correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
बैतडीमा पनि प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु भएको छ | बैतडीमा पनि प्रधनामन्त्री कृषि धआुिनकीकरण परियोजना सरुु भएको छ | 3 | ['transposition', 'transposition', 'transposition'] | [0, 0, 1, 0, 1, 0, 1, 0, 0] |
नेपालमा पहिलो पटक २०७४ वैशाखदेखि चैतसम्ममा एकहजार १७५ नमूनामा सो सर्वेक्षण गरिएको थियो | नेपालमा पहिलो पटक २०७४ ैवशाखदेखि एकहजार १७५ नूमनमाा सो सर्वेक्षण गरिएको थियो | 4 | ['omission', 'transposition', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0] |
नागरिक आवधिकरूपमा नीति अख्तियारी दिने र नीति उपभोक्ता बन्ने निस्क्रिय भूमिकाबाट नीति प्रक्रियामा प्रत्यक्ष सहभागी हुने, प्रक्रियालाई प्रभाव पार्ने, सक्रिय पात्रको भूमिकामा देखिनु पर्छ | नागरिक आवधिकरूपमा नीति अख्तियारी दिने र नीति उपभोक्ता बन्ने निस्क्रिय भूमिकाबाट नीति प्रक्रियामा प्रत्यक्ष सहभागी हुने, प्रक्रियलााई प्रभाव पार्ने, सक्रिय पात्रको भुमिकामा देखिनु पर्छ | 4 | ['substitution', 'substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0] |
प्रतिवेदनमा सङ्ख्या र सीमा निर्धारण, नामकरणसँगै केन्द्र तोकिएको छ | प्रतिवेदनमा सङ्ख्या र सीमा निर्धारण, नामकरणसँगै केन्द्र छ | 3 | ['substitution', 'word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 1, 0] |
उता कानुन पालना नगर्नेहरूको हुर्मत लिने, रेकर्ड खराब हुने र राज्यका सुविधाहरू खोसिने गर्छ | उता कानुन पालना नगर्नेहरूको हुर्मत लिने, रेकर्ड खअरभ हुने र राज्यका सुविधाहरू खोसिने गर्छ | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1] |
त्यही निर्णय अनुसार काम भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो | त्यही अनुसार काम भइरहेको गाउँपालिका अध्यक्षलक्ष्मणबहादुर बमले बताउनुभयो | 3 | ['concatenation', 'omission', 'word_space'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
जिल्लामा तोरीको उत्पादन हुन छाडेपछि तोरी खेतीमा देखिएको समस्याबारे अनुसन्धान गरिएको थियो | जिल्लामा तोरीको उत्पादन हुन छाडेपछितोरी खेतीमा षमस्याबारे अनुसन्धान गरिएको थियो | 4 | ['substitution', 'concatenation', 'omission', 'word_space'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0] |
डोल्पाली महिला धेरै पाठेघर खस्ने समस्याले ग्रसित छन्, उनीहरुको सानै उमेरमा बिहे गर्ने र धेरै बच्चा जन्माउनुलाई प्रमुख कारण मानिन्छ | डोल्पाली महिला धेरै पाठेघर खस्ने समस्याले ग्रसित छन्, उनीहरुको सानैउमेरमा बिहे गर्ने र धेरैबच्चा जन्माउनुलाई प्रमुख कारण मानिन्छ | 4 | ['concatenation', 'substitution', 'concatenation', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
नेपालको सन्दर्भमा जवाफदेही सहितको स्वायत्तता उचित देखिन्छ | नेपालको सन्दर्भमा जवाफदेही सहितकोस्वायत्तता उचितदेखिन्छ | 2 | ['concatenation', 'concatenation'] | [0, 0, 0, 1, 0, 1, 0] |
यी दुई मुलुकसँग बिम्स्टेक राष्ट्रसँग भएको नेपालको कुल आयातको दुई प्रतिशत र निर्यात त झनै नगण्य नै छ, व्यापार घाटा ठूलो छ | यी दुई मुलुकसँग बिम्स्टेक राष्ट्रसँग भएको नपेालको कुल दुई र निर्यात त झनै नगण्य नै छ, व्यापार घाटा ठूलो छ | 4 | ['word_space', 'omission', 'omission', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यसअन्तर्गत राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई प्रभावकारी कार्यान्वयन गर्न समृद्ध सूचना प्रणाली विकास गर्नका लागि आवश्यक सबै कानुनको मस्यौदा तयार गरिसकेको छ | यसअन्तर्गत राष्ट्रयि आमसञ्चार नीति २०७३ लईा प्रभावकारी कार्यान्वयन गर्न समृद्ध सूचना प्रणाली विकास गर्नका लागि आशव्यक सबै कानुनको मस्यौदा तयारगरिसकेको छ | 4 | ['transposition', 'transposition', 'transposition', 'concatenation'] | [0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
मलिका शाक्य यस्तै एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ | मलिका शाक्य यस्तै एक उदाहरणीय व्यक्तिट्व हुनुहुन्छ | 2 | ['substitution', 'word_space'] | [0, 0, 0, 0, 0, 1, 0] |
टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँले आइतबारदेखि नै सो भ्रमण गर्न लाग्नुभएको जानकारी दिइएको छ | टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँले आइतबारदेखि सो भ्रमण गर्न लाग्नुभएको जानकारी दिइएको छ | 4 | ['word_space', 'omission', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
मानिसको आचरण, आस्था, उमेर, शिक्षा, ज्ञान, क्षेत्र, जाति, नश्ल, लिङ्ग, पेशा, सामाजिक मूल्यमान्यता, विश्वास, धर्म आदिमा यो कुरा भर पर्दछ | मानिसको आस्था, उमेर, शिक्षा, ज्ञान, क्षेत्र, जाति, लिङ्ग, पेशा, सअमाजिक मूल्यमान्यता, विश्वास, धर्म आदिमा यो कुरा भर पर्दछ | 4 | ['omission', 'omission', 'substitution', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
जसमा सांसद सुवालका दुई, सङ्ग्रौलाका दुई र पाण्डेको एक प्रश्न दर्ता छन् | जसमा शांसद सुवालका दुई, सङ्ग्रौलाका दुई र एक प्रश्न दर्ता छन् | 3 | ['substitution', 'omission', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
व्यापार गर्ने र सरकारलाई राजस्व तिर्ने ठूला करदाता पनि बैङ्कहरू नै हुन् | व्यापार गर्ने र सरकारलाई रअजस्व तिर्ने ठूला करदाता पनि नै हुन् | 3 | ['substitution', 'substitution', 'omission'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0] |
२२औँ शताब्दीको सपनासम्म पुग्ने २५ वर्षे दीर्घकालीन गन्तव्यलाई समेट्न नै १५औँ योजनालाई दीर्घकालीन सोचाइसहितको योजनाका रूपमा प्रस्ताव गरिएको छ | २२औँ शताब्दीको सपनासम्म पुग्ेन २५ वर्षे दीर्घकालीन गन्तव्यलाई समेट्न नै १५औँ योजनालाई दीर्घकालीन सोचाइसहितको योजनाका रूफमा प्रस्ताव गरिएको छ | 4 | ['transposition', 'word_space', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0] |
कडा मनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण रहेको उहाँको अनुभव छ | कडामनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण रहेको उहाँको अनुभव छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'transposition'] | [1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ | राष्ट्रपति ट्रम्पले न्यायका ालगि आक्रमण गरिएको बताउनु भएोक छ | 3 | ['word_space', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 1, 0] |
यहाँ हाल प्रहरी, सशस्त्र प्रहरी र दूरसञ्चार कार्यालय छन् | यहाँ हाल प्रहरी, सशस््तर प्रहीर र दूरसञ्चार कार्यालय छन् | 2 | ['transposition', 'transposition'] | [0, 0, 0, 1, 1, 0, 0, 0, 0] |
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामति सेवाको गठनसम्बन्धी विधेयकमा सांसद्हरूले यस्तो संशोधन प्रस्ताव दर्ता गरेका हुन् | प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशअसन समितिमा विाचराधीन संघीय निजामति सेवाको गठनसम्बन्धीविधेयकमा सांसद्हरूले यस्तो संशोधन प्रस्ताव दर्ता गरेका हुन् | 4 | ['transposition', 'substitution', 'concatenation', 'substitution'] | [0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0] |
सम्झौता अनुसार २०७५ भदौ २३ गतेभित्र पूर्वसम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन बुझाइसक्नुपर्ने थियो | सम्झौता अनुसअर२०७५ भदौ २३ गतेभित्र पूर्वसम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन बुझाइसक्ुनपर्नेथियो | 4 | ['concatenation', 'transposition', 'concatenation', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो | उहाँ मधूमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो | 2 | ['substitution', 'substitution'] | [0, 1, 0, 1, 0, 0] |
अहिले धेरैले हाम्रा सम्पदाहरू परम्परागत इँटा, काठ र माटोले बनेको हुँदा भूकम्पमा ज्यादा नोक्सान भएकोले जीर्णोद्दार गर्दा सिमेन्ट र छड प्रयोग गर्नु पर्छ भन्ने ठान्छन् | धेरैले हाम्रा सम्पदाहरू परम्परागत इँटा, काठ र माटोले बनेको ुहँदा भूकम्पमा ज्यादा नोक्सान भएकोले जीर्णोद्दार गर्दा सिमने्ट र छड प्रयोग गर्नु पर्छ भन्ने ाठन्छन् | 4 | ['transposition', 'omission', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1] |
यस्ता काम नीतिगत रूपमै सम्बोधन गरिनु जरुरी छ | यस्ता काम रूपमै सम्बोधन गरिनु जरुरी छ | 2 | ['word_space', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0] |
सो टोलीले भोलिदेखि करिब दुई सातासम्म नेपालका विभिन्न स्थानमा जंगली जीवजन्तुको संरक्षणका गतिविधि गर्ने बताएको छ | सो टोलीले भोलिदेखि करिबदुई सातासम्म नेपालका विभिन्न स्थानमा जंगली जीवजन्तुको सरंक्णषका गतिविधि गर्ने बताएको छ | 4 | ['substitution', 'concatenation', 'transposition', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0] |
राष्ट्रसंघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहको अवज्ञा गर्दै आएकामा उत्तर कोरियाको आलोचना गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा परिषद्का सान्दर्भिक संकल्पलाई अंगीकार गर्न ऊ सँग आग्रह गर्नुभयो | राष्ट्रसंघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहको अवज्ञा गर्दै आएकामा उ्ततर कोरियाखो आलोचना गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा परिषद्का सान्दर्भिक संकल्पलाई अंगीकार गर्न ऊ सँग आग्रह गर्नुभयो | 4 | ['transposition', 'word_space', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
अझै केही दिनसम्म भारी वर्षा हुन सक्ने भएकाले वर्षाका कारणले बाढी पहिरो आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा खोला नजिकका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ | अझै केही दिनसमम् भारी वर्षा हुन सक्ने भएखाले वर्षाका कारणले बाढी पहिरो आउन सक्ने भन्दै जल तथा मौमस विज्ञान विभागले नदी किनार तथा खोला नजिकका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ | 4 | ['substitution', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
विद्यार्थीका अनुसार कोठा अभावमा क्षमताभन्दा धेरै विद्यार्थी एउटै कोठामा कोचिएर बस्नुपरेको गुनासो छ | विद्यार्थीका अनुसार कोठा अभावमा क्षमताभन्दा धेरै विद्यार्थी एउटै कोठामा बस्नुपरेको गुनासो छ | 4 | ['word_space', 'omission', 'substitution', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
मलाई अदालतले मेरो पीडाको त्यो पल सोध्दैन | अदालतले मेरो पीडाको त्यो पल सोध्दैन | 2 | ['substitution', 'omission'] | [0, 0, 0, 0, 1, 0] |
सरिनको मात्रा बढी भएमा मान्छे निसासिएर मर्न सक्छ | सरिनको मात्रा बढी भएमा मान्छे सक्छ | 2 | ['omission', 'omission'] | [0, 0, 0, 0, 0, 0] |
कसरी अघि बढ्छ प्रक्रिया | कसरी अघि बढ्छ प्रक्रिया | 1 | ['substitution'] | [1, 0, 0, 0] |
काइँलाको सम्पादकीय र वल्लभको स्तम्भले तेस्रो आयामबारे थप प्रष्ट पारेको देखिन्छ | काइँलाको सम्पादकीय र वल्लभको स्तम्भले तेस्रो आयामबारेथप प्रष्ट पारेको देखिन्छ | 3 | ['substitution', 'concatenation', 'word_space'] | [0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0] |
विशेष रूपमा अल्पविकसित र विकासोन्मुख देशका बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन परेको अवस्थाका बारेमा यस सम्मेलनले विश्व समुदायलाई घच्घच्याएको पाइन्छ | विशेष रूपमा अल्पविकसित र विकासोन्मुख देशका बालबालिका शिक्षाको अवसरभाट वञ्चित हुन परेको अवस्थाका बारेमा यस सम्मेलनले विश्व समदुायलाई घच्घच्याएको पाइन्छ | 4 | ['substitution', 'substitution', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
अनुगमनले तुरुन्तै प्रभाव नपार्ने, गरे पनि हुने, नगरे पनि हुने जस्तो सङ्कीर्ण विचारले यसको योजना प्रक्रियामा यसलाई त्यति महव दिइएको पाइँदैन | अनुगमनले तुरुन्तै प्रभाव नपार्ने, हुने, नगरे पनि हुनै जस्तो सङ्कीर्ण विचारले यसको योजना प्रख्रियामा यसलाई त्यति महव दिइएको पाइँदैन | 4 | ['substitution', 'omission', 'omission', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
बेरुजु फस्र्यौट नगरेमा समेत कडा कारबाही गर्ने कानुन नभएकाले सम्बन्धित निकायका पदाधिकारीले बेवास्ता गर्ने गरेको वास्तविकता नै अहिलेको विडम्बना हो | बेरूजु फ्सर्यौट नगरेमा समेत कडा कारबाही गर्ने कानुन नभएकाले सम्बन्धित निकायका पदाधिकारीले बेवास्ता गर्नै गरेको वास्तविकता नै अहिलेको विडम्बना हो | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
मतपेटिका रहेको कोठाको सम्पूर्ण जिम्मेवारी निर्वाचन कार्यालयको हुनेछ | मतपेटिका रहैको कोठाको सम्पूर्ण जिम्मेवारी निर्वाचन कार्यालयको हुनेछ | 3 | ['word_space', 'substitution', 'substitution'] | [0, 1, 0, 0, 0, 1, 0, 0] |
उहाँले काठमाडौँमा ८४ जना स्वास्थ्यकर्मीको सरुवा बाहिरी जिल्लाबाट भएको तर काठमाडौँबाट अन्य जिल्लामा ५ जनाको मात्र सरुवा भएको बताउनुभयो | उहाँले काठमाडौँमा ८४ जना स्वास्थ्यकर्मीको सरुवा बाहिरी जिल्लाबाट भकएो तर काठमाडौँबाट अन्य ५ जनाको मात्र सरुवा भएको बताउनुभयो | 4 | ['omission', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
यता कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो | यतअ कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको थिोय | 2 | ['substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 1] |
घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ | घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा फ्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ | 4 | ['substitution', 'substitution', 'substitution', 'substitution'] | [0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0] |
तसर्थ, समावेशीकरणले समाजमा अर्को विभेद सिर्जना नगरोस् तथा गुणतन्त्र मेरिटोक्रेसी लाई कमजोर नपारोस्लगायतका नकारात्मक प्रभावप्रति सचेत रहनुपर्छ | तसर्थ, समावेशीकरणले समाजमा अर्को विभेद सिर्जान नगरोस् तथा गुणतन्त्र मेरिटोक्रेसी लाई कमजोर नपारोस्लगायताक नकारात्मक प्रभावप्रति सचेत रहनुफर्छ | 4 | ['substitution', 'transposition', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1] |
हामी केही वर्ष अघिसम्म परनिर्भरतामा थियौँ अहिले आत्मनिर्भर भएका छौँ उहाँले भन्नुभयो जिल्लामा उत्पादन भएको भुराले यहाँको माग धान्न सकिने अवस्था छ तर जिल्ला बाहिरबाट पनि भुरा आउने र यहाँको भुरा बाहिरी जिल्लामा जाने गरेको कार्यालयले जनाएको छ | हामी कहेी वरष् अघिसम्म परनिर्भरतामा थियौँ अहिले आत्मनिर्भर भएका छौँ उहाँले भन्नुभयो जिल्लामा उत्पादन भएको भुराले यहाँको माग धान्न सकिने अवस्था छ तर जिल्ला बाहिरबाट पनि भुरा आउने र यहाँको भुरा बाहिरी जिल्लामा जाने गरेको कार्यालयले जनाएको छ | 4 | ['transposition', 'word_space', 'substitution', 'transposition'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्ती पारित गरेको भन्दै विरोध जनाएको नेविसङ्घले आइतबार भएको दमनको विरोधमा आज बिहान विभिन्न क्याम्पस अगाडि विरोध गरेको हो | संसद्ले चिकित्सा शिक्षा विधेकय झबरर्जस्ती पारित गरेको भन्दै विरोध जनाएको नेविसङ्घले आइतबार भएको दमनको विरोधमा आज बिहान विभिन्न क्याम्पस अगाडि विरोध गरेको हो | 4 | ['transposition', 'substitution', 'word_space', 'substitution'] | [0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
उनी भन्छिन् थाहा छैन | उनी भन्छिन् थाहा छैन | 1 | ['substitution'] | [0, 1, 0, 0] |
हामीले जनतालाई अधिकार सम्पन्न बनाएका छौँ | हामीले जनतालाई अधिकार सम्पन्न बनाएका छौँ | 2 | ['substitution', 'substitution'] | [0, 1, 0, 0, 0, 0] |
प्रदेश १ को राजधानी विराटनगरमा निर्माण भएको प्रादेशिक कार्यालय परिसरमा प्रशासनिक गृह, समाचार कक्ष, आवास, चमेना गृह, प्रेस घर, गोदाम घर र सुरक्षा घरसमेत छन् | पर्देश १ को राजधानीविराटनगरमा निर्माण भएको प्रादेशिक कार्यालय रपिसरमा प्रशासनिक गृह, समाचार कक्ष, आवास, चमेना गृह, प्रेस घर, गोदाम घर र सुरक्षा घरसमेत छन् | 4 | ['transposition', 'substitution', 'concatenation', 'transposition'] | [1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
साउने झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइले निरन्तरता पाएको छ | साउनै झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइेल निरन्तरता पाएको छ | 3 | ['substitution', 'transposition', 'substitution'] | [1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
गलत बुझाइ र स्वार्थवश फैलाइएका अपव्याख्या वा भ्रमलाई रामैसँग चिर्न सफल भएको देखिन्छ | गलत बुझाइ रस्वार्थवश फैलाइएका अपव्याख्यावा भ्रमलईा रामैसँग चिर्न सफल भएकौ देखिन्छ | 4 | ['substitution', 'concatenation', 'transposition', 'concatenation'] | [0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0] |
हिमाली क्षेत्रसँग जोडिएका साईपाला गाउँपालिका, सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाले सार्बजनिक सुचना गरि हिमाली क्षेत्रमा यार्सा टिप्न रोक लगाएको छ | हिमाली क्षेत्रसँग जोडिएका साईपाला गाउँपालिका, सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाले सार्बजनिक सुचना गरी हिमाली क्षेत्रमा यार्सा टीप्न रोक लगाएको छ | 4 | ['substitution', 'substitution', 'substitution', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1] |
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताउनुभएको हो | रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्कय्ष थापाले माघ ७ गतेभित्र दुवे निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले चरणमा गर्नुपर्ने बताउनुभएको हो | 4 | ['omission', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0] |
भारतमा बधशाला सञ्चालनको अनुमति पाएकाबाहेकले पशु चौपाया काट्न पाइदैन | भारतमा बधशाला सञ्चालनको अनुमति पाएकाबाहेकले फशु चौपाया काट्न फाइदैन | 3 | ['substitution', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 1] |
वृषभानु कुँवरीद्वारा निर्मित जानकी मन्दिर दुनियाँभरि प्रसिद्ध छ भने अर्को धरोहरका रूपमा पवन सिंघानियाको नेतृत्वमा निर्मित धर्तीको पहिलो स्वर्गद्वारलाई लिने गरिएको छ | वृषभानु कुँवरीद्वारा निर्मित जानकी मन्दिर दुनियाँभरि प्रसिद्ध छ भने अर्को धरोहरका रूपमा पवन सिंघानयिाको नेतृत्वमा निर्मित धर्तीको पहिलो स्वर्गद्वारलअई लिने गरीएको छ | 4 | ['substitution', 'transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 1, 0] |
बाढीले ल्याएको पाङ्गो माटोले पुर्ने क्रम बढेकोले सिँचाइ कुलोबाट पानी जाने क्षमता घटेको छ | बाढलीेल्याएको पाङ्गो माटोले पुर्ने क्रम बढेकोले सिँचाइ कूलोबाट पानी जाने क्षमता घटेको छ | 4 | ['concatenation', 'substitution', 'transposition', 'word_space'] | [1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
कप्तान किनलक नेतृत्वको अङ्ग्रेज सेनालाई सिन्धुलीगढीमा सन् १८२४ मा हार नचखाएको भए नेपालको भूगोल के हुने थियो | कप्तान किनलक नेतृत्वको अङ्ग्रेज सेनालाई सिन्धुलीगढीमा सन् १८२४ म ा हरा भए नेपालकौ भूगोल के हुने थियो | 4 | ['transposition', 'substitution', 'omission', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0] |
निजगढ देशकै मुख्य परियोजना भएकोले यसको विकास गर्न नसके जति वातावरणको कुरा गरेपछि देश अघि भने बढ्न नसक्ने उहाँले बताउनुभयो | निजगढ देशकै मुख्य परियोजना भएकोले यसको विकास घर्न सनके जति वातावरणकौ कुरागरेपछि देश अघि भने बढ्न नसक्ने उहाँले बताउनुभयो | 4 | ['substitution', 'transposition', 'substitution', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
पुनःस्थापित नहुदा विस्थापित भूकम्प पीडितहरूको दैनिकी कष्टकर बन्दैगएको छ | पुनःस्थापित नहुदा विस्थापित भूकम्प पीडितरहूको दैनिीक कष्टकर बन्दैगएको छ | 3 | ['word_space', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0] |
ती अवधिपछि मधेशमा निकै उतारचढाव आएको छ | ती अवधिपछि मधेशमा निकै उतारचढाव आएको छ | 1 | ['substitution'] | [0, 0, 0, 0, 0, 0, 1] |
बेनीभकिम्ली सडकखण्डअन्तर्गत हल्लेगौडाको भीरमा अध्यक्ष पुनले जनतासँगै कैयौँ दिनदेखि दिनभरि श्रम गरेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् | बेनीभकिम्ली सडकखण्डअन्तर्गत लह्लेगौडाको भीरमा अध्यक्ष पुनले जनतासँगै केयौँ दिनदेखि दिनभरि श्रम गरेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् | 4 | ['substitution', 'substitution', 'transposition', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
महानगरीय प्रहरी वृत्त लैनचोर र दरबारमार्गले क्रिसमस इभका लागि आवश्यक सुरक्षा तयारी बलियो र भरपर्दो बनाइएको जानकारी दिएको छ | महानगरीय प्रहरी वृत्त लैनचोर र दरबारमार्गले क्रिसमस इभका लागि आवश्यक सुरक्षा तयारी बलिोय र भरपर्दो बनाइएको जानकारी दिएको छ | 4 | ['transposition', 'word_space', 'substitution', 'transposition'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
यस्ता राजनीतिक सहिष्णुता र सामन्जस्यताको इतिहास अन्य देशमा पाइँदैन | यस्ता राजनीतिकसहिष्णुता र सामन्जस्यताको इतिहास अन्य देशमा पाइँदैन | 3 | ['concatenation', 'transposition', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0] |
एक सिजनमा करिब ३८ लाख रुपैयाँ आम्दानी हुने गरेको जनाउँदै उहाँले २५ जनालाई सो आम्दानी बाँड्दा जनही डेढ लाख पर्ने गरेको जनाउनु भयो | एक सिजनमाकरिब३८ लाख रुपैयाँ आम्दानी हुने गरेको जनाउँदै उहाँले २५ जनालाई सो आम्दानी बाँड्दा जनही डेढ लाख गरेको जनाउनु भयो | 4 | ['omission', 'word_space', 'concatenation', 'concatenation'] | [0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यी हुन् फराकिला मतान्तर जारी मतगणनामा सबैभन्दा ठूलो मतान्तर अहिलेसम्म दोलखामा भएको छ | यी हुन् फराकिला तमान्तर जारी मतगणनामा सबैभन्दा ठुलो मतान्तर अहिलेसम्मदोलखामा भएको छ | 4 | ['substitution', 'substitution', 'concatenation', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 1, 1, 1, 0, 0, 0] |
राजविराजमा एमालेले सभा गरिरहँदा त्यसलाई बिथोल्न मधेशी मोर्चाले जुन प्रयत्न गयो र त्यसकै परिणामस्वरूप प्रहरीले कारबाही गर्दा चार निहत्था जनताले जीवन गुमाउनु पयो, यी सबै निषेधको राजनीति गर्ने मनोवृत्तिले उब्जाएको परिणाम हो | राजविराजमा एमालेले सभा गरिरहँदा त्यसलाई बिथोल्न मधेशी मोर्चाले जून प्यरत्न गयो र त्यसकै परिणामस्वरूप प्रहरीले कारबाही गर्दा चार निहत्था जीवन गुमाउनु पयो, यी सबै निषेधको राजनीति गर्ने मनवोृत्तिले उब्जाएको परिणाम हो | 4 | ['omission', 'transposition', 'transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्नेपढाउने गरिन्छ कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पर्नुभयो | वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्नेपढाउने गरिन्छ कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पर्नुयभो | 4 | ['substitution', 'transposition', 'word_space', 'transposition'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
गिरानचौरमा कलाकार धुर्मुससुन्तलीले निर्माण गरिदिएका तथा नगरपालिकाको आरुबोटे माझी गाउँमा थाई नेपाली सङ्घ थाइल्यान्डले बनाइदिएका भूकम्प प्रतिरोधात्मक घरको भने कुनै समस्या नरहेको दुलालले बताउनुभयो | गिरानचौरमा कलाकार धुर्मुससुन्तलीले निर्माण गरिदिएका तथा नगरपालकिाको आरुबोटे माझी गाउँमा थाई नेपलाी सङ्घ थाइल्यान्डले बनाइदिएका भूकम्प प्रतिरोधात्मक घरको भने कुनै नरहेको दुलालले बताउनुभयो | 4 | ['substitution', 'omission', 'transposition', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0] |
यो उहाँको अन्तिम निरीक्षण हो | यो उहाँकोअन्तिम निरीक्षण हो | 1 | ['concatenation'] | [0, 1, 0, 0, 0] |
२०७३ साल चैत २५ गतेपछि चोरीशिकारबाट भने गैँडा मर्न पाएका छैनन् | २०७३ साल चैत २५ गतेपछि चोरीशिकारबाट भने घैडँा मर्न पाएखा छैनन् | 3 | ['substitution', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0] |
यो सडक अहिले १६ मिटर छ | यो सडख अहिले १६ मिटर छ | 1 | ['substitution'] | [0, 1, 0, 0, 0, 0] |
अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेका कारण बिरामी भएकामध्ये १४ वर्षीय अजय राई र रङमाया तामाङको चार वर्षीया छोरी सुस्मिताको ज्यान गएको हो भने अन्य दुई दर्जन बढी सिकिस्त छन् | अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेखा कारण भिरामी १४ वर्षीय अजय राई र रङमाया तामाङको चार वर्षीया छोरी सुस्मिताको ज्यान गएको हो भने अन्य दुई दर्जन बढी सिकिस्त छन् | 4 | ['substitution', 'omission', 'substitution', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
विधेयकले आरक्षणसम्बन्धी हालसम्मको व्यवस्थामा पुनरवलोकन गर्न खोजेको छ | विधेयकले आरक्षणसम्बन्धी हालसम्मको व्यवस्थामा पूनरवलोकनगर्न खोजेको छ | 3 | ['concatenation', 'substitution', 'substitution'] | [0, 1, 0, 0, 1, 0, 0, 0] |
उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो | उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्युभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्कषनकुल पोख्रेलले जानकारी दीनुभयो | 4 | ['transposition', 'substitution', 'concatenation', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1] |
निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी जेठ ६ गतेबाट आरम्भ गर्ने भएको छ | निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी जेठ ६ गतेबाट आरमभ् गर्ने भएको छ | 4 | ['substitution', 'substitution', 'transposition', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
जनताका आधारभूत सेवा र अधिकार प्राप्तिका हिसाबले सङ्घीय संरचनामा भएको निर्वाचन कोशेढुङ्गा छ | जनताका आधारभूत सेवा र अधिकार प्राप्तिका हिसाबले सङ्घीयसंरचनामा भएको कोशेढुङ्गा छ | 4 | ['omission', 'word_space', 'word_space', 'concatenation'] | [0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
राजविराजका बाढी पीडितलाई रु १० लाखको राहत वितरण त्यसैगरी पोखरालेखनाथ महानगरपालिका१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई रु १० लाख मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ | राजविराजका बाढी पीडितलाई रु १० लाखको राहत वितरण त्यसैगीर पोखरालेखनाथ महानगरपालिका१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई रु १० लाख मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ | 4 | ['transposition', 'transposition', 'substitution', 'word_space'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
करिव २८ सय उजुरीमध्ये करिव पाँच सय उजुरी आयोगले द्वन्द्वकालीन घटनामा छानविनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगलाई हस्तान्तरण गरेको थियो | करिव २८ सय उजुरीमध्ये करिव पाँच सय उजुरी आयोगले द्वन्द्वकालीन घटनामा छानविनका लागि गठित षत्य निरुपण तथा मेलमिलाप हस्ता्नतरण गरेको थियो | 4 | ['substitution', 'omission', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0] |
सामाजिक सङ्घ संस्थाले सेनेटरी प्याडको व्यवस्था गर्नु र पाठ्यक्रममा रजस्वला हुँदा अपनाउनुपर्ने उपायबारे सचेतना जगाउने खालको विषयवस्तु भएकाले छात्रालाई अध्ययन गर्न सक्ने वातावरण बनेको जनाइएको छ | सामाजिक सङ्घ संस्थअले सेनेटरी प्याडको व्यवस्था गर्नु र पाठ्यक्रममा रजस्वला हुँदा अपनाउनुपर्ने उपायबारे सचेतना जगउाने खालको विषयवस्तु भएकाले छात्रालाई अध्ययन गरन् सक्ने वातावरण बनेको जनाइएको छ | 4 | ['transposition', 'transposition', 'word_space', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0] |
नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ | नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ | 2 | ['word_space', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0] |
तथापि प्रवद्र्धनात्मक गतिविधिले तीव्रता पाउन सकेको छैन् | तथापि प्रवद्र्धनात्मक गतिविधिलै तीव्रता पाउन सकेको छैन् | 2 | ['substitution', 'word_space'] | [0, 0, 1, 0, 0, 0, 0] |
विगतमा रहेका पुराना समस्याको क्रमभङ्गता गर्न सक्ने यो सुनौलो अवसर पनि हो | विगतमा रहकेा पुराना समस्याको क्रमभङ्गता गर्न सक्ने यो अवसर पनि हौ | 3 | ['omission', 'substitution', 'transposition'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1] |
धेरै बर्बादी सहेको छ, जसबाट दल तथा तिनीहरूका नेता कोही पनि अनभिज्ञ छैनन् | धरेै बर्बादी सहेको छ, जसबाट दल थता तिनीहरूका नेता कोही पनि अनभिज्ञ छैनन् | 3 | ['transposition', 'substitution', 'transposition'] | [1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मँदा सास फेर्न कठिनाइ २४९५, सङ्क्रमण २२२५, निमोनिया १०३५ र कमतौल ४५५ प्रतिशत मृत्यु हुने गरेको पाइएकोछ | धादिङ, भोजपुर र सनि्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मँदा सास फेर्न कठिनाइ २४९५, सङ्क्रमण २२२५, निमोनिया १०३५ र कमतौल ४५५ प्रतिशत मृत्यु हुने गरेको पाइएकोछ | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0] |
देशमा रोजगारको अभाव भएको भन्दै युवाहरु खेतबारी बाँझो राखेर बिदेश जानुलाई वडा अध्यक्ष मल्लले राम्रो मान्नु भएको छैन | देशमा रोजगारको अभाव भएकोभन्दै युवाहरु खेतबारी बाँझो राखेर बिदेश जानुलाई वडा अध्यक्ष मल्लले राम्रो मान्नु भएको छैन | 4 | ['substitution', 'concatenation', 'word_space', 'substitution'] | [0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0] |
यसअघि समितिले असार १९ गतेदेखि १० दिनको समय दिएर पराजुलीका सम्बन्धमा उजुरी भए पेस गर्न समय दिएको थियो | यसअघि समितिले असार१९ गतेदेखि १० दिनकोशमय पराजुलीका सम्बन्धमा उजुरी भए पेस गर्न समय दिएको थियो | 4 | ['concatenation', 'omission', 'concatenation', 'substitution'] | [0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
निकुञ्जमा जिप सफारी गरेबापत गाइडसहित शुल्क रु एक हजार ५०० लाग्छ | निकुञ्जमा जिप गरेबापत गाइडसहित शुल्क रू एक हजार ५०० लाग्छ | 3 | ['omission', 'substitution', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1] |
नेपालबाट दिनहुँ करिब १५०० कामदार कामको खोजीमा विदेशिने गरेका छन् | नेपालबाट दिनहुँ करीब १५०० कामदार कामको खोजीमा गरेका नछ् | 3 | ['transposition', 'omission', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 1] |
कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ | कोरियाील प्रायद्वीपमा आवणिक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेख्षा छ | 4 | ['omission', 'substitution', 'transposition', 'transposition'] | [1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
कामको ढिलासुस्ती र सावधानीका उपाय नअपनाउँदा जोखिम बढेको स्थानीयवासीले बताउँदै आएका छन् | कामको ढिालसुस्ती र सावधानीका उपाय नअपनाउँदा जोखिम बढेको स्थानीयवासीले बताउँेद आएका छन् | 4 | ['substitution', 'transposition', 'transposition', 'substitution'] | [0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1] |
दशकभन्दा बढी समयदेखि यो समस्या दोहोरिँदै आएको छ | दशकभन्दा बढी समयदेखि यो समस्या ोदहोरिँदै आएको छ | 2 | ['transposition', 'substitution'] | [0, 0, 0, 0, 0, 1, 0, 1] |
लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो | भ्रमण वर्ष मनाएर आन्तरिक पर्टयक आकर्षण गरी सोहिको आधारमाविदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो | 4 | ['substitution', 'concatenation', 'transposition', 'omission'] | [0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0] |
यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ | यहाँको तापक्रम र हुस्सुको माथ्रा ुदवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ | 3 | ['transposition', 'word_space', 'substitution'] | [0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0] |
किनकि, नेपाल जनप्रतिनिधिमा महिलाको उपस्थितिलाई गौण मान्दै आएको मुलुक हो | किनकि, नेपाल जनप्रतिनििधमा महिलाको उपस्थितिलाई गौण मान्दे आएको मुलुक हो | 3 | ['substitution', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0] |
प्रा डा केसीको नजिक रहेका केही चिकित्सक र सहयोगीको भनाइ पनि त्यस्तै छ | प्रा डा कसेीको नजिक केही चिकित्सक र सहयोगीको भनाइ पनि त्यस्तै छ | 3 | ['substitution', 'transposition', 'omission'] | [0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0] |
वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकासे पानीको प्रतिक्षमा छन् | वर्षा नभएपछी अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेकाछन् भने अधिकांश किसान अझै आकासे पानीको प्रतिक्षमा छन् | 4 | ['substitution', 'substitution', 'substitution', 'concatenation'] | [0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0] |
मंगलबारको बैठकमा शून्य समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, राजीव पहारी, लक्ष्मी सुनार, ललितकला गुरुङ, सरिता गुरुङ र हरिशरण आचार्यले प्रदेशभित्रका विभिन्न समस्या सम्बन्धमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराउनुभएको थियो | मंगलबारको बैठकमा शनू्य समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, राजीव पहारी, लक्ष्मी सुनार, ललितकला गुरुङ, सरिता गुरुङ र हरिशरण आचार्यले प्रदेशभित्रका विभिन्न समस्या सम्बन्धमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराउनुभएको थियो | 4 | ['substitution', 'substitution', 'transposition', 'substitution'] | [0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
बैदेशिक रोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलव सुविधा र कल्पना नगरेको मुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएको छ | बैदेशिकरोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलव सुविधा र कल्पना नगरेकोमुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएकोछ | 4 | ['concatenation', 'concatenation', 'word_space', 'concatenation'] | [1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0] |
काठमाडौँ परिवर्तन गर्ने अभियानमा प्रहरी लागेको छ, यसमा इमान्दार नागरिकको सहयोग आवश्यक छ, उहाँले भन्नुभयो | काठमाडौँ परिवर्तन गर्नेअभियानमा प्रहरीलागेको छ, यसमअ इमान्दार नागरिकको सहयोग आवश्यक छ, उहाँले भन्नुभयो | 4 | ['concatenation', 'concatenation', 'substitution', 'word_space'] | [0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0] |
संरक्षणविद्हरूले पनि सुरक्षा चुनौतीलाई ध्यान दिएर मात्रै चितवनबाट गैँडा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन् | पनि सुरक्षा चुनौतीलाई ध्यान दिएर मात्रै चितवनबाट गर्नुपर्ने सुझवा दिएका छन् | 4 | ['omission', 'omission', 'omission', 'transposition'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0] |
स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् पनि सहयोग जुटाउन पहल भइरहेको छ | स्वास्थ्य मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् पनि जुटाउन पहल भइरहेको छ | 4 | ['concatenation', 'omission', 'substitution', 'omission'] | [0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0] |
जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ | जिल्ला समन्वय समिति कञ्चपनुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ | 3 | ['transposition', 'substitution', 'substitution'] | [0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0] |
यसमा नागरिकदेखि सरकार सबै सिर्जनशील हुनुपर्छ | यसमा नागरिकदेखि रसकार सबै सिर्जनशील हुनुपर्छ | 2 | ['word_space', 'transposition'] | [0, 0, 1, 0, 0, 0] |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.