीन हजार घरुधरीोक सर्भेक्षणको कार्य गरिएको छ
3
['transposition', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
प्रदेशका सबै प्रहरीचौकी तथा पोष्टका लागि स्थायी मोबाइल सेट र सिमकार्डसमेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ
प्रदेशका सबै प्रहरीचौकी तथा पोष्टका लागि स्थायी मोबाइल सेट र िसमकअर्डसमेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिनुभयो
उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कारय्ालयका उपप्रबन्धक कशेव लम्सालले जानकअरी दिनुभयो
4
['transposition', 'transposition', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0]
त्यसैले नेपालकोे सङ्घीयतामा केन्द्र शक्तिशाली हुनु स्वाभाविक हो
त्यसैले नेपालकोे सङ्घीयतामा केन्द्र शक्तीशाली हुनु स्ावभाविक हो
3
['transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0]
यसैगरी धारा ५१ ज मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्र्तगत शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने विषय उल्लेख छ
यसैगरी धारा ५१ ज म ा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्र्तगथ शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक,रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्तरि समर्पित जनशक्ति तयार गर्ने विषय उल्लेख छ
4
['substitution', 'word_space', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
रारा पुगेर फर्केका पर्यटकका लागि दैलेखमा कम्तीमा तीन दिनसम्म बस्न सक्ने स्थान बन्न सक्छ
रारा फर्केका पर्यटककालागि दैलेखमा कम्तीमा तीन दिनसम्म बस्न सक्ने स्थान बन्न सक्छ
4
['omission', 'word_space', 'concatenation', 'substitution']
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यस्तो चिन्तनीय अनुभूति देशको एक मात्र लोकतान्त्रिक राजनीतिक सङ्गठन नेपाली काँग्रेसलाई माया गर्ने अधिकांश नेपालीले गर्न थालेका छन् भन्यो भने त्यो अत्युक्ति हुने छैन
यस्तो चिन्थनीय अनुभूति देशको एक मा्तर लोकतान्त्रिक राजनीतिक सङ्गठन नेपाली काँग्रेसलाई माया गर्ने अधिकांश नेपालीले गर्न थालेका छन् भन्यो भने त्यो अत्युक्ति हुने छैन
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
राष्ट्रिय गौरवको आयोजना भए पनि रकम पर्याप्त भएन, थापाले भन्नुभयो, चाहिएजति बजेट विनियोजन नहुँदा काम सुस्तगतिमा छ
राष्ट्रिय गौरवको आयोजना भए पनि रखम पर्याप्त भएन, थापाले भन्नुभयो, चाहिएजति विनियोजन नहुँदा काम सुस्तगतिमा छ
4
['substitution', 'transposition', 'word_space', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
महँगो स्वास्थ शुल्कका कारण कतिपय बिरामीले उपचारकै क्रममा शुल्क तिर्न नसक्दा आत्महत्या गरेका, डिस्चार्ज भएर पनि घर फर्कन नसकेका र राम्रो स्वास्थसेवा पाउन नसकी मृत्युको मुखमा पुगेका घटना सार्वजनिक भइरहेछन्
महँगो स्वास्थ शुल्कखा कारण कतिपय बिरामीले उपचारकै क्रममा शुल्क तीर्न नसक्दा आत्महत्या गरेका, डिस्चार्ज भएर पनि घर फर्कन सनकेका र राम्रो स्वास्थसेवा पाउन नकसी मृत्युको मुखमा पुगेका घटना सार्वजनिक भइरहेछन्
4
['transposition', 'substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
त्योसँगै कर्णाली क्षेत्रको पर्यटनको विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारप्रचारको क्षेत्रमा खासै कसैले चासो देखाएको पाइँदैन
्तयोसँगै कर्णाली क्षेत्रको पर्यटनको विखासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारप्रचारकोक्षेत्रमा खासै कसैले चासो देखाएको पाइँदैन
4
['substitution', 'concatenation', 'transposition', 'substitution']
[1, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
सायद अहिलेको म त्यस्तै उमेरको हुँला, जस्तो मैले भेट्दा पाल्पाका तुलबहादुर दाइ हुनुहुन्थ्यो
सायद अहिलकेो म त्यस्तै उमेरको हुँला,जस्तो मेले भेट्दा पाल्पाका तुलबहादुर दाइ हुनुहुन्थ्यो
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[0, 1, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
तैपनि म्यान्मारका राष्ट्रपतिबाट भएकोे भ्रमणले पनि बुद्ध सर्किट अवधारणालाई बल पुगेको छ
तैपनि म्यान्मारका राष्ट्रपतिबाट भएकोे भ्रमलणे पनि बुदध् सर्किट अवधारणालाई पुगेको छ
4
['substitution', 'omission', 'transposition', 'transposition']
[0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0]
हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो
हालैमात्र नाइजेरियामा भएकौ आतंककारी हमलामा परी कम्थीमा नपि ६५ जनअ सर्वसाधारणको ज्यान गएको थियो
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0]
उनीहरूका अनुसार दुई वर्षभित्रमा ६५ अर्ब रुपियाँ बराबरको क्लिङ्कर आयात रोकिनेछ
उनीहरूका अनुसार दुई वर्षभितर्मा ६५ अर्ब रुपियाँ बराबरको क्लिङ्कर आयात रोकिनेछ
3
['substitution', 'transposition', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0]
सुशासनको थालनी राजनीतिक नेतृत्वबाट शुरु हुनुपर्छ
सुशासनको थालनी राजनीतिक नेथृत्वबाट शुरुहुनुपर्छ
2
['substitution', 'concatenation']
[0, 0, 0, 1, 1, 0]
सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताउनुभयो
सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्खीले बताउनुभयो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 1, 0]
तेस्रो चुनौतीका रूपमा एकात्मक ढाँचामा रहेका राजनैतिक दलहरू स्वयं हुन्
तेस्रो चुनौतीका रूपमा एकात्मक ढाँचामा रहेका राजनैतिक हदलरू स्वयं हुन्
3
['transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1]
जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योग वाणिज्य सङ्घ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन्
जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योगवाणिज्य सङ्घ, जिल्ला बाल सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन्
4
['word_space', 'concatenation', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
शहरीकरण तीब्र गतिमा वृद्धि भइरहेको अबस्थामा काठमाडौँको पर्यावरणलाई बचाउन स्मार्ट इको सिटी बनाउनुपर्नेमा जोड दिइएको छ
शहीरकरण तीब्र गतिमा वृद्धि भइरहेको अबस्थामा काठमाडौँको पर्यावरणलाई इको सिटी बनाउनुपर्नेमा जोड दिइएको छ
4
['omission', 'omission', 'transposition', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
गाडी, घर आवास जस्ता क्षेत्र उत्पादन र रोजगारी वृद्धि नहुने क्षेत्र हुन्
गाडी, आवास जस्ता क्षेत्र उत्पादन र रोजगारी वृद्धि नहुने क्षेत्र हुन्
3
['omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई वर्षेनी डुबानमा पार्दै आएको छ
यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई डुबानमा पार्दै आएोक छ
4
['transposition', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1]
यसो त अङ्ग्रेजहरूको उपनिवेश पूर्व भारतवर्षमा यसलाई राष्ट्रिय संवत् मान्ने मुलुक अरू पनि थिए तर उपनिवेशसँगै उनीहरू सबै उतैको संवत् इस्वीय सन् अपनाउन बाध्य बने, बनाइए
यसो त अङ्ग्रेजहरूको पूर्व भारतवर्षमा यसलाई राष्ट्रिय संवत् मान्ने मुलुक अरू पनि थिए तर उपनिवेशसँगै उनीहरू सबै उतैको संवत् इस्वीय सन् अपनाउन बाध्य नबे, बनाइए
4
['substitution', 'omission', 'transposition', 'substitution']
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
संविधान कार्यान्वयनका लागि सबैभन्दा बढी कानुन व्यवस्थापिकाले बनाउनुपर्नेछ
संविधान कार्यान्वयनका लागि सबैभन्दा बढी कानुन व्यवस्थापिकाले बनाउनुपर्नेछ
3
['substitution', 'substitution', 'word_space']
[0, 1, 0, 1, 0, 0, 0, 0]
, सरकारले यी सबै विषयको हेक्का राख्नुपर्छ
, सरकारले यी सबै वीषयको हेक्कअ राख्नुपर्छ
2
['substitution', 'substitution']
[0, 0, 0, 0, 1, 1, 0]
कांग्रेसले पहिलो पटक चितवन जिल्लाको नारायणगढमा २०४९ माघ २१ र २३ गते महासमितिको बैठक डाक्यो
कांग्रेसले पहिलो फटक चीतवन जिल्लाको नारायणगढमा २०४९ माघ २१ र २३ गते महासमितिको बैठक डाक्यौ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
जन्मदर्ता बनाउनका लागि गरिएको प्रयास असफल भएपछि आफना ८ जना नातिनातिनी पढनबाट बञ्चित भएको ४७ वर्षीया जामिला खातुनले बताइन्
जन्मदर्ता बनाउनका लागि गरिएको प्रयास असफल भएपछि ८ जना नातिनातिनी पढनबाट बञ्चित भएको ४७ वर्षीया जामिला खातुनले बताइन्
4
['substitution', 'transposition', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा कार्यालयहरू खर्च गर्नैपर्ने दबाबमा हुने भएकाले जसोतसो रकम खर्च भएको देखाउन सफल हुन्छन् तर भौतिक प्रगतिमा ध्यान दिँदैनन्, तिनको गुणस्तरमा ध्यान दिने फुर्सद कसैलाई हुँदैन
आर्थिक वर्षको अन्त्यतिर कार्यालयहरू खर्च गर्नैपर्ने दबाबमा हुने भएकाले जसोतसो रकम खर्च भएको देखाउन सफल हुन्छन् तर भौतिक फ्रगतिमा ध्यान दिँदैनन्, तिनको गुणस्तराम ध्यान दिने फुर्सद कसैलाई हुँदैन
4
['omission', 'word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
विकसित मुलुकमा कार्यकारी प्रमुख तथा बोर्ड सदस्यहरूको हाउभाउ, बोली तथा शब्दको समेत विश्लेषण गर्ने संयन्त्रसमेत विकसित भइसकेका छन्
विकसथि मुलुकमा कार्यकारी प्रमुख थता बोर्ड सदस्यहूरको हाउभाउ, बोली तथा शब्दको समेत विश्लेषण गर्ने संयन्त्रसमेत विकसित भइसकेका छन्
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि आफू कटिबद्ध रहेको उल्लेख गर्नुभयो
उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै ला्गन नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका आफू कटिबद्ध रहेको उल्लेख गर्नुभयो
4
['transposition', 'omission', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
समावेशी र समानुपातिक अधिकार र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने आवाजको रक्षा पनि लोकतन्त्रले मात्र गर्न सक्छ
समावेशी र समानुपातिक अधिकार र जनसङ्ख्याको आधारमा प्रतिनीधित्व हुनुपर्ने आवाजको रक्षा नपि लोकतन्त्रले मअत्र गर्न सक्छ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0]
सन् १९८९ देखि हरेका वर्ष विभिन्न कार्यक्रमका साथ जुन ११ मा विश्व जनसङ्ख्या दिवस मनाइँदै आएको छ
शन् १९८९ देखि हरेका वर्ष विभिन्न कार्यक्रमका साथ जुन ११ मा विश्व जनसङ्ख्या दीवस मनाइँदै आएको छ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
भदौ ११ गतेबाट मास प्रिन्टर सुरु गरिने भएको छ
भदौ ११ घतेबाट मास प्रिन्टर सुरु गरिने भएको छ
2
['substitution', 'word_space']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
नेपाल सरकारले यथासम्भव अनशनकारीको मागलाई गम्भीरताका साथ लिई यथाशीघ्र सहमति सम्झौता गरी जीवनको अधिकारलाई संरक्षण गर्न सम्बन्धित सबैमा सञ्जालको माग गरेको छ
नेपाल सरकारले यथासम्भव नअशनकारीको मागलाई गम्भीरताका साथ लिई यथाशीघ्र सम्झौतागरी जीवनको अधिकारलाई संरक्षण गर्न सम्बन्धित सबैमा सञ्जालको माग गरेको छ
4
['omission', 'word_space', 'transposition', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
गङ्गामा जल चढाउनेहरू झन् औधी छन्
गङ्गामा जल चढाउनेहरू झन् औधी छन्
1
['substitution']
[0, 1, 0, 0, 0, 0]
केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३७४ पारित गरेको छ
केन्द्रीय सुकर्षा समितिको आज बसेको बैठकले सथ्ानीय तहको निर्वाचन सुरक्षअ योजना २०७३७४ पारित गरेको छ
4
['substitution', 'transposition', 'substitution', 'transposition']
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0]
हाल विराटनगरबाट मात्र बल्क कार्गो हुँदै आएकोमा भैरहवाबाट पनि बल्क कार्गो गर्न सकिने गरी दुई देशबीच सहमति भएको पनि सैंजुले जानकारी दिनुभयो
हाल विराटनगरबाट मात्र बल्क कार्गो हुँदै आएकोमा भैरहवाबाट पनि बल्क कार्गो गर्न सकिने गरी दुई देशबीच सहमति भएको पनि सैंजुले जानकारी दिनुभयो
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
डेरा भाडा मासिक रु तीन हजार ५०० लाग्ने गरेको छ
डेरा भाडा मासिक रु थीन हजार ५०० लाग्ेन गरेको छ
2
['substitution', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
श्रम क्षेत्रमा पनि भिन्नभिन्न विचारका श्रमिकको सङ्गठन हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सङ्गठन स्वतन्त्रता राईट टु अर्गनाईज सम्बन्धी अभिसन्धिलाई मुलुकले आत्मसात गरेकै आधारमा श्रम क्षेत्रमा बहुयुनियनको अवधारणा अगाडि आएको हो
श्रम क्षेत्रमा पनि भिन्नभिन्न विचारका श्रमिकको सङ्गठन हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सङ्गठन स्वतन्त्रता राईट टु अर्गनाईज मस्बन्धी अभिसन्धिलाई मुलुकलेआत्मसात गरेकै आाधरमा श्रम क्षेत्रमा बहुयुनियनको अवधारणा अगाडि आएको हो
4
['transposition', 'substitution', 'concatenation', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६३४ जना पर्यटकले भक्तपुर नगर अवलोकन गरेको नपास्थित पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिनुभयो
गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६३४ जना फर्यटकले भक्तपुर नगर अवलोकन गरेको नपास्थित पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिनुभयो
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
तर, जनताले विकास पाएनौँ भनेर गुनासो गर्ने ठाउँ पाएका छन्, स्रोत साधन पाएका छन् र समस्या बुझ्ने जनप्रतिनिधि पाएका छन्
तर, जनताले विकास पाएनौँ भनेर गुनासो ठाउँ पाएका छन्, स्रोत साधन पाएका नछ् र समस्या बुझ्ने जनप्रतिनिधि पाएका छन्
4
['transposition', 'omission', 'substitution', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा प्रतिस्पर्धीका रुपमा नेपालका छ विद्यार्थी पहिलोपटक छनोट भएका छन्
अन्तर्राष्ट्रिय गणति प्रतियोगतिामा प्रतिस्पर्धीका रुपमा नेपालका छ विद्यार्थी पहीलोपटक छनोट भएका छन्
4
['transposition', 'substitution', 'word_space', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
किनभने यी रामायणभित्र रामगीता मुद्रित भएको देखिँदैन
िकनभने यी रामायणभित्र रामगीता मुद्रित भएको
2
['transposition', 'omission']
[1, 0, 0, 0, 0, 0]
सो मतदानमा ४१९ जनाले पक्षमा र तीन जना मात्रले विपक्षमा मतदान गरेका थिए
सो मतदानमा ४१९ जनाले पक्षमा र तीन जना विफक्षमा मतदान गरेका थिए
3
['substitution', 'omission', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
दोलखाको बिगू गाउँपालिका१ को गोँगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८८ प्रतिशत सम्पन्न भएको छ
दोलखाको बिगू गाउँपालिका१ को गोँगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी झलविद्युत् आयोजनाको निर्माण कार्य ८८ प्रतिशतसम्पन्न भएको छ
4
['word_space', 'substitution', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ
विनियोजन उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिनै अस्पतालले जनाएको छ
4
['substitution', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध दुव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी तथा अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो
बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध ुदव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो
4
['substitution', 'transposition', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
ठीक छ, बस न, गुरुले जवाफ दिए र आफूले पढ्दै गरेको पुस्तकमा साँध लगाए
ठीक छ, बस न, गुरलुे जवफा दिए र आफूले पढ्दै गरेको पुस्तकमा साँध लगाए
3
['substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
यसै दिन भक्तपुरको दत्तात्रय मन्दिरको दलिनमा उत्तेजित अवस्थाको काठको अजङ्गको लिङ्ग र रातो कपडाको अजङ्गकै योनी आकृतिलाई समागम स्वरूपमा राखेपछि पर्वको सुरुआत हुन्छ
यसै दिन भक्तपुरकोदत्तात्रय मन्दिरको दलिनमा उत्तेजित अवस्थाको काठको अजङ्गको लिङ्ग रातो कपडाको अजङ्गकै योनी आकृतिलाई समागम स्वरूपमा राखेपछि पर्वको सुरुआत हुन्छ
4
['substitution', 'substitution', 'omission', 'concatenation']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
जलाधारविज्ञ केशरमान स्थापितका अनुसार नेपालीको सामाजिक जनजीवनलाई सधैँ र धेरै असर पार्ने तव बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिका घटना नै हुन्
जलाधारविज्ञ केशरमान स्थापितका अनुसार नेपालीको सामाजिक जनजीवनलाई सधैँ र धेरै सअर पार्ने तव बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिका घटना ने हून्
4
['substitution', 'transposition', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ
बलेायतका स्वास्थ्मयन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ
4
['transposition', 'transposition', 'transposition', 'word_space']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सरकारी तवरबाट गरिने सम्मान तथा पुरस्कार, राज्य तहबाट प्रदान गरिने पदकसम्मानमा यस्ता शैक्षिक संस्थालाई प्रोत्साहन गर्न सक्दा त्यसको सामाजिक प्रभावले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सहयोग पुग्छ
सरकारी गरीने सम्मना तथा पुरस्कार, राज्य तहबाट प्रदान गरिने पदकसम्मानमा यस्ता शैक्षिक संस्थालाई प्रोत्साहन गर्न सक्दा त्यसको सामाजिक प्रभावले सार्वजनिक शिक्षाको गुणस्तर बढअउन सहयोग पुग्छ
4
['omission', 'substitution', 'substitution', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
त्यसैगरी खेल मिलेमतो गराउन आदेश वा निर्देशन दिने व्यक्तिलाई समेत मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था संहितामा गरिएको छ
त्यसैरगी खेल मिलेमतो गराउन वा निर्देशनदिने व्यक्तिलाई समेत मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था संहितअमा गरिएको छ
4
['substitution', 'omission', 'concatenation', 'transposition']
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
अहिले चितवनको सबैभन्दा चासोको विषय क्षेत्र नम्बर ३ बन्न पुगेको छ
अहिले चितवनको सबैभन्दा चाषोको क्षेत्र नम्बर ३ बन्न पुगेको छ
3
['omission', 'word_space', 'substitution']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
सेवा शुल्क सम्बन्धमा डेढ वर्षयता बल्झिएको विवाद समाधान गर्न सम्बन्धित पक्षबीच हालै भएको सम्झौताले सेल्फ सर्भिसमा पनि उपभोक्ताबाट सेवा शुल्क लिन सक्ने निर्णय गरेको हो
सेवा शुल्क सम्बन्धमा डेढ वर्षयता बल्झिएको विवाद समाधान गर्न सम्बन्धित पक्षबीच हालै भएको सेल्फ सर्भिसमा पनि उभपोक्ताबाट सेवा शुल्क लनि सक्ने निर्णय गरेको हो
4
['transposition', 'transposition', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
अहिलेको सङ्क्रमणलाई दलहरूले सत्ताको भयाङ चढ्ने औजार बनाए भने यो देशको भविष्य अन्धकारमा धकेलिने निश्चित छ
अहिलेको सङ्क्रमणलाई दलहरूले सत्ताकोभयाङ औजार बनाए भने देशको भविष्य अन्धकारमा धकेलिने निश्चित
4
['omission', 'concatenation', 'omission', 'omission']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
गरिबी घटेजस्तो भयो तर घटेन
गरिबी घटेजस्तो भयो तर घेटन
1
['transposition']
[0, 0, 0, 0, 1]
भ्रष्ट न्यायाधीशलाई कारबाही गर्ने र तिनलाई ठीक आचरणमा ल्याउने दायित्व उसको पनि हो
भ्रष्ट न्यायाधीशलाई कारबाहि गर्ने र तिनलाईठीक आचरणमा ल्ायउने दायित्व उसकोपनि हो
4
['transposition', 'concatenation', 'substitution', 'concatenation']
[0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0]
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुपयो भन्ने प्रश्न गर्नुभयो
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भिनएका पौडेलको हात कसरी भाँच्चियो भन्दै जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुपयो भन्ने प्रश्न गर्नुभयो
4
['substitution', 'transposition', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन्
सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन्
3
['substitution', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
सो कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३८६५ प्रतिशतले राजस्व सङ्कलनको लक्ष्य वृद्धि गरेर पाँच अर्ब १५ करोड ८७ लाख ३७ हजार रुपियाँ पुयाइएको छ
सो कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३८६५ फ्रतिशतले राजस्व सङ्कलनको लक्ष्य वदृ्धि गरेर पाँच अर्ब १५ करोड ८७ लाख ३७ हजार रुपियाँ पुयाइएको छ
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
बलि अघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता छ
बलि अघि शस्त्र सअ्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यताछ
3
['substitution', 'transposition', 'concatenation']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1]
जसअन्तर्गत बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा पाउनेलगायत, बालश्रम शोषण गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि कतिपय अधिकार सुनिश्चित हुन सकिरहेका छैनन्
जसअन्तर्गत बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा पाउनेलगायत, बालश्रम शोषण गर्न नपानउे व्यवस्था हुँदाहुँदै पनि कतिपय अधिकार सुनिश्चित हुन सकिरहेका छैनन्
4
['substitution', 'transposition', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
राजपासहित मधेशकेन्द्रित दलहरू वर्तमान संविधानप्रति असन्तुष्टि जनाउने मुख्य राजनीतिक दल हुन्
राजपासहित मधेशकेन्द्रित दलहरू वर्तमान संविधानप्रति असन्तुष्टिजनाउने मु्खय राजनीतिक दल हुन्
4
['concatenation', 'transposition', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0]
यो प्रक्रिया भनेको परस्पर विरोधी आवश्यकता भएका बीचको सन्तुलित गर्ने व्यवहार वा प्रक्रिया हो
यो प्रक्रिया भनेको परस्पर विरोधी आवश्यकताभएाक ीबचको सन्तुलित गर्ने व्यवहार वा प्रक्रिया हो
4
['concatenation', 'transposition', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उहाँको कथन छ
विपद्को समयमा सबैका साथ सहयोगजरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीलेयस्तो समयमा काम नगर्ने उहाँको छ
4
['substitution', 'omission', 'concatenation', 'concatenation']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
रानीपोखरी बनाउने क्रममा जथाभावी सिमेन्ट ढलान गरिएकाले यसलाई पनि मिलाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ
रानीपोखरी बनाउने क्रममा जथाभावी सिमेन्ट ढलान गरिएकाले यसलाई पनि मिलाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ
4
['substitution', 'word_space', 'substitution', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0]
नेपाल भ्रमणमा आएको म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले बुधबार स्वागत गरेको थियो
नेपाल भ्रमणमा आएको रश्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल ेनपालले बुधबार स्वागत गरेको थिोय
4
['transposition', 'omission', 'concatenation', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
त्यस्तै नौवटा स्थानीय तहमा चुनाव हुन लागेको ताप्लेजुङमा एक सय पाँचवट मतदान केन्द्र रहेका छन्
त्यस्तैनौवटा स्थानीय हतमा चुनाव हुन लागेको ताप्लेजुङमा एक सय पाँचवट मतदान केन्द्र रहेका छन्
4
['concatenation', 'transposition', 'substitution', 'substitution']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
जमिनको लडाइँभन्दा आकाशको लडाइँ पेचिलो बन्दै गएको छ
जमिनको लडाइँभन्दा आकाशको लडइाँ पेचिलो बन्दै घएको छ
2
['substitution', 'transposition']
[0, 0, 0, 1, 0, 0, 1, 0]
नेपाल खानेपानी संस्थानका अध्यक्ष सुरेशकुमार बस्नेतले नेपाल एकीकरणमा श्रीपाली बस्नेतको महत्वपूर्ण योगदान भएको बताउँदै इतिहासको अनुसन्धान गर्नुपर्ने विचार राख्नुभयो
नेपाल खानेपानी संस्थानका अध्यक्ष सुरेशकुमार बस्नेतले नेपाल श्रीपाली बस्नेतको महत्वपूर्ण योगदान भएको बताउँदै इितहासको गर्नुपर्ने विचार राख्नुभयो
4
['omission', 'word_space', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
राष्ट्रियता जोगाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको उहाँले बताउनुभयो
राष्ट्रियता जोगाउन पनि आफ्नौ उम्मेदवारी आवश्यक रहेको उहाँले बताउुनभयो
3
['substitution', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 1, 1]
आधुनिक प्रविधि जोडेर काम गर्दा उत्पादन त राम्रो हुन्छ तर सानो स्केलमा गर्दा आय भने राम्रो हुन सकेको छैन
आधुनिक प्रविधि जोडेर काम गर्दा उ्तपादन त राम्रो हुन्छ तर सानो स्केलमा गर्दा आय भने राम्रो ुहन सककेो छैन
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
यहाँका अधिकांश कृषकले बेमौसमी तरकारी खेती गर्दै आएका छन्
यहाँका अधिकांश कृषलके बेमौसमी तरकारी खेती गर्दै आएाक छन्
2
['transposition', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 1, 0]
अधिकारीले भूकम्पपछिको उद्वार तथा राहातका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएइको थियो
अधिकारीले भूकम्पपछिको उद्वार तथा राहातका लागि ठूलो संख्यााम सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बातएइको थियो
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0]
भूकम्प गएको ४ वर्षसम्म अरूकै घरमा आश्रित छौँ, पीडित चिन्ते दमैले भन्नुभयो, लालपुर्जा हातमा आउँदा घर बन्ने आशा पलाएको छ
भूकम्प गएखो४ वर्षसम्म अरूकै घरमा आश्रित छौँ, पीडित चिन्ते दमैले भन्नुभयो, लालपुर्जा हातमा आउँदा घर बन्ने आशा पलाएको छ
4
['substitution', 'substitution', 'concatenation', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
नीति तथा कार्यक्रमले सर्वसाधारणको जीवनयापनका पक्षलाई भन्दा वितरणमुखी अर्थतन्त्रलाई बढोत्तरी दिनेतिर ध्यान दिएको टिप्पणी धेरैतिरबाट आएको छ
नीति ताथ कार्यक्रमले सर्वसाधारणखो जीवनयापनका पक्षलाई भन्दा अर्थतन्त्रलाई बढोत्तरी दिनेतिर ध्यान दिएको टिप्पणी धेरैतिरबाट आएको छ
4
['transposition', 'omission', 'substitution', 'substitution']
[0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ
हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ
4
['word_space', 'substitution', 'substitution', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
कार्यशालाको अन्तिम दिन बिहीबारसम्म २८ वटा मूर्ति तयार भएको कार्यशालाका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले जानकारी दिनुभयो
कार्यशालाको अन्तिम दिन बिहीबारसम्म २८ वटा मूर्ति तयार भएको कार्यशालाका संयोजक तथा नेपला ललितकला प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख लालकाजी जानकारी दिनुभयो
4
['transposition', 'substitution', 'omission', 'omission']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसै सिलसिलामा सरकारले गतवर्ष फागुनदेखि उपत्यकाबाट २० वर्षे सवारी साधन हटाएको थियो तर यो प्रभावकारी भएन
यसै सिलसिलामा सरकारले गतवर्ष फागुनदेखिउफत्यकाबाट २० वर्षे सवारी साधन हटाएको थियो तर यो प्रभावकारी
4
['substitution', 'omission', 'concatenation', 'substitution']
[0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो
बेलयातले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नैअसर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएकौ आरोपमा बेलायतले पनि रुसी ूकटनीतिज्ञलाई निकाला गरेको थियो
4
['concatenation', 'transposition', 'substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेक थिए
थापाले आफ्नै नाता फर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार थिए
3
['omission', 'substitution', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
नेत्रविक्रम चन्द विप्लव समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ
नेत्रविक्रम चन्द विप्लव समूह नकीट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ
4
['transposition', 'word_space', 'substitution', 'substitution']
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]